बसुन्धरा स्थिति गोधुली फुडल्यान्ड एन्ड इभेन्स, टोखा नगरपालिका - ७ मा भइरहेको
११ दिवसीय प्रवचन कार्यक्रममा सम्पन्न भएको हिजोको प्रवचन (तेश्रो भाग) ।
प्रवचन कार्यक्रममा उपस्थित भई आध्यात्मिक लाभ लिनुहुन विनम्र अनुरोध छ।
साथै यो सन्देशलाई सेयर गरेर सबैमाझ पुर्याइदिनुहुन अनुरोध छ।
थप जानकारी का लागि सम्पर्क : 9768448770
8 сен 2024