जन चेतनाको लागी यो अति मार्मिक कथानक भिडियो अहिलेको समाजमा भएको अत्याचार ,भ्रष्टाचार र घुसखोरी जस्ता कुराहरू समेटेर हाम्रा देश बासीहरुलाइ चेतनाको सूचना दिनु भएकोमा मह जोडिलाई मेरो तर्फबाट धन्यवाद साथै नमस्कार भन्न चाहन्छु .....
Wowwwwwwwwwwwwwwww kati ramro sirayl filim madan dai ra hari dai thenks sadhai tapai haruko jaye hoss mero suvakamana hajur haru lai tapai haru ko best frn khotang bata hal dubai ma sarai ghar gau ko yad aayo nice all part
यस्तो कथा देख्दा हाम्रो देशको धमिरा लागेको प्रहरी प्रशासनलाइ आफ्नै अन्तरआत्मामा थुक्क लाग्दैन होला? बलत्कारको घटना घट्छ अनि सबुत सबै मेटाइन्छ अनि फेरि भन्छ" दोषिलाइ कारबाही अबस्य हुनेछ!"