Тёмный
No video :(

Sailung Vlog शैलुङ यात्रा || Ramechhap and Dolakha Border || Khadadevi Temple 

PURVI BLUES
Подписаться 784 тыс.
Просмотров 724 тыс.
50% 1

Trip to Sailung via Khadadevi
The Camera and drone I used
► • How to Make Effective ...
Best vlog of Nepal
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.

Опубликовано:

 

24 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@singeranilarai2538
@singeranilarai2538 4 года назад
अति रमणीय दृश्य ,स्वर्गको टुक्रा सैलुङ!! यति राम्रो भिडियोको लागी धन्यवाद 👍️👍️👍️👍️😍😍😍😍
@bishalpariyar8565
@bishalpariyar8565 4 года назад
धेरै खुसी लाग्यो यो बलि प्रथा रोक्नु भाकोमा। कसैको प्राण लिएर भगवानलाई खुसी पार्छु भन्ने मान्यता अन्त गर्नु पर्छ हामी नया generation ले। धेरै राम्रो ठाँउ,धेरै राम्रो भिडियो रेकर्ड गर्नु भाको।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 9 дней назад
Sailung yatra yekdam ramro lagyo dherai dherai dhanyabad xa Sachin Neupane bhai laee
@chitraadhikari5064
@chitraadhikari5064 4 года назад
माथि माथि शैलुङ्गेमा चाैरि डुलाउनेलाई।। अाहा!अासाध्यै रमणीय दृश्य सार्रै राम्रो हाम्रो नेपाल 🇳🇵🇳🇵 मलेसिया बाट हेर्दै छु अझै राम्रो राम्रो भिडियो ल्याउनुहाेला।।।
@anandsada2999
@anandsada2999 4 года назад
ओह! कति रमणीय स्थलहरु नेपालमा । मेरो पुर्खाको देश । धेरै माया छ नेपाल र नेपालीहरुलाई । आनन्द आकाश , दार्जीलिङ भारत
@ag.musical7965
@ag.musical7965 Год назад
Aayu na timro purkhali rhna thau ma bro
@dbbhandara1007
@dbbhandara1007 4 года назад
रामेछाप र दोलखाको सिमा शैलुङ क्षेत्रको रमणीय दृश्यको लागि धन्यवाद छ। यस्तै रमणीय र ज्ञानवर्दक Videos को प्रतिक्षामा रहने छु।
@sajanlama8137
@sajanlama8137 3 года назад
धेरै धेरै धन्यवाद दाइ हाम्रो रामेछाप खाडादेबि यसरि चर्चा ल्याउनुका मपनि खाँडादेवीको इहो
@shibajirai784
@shibajirai784 4 года назад
बाप रे .. कति राम्रो स्थान.. गाना सुनेको थिए माथी माथी सैलुन भनेर .. रामेछाप यति मनमोहक स्थान रहेछ.. धन्यवाद सर भिडियोको लागि...
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
अतीमारमिक द्र्श्य देखाउनु भएको मा सचिन न्यौपाने सरलाई धेरै धेरै धन्यवाद छ है सर
@user-wi3ll2bj5j
@user-wi3ll2bj5j 4 года назад
धन्यवाद हजुरलाई रामेछाप शैलुङ्को यो दृश्यको लागि । काठमाण्डौबाट शैलुङग जान अहिले मन्थली वा मुढे हुदै गइरहनु पर्दैन छोटो बाटो पनि छ बि पी राजमार्ग हुदै नेपालथोक-खैरेनीघाटबाट कोशीतरेर लुभूघाट-सुनापतिडाडा-गाल्पाबजार हुदै वा खैरेनीघाट-राकाथुम-खाँडादेवी मन्दिर-गाल्पाबजारहुदै शैलुङ्ग।
@shekharmahat2153
@shekharmahat2153 4 года назад
जिबन श्रेष्ठ kati time lagxa brother..??
@prk-entertainment6581
@prk-entertainment6581 4 года назад
नेपाल साच्चिकै सुन्दर अनि स्वर्ग जस्तै छ जय नेपाल ...........Watching from K.S.A
@ishwarraut3292
@ishwarraut3292 4 года назад
सचिन मित्र सारै राम्रो रैछ सैलुङ डाडा
@arunlama6860
@arunlama6860 3 года назад
Jai mata Ki Jai Ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai
@halaksutirtha9104
@halaksutirtha9104 4 года назад
कुन्ती नानाको माथी माथी सैलुङ्गेमा चौरी डुलाउनेलाई/ धेरै सुनियो तर पुग्ने रहर सिमित छँदै छ । यो भन्दा पहिल्यै सचिन जि ले यस्को दृश्यावलोकन गरिदिनु भो यस्को निम्ति तपाईं पक्कै धन्यवादको हक्दार हुनुहुन्छ so, much more thank you फेरि पनि Sachin jee.
@prabinbajracharya7835
@prabinbajracharya7835 4 года назад
धेरै धेरै धन्यवाद यस्तो रमनीय शैलुङ देखाउनु भएकोमा स्वर्ग भन्दा पनि राम्रो
@sanjusing8084
@sanjusing8084 4 года назад
Yes so beautiful 😍😊🤗🤗
@Naresh658
@Naresh658 3 года назад
क्यामरा मेन सरलाई धन्यवाद । यस्तै यस्तै लुकेर रहेका नेपालका सुन्दर प्राकृतिक छटालाई उजागर गर्ने महत्वपूर्ण कार्यको लागि ।
@rajangurung3664
@rajangurung3664 4 года назад
ramro lagyo...mathi mathi sailungema...chauri dulaunelai..
@sarojbhattarai7472
@sarojbhattarai7472 2 года назад
म पनि नेपालका जति पनि रमाइला ठाउहरु छन घुम्न निस्किने योजनामा छु तपाइको भिडियोले धेरै सहयोग साथै आनन्दित पनि तुल्याउछ धेरै धेरै धन्यवाद सचिन सर ❣️
@sanjaythapa9613
@sanjaythapa9613 2 года назад
Sem2u bro Mali feri 77 jilla touch garne rahar xa
@surenmukhiya4528
@surenmukhiya4528 4 года назад
कुन्ती मोक्तान दिदीको गितमा सुनेको आज प्रत्यक्ष हेर्नू पाइयो।।। दाजु धेरै खुशी लाग्यो ।। धन्यवाद हजुरलाई 🤩🤩🤩 जय देश ।।जय नेपाल ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@5tharphidim480
@5tharphidim480 3 года назад
अत्यन्तै मनमोहक दृश्य शैलुङ्ग धन्यबाद पुर्बी ब्ल्युज सचिन सर
@pradipmagar4250
@pradipmagar4250 4 года назад
ठुलो शैलुङ्ग जानु भएछ सानो शैलुङ्ग झन अति रमाइलो छ
@bikashrai782
@bikashrai782 4 года назад
प्रकृतीले भरि पूणॅ देश नेपालको जय होस् ।
@anoozprawash
@anoozprawash 3 года назад
एउटा अर्को नेपालको सुन्दर ठाउँ"शैलुङ्ग"! भर्चुअल घुमाइको लागि Purvi blues लाई हार्दिक आभार!
@asmitakanchhi8378
@asmitakanchhi8378 4 года назад
स्वर्ग भन्दा सुन्दर छ हाम्रो प्यारो देस नेपाल ,आहा कस्तो रमाइलो भिडियो मज्जा आयो ।।
@achyutmahat5027
@achyutmahat5027 4 года назад
ईन्द्रेणी कार्यक्रम ले देखाको थियो फेरि हेर्ने पाईयो खुसि लाग्यो धन्यवाद भाइ ।
@user-se1sb2le9y
@user-se1sb2le9y 4 года назад
सानो शैलुङ पनि पुग्नै पर्ने ठाउँ हो,तपाईं सक्नु हुन्छ भने एक चोटि सानो शैलुङ महादेवको ओढारमा पुग्नुहोस्!!!
@realsrijan
@realsrijan 4 года назад
अहो..... आजको शनिबार पनि शुखद बित्ने भो । यती राम्रो ठाउँको भिडीयो हेरेर 🤗🤗
@chetanbatala1460
@chetanbatala1460 4 года назад
साच्चै सुन्दर रहेछ सैलुङ । मन लोभ्याउने दृश्य ।। ❣️💟
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 4 года назад
आहा , मेरो देश ,मेरो गौरव , । हेटौंडा बाट ।
@dilkumarirai373
@dilkumarirai373 4 года назад
ह्रदय बाटै सचिन भाइलाई धन्यावाद प्रकट गर्दछु यो अत्यन्तै मनमोहक दृष्यहरु हेर्न/देख्न अवसर जुटाई दिनु भएकोमा । भबिष्यमा य-यस्तै भिडियोहरु अपलोड गर्दै जानु होला । लनडन बाट म भाइको भिडियो फलो गर्नेछु सदा
@user-ev9jd9le2b
@user-ev9jd9le2b 4 года назад
लकडाउन को बेला हजुरले बनाएको भिडियो हेर्दै दिन बितिराछ सचिन दाईलाई धेरै-धेरै धन्यवाद
@bishnumayagairhe3424
@bishnumayagairhe3424 4 года назад
शैलुङ सुनेको मात्र थिए आज प्रत्यक्ष देख्न पाइयो अति सुन्दर हाम्रो नेपाल धन्यवाद सचिन भाइ ।म मुम्बई बाट हेरिरहेको छु। मेरो स्थाई घर नवलपरासी पुर्ब।
@prabhakararyal591
@prabhakararyal591 4 года назад
निकै रमाइलो रहेछ सैलुङ,म पनि पुग्छु समय मिलायर🙏🌹🙏
@shyamlama7509
@shyamlama7509 3 года назад
सचिन सर लाई धेरै धन्यवाद छ । हामीलाई पनि सैलुङ डाँडा स्स्म्म पुर्याई दीनु भाकोमा । 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
@renukadhakal8698
@renukadhakal8698 3 года назад
अति रमाईलो लाग्यो भमडकोलागी, धन्यवाद छ
@rachanarachu5456
@rachanarachu5456 4 года назад
धन्यवाद दाइ हजुरलाई सारै रमाइलो लाग्छ हजुरको भिडियो हेर्दा अाफु पुग्न नसके पनि मनै अान्नद हुन्छ
@depakbogatibogatidepak7474
@depakbogatibogatidepak7474 4 года назад
धेरै धेरै धन्यवाद छ हजुर मु चाहिँ भारत बट
@RAJANACHARYA
@RAJANACHARYA 4 года назад
धन्यवाद सचिन राम्रा राम्रा भीडियोको लागी ।
@balramkhaling133
@balramkhaling133 4 года назад
राम्रो लाग्यो सैलुङ
@factkhabar2024
@factkhabar2024 4 года назад
धन्यवाद सचिन दाइ नेपाल का एस्तै राम्रा राम्रा दृश्य आझ देखाउदै गर्नु होला #knkadvise
@nabinranamagar2695
@nabinranamagar2695 4 года назад
धेरै राम्रो ठाउँ अनि राम्रो भिडियो 👏👏
@dipendraghising2809
@dipendraghising2809 3 года назад
मलाई त एकदमै रमणीय लाग्यो । पखेटा भए त उडेर अहिले नै जाउ जाउँ लाग्यो । धन्यवाद सचिन भाइ र भाईका टिमलाई ।
@chndilaltamang7950
@chndilaltamang7950 4 года назад
सैलुङ्ग पनि हेरियाेएकदमनै राम्राेछ दृस्या धन्नेबात सचिन सरलाई म धरान सुन्सरि बाट नमस्ते🙏🙏🙏
@rigzenhyolmo5677
@rigzenhyolmo5677 4 года назад
Wowww so beautiful place and view.
@nareshshrestha5617
@nareshshrestha5617 4 года назад
सुन्दर रामेछाप मेराे गाउँ 💓❤️❤️❤️💙💜💝💞💟
@tararana7917
@tararana7917 2 года назад
सचिन सर शैलुङ अति नै रमाइलो ठाउँ रहेछ त्यहाँ बाट देखिनी हिमाल का सुन्दर दृश्य हरु हेर्दा मन नै लोभ्यो
@shresthalaxmimalla7361
@shresthalaxmimalla7361 3 года назад
Wow katti sundar thauu. M affai pugera ghumeko fill vayo katisundar kati ramaeelo prakriti. Thanku somuch.
@user-hg8rk2bn9j
@user-hg8rk2bn9j 4 года назад
अति सार्है राम्रो भिडियो हुन्छ हजुर को
@user-ev9jd9le2b
@user-ev9jd9le2b 4 года назад
बुवासँग दिनभरी गफ गर्नु पर्यो सचिन दाइ ♥️
@binodadhikari7524
@binodadhikari7524 4 года назад
सुन्दर दृश्य सैलुङ्ग को ।
@sanjivanrai2569
@sanjivanrai2569 3 года назад
Sahrai sundar sailung tq sachin bro yati ramro thau dekhaunu vako ma
@rameshneupane2506
@rameshneupane2506 4 года назад
खुसी लाग्यो! हाल SAUDI ARABIA बाट हेरिरहेको छु!
@anilshakya6622
@anilshakya6622 4 года назад
यस्तो राम्रो vdo लाई पनि dislike गर्ने हरु पनि हुदोरहेछ , हे भगवान !! अचम्म !! के खाने कस्तो सोचं भाको जन्तु हरु रैछ?
@shankarsedai8446
@shankarsedai8446 4 года назад
Yes , you are right
@pabitrakhadka9113
@pabitrakhadka9113 4 года назад
sahi vhannu.bho dislike garne chahi narrow minded manxe hunu parxa aru ko ramro vhako dekhna sakakne matra yesta kaam garxan
@bhabindrarai3966
@bhabindrarai3966 4 года назад
तपाईलाई राम्रो लागेको सबैलाइ राम्रै लाग्नु पर्छ भन्ने छ र 😡😡
@YumieXgamer
@YumieXgamer 3 года назад
@@shankarsedai8446 r
@sandipadhikari4621
@sandipadhikari4621 4 года назад
धन्य धन्य न्यौपाने ज्यु , यो त स्वर्गीय आनन्द दिने खालको रैछ नि हौ । धेरै धेरै धन्यबाद ।
@gobindlimbu8819
@gobindlimbu8819 2 года назад
ट्रयाक्टर ले बाटो बिगाछॅ,जति बिकाश गॅन खोजेनि। भाइको प्रस्तुति राम्रो छ।
@minulimbu404
@minulimbu404 4 года назад
आहा! कति सुन्दर स्वर्ग यस्तै हुन्छ होला सायत।😍💕💕💕💕
@ilovenepal4652
@ilovenepal4652 4 года назад
Aau kancchi ma ghumai dinxu sailung
@minulimbu404
@minulimbu404 4 года назад
@@ilovenepal4652 पक्का हो?😀😁
@ilovenepal4652
@ilovenepal4652 4 года назад
@@minulimbu404 उम हो क्या मेरो घर नै सैलुङ हो
@bulletaamapushpalataachary1658
@bulletaamapushpalataachary1658 4 года назад
धन्यबाद।धेरै मन पर्याे।जानु पर्ने देखियाे।
@janakkc4661
@janakkc4661 3 года назад
साह्रै सुन्दर भिडियो। झ्ण्डै साढे ३ दशक अगाडि ओहोर दोहोर गरेको स्थानको यसरी फोटोग्राफिक अवलोकन गर्ने अवसर पाएकोमा भाइहरुलाई जति धन्यवाद दिए पनि पुग्दैन। त्यो समय र आजको अवस्थाको कल्पना नै गर्न सकिंदैन। अझ धेरै बिकास हुँदै जावस । भाइहरु लगायत सबैको जय होस।
@southsidevlogs114
@southsidevlogs114 2 года назад
I,m very proud feel. my birth place is Sailung daduwa. Watching from banglore.thanks for sachi
@deepakkhanal181
@deepakkhanal181 4 года назад
यो कार्यक्रम अति मन पार्‍यो यस्ले आन्तरिक prayatan मा पनि धेरै ठुलो सहयोग हुनेछ
@sangitasubedi3257
@sangitasubedi3257 4 года назад
को भन्छ सानो यो त सन्सारकै छानो कम छैन मेरो देश ।।। 💕💕💕💕💕
@saritatamang2441
@saritatamang2441 4 года назад
suneko thiyo dekhe video sarai ramro xa
@AvishekLamaOfficial
@AvishekLamaOfficial 3 года назад
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
@premgurung9868
@premgurung9868 4 года назад
Neaupane ji amazing place Sailunge is really like heaven. Thank you so much from UK.
@sharmilanepalixori3017
@sharmilanepalixori3017 4 года назад
Thanks sr hajr laie sorga jsto ramilo xa
@manjubhattarai3624
@manjubhattarai3624 3 года назад
भाइ तिम्रो जय होस ।धन्यवाद सम्पुर्ण जानकारी पायौं ।
@ramtamang4541
@ramtamang4541 4 года назад
Thank you so much सचिन दाजु हजुरले हामि सबै टाढा रहेको नेपाली हरु लाई नेपालको हरेक शुन्दर स्थान हरु संगै घुमाउदै आउनु भएको छ। आज फेरि अर्को भिडियो हेर्न पाउँदा निकै खुशी लाग्यो। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kingofyonjan2628
@kingofyonjan2628 4 года назад
Thanku bro visit शैलुङ 😘😍😚😋 बर्खा महिना म त गै नस्कु हुन्छ हजुर हिलो ले 😋😋😊😊
@ishwortharu1074
@ishwortharu1074 4 года назад
dherai nai ramro xa
@karinathapa8014
@karinathapa8014 3 года назад
धन्यवाद भाइ अाफु नपुगेपनि यति राम्रो ठाउँ देखाएकोमा
@jiyacarlos9881
@jiyacarlos9881 4 года назад
Wow so beautiful view thanks for nice video
@GajasherRai
@GajasherRai 4 года назад
sarai ramilo vlog sir. hope yestai yestai vabesyema leunu hola. dhayabad
@megendrarokayamegendraroka6129
@megendrarokayamegendraroka6129 4 года назад
Ati sundar video beautiful nepal
@gamgurung7415
@gamgurung7415 4 года назад
राम्रो लाग्यो आफु नै पुगेर घुमेको जस्तो अनुभाव भयो धन्यबाद Purvi Blues Vlog म पोखरा बाट
@TITANIUM210
@TITANIUM210 3 года назад
This is my village sailung. My home is in ramechap. Thank you for uploading
@lalbahdur6483
@lalbahdur6483 3 года назад
💚💚💚💚💚💚
@sakurasakura4328
@sakurasakura4328 4 года назад
Your video is awesome watching from japan
@bhuwanmagar8391
@bhuwanmagar8391 4 года назад
अति रमणीय ठाउँ सर
@inderbhatt440
@inderbhatt440 3 года назад
धेरै राम्रो मुंबई बाट हेर्दै छू।
@dalbahadurrai1
@dalbahadurrai1 4 года назад
Thanks Sachinji, what a beautiful place, watching from Southern Assam, India
@amritgautam3357
@amritgautam3357 4 года назад
राम्रो रैछ दाइ एकपटक जान मन लाग्यो! हजुर पस्चिम पोखरा पर्बत बाग्लुङ बेनि तिर पनि गएर भिडियो बनाउनु दाइ ! !🤘👍👍👍👍
@bindudhakal1539
@bindudhakal1539 4 года назад
धन्यवाद सैलुङ यात्राको लागि।
@vijaytamang7603
@vijaytamang7603 4 года назад
धेरै राम्रो लाग्यो
@AmitJaiswal-cg1zf
@AmitJaiswal-cg1zf 4 года назад
I am Amit jaiswal from jogbni (bihar). We always see your video by purvi blues and I love Nepal verry nice place and world's beautiful place in Nepal .. Sandeep ji good work. We proud of you.
@MrNarak
@MrNarak 4 года назад
Goosebumps 21:57 beautiful drone view
@deunanda4788
@deunanda4788 3 года назад
.धन्यबाद सुन्दर ठाउहरु देखाउनु भएकोमा
@user-tu6io6sx5n
@user-tu6io6sx5n 3 года назад
धन्याबाद सचिन सर सारै राम्रो राम्रो थाउ को भिदियो बनाउनु हुन्छ प्यारो नेपाल जय नेपाल
@aniltharumotiyahi-djsongup442
@aniltharumotiyahi-djsongup442 4 года назад
उताकाे यात्रा सकेर मदन भण्डारी राजमार्गकाे सम्पुर्ण भिडियाे बनाउनु है तपाइकाे भिडियाे धेरै राम्राे लाग्छ ।
@reshamtamang6019
@reshamtamang6019 4 года назад
Beauty of Nepal... Thank you for this video.....
@jiyapramilagoletamang940
@jiyapramilagoletamang940 4 года назад
Thank you मेरो जन्म ठाँउको यति राम्रो video बनाउनु भएकोमा । लकडाउन को समयमा यो video हेर्दा बाल्यकाल याद आयो जुन बेला सनिवार बाख्रा गोठालो जान्थे त्यो डाडा पाखा बाटो उकालो सबै देख्दा त्यही पुगेको feel भयो। चिसो चाहिँ any season हुन्छ मेरो गाउँ सैलुङ्ग मा तर धेरै माया लाग्छ आफ्नो ठाँउको। again thank you अनि next time जानू भयो भने मेरो घरमा बस्नु होला है हजुर आलु खाएर आउनु होला
@FBie-ir9lg
@FBie-ir9lg 3 года назад
Beautiful ramro lagyo
@sahadevrai5582
@sahadevrai5582 4 года назад
wow !!! I really loved it😍........ Yo honta vlogging.
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 4 года назад
म रामेछापेली भएर पनि सैलुङ घुम्न पाएको थिएन! तपाईंको भिडियो मार्फत हेर्न पायो खुसी लाग्यो! हाल मलेसिया बाट हेरिरहेको छु!
@kushalkadayat4986
@kushalkadayat4986 4 года назад
👍👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹👍👌👌💕💓💕🌺🌺🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👍🌹🌹💕💓👍👍👌👌👌🇳🇵🇳🇵🙏🙏🌹🌹💕
@user-ez7og7ud3f
@user-ez7og7ud3f 4 года назад
Ma pani.sir haal qatar ma gayara ghumne plan xa aafnai desh ma kamaula aafnai.mato ma ramaula Ramechhap gunsi bhadaure
@dilulama3982
@dilulama3982 3 года назад
Wow ati ramadiya dreshya sailung 🥰🥰🥰❤️❤️❤️ kasto janu mon thyo rw pani janupako xuenw mon aananda vayo hajurlai dherai dherai dhanyabaad 🙏🙏🙏
@rajintamang3973
@rajintamang3973 3 года назад
शैलुङ नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Surendracyclist
@Surendracyclist 4 года назад
Beautiful place... Thanks for your effort.
@gemsdrum1624
@gemsdrum1624 4 года назад
Hit for Vlocking sir
@bhimadevinirola7064
@bhimadevinirola7064 Год назад
Sarai sundar lagyo video
@hemrajnathyoginath5470
@hemrajnathyoginath5470 4 года назад
अतिन्तै राम्रो छ
@gadailih775
@gadailih775 4 года назад
My God.....My country Nepal is so beautiful.... I had never imagined ...from Munich Germany. .
@surendrarai9045
@surendrarai9045 4 года назад
Wow daai 💕💕💕💕nice trip😍😍nice place 💕💕 nice culture 💕💕💕 ramechap 💕💕 mero ghr sankhuwasabha💕💕
@hemalee6081
@hemalee6081 2 года назад
Atinai sundar Sailung.geet matra suneko thea tara hajur lea darsan garai dinu va.thank you .
@mousamrai1648
@mousamrai1648 4 года назад
Very nice place ramechhap ko sailung dada.
@dawasherpa2956
@dawasherpa2956 4 года назад
दाई अब म लगायत मेरा साथिहरुलाई पनी लिएर अवस्य घुम्न जाने छु ! सैलुङ लेक 😘
Далее
NPC Bloxfruits🤖🔥| Doge Gaming
00:13
Просмотров 1,2 млн