नमो बुद्धाय जातिय वा धार्मिक संग लद्नु भन्दा मनुष्य आफु संग भएको अग्याँनता संग लद्नु पर्छ जस्तो छ। यही अग्याँनता ले दुःख चक्र उत्पत्ति हन्छ यो संसार मा।
हो गुरु आफ्नै अहम्ताले बिग्रेको होकि अरुले घुमाईदिएको हो अर्कै शंरारको भिक्षु होकि यसै भएर बुद्ध भिक्ष्यू हरुला दुई धारमा बिभाजन् भएरै समर्थन नपुगेको हो।ठूलो धर्म गुरूहरुको समर्थन र साथ पाउँन सकेन जस्तो लाग्छ।
नेपालमा एउटा केटाे तपस्यामा पूर्ण असफल भएर ढाेंगीमा परिणत भएछ। त्यसपछि आफ्नै अनुयायीहरू कुट्ने र धन संकलन गर्ने कार्यमा लाग्याे। उसका अनुयायीहरूले नै उजुरी गरे अनि लुक्याे। विशाल धन संकलन गरेर दरबार बनाएर बिलासी गृहस्थी जीवन बिताईरहेकाे अवस्थामा परिवार सहित रहेकाे अवस्थामा पक्राउ पर्याे। केही समर्थकहरू उसलाई गुरु भनेर बाैलाउन थाले। कतै यस्ताेआचरण भएकाे मानिस धार्मिक र गुरु हुन सक्छ ?
यो कसैको दोष होईन केवल गुरुको परिक्षणकाल हो र गुरु संसारमा स्वायम अवतरण हुनु भएको हो , यो पापि दुनियामा अरुलाई गिराएर आफु चोखो बन्न खोज्नु मात्र हो।२१ शौ शताब्दि जुन बैज्ञानिक युगमा पनि चमत्कार देखाउनु भो यो सत्य भएर नै हो यदि सक्छौ भने गुरुले झै गरेर देखाउ होईन भने भखमफुसे कुरा गरि मिडियमा भैरल बन्न नखोजन् सबैमा आग्र गर्न चाहान्छु।
त्यत्ती नराम्रोनै त नभन्नुहोला भाइ, के जसो त समयले देखाउला, कठै बम्जम्लाइ, अहिलेको समयमा कुनै ग्रहले पनि बिगारेको पनि हुन सक्छ, लामो समयनै लाग्ला सत्य तत्थ्य पत्ता लाग्न
Je hos buddha dharma r little buddha dharma,Buddha dharma ka anuyayi haru ko bishaya ma Rstriya buddha dharma ko rup ma little Buddha Ram bdr Bhomjan dekha pareka chhan. Thulo manis banna pani thulo samasya bhogeko hunu anibarya chha. Bhomjan mathi Sangin aarop lagayiyeko chha. Kati satya hola tyo aaphnu thaun ma chha. Ram bahadur little Buddha le thulo mahan Ahimsa ko aviyan chalauna khojeko dekhinchha Kina bhane GADI MAYi ko pashu hatya tokne waha ko soch mahan ho. Tara tyasma waha ko Aghi badhne sprit layi government ko dhar pakad le kunthit pani garyo. #Aparadh sabit na bhaye Ram bdr bhomjan pheri light ma aaune sambhabana chha. Ram bahadur bhomjan ko tapasya ma daibi shakti chha bhane waha pheri pani chamkina sakchha.
I am wondering that one person could be wrong but how a million people were being fooled? So i belive that truth has less number of support 🤔 so i think that he could be real❤
No one is greater than Buddha in this world. Buddha has scarificed everything for enlightment. Budhha is not after money and Buddha lived a humble live.
यसै पनि हरेक मानिसलाई आफू संसार कै सबैभन्दा बुद्धिजीवी हुं भन्ने लागेको हुन्छ। त्यस माथी सोछे जस्तो उन्नति प्रगति भए पछि त आफू भगवान नै हुँ लाग्न थाल्छ। यहीं कारण भारतमा समेत अत्यन्तै नाम चलेको शक्तिसाली धर्म गुरुहरु जेलमा छन।
Accused Ram Bahadur Bamjan must be pressured to meditate again without food or water for 6 years under strict surveillance of 24-hour CCTV and national and international media to prove that he is Maitriya Buddha and has super power as claimed by him and his followers. Now it's the prime time to show and use his superpowers to get himself free from this current problem.
Lasso🙏me me hjur Ko vanai dherai ramro.ra ma pani wa ko ximeki gauko hu.maile wa tapasya basni dekhi 6yrs6month pura hune samma praye ma tehi hunthyo din vari bhakta lai wang dinuhunthyo beluka lama khenpo harule gufa ma purayer aaunu hunthyo .me jati manxe x sabai pooja garni gharma nai basnu hunthyo ani kasari grnu hunx balatkar xi
यो संसार एक जना मालिक सृष्टिकताॅ मुक्ति दाता भोजनदाता जीवनदाता ईश्वरको परमेश्वरको कनट्रोलमा चलिरहेको थियो तर वहाँको विपरीत 33 कोटी हिन्दु र अन्य नक्कली भगवान र परमेश्वर विरोधी शैतान पनि खडा भएर साचो परमेश्वरको अपमान गनॅ थालेको छ । त्यही परमेश्वरको क्रोध र श्राप राबहादुरलाई परेको छ । "परमेश्वरले यस्तो नक्कली भगवान देवी देवता शैतानलाई र तिनका अनुयायीहरूलाई नाश गनुॅ हुनेछ भनेर लेखिएको छ ।" सपन्याह 2:11; बाइबल ।
राम बाहादुर बमजन बौद्द मार्गी हुदै हैन । साक्यामुणी बुद्दको सासनकाल भद्रकल्पमा नसकुजेल अथवा मानिसको आयु १० बर्ष वरपर हुनेबेलामा मात्र मैत्रिया बुद्दको आवतरण हुने भनेर भनिएको छ । बुद्द कहिले अर्को बु्द्दको शिक्षा भन्दा फरक हुदैन । तसर्थ , बुद्द शिक्षा भन्दा बाहिर जो कोहि हिड्छ भने उ बु्द्द मार्गी वा बुद्द कहिले बन्दैन ।
Aadalat le abhiyukta ko nirdesh pachhi matrai ho, ahile samm nirdosh chha.Tapai ko sathi normal thio bhane tapai le uha ko tulana dherai ramro garyoo hola ke ke ginaunos pl...
नेसनल न्युजले जियाेग्राफिले अनुसन्धान गरेर घाेषणा गरेकाे हाे लिटल बुद्ध ,तर यहाँ बुद्ध धर्मका रिम्पुन्छेहरूकाे पनि आरिस देखियाे ,यिनकाे आध्यात्मिक शक्ति देखेर