Тёмный

Ram Bahadur Bamjan को कित्तामा बौद्ध धर्म गुरुSangge Dorje Lama, बम्जन विरुद्ध लाग्ने माथि यसरी खनिए 

Ujyaalo Network - Digital News
Подписаться 25 тыс.
Просмотров 85 тыс.
50% 1

Ram Bahadur Bamjan को कित्तामा बौद्ध धर्म गुरुSangge Dorje Lama, बम्जन विरुद्ध लाग्ने माथि यसरी खनिए
►Programme
Ujyaalo Bahas
►Concept /Presenter
Bibek Lopchan
►Guest
Sangge Dorje Lama
►Video
Ujyaalo Network
#ujyaalonetwork Ujyaalo Network - Digital News #ujyaalonetworkdigitalnews #ujyaalonetworktv #ujyaalonetworklatestnews
►Graphic & Granding
Allens Dorje Lama
►Photography
Keshav Moktan
►Camera Person
Yaman Majhi
Mamata Lopchan
Dawa Tamang
DB Lama
Bijaya Jimba
Imala Tawa Ikman
►Chief Marketing Officer
Binod Kr. Raut
►Chief Camera Person
Laxman Tamang
►Episode Editor
Shubhashika Moktan
►IT
Subodh Regmi
© &℗ All News Network Pvt.Ltd, 2019
This is Official RU-vid Channel Of www.ujyaalonetwork.com . This news portal is by All News Network Pvt.ltd. Ujyaalo Network Is a trustable news portal from nepal.we are providing the latest,breaking,social,science,educational,political News etc . We are upload video news features and report also.
FOR BUSINESS ENQUIRIES:
➥ Facebook - / ujyaalonetworkk
➥Twitter - / ujyaalonetwork
➥Website - www.ujyaalonetwork.com/
➥Phone - 01-4102529
➥Email - www.ujyaalonetwork@gmail.com
#ujyaalonetwork #ujyaalonetworknews
यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि RU-vid तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ।

Опубликовано:

 

22 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 252   
@sanjutmz1352
@sanjutmz1352 5 месяцев назад
सत्ते बोल्ने लामा गुरु उहाँ मात्रै देखियो गुरुलाइ हार्दिक नमन गुरु
@dhanrajgurung8835
@dhanrajgurung8835 5 месяцев назад
एकदम मनकै कुरा गर्नु भो गुरुले हजुर लाइ हृदय देखि सलाम अब सबै उठेर दबाब दिएर तुरुन्त गुरु लाइ छोड्न सबै उठौ जय गुरु❤❤❤
@Nar6007
@Nar6007 5 месяцев назад
एकदम सहि भन्नू भयो। बोम्जनलाई गलत आरोप लगाएर सिद्ध्याउन खोजेको मात्र हो। बुद्धको उपदेशमा आधारित भएर १४ बर्षको कलिलो बालकले गरेको कठोर तपस्या सानो तिनो चुनौती होइन। शक्ति चाहिँ अलौकिक प्राप्त भएको हुन सक्ने मान्न सकिन्छ। बोम्जनको तपस्याको कारण नयां शिरा बाट बुद्ध दर्शन उत्पती भएको हो। जसले गर्दा संसार भरिका मानिसहरु बुद्ध संग जोडिन नसकेकाभरु जोडिन आईपुगेका छन। यसरी बुद्ध दर्शन र धर्म प्रती आकर्षित हुनु भनेको बौद्ध मार्गि अनुयायीहरु बृद्धि हुनु राम्रो हो।गेरु बस्र लगाउने मात्र बुद्धिष्ट होइन। बोम्जनको तपस्या सत्य मार्गको दिग्दर्शन हो । मिथ्या आरोपले अनुयायिहरु डग्माउने छैनन।
@rajulama8915
@rajulama8915 5 месяцев назад
सत्यको पक्ष बोल्नु भाको मा धर्म गुरु लाई धेरै धेरै धन्यवाद 🙏🙏
@kamalarai3600
@kamalarai3600 5 месяцев назад
100% सहि भन्नुभयो धर्म गुरु ले सत्य बोल्नु भयेकोमा नमन साथै धन्यबाध हजुर लाई 🙏
@manojpakhrin4302
@manojpakhrin4302 5 месяцев назад
लामा गुरु ज्युलाई नमस्कार 100%ठिक कुरा गर्नु भयो। सहि अन्तरवार्ता लिइदिनु भएकोमा उज्यालो नेटवर्क लाई पनि धेरै धेरै धन्यबाद छ। हामी तामाङ्ग लगायत सम्पुर्ण मंगोल जातिहरू ले कुनै राम्राे काम गर्न खोज्यो भने यो देशको सरकार साथै षड्यन्त्रकारी चलखेल को ठुलो जालो फिजाएर राखेको छ। त्यसै कारणले गर्दा हामी सम्पुर्ण दबिएर थिचिएर तल्लो जाती भनिएका यो देशको मंगोल हरु एकताको सुत्रमा बाँधिएर अघि बढ्न पर्ने आजको अति आवश्यकता हो। जब सम्म षड्यन्त्रकारी खेल बुझ्न सकिदैन तब सम्म यस्तै हो। निस्वार्थ भावनाले अघि बढ्नु पर्ने आजको आवश्यकता हो।
@fecofunrbg5877
@fecofunrbg5877 5 месяцев назад
सार्है राम्रो कुरा लाग्यो। यथार्थ यहि नै हो । लामा गुरु लाई धेरै धेरै धन्यवाद। वास्तविक बिश्लेशन गर्नु भएकोमा ।
@sabinatamang741
@sabinatamang741 5 месяцев назад
ल्हासो मेमे 🙏सहि र राम्रो तर्क दिनुएकोमा यसतो कुरा धर्म बेचेर खाने ढोङगीहरूले किन बुझ्थ्यो र सत्य कर्म, सत्य धर्म गर्नेहरूले त अरुलाई खुट्टा टानदैन बरू सहयोग गर्छ। राम बहादुर बमजनल गुरुले कुनै धर्म लाई असर गर्दैन। उहाँका आफ्नै मैत्री धर्मको संरक्षण गर्नुहुनेछ भन्ने कुरा प्रष्ट छ तर अरू लाई मन गडनते पिर परेको देखियो र यो लफडा खडा गरिदीयो तर सत्यको अवश्य जित हुनेछ। धन्यवाद लामा गुरूजी सत्य वचन दिनुभयो 🙏💐
@dorjelama2878
@dorjelama2878 5 месяцев назад
गुरु रेम्बोर्जे सहि कुरा गर्नु भयो र बोम्जन लामा लाइ जोले बलात्कार को आरोप लगयो त्यो लाई सात जुनि सम्म पाप को भारि बोकेर हिन्नु पर्ने हुन्छन्
@tejthapa2264
@tejthapa2264 5 месяцев назад
हार्दिक नमन गुरुदेवज्युमा।सत्य र मिठो प्रस्तुति !
@user-wb8xs5xg8e
@user-wb8xs5xg8e 5 месяцев назад
तपाइले पनि अलि बुझ्नु जरुरी भएको देखिन्छ
@santosrai5197
@santosrai5197 5 месяцев назад
एकदम सही भन्नु भयो गुरू ले कोटी कोटी नमन गुरू लाई
@ambikapokharel9146
@ambikapokharel9146 5 месяцев назад
सत्य कुरा गर्नुभयो गुरु ले सोरै आना सहि हो
@selgidorjetamang4081
@selgidorjetamang4081 26 дней назад
लामा गुरुज्युको हरएक सब्दहरु सन्दार्बिक र गहकिलो लाग्यो,वहाँ सधै यसरी नै सत्यको पक्षमा रहिरहोस,यहि नै बौद्ध गुरुको पहिचान हो।शैज्ञी वाइङ्ख्या।लस्सो फ्याफुल्ला🙏
@Gangadahal6945
@Gangadahal6945 5 месяцев назад
आहा कतिराम्रो मैत्रीधर्म सुन्दै मनमोहक योत जलचर थलचर सबैप्राणिहरु लाईमित्र भावलेहेर्नुहो । सबैलाईसमान र सम्मानगर्नुहो। ओहां अद्वितीय भगवानको रुपहो । पैसाको हक्मा भगवान संगत्योभन्दा बढिकतिहुन्छकती भगवान कुबेरको भण्डार हेर्नुहोस्तकतिछ? कसैले ओहांलाई दु:ख दिनेप्रयासगर्छभने उआफै दु:खमा फस्छ। जयश्रीराम बहादुरबम्जन
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 5 месяцев назад
सहि भन्नुभयो
@atwo-1taakuraa26
@atwo-1taakuraa26 2 месяца назад
ॐ नम:संघायँ, ॐ नम: गुरु बुद्ध ज्ञाणी 🙏
@DevKumar-sh2ec
@DevKumar-sh2ec 5 месяцев назад
यी धर्म गुरु ले एकदम राम्रो कुरा बोल्नु भएको छ। सत्य लाई सत्य बोल्दा कुनै गलत होइन ।वहाँ गुरु ले सहि लाई सहि बोल्नु सत्यता हो। राम्रो लाई राम्रो भन्नु भयो वहाँलाई धेरै धेरै धन्यवाद छ। प्रश्न सोध्ने ब्यक्तिलाई नै अझै अनुभव बटुल्न सुझाव दिन चाहान्छौ । यी गुरु महान हुनुहुन्छ र सत्य पनि हुनुहुन्छ। गुरु हरु मा कोही महान हुनुहुन्छ भने, कोही धर्म को खोल ओढेर असत्य को बाटो मा लागी रहेको छ। असत्य मा लाग्ने ढोकी गुरु हो भने, सत्य मा लाग्ने महान गुरु हुनुहुन्छ।
@user-wb8xs5xg8e
@user-wb8xs5xg8e 5 месяцев назад
This words is Very sad
@mankumari9360
@mankumari9360 5 месяцев назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊0😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊p😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@mankumari9360
@mankumari9360 5 месяцев назад
😊😊😊😊😊😊
@ChabilalYaranglimboo
@ChabilalYaranglimboo 5 месяцев назад
😊😊😊
@BhaweshGhising-op2mm
@BhaweshGhising-op2mm 5 месяцев назад
😢😢😢😢😮😢😢😢😢😢😢😢😢😢
@chandrasherchan101
@chandrasherchan101 5 месяцев назад
Wow great words 💯 % ✅ agree
@Kabina.KavyaGrg
@Kabina.KavyaGrg 5 месяцев назад
अति उत्तम जय गुरु
@chandikarai9532
@chandikarai9532 5 месяцев назад
नमन गुरु सत्य कुरा गर्नु भो 🙏💐💐
@dirghalaldong
@dirghalaldong 5 месяцев назад
Thank you very much For Guru, You Explained In Depth Buddist Spiritual knowledge.
@MaliMali-pn5ye
@MaliMali-pn5ye 5 месяцев назад
Kati ramro kura bolnu vo lama guru ji le🙏🙏❤
@omgurung3528
@omgurung3528 5 месяцев назад
आफुलाई बुद्ध धर्मको अनुयायी हुँ भन्दै रातो कपडा किनेर लगाउँने यस्ता बुद्धिजम अध्ययन नगरेका ढोगी बोन लामाहरुले पवित्र बुद्धिजमलाई सिध्याएरै छोड्ने भयो l यस जम्बो दिपमा मैत्रीय बुद्ध कसरी र कहिले आउँनु हुन्छ भन्ने ज्ञान नै नभएको यो लामाले आखिर के पढ्यो त ? यस्ता ढोगी बोन लामालाई भाटा कार्वाही गर्नु पर्छ, बौद्ध धर्मलाई मास्ने र अपवित्र गर्ने यो पाखण्डीलाई कुनै अधिकार छैन l बमजन दोषी निर्दोष भन्ने कुरो अर्कै पाटो हो, बमजन निर्दोष भए छिटै न्याय पाउँनु पर्छ तर वहाँलाई बुद्ध धर्मसँग जोडेर बुद्धिजम राम्रो सँग अध्ययन गरेका लामाहरुको बिरोध गर्ने यो जातीय पक्ष लिनकै लागि बुद्धिजमको खण्डन गर्ने यो पाखण्डी बोन लामा नर्क जाला है होस् गर्नु l
@manigurung1469
@manigurung1469 5 месяцев назад
सारै राम्रो कुराहरू गर्नु भयो नमन गुरू ।
@rajutamang1410
@rajutamang1410 5 месяцев назад
ठिक भन्नुभयो गुरुले गुरुहरु पापमा लागेकोहो
@AmritPun-wq1ci
@AmritPun-wq1ci 5 месяцев назад
हजुर सरकाे कुरा थिक छ
@parvatisherpa185
@parvatisherpa185 5 месяцев назад
Satya bolne ko satya ko jihoss❤guru 🙏👏🌹🌷
@rakjarnikar
@rakjarnikar 5 месяцев назад
बुद्ध शिक्षा मा चार ब्रम्ह बिहार मध्य मैत्री बिहार भनेको नै, मैत्री धर्म हो। बुद्ध धर्म सकाएर सकिन्दैन, किनकी यसमा चार आर्य सत्यको राम्रोरी बुझनु पर्छ। संसार दुःख छ यो धुर्व सत्य तथ्य हो। के सकाएर सकिने हो र।
@hungary-23
@hungary-23 5 месяцев назад
Lama guru ko 100% sahi lageu
@dorjelama2878
@dorjelama2878 5 месяцев назад
हाम्रो मेडिया र प्रहरीक C I B हरुले एक नम्बर म गंगा माया कहाँ कसरी बसिरहेको छ तेस्को खोज तलाश गर्नु पर्यो र छिटोभन्दा छिटो गंग माया लाई छिटो बाहिर निकाल्नु पर्यो अनि मत्र C I B र पत्रकार धन्यवाद दिन लाइक हुन्छ जस्तो लाग्छ
@madutmg
@madutmg 5 месяцев назад
True analyses by guru🙏👍
@kumarichetry4631
@kumarichetry4631 4 месяца назад
एकदमै सही कुरा हो गुड सारै राम्रो छ 🙏🙏🙏
@kumarichetry4631
@kumarichetry4631 5 месяцев назад
🕉️🙏🕉️ गुड हजुरलाई स्वागतम थेक्यु धन्यावाद सारै राम्रो कुरा हो।
@yubahadurpungarbuja7778
@yubahadurpungarbuja7778 5 месяцев назад
साङ्गे दोर्जे लामा गुरु को एकदम सहि कुरा गर्नु भयो ! मेरो चित्त बुझ्यो ! यो हो नि त सहि र सत्य कुरा ता ! बुद्द भगवान को सहि ग्यान सत्य मार्ग को कुरा यहा ले गर्नु भयो ! बुद्द लाइ मान्ने कुरा हैन जान्ने पर्ने कुरा हो ! बुद्द धर्म मा लागेर मात्र बुद्दिस भैइदैन , वाहा को पन्चशिल शिद्दान्त यम नियम योग ध्यान प्रणायम समाधि का कुरा लाइ बुझ्नु पर्यो जान्नु पर्यो र कर्म र ब्याबहार मा लागु गर्नु पर्यो !
@ramtamang-gv3ut
@ramtamang-gv3ut 5 месяцев назад
100% right. Ram nomjan is innocient
@himaligurung7036
@himaligurung7036 5 месяцев назад
गुरु हजुर्ले सहि कुरा गर्नु vayo
@uniquepurnalama2360
@uniquepurnalama2360 Месяц назад
हो यहाँ लामा ज्यु को कुरो म एकदम सराहनीय छ म सहमति छु।सत्य बोल्नु भएको छ धन्यवाद थुजे छे।।🙏🙏🙏💝💖💛💚💞
@chandratamang5853
@chandratamang5853 5 месяцев назад
सहि कुरा गुरु
@whoami2131
@whoami2131 5 месяцев назад
100% sai kura ❤❤
@user-oz6ut3nj7h
@user-oz6ut3nj7h 5 месяцев назад
sahi kura bhannu bhayo guru ji
@kulthapa3564
@kulthapa3564 5 месяцев назад
सहि सत्ते गुरु
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 5 месяцев назад
बौद्ध धर्म लाग्नेले कोन्चो सुमको शरणमा जानुपर्छ। नत्र उ जति कराए पनि बौद्ध होइन। ज्योज्यो घोजी।
@user-hw2mm1xq6x
@user-hw2mm1xq6x 5 месяцев назад
भगवान बुद्ध भन्दा अलग ठान्दैन के भनेको यो। रातो द्रेस्स लाको लामा शिक्षा कार्य सबै फरक छ त।यो बोम्जन्को सपोतर होकि क्याहो।
@hemaranee1647
@hemaranee1647 5 месяцев назад
Sarai ramro kura sunnu payo aja guruko🙏🙏🙏🙏
@user-ub4ej5gm8p
@user-ub4ej5gm8p 5 месяцев назад
Very nice 👍
@santarai9580
@santarai9580 5 месяцев назад
Sahi bannu vayo gurule.
@MaliMali-pn5ye
@MaliMali-pn5ye 5 месяцев назад
Great kura bichar lama guru jiko ati ramro lagyo❤
@uniquepurnalama2360
@uniquepurnalama2360 Месяц назад
कुरो एकदम सहि बिश्लेशन का साथ उच्चारण गर्नु भएको छ तौरतरिका आआफ्नो हुन्छ अगि एउटा मात्र म सवाल गर्छु ।जुन उत्तर दिनुभएको लामा ज्यु को जवाफ् मा जुन दर्साएको कुरो ढ्याङग्रो बजायो भन्दैमा लामा होइन बुध्द धर्म होइनन् भन्न गलत तर्क हो र विभिन्न ठाँउ मा विभिन्न तरिका ले बसोबास गर्ने तामाङ हरु हुनुहुन्छ नि के ती तामाङ होइन भन्न मिल्छ? यो गलत हो राम बहादुर बोम्जन तामाङ जाती कै महान गुरु उत्पन्न भएको कारण अरु धर्म भित्र त उथलपुथल त हुने नै भयो तर बुध्द धर्म भित्र का लाई पनि किन आँखामा छारो भयो त भन्दा त्यो जाती नाम नभनौ त्यो घृणित मानव हो त्यो सत्य लामा भनिन्न यो चै सत्य हो ।राम बहादुर सत्यता छ।वहाँ लाई सम्मान र आदर का साथ हौसला दिनु हाम्रो धर्म हो ।।
@sherpan.s8949
@sherpan.s8949 5 месяцев назад
Yo lama pni shikxit chai haina raixa
@minnasukee
@minnasukee 5 месяцев назад
fata lama paisa ma bigne lama ho yo
@abheya6877
@abheya6877 5 месяцев назад
All stupid media don't talk about Buddha, Bomjan is not a Buddha he had not any education of Buddha.
@sonamyangzom-wh1xp
@sonamyangzom-wh1xp 5 месяцев назад
तपाईले यहाँ ल्याएको मान्छे संग कुनै पनि धर्मको बारेमा राम्रो ज्ञान छैन, उसले बुद्ध धर्मको भेष धारण गरेको छ, तर, उसलाई बुद्ध धर्मको बारेमा कुनै ज्ञान छैन, धेरै दुखको कुरा हो ।
@malishapun7592
@malishapun7592 5 месяцев назад
Buddha dharma ko dhorje guru lai dherai dherai thanku salot x ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AaroshTmg-ut1zw
@AaroshTmg-ut1zw 5 месяцев назад
Dherai ramro pratikriya satye tathye leaunu vyo hjrle
@user-yy5to5lv1j
@user-yy5to5lv1j 4 месяца назад
सहि कुरा गर्नुभयो खेन्बो गुरुले बिचर फुलेको गुरुहरुको सत्यबचान हुन्छ
@tanjenmoktan2708
@tanjenmoktan2708 5 месяцев назад
Lama guru le sahi bhannu bhayo 🌹🙏🌹🙏🌹🙏🌹
@monikatamang3326
@monikatamang3326 5 месяцев назад
Sahi ho 🙏🙏
@user-pc8gm8qd6q
@user-pc8gm8qd6q 5 месяцев назад
Akdam ramro ra satya kura garnu vayo dherai dherai dhnyabat
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 5 месяцев назад
Pakka Buddha bachan dinubhyo guru lay ❤
@shantalama9276
@shantalama9276 6 дней назад
Kati ramro kura garnu vako cha kura bujnu vayo so cute❤ 🌺 🌸
@user-lb8gz5vm3h
@user-lb8gz5vm3h 5 месяцев назад
Sai kura garnu vayo guru hajurley tesko lagi derai derai danybat guru🙏🙏🙏
@tamnudai2765
@tamnudai2765 5 месяцев назад
Yes very Good And right Rambahadur Bomjan world Aways Buddhist haruko maha guru ho
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 5 месяцев назад
Yo guru kura ramro lagyo❤
@user-uy3id7hb4p
@user-uy3id7hb4p 5 месяцев назад
100 , मा 100 गुरु साही हो
@user-vw5kc4vw5d
@user-vw5kc4vw5d 5 месяцев назад
Sahi bolnu vayo gurula
@shambhulama295
@shambhulama295 3 месяца назад
राम्राे कुरा गर्नु भयाे धन्यवाद ।
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 5 месяцев назад
Shai ho Guru Pranam 🙏🙏🙏🌷🌷🌷
@asianmagar3622
@asianmagar3622 5 месяцев назад
100% सहि भननु भयो हजुले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Puku-G
@Puku-G 5 месяцев назад
Ekdam ramro bichaar rakhnuvayo...darma guru ji
@jamunalama1991
@jamunalama1991 5 месяцев назад
सहि कुरा गर्नु भयो 🙏
@kamaladevipoudel432
@kamaladevipoudel432 5 месяцев назад
दाइकाे कुरा येक दम ठिक हाे चढाकाे पेसा हुनछ निदाष हाे बजन गुरुजि
@donnieyentmg5604
@donnieyentmg5604 5 месяцев назад
right 100% lama mheme sate kura garnu vyo hjr thank you good luck 🙏🙏
@user-bj9bh8wz5l
@user-bj9bh8wz5l 4 месяца назад
U are right guru ju ❤❤❤ saranam
@seldendrukpa9000
@seldendrukpa9000 5 месяцев назад
Well said Lama ju ley..❤
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 5 месяцев назад
सहि कुरा गरन्भो गुरु ल नेपाली हरु पापि धेरै जसो अपराधी छन सतेको जित हुन्छ एक दिन
@fuhygg-lb4te
@fuhygg-lb4te 2 месяца назад
sabai lama guruharu le yesari buje yo sansar kasto huntyo hola🙏🙏🙏
@user-gi7xd1uu3d
@user-gi7xd1uu3d 5 месяцев назад
Guru lye good vanu vayo❤❤❤
@user-ob3ds5de4g
@user-ob3ds5de4g 5 месяцев назад
एकदम सहि कुरा गर्नु भो
@user-bz8sm8nu7j
@user-bz8sm8nu7j 5 месяцев назад
Yo Lama Gurule 1000 Present Satya Kura GARNU Vayo. Pranam Xa Guru. Aru Budjlista Guru Haru Ram BDr Bomjom Mathi Pugxa Vani Yesto Jaljgel Gareko Ho
@kamalthapa7919
@kamalthapa7919 5 месяцев назад
Ram bd no1 fata ho yati kura bujhe hunxa
@abhayabezra4104
@abhayabezra4104 5 месяцев назад
Sangye dorjee lama topai le Kyabdro ko baree ma spastra rupma ban dinu hos...
@s.g.6199
@s.g.6199 5 месяцев назад
Guru Sange ra mero bichar ma mel khayo hai. Baru patrakaar bhai le chahin sudhar garnu parne dekhinchha.
@MaliMali-pn5ye
@MaliMali-pn5ye 5 месяцев назад
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@BhaweshGhising-op2mm
@BhaweshGhising-op2mm 5 месяцев назад
Well said Guru jii 🙏
@user-eh4or5zu2r
@user-eh4or5zu2r 5 месяцев назад
Lasso fyafulla tashi delek Lama khenpola 🙏🙏🙏 dherai vanda dherai 100 sahi satya kura garnu vayo kunai lama guru le sati nakaratmak Abibyakti diyera video banauera Sarai dukha lageko chha
@chandratamang3658
@chandratamang3658 5 месяцев назад
❤🎉good job❤🎉
@saralasunuwar8195
@saralasunuwar8195 5 месяцев назад
Dherai ramro kura garnu bhayo lama jiu le
@dev-fj3fn
@dev-fj3fn 5 месяцев назад
State lama bhaneko yoho ❤❤ Sahi bichar
@bishnuthapa3668
@bishnuthapa3668 4 месяца назад
sahi kura bhannu bhayo guru 🙏🙏🙏
@basundhararana1551
@basundhararana1551 3 месяца назад
La-Guru..ji Tyo pani Manxu Haami..drresh ma,,kehi vayen Maane-;-Tar....Baaba bji,,,Guru ji haru le-,Sansaar ma Chattk garer..hide ko,,yaa,-..Paakhandi....Socha -rakher anuyaai haeu lai...andhaa biswash ma rakje ko kam xainn Guru ji Valai hjr ko Baato- Sojho holaa-///- Tar... Anusandhan bma pari ske paxi ,,,Anusandhan garnu dinu parx..kin ..taauko dukhaaunu parxx...Janataa swotarantra aaisakyo....jo kiuai jaati ko pani bthulo maanxxe Bannu paaune...Adhikaar xn Guru ji Hjr le Kahile....Nepal ko Kanun paddnu vako xn-?? Guru -!!!-//
@gyanikar1782
@gyanikar1782 5 месяцев назад
Namskar dharm guru katiramro kura dhannebada guru
@mayashrestha9398
@mayashrestha9398 5 месяцев назад
sahi lagyo
@pramilabasnet6551
@pramilabasnet6551 5 месяцев назад
You are 100% Right.❤🎉😅. Maititri Dharma is "Maitri Dharma" it's not a "Baudha Dharma"
@bhaktarai7570
@bhaktarai7570 5 месяцев назад
Guru you right 👍👍👍🙏🙏🙏
@kamaladevipoudel432
@kamaladevipoudel432 5 месяцев назад
गुरु जिले सहि भनु भाे😮
@ramittamang6286
@ramittamang6286 5 месяцев назад
ekdam sahi bolnu vayo guru jyu
@bikashlama2787
@bikashlama2787 3 месяца назад
sahi kura ho
@kaletamang8536
@kaletamang8536 5 месяцев назад
Sahi ho lama ju ❤❤❤
@user-ko5vt9lb5u
@user-ko5vt9lb5u 4 месяца назад
100% sai bichar garnu bhayo bhai sai ho sai ❤❤❤❤❤❤❤❤❤❤❤❤
@psingiwaibatamang2861
@psingiwaibatamang2861 5 месяцев назад
Sahi kura
Далее
Ganga Lama talks about Ram Bahadur Bomjan !!
12:54
Просмотров 76 тыс.