Thank you everyone for giving such a positive response to “Official Music Video Herdama Ramri”. We are extremely grateful for your continuous support and love. We will try our best to work hard in the upcoming days❤
पहिले पहिले bishwo dong सर लाइ केवल audio गीतमा त्यो पनि फोटो मा मात्र देखिन्थ्यो आजभोलि म्युजिक भिडियो मा पनि देख्न पाइयो धेरै खुशी लाग्यो उत्कृष्ट भिडियो सम्पुर्ण टोली लाई सफलता को शुभकामना 😍🙂😘🙂😘
Wow जोजो लासो सारै नै ज्याब मोडल सम्पूर्ण टिम लाई बधाई छ यो पारा काे गीत भयो भने हाम्रो पूर्व मा तिनजुरे भेडेटार धरान मा सुटिङ गर्दिन्थियो मेरो खर्च मा तर दाजु एकै चोटी 3 वटा गीत हुनु पर्छ है जोजो लासो फ्याफुला and God bless you
दर्शक सामु यति राम्रो आनन्द लिन मिल्ने खाल्को गीत सुनाइ दिनु भएकोमा हजुरलाई हृदय देखि धन्यवाद र बधाई🎉, आदरणीय अस्याङ्लाई अगामी दिनको लागि पनि शुभ कामना ❤
जति राम्रो गित उतिनै राम्रो भिडियो।।। विश्व दाइ अभिनयमा पनि यति धेरै अब्बल हुनुहुदो रहेछ।।।धेरै धेरै बधाइ अनि शुभकामना विश्व दाइ अनि सम्पुर्ण टिमलाइ।।।
मेरो मन पर्नी सेलो गायक बिस्व दोङ्ग दादा को सायद एउटा पनि छैन होला मैले नसुनेको भोलिको दिन मा अझै यो भन्दा माथि पुग्नु हुन्छ हजुर लाई अग्रिम शुभकामना दादा 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
Hajur ko umer jatti badyo uti nai bakhar ko dekhdai gairahanu ko sathai geet sanggeet chhetrama pani utti nai safalta prapta hudai gayako Dekhna payako chham.hajur lagayat sampurna teams lai aagami din ko subhakamana chha.💞❣️❤️💕🙏🙏🙏🙏
Wow😍🥰 uttkrista geet ko uttkrista video, Tamang songs and selos were the best ,proud to be tamang🙏🙏🙏😍 and congratulations to the 'herda maa ramri' song and music video team👏👏👏🙏🙏🙏