अहिले सम्म १५ चोटि हेरे मैले यो भिडियो ।।।साह्रै मन छोयो जति हेरेनी हेरि रहु जस्तो । तनहुँका बाजा, सहनै बजाउने दाइ लाई सलाम कति राम्रो सुर छ।अनि सम्पुर्ण टीम लाई salute छ
ओहो कति राम्रो बजाइ हो माजकोतको बाजा जति सुनु उति सुनी राखु कहिलै रहर पूरा नहुनी सहने जस्तो सुकै भाकापनी दुरुस्तै रेकर्दिङ भन्दा पनि दामी बजाउने म आफू काली वारे नवलपरासी को भएनि काली पारे मितेरी जिल्ला गाउको यो बाजाको प्रस्तुती बात अति खुस्सी छु।।थयान्क्स ओम लाफाके
हे भगवान कतिमिथो नोउ मति बाजाको ताल रहेछ ।मपनी मेरो थाउ बात उफ्री उफ्री नाचि रहछु नाचेर साथ दिने अनि सम्पूर्ण बाद्दे बादक तिमलाई हार्दिक सम्मान अग्रिम सुभ कामना छ सुई कारनु ।
नेपाल म सबैभन्दा बाजा बजउने जान्ने मान्छे तनहुँ को होला अहिले साम्म तनहुँ को साथीहरूले संकाती बचएरा राखेको छु मलाई मिल्छा भाने सहहनाई बजउने दाइ को नम्बर दिनु न ल यो पेज कस्ले हल्नु भाको हो मलाई सहनाई बजउने दाइ एक दाम मान परे झोर्लै दाजे नकोके