भुवानि दाइ आदाङ्गबे याक्थुङ लाजेको सबै थुम को मुन्धुम हरु भेला गर्ने हो तपाईं को पनि मुन्धुम के छ ल्याने हो हामी छ्पाएर हेर्ने छौ (मुन्धुम अध्ययन केन्द्रीय नेपाल) मा छ्लफल हुन्छ अहिलेसम्म निकालिएको मुन्धुम हरु सबै मुन्धुम अध्ययन केन्द्रीय पुस्तकालय नेपालमा रहने छ सबैले हेर्नू पर्छ कस्को सहि गलत छुट्टीयाउनु पर्ने हुन्छ