Тёмный

Teej Song निर्जला बेहोस, होसमा आएपछि यस्तो भयो | मन थामेर हेर्नुहोला | Sarangi Sansar Live | Ep. 616 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 702 тыс.
50% 1

चर्चित लोकप्रिय सुमधुर स्वरका धनी गायीकाहरु शान्ति भन्डारी, मिना लामा, टिका सानु, यसोधा के.सी, अमृता नेपाली, निर्जला गुरुङ, मधु रसाईली, रेजिना परियार, दिपिका बयम्बु मगर, सर्मिला बि.सी, आशा बि.सी , जयन्ता मगर, रुपी सिन्जाली मगर, रमिला विश्वकर्मा, सुनिता सुनार लगायतका गायिकाहरुले निकै मार्मीक तिज बिशेष गितमा चेलीका वेदनाहरु पोखिरहने क्रममा चर्चित गायिका निर्जला गुरुङ रुँदा रुँदै बेहोस बन्न पुग्नुभयो, र कार्यक्रम स्थगित पनि भयो, केहि समयमा उहाँ होसमा आईसकेपछि सम्पुर्ण कलाकारहरुको आ-आफ्नो भनाई पनि प्रस्तुत गरेका छौँ । पुरा भिडियो हेरेर हामीलाई सल्लाह सुझाव दिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#teej_special
#live_dohori
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 616
=======================================
Host:
🎤 Mina Lama
🎤 Tika Sanu
Live Dohori Lead Singer:
♬ Shanti Bhandari
♬ Yesodha K.C
♬ Amrita Nepali
♬ Tika Sanu
♬ Madhu Rasaili
♬ Mina Lama
♬ Deepika Bayambu Magar
♬ Rejina Pariyar
♬ Asha B.C
♬ Sarmila B.C
♬ Jayanata Magar
♬ Nirjala Gurung
♬ Sunita Sunar
♬ Rupi Sinjali Magar
♬ Ramila Bishwakarma
=======================================
=======================================
Chrous Singer
=======================================
=======================================
Musician Team
♬ Gem Thapa magar - Keyboard
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Dipak Samip - Dholak/
♬ Sunil Bardewa - Tabala
♬ Govinda Pariyar- Madal
♬ Kumar Lamichhane- Madal
♬ Pritam Thapa Magar - Oct Pad
♬ Suraj Sherestha - Bass Gitar
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 463   
@suryathapa900
@suryathapa900 Год назад
दिदीहरुका यर्थाथ पीडा र दुखले मलाई नि रुवायो 😢जय नारी जय आमा❣️
@durgabahadur7769
@durgabahadur7769 Год назад
हरि तालीका तिजको सबै चेलिलाई बिसेष्स सन्मानछ 🌲🌺💐🥀🌹🙏🙏
@laxmiaale2375
@laxmiaale2375 Год назад
सुन्दैर रुदै गर्दा सकियाे गित पनि अाजकाे नेपाली दाइ भाइ दिदी बैनि अामा बुबा सबैलाई तिजकाे सुभकामना छ ❤️❤️
@TilakRai-j1e
@TilakRai-j1e Год назад
सारै भावुक बनाउ नु भयो गित मा जस्तो कहिले नहोस चेलिहरु ।तिज को धेरै धेरै शुभ कामना।।
@fireash5807
@fireash5807 Год назад
तेस्ताे भन्नेत कुरै छैन गित सुन्दा अाखाँ मा अासुले हेर्नै गाराे भयाे खैहि केहुन्छ तिजकाे गित्ले मन छुन्छ
@mandipgurung641
@mandipgurung641 Год назад
सारै गाह्रो भयो मलाइ पनि यो गित सुन्दा सायद मन मा पीडा भयर होला😢निर्जला बैनी सधै हसाउनु हुन्छ सबैलाइ आजा रोयको देख्न मत धेरै रोय😭😭मिस यु आमा बैकुण्ठ मा बास लिनु है आमा😭😭😭🙏🙏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
दोहोरी गायक गायिका हरु आँसु कवि भन्दा पनि महान हुन , आजको तिज दोहोरी कति भाबुक कति मार्मिक हरेक गायिका को टुक्काले मुटु नै छुने , भक्कानिएर आउने , सबैको यथार्थमा आधारित दोहोरी ले सबैलाई रुवायो , निर्जला गुरुङ रोएर बेहोस भएको देख्दा म पनि सगसगै रोए , सम्पूर्ण दिदीबहिनीहरुलाइ हरितालिका तिज को शुभकामना , जय सारङ्गी सन्सार परिवार !!!
@kalpanakandel2400
@kalpanakandel2400 Год назад
समाजको ऐना बनेर प्रस्तुती राखिदिनु भयो धन्यबाद सबैलाइ । कथाले निर्जलालाइ अलि छोयो तर समाज मा भएको घटना नै हो सबैलाइ छुन्छ नै । धन्यबाद सबै कलाकार लाई ।
@JagatKumariyogi-qm4ey
@JagatKumariyogi-qm4ey Год назад
🙏🙏रुँदा रुँदै सकियो 😢 कति मन छुने शब्द हुन् 😭😭😭😭
@damantadangalkuikel5992
@damantadangalkuikel5992 Год назад
सबै दिदी बैनी हरूको बेदनाले भरिएको तिज हिशेस गित ले सारै भाबविबल बनायो ! यातर्थमा आधरित गितले सारै रूवायो आज
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 Год назад
तिमीहरू नेपाल भएर पनि यसरी रुन्छौ 😭दिदीबहिनी हामी प्रदेशमा हुने हरु को त के हाल होला😢 बाध्यता 😭😭😭
@SapanaDhakal-ym1tv
@SapanaDhakal-ym1tv 2 месяца назад
Nepal ma vaya pani kam Ra bestata le Garda aanada sanga aama baba sanga basna paaunu vako xaina 😢 Ghar ma basna ta man lagxa holani Poisa le pirolxa k garnu 😢😢
@ankita5414
@ankita5414 Месяц назад
😊😊😅
@khumgaha3642
@khumgaha3642 Год назад
हाइलाइट् सुनेरै नहेरम् कि जस्तो लागेथ्यो,फेरि नहेरि मनले मानेन मुटु जति गाँठो पारेर हेरेनि रुवाई दियो चेलिहरुको गितले।
@indranepali181
@indranepali181 Год назад
कति मिठास छ टिका सानु को बोलि मा !#सारै मन पर्छ हजुर को बोलि❤❤
@hamrokatha7995
@hamrokatha7995 Год назад
तिज भनेकाे यस्तै बेदना पाेखियकाे गित हुनु पर्छ अाजभाेलाि त च्वास्स ठ्वास गित भाईरल हुन्छन याे गितले सारै मन छाेयाे
@phanirambk
@phanirambk Год назад
चेलीबेटीको रुवाई देख्दा मन थाम्नै गाह्रो भयो ❤❤❤❤
@bhawana187
@bhawana187 Год назад
😢😢😢😢😢😢😢😢😢
@nirmaladhakal6079
@nirmaladhakal6079 Год назад
सारङगी सन्सार हेरेर सधै हास्थे आज सुरुदेखि अन्तिम सम्म रोएरै सिध्दियो धेरै रोए
@swikritidarai5554
@swikritidarai5554 Год назад
मरौ भने छोरी तिम्रो सपना धेरै छ 😢 कस्तो मन छोयो😢😢 यो हरफ यो point ले मलाई बेसमारी रुवायो सायद निर्जला नै होला मलाई धेरै रुवाउने त हाम्रो सपना बा आमा माथी बा आमा सपना हामी माथी 😢😢😢 i miss u ba aama ❤ happy teej sabai didi baini mah
@bnishachhetri4903
@bnishachhetri4903 Год назад
सबै गीत मेरै लागी होकि जस्तो लाग्छ जति सुनेयो उति आसु आउने 😭😭😭😭😭😭🙏
@RameshBk-by8xf
@RameshBk-by8xf Год назад
जति मन सम्हालन खोज्दापनी सकियन आँसु रोकनलाइ!सम्पुर्ण दिदिबहिनी हरु लाई तिजको सुभकामना❤❤❤❤
@rabiale984
@rabiale984 Год назад
तीजको नाममा दुई महिना अगाडिदेखि दरको नाममा दारु खाएर चर्तीकला देखाएर विकृति फैलाउनेहरु तीज भनेको के हो हाम्रो कला संस्कृति के हो यस्तो कार्यक्रमहरु हेरेर बुझ धन्यवाद सम्पूर्ण सारंगी संसार परिवारलाई 🙏🙏
@TilakRai-j1e
@TilakRai-j1e Год назад
निर्जला बहिनि ।आफुलाइ बलियो बनाउनुस है।मीठो मीठो गित सुन्न पाउ है।
@rameshghartimagar335
@rameshghartimagar335 Год назад
सबै महिला सम्पुर्ण दिदी बहिनिहरु लाई सम्मान साथै आउदो हरितालीका को शु भकामना❤❤❤❤
@manbahadur5487
@manbahadur5487 Год назад
vip कलाकार हालत यस्ताे भए ।एकछाक तार्न नसक्ने हालत के हाेला ? मात्र तिज विशेष , सबै दिदिबहिनी हरुलाई सम्मन छ।
@ritaphagami6742
@ritaphagami6742 Год назад
म तिक तक मा देखेर हेर्न आको सुरु भो अब हेर्ने🙏🙏🙏🙏🙏
@kritigurung2332
@kritigurung2332 Год назад
एकदमै मन छुने गित गाउँनु भयो सबै चेलिबेटीहरु सारै रोए म❤😥😥
@sureshgahatraj3568
@sureshgahatraj3568 Год назад
यो गीत सुन्दा मन धेरै रोयो येस्मा नेपाली दिदी बैनी हरुको दुख र बेदना लाई समेटेर गाईयेको छ तीजको शुभकामना सबैइ दिदी बैनी हरुलाई
@alishabohara970
@alishabohara970 Год назад
नमस्कार ❤❤❤ कति राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो सम्पूर्ण कलाकार दिदी दाजु हरु लाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई
@jayaramthapa970
@jayaramthapa970 Год назад
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@rupatarathapa58
@rupatarathapa58 Год назад
Miss you mero pyaroo aama baba 😢😢
@SkSk-hy4ri
@SkSk-hy4ri Год назад
मनै भुबाक बनायो सम्मान छ सम्पुर्ण टिमलाई देश तथा बिदेश म रहानु भएका नरि हरितलिकातिज को सुभकामन छ।
@pratikashagharti8375
@pratikashagharti8375 Год назад
तिज नजिक आयो आमा बुवा हुनुहुनन सम्झिने बोलाउने तिज मा कोहि छैन कस्तो अभागी छोरी म यो गित सुनेर कति रुन मन लाग्यो 😭😭😭😭😭😭😭miss you buwa aama
@sharmasusila1506
@sharmasusila1506 Год назад
बाहिर हासेपनि मनभित्र पीडा हुन्छ सबैको
@dambarale2294
@dambarale2294 Год назад
yo geetle malai pani ruwayo salam xa Didi Bahiniharulai mero pani baba momy huhnu hunna Rupi Baini geetko tukkale saharai man chhoyo
@jae2116
@jae2116 Год назад
चेली हरुको दर्दनाक गीत ले आन्खा बात आन्सु को धारा बग्यो। सलाम ❤❤❤
@narayansharma2077
@narayansharma2077 Год назад
अब हेर्दै रुनि त हाेला सुरु।गरियाे हाल साउदि अरबिया बाट ❤❤❤❤❤❤❤
@gurungkarna4868
@gurungkarna4868 Год назад
गीत राम्रो छ तरा रुनु हुदैन चेलीबेटी हरु मन दरो गर्नु होला निर्जल जि अब हजुर को भबिस्य राम्रो छ बितेको पल भुल्नु पर्छ रुन मन त म लाई पनि लायो को छ जय नारी ❤🎉🎉🎉
@sirjanachhetri-ho4gn
@sirjanachhetri-ho4gn Год назад
सारैमन रुवाउने गित 😢😢😢😢
@SumiMagar-s6y
@SumiMagar-s6y Год назад
हेर्न थाले देखि यो दोहोरी नसके समम्म रोइ रहे😪😪😪
@dipakkhanal4034
@dipakkhanal4034 2 месяца назад
अलि चर्चा कमाउनि धन्दा होकि महोदय
@developmentthapa
@developmentthapa Год назад
आहा कति मिठो मन छुने तीज दोहोरी गीत यस्तो हुन्छ तीज गीत सम्पुर्ण चेलिबेटीहरुलाई तीजको धेरै धेरै शुभकामना।
@buddhikhatiwada8764
@buddhikhatiwada8764 Год назад
दिल छोए पछि रुन आउँछ। मेरो पनि आंखा बाट आंशु झरेछ।
@fzre5di300
@fzre5di300 Год назад
सम्पूर्ण दिदी बहिनी हरुलाई तीज को अग्रिम शुभकामना ❤❤❤साथै सम्मान छ 🙏🙏🙏🙏
@GaneshGanesh-g6w3m
@GaneshGanesh-g6w3m Год назад
मार्मिक र सान्दर्भिक शब्दहरु समितिएको रहेछ।कुनै न कुनै एक शब्दले सबैको मन चिस्स बनाएको छ।
@narayansharma2077
@narayansharma2077 Год назад
बिचरा निर्जला सिस जति हसिलि हुनुहुन्छ तेतिकै कमलाे मन रहेछ मैले आज सम्म हेरकाे दाेहाेरिमा सारै रमाइला गित र कमेडियन गित हेरेकाे थिय याे तिज गितमा रुवाउनु भयाे सम्पुण दिदिबहिनि हरुलाइ हा्प्पि तिज ❤❤❤❤❤
@gamgurung1963
@gamgurung1963 Год назад
दिदी बैनिहरको तिजको अति मार्मिक गित सुन्द मालाई पनि मन छोयो सानो मन गर्नु हुदैन कहिले सुख कहिले दुःख संघर्षको जिन्दगी हो दुःख पछि सुखका दिन अबस्य आउँछ दिदी बैनिहरूलाई हारी तलिका तिजको शुभ कामना
@kajikhatri2646
@kajikhatri2646 4 месяца назад
Nirjala bhaini roko dekana man thaman shakin ❤❤❤❤❤❤
@binoddhakal2403
@binoddhakal2403 Год назад
मैले त यो गित हेर्न र सुन्न सकिन , सरि 😢😢
@arjunbibas9417
@arjunbibas9417 Год назад
सारंगी संसार मा आफ्नो आफ्नो वेदना पोख्ने दिदी बहिनीहरू मात्र हैन यस्ता गीतले अत्यन्त भावुक बनाउँछ।कलाकार हरु साँच्ची उनीहरूले आफ्नो मात्र हैन धेरै दर्शक श्रोता हरुको मन मुटुको वेदना बताइदिनु हुन्छ।धेरै धेरै धनयवाद दिदी बैनीहरुलाई
@dbkarsang6187
@dbkarsang6187 Год назад
🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕🇯🇵 शब्दै छैन दिदि बहिनि हरुलाई शुभकामना २०८० तिज को
@keshab2370
@keshab2370 Год назад
आहा हाम्रो देश परिस्थिति अनुसारको संस्कारी तीज गीत सुन्न ईन्द्रेणी र सारङ्गी संसार च्यानल कुर्नु पर्छ सबै दिदी बहिनीहरूले मनै रुवाउने गीत सुनाउँदै गर्दा निर्जला बहिनीको बेहोस नै हुनेगरी मन् चित्त दुखेको देख्दा हामीलाई पनि पीडा भयाे दुःख सुख हामी नेपालीको यस्तै हुन सबै दिदीबहिनीहरुमा तीजको हार्दिक शुभकामना छ संस्कारी गीत सुन्न पाइरहौ सारङ्गी संसार प्रति हार्दिक शुभकामना ❤❤❤❤
@DanGurung-o2m
@DanGurung-o2m Год назад
के भयो निर्जला नानी लाई मलाइत लाग्छ आम बुवा दुबै होनेलाइ त दुख लग्दैना होला भनेर सोची रहेको थियो तर निर्जला नानी के सोचेर रोयो बुज्ना सकेना
@nareshbhandari1428
@nareshbhandari1428 Год назад
तिज कार्यक्रमको नाममा बाहानामाअनेक उछ्रीङ्खल गित गाउने नाच्ने गतिछाडाहरुले हेर्नुहोस यो गित यी चेलिको बेदना ..आफ्नो लोक सस्कृती र सस्कार
@arunff4865
@arunff4865 Год назад
कति मिठो लोकदोरी सफलता को शुभकामना सबै लाई
@gopalacharya8180
@gopalacharya8180 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अायो चेली हरु को रुने दिन ❤❤ सम्पूर्ण लाई धेरै धेरै शुभकामना छहै
@chandraNeerukhatri4393
@chandraNeerukhatri4393 Год назад
❤❤❤मार्मिक सम्पूर्ण चेलिपेटिहरु प्रती सम्मान सहित तिजकाे शुभकामना
@muktidata1
@muktidata1 Год назад
यस्तै गितहरु सुन्नपाउँ !! पार्टी प्यालेसमा बुर्कुसी मार्नु भन्दा त।
@samjhanathapamagar-pi5eo
@samjhanathapamagar-pi5eo Год назад
❤❤❤❤❤हेर्दा हेर्दै आँसु नैं थाम्न सकिएन
@mirighale5735
@mirighale5735 Год назад
दर्दनाक कथा सबै चेली हरुको धेरै धेरै सम्मान छ गायिका दिदी बहिनी हरु प्रती ❤️❤️❤️🙏🙏🙏
@RambabuShrestha
@RambabuShrestha Год назад
sarangi sanchar ko sabai temko lagi 🙏🙏🙏🙏🙏sathi 2080 salko teejko suvakamana sabai didi bahane haruko lagi❤❤
@rupkhatri3361
@rupkhatri3361 Год назад
आहा कति राम्रो गित ।🍎🍎🎉🙏🎋🇳🇵🇳🇵
@amitgurung2996
@amitgurung2996 Год назад
Matah rupi sinjali magarko voice tone ko fan ho💟
@Kkcreationnp
@Kkcreationnp Год назад
देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण मा हरितालिका तिज को हार्दिक शुभकामना।🌹🌹 निकै कारुनिक गीत😥 सम्पुर्ण टिम प्रती सम्मान ❤️❤
@Roshanthapa7371
@Roshanthapa7371 Год назад
Nirjala bahini afunu man darro garnu ❤❤❤
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Год назад
Damdar marmik Prastutile manai bhabuk banayo Kamal sir best of luck & Thanks all sigers👌💓⚘
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa Год назад
निर्जला नानू,यो उमेरमै प्रेसर लो छ भन्नु लाज हो है,आदु पोजिटिभ हुनु मेरो प्रेसर ठिक छ भनेर,पानी अलि बढी खानु,फलफुलमा हल्का ध्यान दिनु
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤टिका सानु बिशेष
@premram2103
@premram2103 Год назад
🙏🌹🙏 samsta cheli haru lai samman xa 🙏🙏👌👌👌👌👌👌👌👌👍😊
@minthapa-xs1qc
@minthapa-xs1qc Год назад
Ati marmik Teej song ❤❤❤🎉🎉🎉🎉
@yamchhetri1965
@yamchhetri1965 Год назад
सम्पुर्ण नेपालि दाजु भाइ तथा चेलि बेटि हरु लाइ हरितालिका तीज को शुभकामना ।❤❤❤❤
@hemchandragurung6191
@hemchandragurung6191 Год назад
म गुइथे लाइ नि रुवयेर छाडयाे हैत्😥
@santagurung3003
@santagurung3003 Год назад
Nirjala bainiko aune cabishyako safaltako shuvakamana Komal manki dhani
@Alishakunwar5727
@Alishakunwar5727 Год назад
All the best all nice dohori rune mauka dinuvo so thank you so much all team🙏🙏🙏🙏
@RupiSinjaliMagar
@RupiSinjaliMagar Год назад
नमस्कार ,सम्पुर्ण देश तथा देश बाहिर रहेर सारङ्गी संसार मा हामिलाइ हेरेर बस्नु हुने नेपालि दाजुभाइ , दिदिबहिनी तथा बुवाआमा लाइ तीजको धेरै शुभकामना ,सबैले हेरेर साथ दिनु होला धन्यवाद 🙏
@jitrana8923
@jitrana8923 Год назад
😂😂
@YudaYuda-nk5vi
@YudaYuda-nk5vi Год назад
@chitrachhettri6659
@chitrachhettri6659 Год назад
I am. So. Sad😂😂😂❤❤😂
@bishnukanauje9716
@bishnukanauje9716 Год назад
​@@jitrana892352:05 52:08
@hombahadurgurung6946
@hombahadurgurung6946 Год назад
विचरा ! निरजला नानी को real आँसु ले भाबुक बनिन यो यथार्थ जिबन संग त्यो शब्द मेल खान पुग्यो।यो आँसु निरजला नानु को जिबन मा खुसी खुसी मा परिणत होस भन्न चहान्छु।आयो जक सारंगी संसार लाई धन्यबाद छ।
@uttarmagaruttarmagar-st8ei
@uttarmagaruttarmagar-st8ei Год назад
मनै भावुक बनायो म जोर्डन बाट हेरिराछु ।सम्पुर्ण देस बिदेस बस्ने चेलिबेटीहरुमा हरितालिका तिजको शुभकामना
@fzre5di300
@fzre5di300 Год назад
जिन्दगीका पाटा हरु मा आउने हरेक अफ्ठेरा मोड मा फेरि पनि अमृता दी को यो टुक्का ले म पनि भाव विहोला भए हजुरलाई जस्तै सपना छोरीको भविष्य लाई सुन्दर बनाउने सपना बोकेर सात समुन्द्र पारी हिँडेको छु आज एक दम धेरै रोए म पनि अमृता दी लाई सिग्र स्वास्थ्य लाभ को सुभकामना हजुरको आवाज सदासर्वदा रहिरहोस 🙏🙏🙏get well soon 🙏🙏
@DilBahadurKhadka-c9k
@DilBahadurKhadka-c9k Год назад
याे गीतले त सबै नेपालीलाई रूवायाे हाेला सबै दिदी बहिनीहरूलाई हरितालीका तिजकाे शुभकामना❤❤❤❤❤❤
@RanaRana-yg1tt
@RanaRana-yg1tt Год назад
कस्तो आसु आयो हामी पनि धेरै भयो family शीत कुनै पनि चाहड मानु पाको छैन😢😢😢
@narendrabista8708
@narendrabista8708 Год назад
दर्दनाक चेलिको कथामा मन थाम्न सकिन
@dhurba3499
@dhurba3499 Год назад
यस्तो रुने गित मैले हेनॅ सकिन है।
@padamlimbu6046
@padamlimbu6046 Год назад
महिला दिदीबैनी हरु तीजको बहानामा गीत गाएर रुने मात्र हैन, समाजको पुराना कुरितिको विरुद्धमा एकभएर लड्नु पर्छ।अनिमात्र नरीमुक्ती सम्भव हुन्छ ।
@DaisanKhadka-np4oo
@DaisanKhadka-np4oo Год назад
जो तीज को नाम मा उफ्रेर बेज्जत गर्ने नारिले यो गित बाट केही पाठ सिक्नु होला
@SusilaBhandari-h2g
@SusilaBhandari-h2g 4 месяца назад
😊😊😅😮😮😢🎉😂❤ CV
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Год назад
एकपल्ट सारंगी को कार्यक्रम संचालन गर्दागर्दै भुकम्प आएर केही समय कार्यक्रम रोकिएको थियो आज मलाई त्यसको झझल्को आयो।
@laxmigurung2967
@laxmigurung2967 Год назад
Aama baba vanni sabda kasto hola mero pani aama baba hunuhunna😭😭
@susilagyawali7643
@susilagyawali7643 Год назад
दिदि बैनि सन्सार यस्तैछ रुनु हुदैन है
@Vesarawat
@Vesarawat Год назад
मलाई गित सङ्गीत सरैनैई मन प्रर्छ तर यो गित ले धेरै रोया 😭😭😭😭
@gorkhalidineshpokharel1474
@gorkhalidineshpokharel1474 Год назад
सारैनै उत्कृष्ट लाग्यो❤❤❤❤
@kavitagurung9185
@kavitagurung9185 Год назад
Dardanak, marmik kathale man chhoyo.
@arjunmagad2546
@arjunmagad2546 Год назад
सबै दिदिबहिनीहरुको big fan हु । सबैले मलाई देख्नु चिन्नु भएको छैन तर मैले उहाहरुलाई राम्रोसँग चिनेको छु । सबै जनालाई तिजको हार्दिक शुभकामना
@dhanpurja7429
@dhanpurja7429 Год назад
❤❤❤❤❤❤❤सबै जना चेलिबेटीहरुको भोइच एउतै उस्ता उस्तै मीठो छ।अनि आ आफ्नो मनको पिडा गीत मार्फत पोख्नु भयो एकदमै मार्मिक छ।बास्तविक पनि छ।सो धन्यवाद !तर हरेज नखानु होला हारेज खानु मान्छेको भुल हो।because imposible is nothing .
@sarmilabudhachhetrimilya1249
😢😢😢😢😢❤❤❤❤❤ love you 💕💕 nirjala deeee
@santoshthapa55
@santoshthapa55 Год назад
अन्त सम्म हेर्न सकिन सार्है गार्हो बनायो यो गित सुनेर आमाको याद सार्है आयो सबैजना दिदी बैनि लाई तिजको शुभकामना
@mohanthapa2910
@mohanthapa2910 Год назад
Cheli dd bhaini ko bedana le sabai Lai ruayeo sarngi team lagayet sabai cheli haru Lai TEEJ ko subhakamana
@manishathapa1607
@manishathapa1607 Год назад
सम्पुर्ण गायिकाहरु मा नमन छ हरेक नारिहरु को यथार्थ घतना हो गितले बोल्नु भाको हामी मा घतेको घतना छ मनै छिया छिया पारेर आयो😭😭😭😭😭सबै तिम लाई सफल्ताको शुभकामना 😭😭😭😭😭
@YamPunMagar9
@YamPunMagar9 Год назад
Nirjala gurung Mero mohn parnne gaika hununx yesaile uhako live dohori naxutaikina Herne garxuu moh
@GrgKumari-u7e
@GrgKumari-u7e Год назад
यो गितले सराई मन रोयो दिदी बहिनी हरु लाइ समान छ पोखरा बाट हे्दैछु ❤❤❤❤❤
@DeepikaBayambu
@DeepikaBayambu Год назад
नमस्कार 🙏 सम्पुण देश तथा बिदेस मा रहेर सारङिग सन्सार मा हामिलाइ हेरेर बस्नु हुने नेपालि दाजु भाइ , दिदि बैनि , तथा बुवा आमा लाइ 2080 साल हरितालिका तीजको धेरै धेरै शुभकामना 🙏 सबैले हेरेर साथ दिनु होला धन्यवाद 🙏🙏…
@ganeshsunar9478
@ganeshsunar9478 Год назад
हरेक नारिको जिबनमा गटेको घटना हो 😂😂😂कति अभागि है हामी नारि पल पल तडपियर बाच्नु परेछ 😢😢😢😂😂😂
@kaaleranamagar3781
@kaaleranamagar3781 Год назад
शुब्द शब्द सुन्ने बित्तिकै अरु कोहि कलाकारहरू नरुदा त म एक्लै रुदै रुदै गित संगीत सुन्ने मान्छे आज त झन सुरुमै सबै रुदै गर्नु भएको मुख्य भागमा देखि सकेको छु रुदै रुदै भएनी हेर्ने हिम्मत जुटाउदै सुरु गर्दै छु। सबै सबै टिमलाई बधाई तथा शुभकामना साथै हरिटालिका तिजको शुभकामना🌺🌺🌺 💝 हाल दोहा कत्तार्💝
@govindakunwar3574
@govindakunwar3574 Год назад
मिठाे प्रस्तुति ! सबै दिदी बहिनीहरुलाई तीजकाे हार्दिक शुभकामना शुभकामना !
@tekbhadur-on4xi
@tekbhadur-on4xi Год назад
सार्ङ्गी सन्सार रोधी घर सम्पुर्ण तिम लाई तिज को शुभकामना विशेष गरि अमृता नेपाली र मिना लामा को गित को तुक्का ले धेरै मन रुयो😢😢😢
Далее