साह्रै नै राम्रो लाग्यो।आफ्नो मौलिकतालाई कायमै राखेर पनि भरपुर रमाइलो गर्न सकिन्छ भन्ने उदाहरण हो। गुल्मीको तिज नेपालकै उत्कृष्ट हुदोरहेछ। प्रत्येक बर्ष यसरी नै गाउदै बजाउदै नाच्दै रमाइलो गर्दै आफ्नो परम्परालाई जोगाई राख्नु होला। केहि ठाउँमा तिज बाहुन क्षेत्रीको मात्रै हो भन्छन् तर गुल्मीमा भने सबै जात समुदायको दिदीबहिनीहरु एकै ठाउँमा बसेर रमाइलो गर्नुहुदो रहेछ। यसलाई यसैगरी निरन्तरता दिनुहोला🙏🙏 The beautiful Lady in Green Blouse and Red Saari killed it. She is wonderful dancer with graceful expressions.
Gulmi ma kala gala Ra nach julum hunchha vanchhan ni Buda pakale tyasti gulmi kadidi bahini haruko kala gala rahechha. Ma gulmi ghamir Bata herdai chhu jay Nepal
नारीहरु ले आफ्नो नाच अति खुसीको साथ प्रस्तुत गर्नुभएको छ धन्यवाद तारा भुसाल दाजु हजुर ले रेकर्ड गर्नु भयका यी दृश्य हरु म पनि खुशी हुदै यकपल्ट बिदेशी भुमि बाट गाउँघर लाई सम्झिदै सम्पुर्ण देश बिदेश मा छरिएर बस्नुहुने दिदीबहिनी र सम्पुर्ण नारिहरु मा तिजको शुभकामना शुभकामना राम बहादुर बस्नेत खाडी मुलुक कुबेत
यो तिज को नाच अथवाबा अन्य प्रोग्राम पनि। गुलमि को हो भंदा मानिसहरू धेरैले मन पराउनु हुन्छ गुलमिको कायक्रमा मादलको खेयाल राख्नुहोला बाहिर देस बिदेस बाट धेरै जानाले कमेंट गर्नु भएको छ। जय मेरो पेयारो गुलमि