Direction/Editing/Color grading/Background music/Narration: Sanjog Thakali
/ sanjog.thakali1
Voice Over: Pushpa Thakali
Part 1: • Teen Gaule Thakali/Hyu...
Part 2: • Religion of Thakali Pa...
Part 3: • थाक ठिनी/Thak Thini, K...
Part 4: • थाक स्याङ्ग / Thak Sya...
Part 5: • Thak Chimang, Part-5 (...
part 6: • Part 6-Tyungla (थकालीह...
Greetings everyone.
I extend my apologies for the delay in presenting this documentary to you. Throughout its creation, I've encountered various experiences. Reflecting on my journey, I realize how much I've learned about my culture, identity, and traditions-knowledge I previously lacked. While this documentary may only scratch the surface, its core aim is to safeguard the essence of our original culture, traditions, and identity, preventing them from fading into obscurity among the younger generation, both locally and globally.
I am deeply grateful to the elders of Thak Thini, Thak Sang, and Thak Chimang, as well as all the villagers, for their cooperation and support in bringing this project to fruition. I wish to acknowledge the contributions that have lightened the financial burden of producing this video:
Teen Gaule Thakali Seva Samaj, Mustang (Rs. 10,000),
Thak Thini Gaun (Rs. 50,000), and
Reverend Mama Chiring Thakali (Rs. 10,000).
I express heartfelt thanks to my Father Aam Prasad Thakali, Mother Shanti Kumari Thakali, Mrs. Pushpa Thakali, Grandfather Bashant Thakali, Uncle Shyam Thakali and my entire family for their unwavering support and inspiration.
As a newcomer to this field, I humbly ask for your understanding regarding any technical or other shortcomings in this endeavor. My hope is that this humble effort will serve as a stepping stone towards preserving our heritage for future generations.
Please consider subscribing, liking, sharing, and leaving your comments freely. Your engagement is greatly appreciated.
संपुर्णामा नमस्कार ।
यो वृतचित्रको निर्माण गर्न लागेको पनि धेरै समय भैसकेको छ र समयमा यो वृतचित्र हजुरहरूको माज ल्याउन नसक्नुमा क्षमा प्राथी छु । यो बृतचित्रको निर्माणको क्रममा मैले धेरै खालका आनुभब हरु भोग्न पाएको छु . बृतचित्र निर्माण गर्नु भन्दा पहिला र पछि, म आफैमा तुलना गर्नी हो भने, हिजो आफ्नो संस्कृति, पहिचान र परम्पराको सुन्य ज्ञान भएको म, आजको दिनमा केहि मात्र भएपनि ज्ञान प्राप्त गरेको छु . हाम्रो संस्कृति, परम्परा र पहिचानको कम ज्ञान भएको, सिक्न चासो भएता पनि अवसर नपाएको, देस बिदेसमा रहेका युवाहरु माझ हराउदै र टाडीदै गएको हाम्रो मौलिक संस्कृति, परम्परा र पहिचानको ज्ञान लाइ यथावत राख्नु नै यस वृतचित्रको मुख्य उदेस्य र स्वार्थ हो .
यस वृतचित्रको निर्माण गर्दा मेरो प्रस्नलाइ सहर्स स्वीकार गरिदिनु हुने र यस बृतचित्रको सधै सफल कामना गर्नुहुने सम्पूर्ण थाक ठीनी, थाक स्याङ्ग र थाक चिमांगका सम्पूर्ण अग्रज हरु र सबै गाउ बासीहरु लाइ आभार ब्यक्त गर्न चाहन्छु .
यस विडियो निर्माण गर्दा लाग्ने आर्थीक भार, कम गर्न सहयोग गर्नु हुने:
तिन गाउले थकाली सेवा समाज, मुस्तांग (रु १०,०००),
थाक ठिनी गाउ (रु ५०,०००)
आदरणीय मामा छिरिंग थकाली (१०,०००) ज्यु हरुलाइ हृदय देखि नै धेरै धेरै धन्यवाद
साथै मलाई सदै प्रेरणा दिनुहुने बुवा आम प्रसाद थकाली, आमा सान्ति थकाली, श्रीमती पुष्पा थकाली, बाजे बशन्त थकाली, काका श्याम थकाली र सम्पूर्ण मेरो परिवारहरु लाइ आभार प्रकट गर्न चाहन्छु .
म यस क्षेत्रको नभएको र पहिलो चोटी पर्यास गरेको हुनाले यसमा भएका प्रबिदिक तथा अन्य त्रुटीहरु लाइ सहर्स स्विकरी दीनु हुन हार्दिक अनुरोद गर्दा छु .
मेरो यो सानो कदमले भाबी पुस्ता हरुलाई,
धन्यवाद
7 сен 2024