Тёмный

New Nepali Typical Song Yanimaya (2018/2075) by Kumar Pun/Tham Prakash Pun & Tirsana Gharti Magar 

Tigers Films
Подписаться 72 тыс.
Просмотров 1,7 млн
50% 1

#KumarPun#ThamPrakashPun#TirsanaGhartiMagar#
Tigers films Pvt.Ltd presents :
Song : Yanimaya
Lyrics/melody : Tirsana gharti magar
Vocal : kumar pun/tham prakash pun & tirsana gharti magar
Director : Gobinda pun magar
Editor/cameraman : Danbahadur shrees magar
Audio/Video available only on Tigers films pvt.ltd
All the audio and video rights of this music video is owned only by TIGERS FILMS PVT.LTD
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 758   
@harimagar7284
@harimagar7284 6 лет назад
आहा.... सार्है मिठो भाकामा यानिमाया गीत सुन्न पाउदा धेरै धेरै खुशी व्यक्त महसुस गर्दैछु म । धेरै धेरै धन्यवाद । संस्कृति रितिरिवाजको संरक्षण र जगेर्ना गर्नु हाम्रो दायित्व अनि कर्तव्य हो । साथै सफलताको सुभकामना सम्पुर्ण टिमहरुलाइ ।।। धन्यवाद ।।
@ravibudha5327
@ravibudha5327 6 лет назад
यानीमाया गीतको उजागरका लागि तिर्सना घर्ति जी लाई धेरै धेरै धन्यवाद ।
@bishwashmangauchan5598
@bishwashmangauchan5598 4 месяца назад
@babypun
@babypun 24 дня назад
Setoputiramrosiknemnshamro
@bhuwang1030
@bhuwang1030 6 лет назад
धन्यवाद कुमार पुन सर लगाएतको टीमलाई झण्डै लोपै हुन लागेको बाग्लुङ म्याग्दी तिरको पुरानो मौलिक लोक भाका "यानीमाया" लाई श्रब्यदृष्यमा जस्ताको त्यस्तै उतारेर हामी हाम्रो संस्कृतीलाई माया गर्नेहरुलाई पस्किदिनुभएकोमा !
@harkasapkota7258
@harkasapkota7258 6 лет назад
धेरै पटक दाेहाेरयेर सुने धित् मरेन । best typical lok song,all the best for group performance ....
@janbahadurghartimagar85
@janbahadurghartimagar85 6 лет назад
यो यानिमाया गित सुन्दा साह्रै रमाइलो लाग्यो ।पुरानो भाका को लोप हुन लागेको गितलाई फेरि सबै सामु लिएर आइदिएकोमा तिर्सना जि एम लाई धन्यवाद
@nepalilokget9037
@nepalilokget9037 6 лет назад
नेपाली लोक मौलिकताको दुनियामा हजारौ मोलिकता हरू छन त्यस मध्यको एक पुरोनो मौलिकता हो (यानीमया) यो शब्द जाँहात्यही छरपस्त भेतिय पनि वास्तबिक यानीमयाको लय शब्द हरू खोज अनुसन्धान गरि प्रस्तुत गर्नु हुनै सबै तिमलाई हृरदयदेखी हार्दिक बधाई दिदै अाउदा दिनमा पनि यसरीनै लोपन्मुख लोक मौलिकतालाई यसरीनै पर्स्तुत गर्नु हुन्छ भन्ने अासा राख्दछु
@tigersfilms26529
@tigersfilms26529 6 лет назад
धन्यवाद याम जी, तपाईको सल्लाह, सुझावले नेपाली मौलिक गीत, संगीतको खोजी र संरक्षणका लागि मार्गदर्शनका रुपमा काम गर्नेछ । मौलिकता जोगाउन हाम्रो अभियान निरन्तर जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।
@SubashSubash-hp7xv
@SubashSubash-hp7xv 5 лет назад
योहोनित हाम्रो मौलिक भनेको सफल्ताको सुभकाना
@kulmangurung7188
@kulmangurung7188 4 года назад
साह्रै राम्रो यानीमाया गीत, पुरानो याद्ले अति नै सताई रहन्छ , जति सुने पनि, अल्छी नलाग्ने , धन्यबाद सबै टिमलाई 🌹
@jeevanchhantyal3464
@jeevanchhantyal3464 6 лет назад
First of all, याहाँहरु सम्पूर्ण टीमलाई Heartily धन्यवाद, जुन पुरानो लोपहुदै गैइरहेको हाम्रो सस्कृति झल्काउने अमुल्य पहिचान (यानिमाया) गीत बरकरार राखनु भएकोमा, स्वर,शब्द अनि लय wow i mean fabulous छ. बरिस्ठ कलाकार कुमार जि अनि थम प्रकाश जि जस्ता अरु कलाकार सङ्ग पनि तिरसनाजिको यो सुमधुर आवाजमा सजिएको यानिमाय गीत सुन्न पाइयोस् भन्ने अपेक्षा राख्दै फेरिपनी याहाँहरुलाई Best of luck....!!!
@kehersinghchhantyal679
@kehersinghchhantyal679 Год назад
Jibanbhanbhriamrrahuush
@preetithapa9512
@preetithapa9512 Год назад
@@kehersinghchhantyal679o
@prembahadurthapa1228
@prembahadurthapa1228 6 лет назад
यो हो नि लोक गितको प्रतीक ।यो गित एउटा खम्बा हो समग्र लोकसस्कृती जो हाम्रो सामजिक परिबेश र माटाे सग गहिरो सम्बन्ध राखेको छ ।मनै छोयो।Best wishes further yours music life I m also big follower of folk song .
@baglungdhaulagiri3041
@baglungdhaulagiri3041 6 лет назад
अति राम्रो लागो, केताकेती अबस्था मा सुनेको, आज फेरि सुन्न पाइयो। बिषेस गरि== कुमार दाई, थम मामा अनि दिदि लाई बदाई छ।।
@anilpardeshi22
@anilpardeshi22 2 года назад
धेरै मीठो स्वर छ हजुर दुनिया को जुन सुकै कुना मा गएनी आफ्नै देश को याद तेहि डाँडा काँडा आफै भेस भुसा लोक साँस्कृतिक 😍😍🇳🇵🇳🇵💪👈️
@mallathakuri6584
@mallathakuri6584 6 лет назад
बालापन को याद आउँछ यस्तै यानिमाया अरु पनि सुन्न पाइयोस् धन्यवाद तिर्सना घर्ती मगर लाई बीचमा बोलेका कुरा मा कुनै दुख सुख को कुरा भए अझ राम्रो हुन्थ्यो जस्तो लाग्यो
@punnirmal4455
@punnirmal4455 6 лет назад
अती मार्मिक गीत जुन धौलागिरी अञ्चलमा पुस्तौ पुस्ता देखि गाइदै आएको मङ्गोलियेन हरुको एउटा पहिचान बोकेको यानिमाया गीत लाई सम्रछेन गर्ने मेरो बाबा लगायत सम्पुर्ण तीम लाई धन्देबाद 😍😍😍💕💕🎁
@harkasapkota4633
@harkasapkota4633 6 лет назад
आहा! जति सुने पनि धित नमर्ने, पुरानो मौलिक गीत, सारै आनन्द आयो .....
@kamalaasafal2033
@kamalaasafal2033 5 лет назад
हो दाइ बडा राम्रो रहिछ।।।।।
@premkhatritoramkhet4152
@premkhatritoramkhet4152 5 лет назад
Ho ramro rahichha purano geet
@guptaserchan5935
@guptaserchan5935 5 лет назад
Ihave
@mousammagar7429
@mousammagar7429 4 года назад
एक दम मन मुटुछुने पुरानो यानिमाया अति राम्रो
@haribahaduracharyachhetri3174
@haribahaduracharyachhetri3174 4 года назад
Ati mitho sor Mo rafi ra. Lata bhanda k kam chha yo sor Manchhoyo Samaya pauda sath sunihalchhu
@pariyarbirubiru2929
@pariyarbirubiru2929 6 лет назад
पुरानो माैलिक सब्भ्याता लाई न भुली तेसकाे उत्थान उजागर गरि गाउनु भयकाे मा अत्यन्तै मार्मिक र खुसी लाग्याे मनै थाम्न गार्‍हो भयाे।
@KishorKumar-oe7vo
@KishorKumar-oe7vo 6 лет назад
Yani maya geet yo vanda behtirin huna sakdaina it's really awesome for me....god bless yanimaya team
@narjunggurung553
@narjunggurung553 6 лет назад
आह !!! आफ्नो गाउँ घरको लोप हुँदै गएको पुरानो गीत यानीमाया भाकालाई फेरि नयाँ पुस्ताले उत्थान गरि राख्नु भएकोमा कुमार दाइ लगायत सम्पुर्णलाई सलाम छ।
@gerupun5063
@gerupun5063 3 года назад
Gnu
@magarcbthapa635
@magarcbthapa635 6 лет назад
गित भनेको यस्तो पो हुनु पर्छ जति सुने पनि सुनिरहन मन लाग्ने साह्रै मीठो स्वर कलाकार दुबै जनाको ।यति पुरानो यानिमाया भाका आजको पुस्ताले गाउनु भनेको त्यो पनि ठुलो कुरा हो सफलताको कामना छ ।
@ashnapunmagar6974
@ashnapunmagar6974 2 года назад
Aà8777 ⁹or I ho 99feet was not the beginning and give the whole
@jayachhantyalpun392
@jayachhantyalpun392 6 лет назад
आहा! पुरानो मौलिक भाका...साह्रै राम्रो प्रस्तुति...सफलताको शुभकामना तिर्सना बहिनी अनि थम दाइ
@tigersfilms26529
@tigersfilms26529 6 лет назад
THANK YOU DD
@karnabahadurpun8673
@karnabahadurpun8673 6 лет назад
माैलिक गितको संरक्षक यश सम्पुर्ण टिम लाई बधाई तथा पुर्ण सफल्ताको लागि शुभकामना।
@nobbi__0055
@nobbi__0055 4 года назад
RU-vid account ko dhanyvad namaskar
@nobbi__0055
@nobbi__0055 4 года назад
Mann film Bahadur Pur gaon padhar Nepal Ho Mumbai Maharashtra
@sanjupun9635
@sanjupun9635 4 года назад
Bro
@jayabudhathoki7142
@jayabudhathoki7142 4 года назад
Yo git sunda ta 50 years pahila uttarganga melako samjhana pa aayo nani Le gayako jastai u mer gayo bainsa gayo k garam ta chhito jànam liyara aayo. Je bhayani dherai dherai dhannebad xa hajur.
@bhadrathapa6973
@bhadrathapa6973 6 лет назад
लोप हुन लाको हाम्रो कल्चर लाई उठ्ठान गर्नु भयो धेरै2 धन्यवाद 🌹🌹.
@user-gy6jj5vb9q
@user-gy6jj5vb9q 6 лет назад
आहा !! कति राम्रो सुन्दा सुन्दै मन बहकियो पैला पैला बाजे बजैले गाको सुने थिय ऐलो सुन्न पयो खुसि लगेयो।। र दाइने पतिको केति सेतो रुमाल पहेलो पोते लगाको केति मलाइ लास्तै मन परेयो contact me plz😂😂😂😂
@somaividata932
@somaividata932 6 лет назад
हामी केटाकेटी हुदा सुनेको हो अहिले बल सुन पाहियाे खुसी लागेयाे यस्तै भागा गित फेरि पनि सुन पहियाेस ,
@manbahadur7814
@manbahadur7814 5 лет назад
सदाबहार गित हाम्रो समाजको लोप हुने अबस्थामा रहेकोे यानी माया गित सुन्दा धेरै खुशी लागिरहेछ बिदेशी भुमी बात पनि हेर्न पाउने
@hareksingh6141
@hareksingh6141 6 месяцев назад
¹1
@babypun
@babypun 4 месяца назад
Puranolarogariokkes
@babypun
@babypun 4 месяца назад
Puranolaropuranogarimilaunani
@babypun
@babypun 4 месяца назад
Jangajtorog 14:41 aridekausoltiniokke
@babypun
@babypun 2 месяца назад
Sunjokekotolasikdakstoholaeanimeaole
@balekrochyoune
@balekrochyoune 6 лет назад
listening again and again , साह्रै मिठो लाग्यो
@tejinagurung9365
@tejinagurung9365 3 года назад
Hi hi
@krishnapun6512
@krishnapun6512 2 года назад
Beautiful picture and sweet song thank you so manchhe
@anujgurung2142
@anujgurung2142 5 лет назад
सानो छदा सुनेको थिय धेरेै बषँ पछी सुन पाई यो एक दम राम्रो छ॥
@sanimbk2134
@sanimbk2134 3 года назад
Fhhjehhu
@KamalKumarBK
@KamalKumarBK 4 года назад
बाग्लुङ जिल्ला ,म्याग्दि जिल्ला अनि गुल्मिका केही भाग मा अत्यन्तै प्रचलित यानिमाया भाकाकाे जगेर्ना गर्नुभयकाेमा यस गित संग सम्बन्धित सम्पुर्ण गायक गायिका अनि भिडियाे मेकिङमा संलग्न सम्पुर्णमा हार्दिक सम्मान व्यक्त गर्दछु । बिशेषगरि तिर्सना घर्ती दिदी लाई बधाई एबम शुभकामना ।
@birendrag.m1485
@birendrag.m1485 6 лет назад
Wow हाम्रो दिदी तिर्शनाले हाम्रै गाउँ घरमा चल्ने लय लिनु भाको छ। खुसी लाग्यो। समग्रमा सबै राम्रो छ सफलताको शुभकामना। यसरि नै हाम्रो लोप हुन लागेका लोक सङ्गीतहरु लाई दर्सक माझ ल्याएर जगेर्ना गर्न पर्छ । भन्ने साथी हरुले यता हाजिर गरौ त। 🍺🍺🍺😂😂
@tikathapa958
@tikathapa958 2 года назад
यही हो हाम्रो महान संस्कार र संस्कृतिलाई संरक्षण गर्ने साधन, धन्यवाद,
@rajjankotirajjankoti7729
@rajjankotirajjankoti7729 5 лет назад
purana sakrti lai jogaunu parax aaha aaj mero man kati khusi lageko x हिर्दय देखि कुमार सर तिर्सना मिस लाई धेरै धेरै धन्देबाद
@rinchen92
@rinchen92 5 лет назад
गीत सुनेर यति आन्न्द आयो कि बयान गर्ने शब्दै छैन ।धन्यवाद यो गितको लागि मेहनत गर्ने सम्पूर्ण लाई ।
@omnepal2556
@omnepal2556 6 лет назад
अाहा कति मीठो पुरानो कला सस्कृती नै राम्रो छ।हाम्रो गाउँ गरको
@suprimthapamagar67
@suprimthapamagar67 6 лет назад
First time suneko yanimaya bhaka. dherai dherai ramro awesome
@iconicstealth7540
@iconicstealth7540 5 лет назад
Magar haruko ethnic giit ho hajur yesko samrakxan garnu psrxs
@khadkapun7685
@khadkapun7685 6 лет назад
दुबैजना लाई सलुत गरे यसताे यसताे परतीभा कलाकार हारदीग नमन गरन चाहनछु परगतीकाे कामना गरदछु
@kulmangurung4469
@kulmangurung4469 4 года назад
🌹 जति सुने पनि, सुनी रहौं लाग्ने , पुरानो परम्परा गीत, हिले तिखेड़हुंगा, उल्लेरी को मेलाको समझना दिलयो त , सम्पूर्ण यूनिट ,तिर्सना बहिनी , कुमार जी , धेरै धेरै धन्यबाद, मिठो गीतको लागी
@shyamgajhmer6970
@shyamgajhmer6970 6 лет назад
अहा कति राम्रो मार्मिक यानिमाया भाका बेस्ट अफ लक सम्पुर्ण टीमलाई सारै मन छुयो
@kbgurung74
@kbgurung74 6 лет назад
Ati utkrishta Yanimaya git le manai bhakkaniyo. Duwai swor ko dhani haru lai Salute.
@aaryangurung5264
@aaryangurung5264 6 лет назад
गाउँ घर मा रोधी बसेको सम्जना आयो यो यानीमाया गीत सुन्दा यस्तै मौलीख गीत हरु कि जहेना गरनु पर्छ !धन्यवाद याम दाइ अनि तिर्सना दिदी लाई म पनि कतार बाट गीत हेर्दै छु !
@minsubedi
@minsubedi 5 лет назад
अत्यनतै मार्मिक र पुरानो संस्कृति झल्कने गित । सुन्दै आनन्द र मन्द मुग्ध हुने ।। यसको संरक्षण र सम्वर्धनको खाँचो ।
@loxxxrana8165
@loxxxrana8165 6 лет назад
कुमार जी फेरी पनि धन्यबाद , टिपिकल लोकभाखा प्रस्तुती का लाई ।
@unita200
@unita200 2 года назад
पुरानो हाम्रो कला सँस्कृतिलाई जोगाई राख्न यस्ता कलाकारहरुलाई उत्साह र प्रोत्साहन दिन अति आबष्यक छ , नत्र हाम्रा यति मीठो यानीमाया गित हराएर जानेछ ।
@twinpeaks2896
@twinpeaks2896 6 лет назад
Atinai ramro yani maya git. Malai yo yani maya git din ma 3 choti sunnai parchha.Jati sunyo uti sunam sunam lagne. Dherai dherai dhanyabad gayek kalakar jiu haruma ani filmmaker jiu haruma pani.
@sompun4890
@sompun4890 6 лет назад
शारै राम्रो लागो ! पुरानो दिनकाे यदहरू अायाे अरूहरू ले गायकाे चैतेदशै मा✋✋
@mohanpun1421
@mohanpun1421 6 лет назад
अति पुरानो अति मिठो गायक कुमार भाइ अनि गायिका तिर्सना बैनी लाइ धन्यबाद छ है
@tejpkafle1896
@tejpkafle1896 3 года назад
No
@rambmji
@rambmji 4 года назад
Awesome traditional song of Western Baglung. Thanks for uploading such lok song !!
@subarnabm749
@subarnabm749 6 лет назад
असाध्यै मिठो अनि परम्परागत मौलिक गीत यसलाई संरक्षण गर्नुपर्छ
@pundilupun7520
@pundilupun7520 2 года назад
@pundilupun7520
@pundilupun7520 2 года назад
⁰⁰⁹⁸⁷_⁵4
@pabinmagar1149
@pabinmagar1149 6 лет назад
अति मार्मिक साथै मौलिक लोक गित छ हो हाम्रो मौलिक लोक भाकालाइ संरक्षन् गर्ने टिमलाइ हार्दिक मंङ्गलमय सुभकामना छ
@nithyanp3942
@nithyanp3942 6 лет назад
Very good saund
@hlalkrishnamagar2679
@hlalkrishnamagar2679 6 лет назад
टिपिकल गित यानीमाया अनि सुमधुर अावाज,यो गित सुन्दा कस्को मन गित सँगै बहकिन्न होला र?सुपर छ!
@RatnaThapaMagar
@RatnaThapaMagar 5 лет назад
बाग्लुंग र म्याग्दिको शंस्कृति झल्काऊँने यो भाकालाई यहाँहरुले जगेर्ना गरिदिनु भएको छ, कृष्ण पुन र तिर्सना ज्युलाई कोटि कोटि धन्याबाद!
@jeevannicecheckrana5719
@jeevannicecheckrana5719 3 года назад
🤟👁️👁️👌हो यस्तो हो नेपाली original गित भनेको झोर्ले हजुरहरू को टिम सबैलाइ 🙏
@prembc7099
@prembc7099 6 лет назад
It's really heart touching yaaanimaayaaa song god bless all yaanniiimaayaaa team..
@homgarbuja1559
@homgarbuja1559 6 лет назад
आहा कती मिठो कुमार पुन र तिर्सना जी को यानिमाया गीत अति भन्दा अति मिठो थियो त्र उहा हरु को यती मिठो गीत मा मादल को ताल कता कता तल माथी के के नमिले जस्तो महसुस भयो anyway excellent 👍👍👍👌👌👏👏👏
@ashkumargurung1332
@ashkumargurung1332 6 лет назад
Ek damai man chhoyo yani maya bhakale .ekdam manpary thanks for upload this songs.
@Garbuja
@Garbuja 5 лет назад
के साराे अत्यार लागेकाे हाेउ,हाम्राे म्याग्दीकाे यानीमाया भाका।सबै सबै संस्कृति रक्षकहरुलाई नमन🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@khadkapun7685
@khadkapun7685 6 лет назад
याे गीत सुनेर कहिले पनि पूरा नहुने भाे जहीले सुनै सुनै लागने अाफनै मौलिकता ले भरीपुण भएकाे छ
@omale6724
@omale6724 4 года назад
Cm bro
@krishnatechnicalcentre3119
@krishnatechnicalcentre3119 4 года назад
dherai ramro lageyo yo vaka malai ate man parxa aje astae git haru rakhanu la
@khadgapun2830
@khadgapun2830 6 месяцев назад
यति सारेै विरहको गीत जस्तो लाग्थ्यो म सानो छँदा गाँउमा बाजे बजै हरुले कम्फरामा हात राखेर गिदाउँदै गरेको याद आँउछ।आज ३९ वर्ष चल्दै गर्दा यति मीठो गीत सुन्न पाउँदा यो मन फेरि त्यहि बालापनको याद आउँछ।कति बाजे बजै हरु त यो सँसार छोडिसक्नु भइसक्यो।यो गीतलाई हजुर हरुले जस्ताको त्यस्तै चित्रण गर्नु भएको छ।सारा युगले यो भिडियो हेरेर हजुर हरुको याद गर्नेछ।युगोै युग सम्म कुमार दाइ अनि सम्पुर्ण टिमलाई बधाई ।
@rajendraprasadkandel5079
@rajendraprasadkandel5079 3 года назад
हाम्रो हजुवुवाले गाउनुहुन्थ्यो सुरिलो भाकामा साह्ै गडिलो स्वरमा यानीमाया। त्यसैको झल्को मेट्यो यो गीतले। सबै कलाकारलाई हार्दीक धन्यवाद 🥰🥰🥰
@yogendrashahi9213
@yogendrashahi9213 4 года назад
तिर्सना घर्ती मगर तथा उहाँको टिमलाई मुरी मुरी धन्यवाद यती राम्रो प्रख्यात यानीमाया गित सुन्दर तरिकाले पस्कने काम गर्नुभयो।
@yogendrashahi9213
@yogendrashahi9213 4 года назад
सारै राम्रो, उत्कृष्ट शब्द सिर्जना रहेछ , थप २१ मिनेटको यसैको दोस्रो भाग दिएमा श्रोता को मन अझ रोमान्चित हुने थियो ।
@dilpunmagar8768
@dilpunmagar8768 6 лет назад
वा वा वा यानीमाया गित अति मिठो मार्मिक छ , मन पर्यो ! जवानिको याद आयो ! कुमार पुन , थम प्रकाश पुन , तिर्सना घर्ती मगर साथै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🌹🌹🌹✋✊✌
@anandathapa2646
@anandathapa2646 2 года назад
म नया पुस्ता हो हामी र्याप र पप सुन्ने ब्यक्ति हौ तर यस गित सुन्ना साथ मलाई मेरो बाजे बजैको त्यो शुनौलो दिनको याद दिलायो आहा कति राम्रो भाका,लय,शब्द , मेरो बजैलाई सुनाय बजै अहिले ८९ वर्षको हुनुभयो यस्तो लाग्यो उहा उहाको उमेरमा पुगेर हल्लुङो भएर नाच्न थाल्नु भयो म अच्चम परे अरू बेला पाईला सार्न गारो हुने बजै आज गित सुन्ना साथ नाच्न खाल्नु भयो ❤️❤️❤️ सम्पुर्णलाई धेरै धेरै धन्यवाद कला ,सॅस्कृति,भेष,भाका अनि मौलिकतालाई पुस्तान्त्रण हस्तान्तण गर्नमा महत्वपुर्ण भुमिका निभाउनुभएकोमा अझै धेरै धेरै धन्यबाद
@lekhnath6637
@lekhnath6637 5 лет назад
यो गीत सुनेर बाल्यकालको सम्झना आयो यो गीत खासगरेर बागलुङ बेनी भेगमा गाऊने गीत पुरानो संस्कृति झल्कने खालका गीत हरु लोपहुदै गैसके धेरै राम्रो लाग्यो मलाई धन्यवाद।।
@bhaktaraj7349
@bhaktaraj7349 5 лет назад
धौलागिरी को मौलिक गित ! हाम्रो पहिचान !! मनछुने पुर्खा का गीत हरु आज लोपोन्मुख हुँदै छ। यसको संरक्षण मा लाग्नु भएको तपाईंहरु सबैलाई हार्दिक बधाई तथा धन्यवाद !!!
@lokendrapun5687
@lokendrapun5687 5 лет назад
अति राम्रो गीत , सुनिरहन्छु .Magar cultural song.sweet voice both of you.
@amarbk2039
@amarbk2039 3 года назад
It really made me emotional and reminded me about my childhood days. During those days specially old age people used to sing Yanumaya
@gokulpun7929
@gokulpun7929 2 года назад
आहा कति मिठास युक्त हाम्रो यानी माया गीत , जो हाम्रै पाखा पखेरै तिर बाट टपक्कै टिपेर ल्याए जस्तो I कुमार भाइ र त्रिशना बैनी ले अति सुन्दर साथ् पस्किनु भएको छ I अति गम्भीरता को साथ् गीतको मर्म र सुन्दार्यता लाइ जस्ता को जस्तै पस्किनु भएकोमा मुरी मुरी धन्य बात I हामी त् मरेर जाउला तर यो गीत र भाका कहिलै मर्नु हुदैन I येस्लाइ सम्भार सम्बर्धन गर्ने जिम्मेवारी हामि सबै को हो I
@abhash465
@abhash465 6 лет назад
Feeling nostalgia....took me back to 20 years, same people, same outfits, same environment.😓😓😓
@DilBudhaMagar
@DilBudhaMagar 6 лет назад
लोपोन्मुख यानीमाया नयाँ तथा पुराना पुस्ताका कलाकारहरूले संरक्षण गरेर राख्नुपर्छ ।
@dhanbahadurgurung6266
@dhanbahadurgurung6266 6 лет назад
अति राम्रो लाग्यो यो प्रस्तुति । धन्यवाद सबैलाई ।सफलताको कामना गर्दछु ।
@manbahadupun6130
@manbahadupun6130 3 года назад
Dherai.2 Dhannebadchha nani babu haru lai
@purnabhushal5663
@purnabhushal5663 6 лет назад
वा वा योहोनि नेपाली सस्कृती बधाई छ सम्पूर्ण लाई
@khempun1830
@khempun1830 6 лет назад
सबै बिर्सायो।कसैलाइ झनै सम्झायो।सुन्दा सुन्दै मनै भक्कानियो, सफलताको शुभकामना
@dipakashrunjali4598
@dipakashrunjali4598 4 года назад
म पुुर्वको मान्छे। तर भाका र लय मन पर्यो। अब डाउनलोड गरेर अडियोमा सुनिन्छ
@rajusahrma2840
@rajusahrma2840 4 года назад
पुर्व पश्चिम सबैनेपाली
@tekpun4466
@tekpun4466 4 года назад
यो यानिमाया गित धेरै अगाडि सत्तेयुग को सस्कृतिक हो देवि देउता हरुको नाम लियेर मन भित्रको मर्म र भावना गित हो यो गित जस्ले भुज्यो जति सुनो उति सुन्नु मन लाग्छ कुमार पुन र तृसना घर्ती मगर र सबै जना धन्यवाद र सुझाव पनि छ अलिकति बीचमा मामा र अरु बोलेको ले सबै सुन्न सकेको छैन बाकी अती नै राम्रो छ
@fagamilok5289
@fagamilok5289 6 лет назад
आहा अति मार्मिक यानीमाया सुन्न पाइयो यसरिनै आफ्नो पुर्खेउलि फेरि जिउदो छन मनमा आभाष गरायो
@anjanamagar1290
@anjanamagar1290 5 лет назад
Fagami Lok
@bimalkumar9689
@bimalkumar9689 6 лет назад
Mero ghar parbat ho mero age ahile 32 vayo but yo geet le malai dhuru dhuru rulayo tq kumar dai ani dd lai
@goremagar5816
@goremagar5816 4 года назад
हजुरआमाहरुले गाएको याद आयो मदाने साम्ह्ने दम्हार्नी तिर....अनि गौमुखी जादानी आफैले नजानी नजानी गाएको पनि याद आयो
@begkhadka3925
@begkhadka3925 6 лет назад
Burtibang देखि ढोरपाटन हुदै निसी, बोहोरागाऊ देबिस्थान सबै घुमायो गीतले ।।।
@chhambc2383
@chhambc2383 5 лет назад
कहाँ परेयोर सरको घर मेफो निसिखोला बोहोरागाउ पर्छ
@rajusahrma2840
@rajusahrma2840 4 года назад
म पनि बोहोरागाउ को
@yambahadurthapa1334
@yambahadurthapa1334 3 года назад
Sweet Yanimaya song Urs.. Tapai haru ko jiwan sadhai Bhari hansi Khushi Ra sukhi Rahos. Thank you.
@sarojaaleverysweetsong4018
@sarojaaleverysweetsong4018 5 лет назад
Maileni hamro bajai le gayako suneko ho ahile tirsana magar ko gurupama gayako dekhda dherai ramro layo jati here pani heri rakhna man lagane sarai Mana pareu dhanyabad
@alia318
@alia318 5 лет назад
Aha kati ramro purano baka sunna paeyo r tyesaile old is gold baneko rahicha
@user-uf2yc1qu9h
@user-uf2yc1qu9h 3 года назад
Wow ati ramro 💚
@yambudhathokimagarmyagdima4211
आहा क्या दामी यानिमाया गित हाम्रो पाला यस्तै गित ७ दिन ७ रात गित गायर बसिन्थ्यो 😁😁😁 सफलताको शुभकामना
@chandramayajugjali3176
@chandramayajugjali3176 6 лет назад
जनता सग सिधाकुरा म्याग्दी सही हो सही
@yambudhathokimagarmyagdima4211
Chandramaya Jugjali 😀😀😀
@chandrapun7747
@chandrapun7747 5 лет назад
6
@naveenghimire1985
@naveenghimire1985 5 лет назад
कुमार दाई नमस्कार है म बरङ्जा देखि हाल कतार देखि दाजु आई लब यु
@tekbahadurthapamagar7467
@tekbahadurthapamagar7467 5 лет назад
Dherai khusi thanks lagyo whole unit lai
@toyanathsiris7566
@toyanathsiris7566 6 лет назад
पहिलेपहिले बाउबाजेको पालामा दौँतरी पहिलो गयपछी माइत आउँदा 7 दिन 7 रात दौतारी संघ यानिमया गीति गायर खालबात उथेर सिधै घर फ्रकिनथिए भनछन सारै राग र शब्द अति मार्मिक छ अलि ब्याग गराउन हल्ला भयो
@ramutipun5183
@ramutipun5183 6 лет назад
कथै बरा जति सुन्यो तेति नै सुन्नु मन् लाक्ने गित यानिमायाँ
@humgurung1594
@humgurung1594 6 лет назад
The most compelling songs ever heard of
@theyakshakteam1798
@theyakshakteam1798 5 лет назад
Ma sanu huda mero bajeli khub gaunu huntyo. Mero bajeko dheraee yad ayo yo.geet sunira ananda pani lagyo ramro cha.
@tekpun4466
@tekpun4466 5 лет назад
धेरै राम्रो स्वोर मिठो गित पुन जि सम्पुर्ण मगर समुदाय सबै गाउले यानी मया गित पुरानो पुर्खाउली गित
@kimmiepun3065
@kimmiepun3065 2 года назад
आहा! कति मीठो यानीमाया गितको शब्द, लय मौलिक भाका 👌♥️ उत्तिकै मीठो स्वर कुमार पुन, थम प्रकाश पुन र तृर्सना घर्ती मगर 👌👌♥️♥️
@hiranthapa
@hiranthapa 6 лет назад
yo new generationko bikritima pani nepali maulik lok saskritilai bachayera rakhnu bhayeko kumar pun dajulai samman xa
@sukhabudhathoki219
@sukhabudhathoki219 2 года назад
पहिलो पटक सुन्दै छु। मेरो मन छोयो यो गीत । राम्रो स्वर मलाई अर्को भागको आशा छ
@manbahadur7814
@manbahadur7814 6 лет назад
म्याग्दीमा पनि यो गीत गाइन्छ निता दिदी मीना दिदि मेरो आमा भाउजू गायको सुनेको नयाँ पिधिले सिक्नुपर्ने हाम्रो दायित्व हो यास्लाइ जोगाउन के गर्नुपर्ने हो गरौँ म त रोइराखेको अवस्था हाल साउदी अरेबिया देखि कुमार दाइलाइ मेरो दर्शन ल
@raithanemgr5589
@raithanemgr5589 Год назад
Magar ko pani bishesh gari pun magar haru ko ho yani maya, sukha dukha ma gayine geet ho yanimaya❤
@premnirmohi8368
@premnirmohi8368 5 лет назад
डाडैको टुप्पोमा दुई जना बसेर कान मा औला राखेर गाउने खाल को मौलिक् गीत।।।। sweet
@prembahadurghale1677
@prembahadurghale1677 11 месяцев назад
आज भन्दा ४० वर्ष अगाडि मेरो ठूलो भिनाजुले ससुराल (मेरो घर) आउदाँ आफ्नो टेप रेकर्डरमा यस्तै यानीमाया घन्काउदै आएको याद दिलायो।यो गितले पनि हाम्रो सेरोफेरोको जिवन कहानी अनि त्यो बेलाको पश्चिमी पहाडी गाउको रहन सहन , एउटा प्रियसीले आफ्नो टाढाको प्रमिकालाई कुनै पारिवारीक जमघट ,मेलापर्वमा भेट्दा कस्तो अगाढ माया अनि प्राण थियो भन्ने बुझाउछ। त्यतिबेलाको माया धेरै मिठो र वास्तविक थियो।किनकी त्यो बेला आजको जस्तो यातायात संचार सुविधा थिएन।जति सुन्यो सुनौ सुनौ लाग्ने।सात रात सात दिन सम्म।एकपटक तातोपानी फागुपूर्णिमा मेलामा रातभरि सुनेको छु।पछिल्लो पिढींलाई त अचम्म लाग्ला तर हाम्रो पिढीं सम्मको लागि कालजयी गित हो।यो गित पनि अति नै सुन्दर छ तर गितको background संवाद अलि बढि भयो।कम भईदिएको भए अझै सुनमा सुगन्ध हुने थियो
@NitaPunMagarsinger
@NitaPunMagarsinger 6 лет назад
सुन्दा सुन्दै मनै भक्कानियो, सफलताको शुभकामना
@suryachand1519
@suryachand1519 6 лет назад
Nita Pun Magar/Mina Garbuja qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
@shersunar795
@shersunar795 6 лет назад
Nita Pun Magar/Mina Garbuja hor hamro khadak daiko jastota xaina
@indrabahadur9048
@indrabahadur9048 6 лет назад
Nita Pun Magar/Mina Garbuja
@rajendrabc2568
@rajendrabc2568 6 лет назад
अाहा धेरै राम्रो यनिमाया सफलताकाे शुभकामना
@h.bkhatri6178
@h.bkhatri6178 3 года назад
@h.bkhatri6178
@h.bkhatri6178 3 года назад
@h.bkhatri6178
@h.bkhatri6178 3 года назад
@dilbahadurthapa4337
@dilbahadurthapa4337 6 лет назад
अतिनै आनन्दित हुन्छु यानिमाया गित सुन्दा खेरी मलाइ पतक्कै आउदैना एस्तै अरु यानिमाय गित युउतुपमा राख्नुहोला बागलुङ हाल साउदी अरब बात
@itsmechitrachhantyal7038
@itsmechitrachhantyal7038 4 года назад
Wow gauko yad aayo hami gau ma yasari gautheu😍😍
@jitbahadurghartimagar9629
@jitbahadurghartimagar9629 5 лет назад
साह्रै मिठो यानिमाया गीत सुन्न पाइयो आज । Nice TV HD मा गाम बेसि भाका निता छोरी को प्रोग्राम बात यो गीत सर्च गरेर
@prembahadurghale1677
@prembahadurghale1677 11 месяцев назад
कुमार पुन अनि तिर्सना बहिनी धेरै धेरै बधाई छ। फेरी अर्को भाग पनि छिटै आओस्।
@rohitluwagun710
@rohitluwagun710 5 месяцев назад
यानिमाया भाका ठाडो भाका सुनिमाया भाका नेपालको पहिलो गौरबशाली मौलिक भाका हो त्यसैले सबै कलाकार हरुले पहिलो प्राथमिकता दिदै निरन्तर एल्बम हरु निकाल्न पहल गर्न चहान्छु । धन्यवाद सम्पुर्ण यानिमाया युनिट लाई ❤❤❤❤❤❤❤❤
Далее
Мама знает где все документы
00:21
Fixing Plastic with Staples
00:18
Просмотров 1,4 млн
Purkhyauli Yanimaya यानीमाया
9:27
Просмотров 106 тыс.
Мама знает где все документы
00:21