प्रेमी प्रभुको नाममा प्रेमी जय मसिहाकी सबैजनालाई भाई साब धन्यावाद छ महिमा भईरहेको होओस प्रभुलाई हल्लेलूयाह आमीन जय मसिहाकी म दिदी बासमत थापा बाट एउटा प्रार्थानाको सहायता चाहेको छ बिशेस कुरा के छभने मेरो छिमेकीहरुले तपाईंहरु जतिजानाले वचन् अनलाईन मार्फतबाट सेयर गर्नुहुन्छ त्यस समय मेरो दैलो भेन्टीलेशन बन्द गरि दिन्छन् दैलो मैलेनै बन्दै राख्छु खृर्की छैन र पनि उनीहरुलाई डिसटब हुन्छ सबैले प्रार्थाना गरिदिनु अनुरोध गर्दछु प्रभुले आशीष दिनु हुनेछ बिरोध जनाउनु खोजेको जस्तो लाग्छ जहिले तहिले बन्ध अवस्थामा बस्नु परेको छ मैले वचन सुन्नु गीतभजन सुन्नु बन्ध गर्नुपर्ने अवस्थामा बस्नु परेको छ प्रभुले ति बिरोधीहरुको ह्रदयमा प्रभुले बोलेका होऊन् हार खुवाएका होऊन् नत्रभने अनलाईन मार्फतबाट वचन् सुन्नु बन्ध गर्नुपर्ने अवस्था हुनेछ कृपया याद गर्नुभयो भने मात्र मुबाएल खोल्न र सुन्नु सक्छु धन्याबाद होओस प्रभुलाई हल्लेलूयाह आमीन जय मसिहाको महिमा भईरहेको होओस प्रभुलाई