Тёмный

THATTHALO l New Nepali Full Movie 2021 थात्थलो Sumi Limbu, Kanchan Thalang, Kishor K Pandhak 

Romeo Films
Подписаться 18 тыс.
Просмотров 807 тыс.
50% 1

Please watch: "Akasaima Jun Lok Geet Ft. Soniya Limbu | Ramesh Sunuwar by Bibee Limbu | Bindu Rai "
• Akasaima Jun Lok Geet ... -~-
THATTHALO l New Nepali Full Movie 2021 थात्थलो
CAST: SUMI LIMBU
KANCHAN THALANG
KISHOR KUMAR LIMBU
SITA KUMARI TUMBAPO
NABIN CHONGBANG
SAJJAN SHRESTHA
AYUSHA LIMBUKHIM
SANJAY NINGLEKU
DURGA BAHADUR PANDHAK
JAISON LIMBU
NIWA PANDHAK LIMBU
ABINASH THALANG
OM KUMAR SINGAK
D.O.P. : Khagendra Pandhak Limbu ,
Bibee Limbu, Nabin
Sireng Chongbang Limbu .
Drone : Megharaj Magarati
Edit / Color : Khagendra Pandhak Limbu ,
Bibee Limbu
Parshu Ram Limbu.
Song / Music : Khagendra Pandhak Limbu
Arranger: Ganesh Gurung
Studio: Sewa Entertainment.
Mixing: Shankara Digital, Kumar Sanu Pun(Jhumke Bulaki)
Singers : Abir Limbu,
Sushma Libang Limbu
Sanjaya Limbu
Amrita Sambahamfe Limbu
Choreographer : Khagendra Pandhak Limbu
Soniya Limbu
Dress: Terathume Dhaka Boutique & Thatthalo Pariwar
WRITER/DIRECTOR:
KHAGENDRA PANDHAK LIMBU
CHIEF ASSISTANT DIRECTOR
BIBEE LIMBU
PRODUCER
KISHOR LIMBU / SITA TUMBAPO
All rights reserved by ROMEO FILMS PVT.LTD.
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures..
Contact us .
• JHUMKE BULAKI || THAT...

Кино

Опубликовано:

 

19 май 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 349   
@NitaPunMagarsinger
@NitaPunMagarsinger 3 года назад
आफू जन्मेको जन्मभुमि कति प्यारो लाग्छनी,निकै मन छोयो र मन रोयो ऐलेको पिढिको लागि सन्देश मुलक थातथलो, हार्दिक बधाई छ,चलचित्रमा हैन हाम्रो बास्तबिक जिबनमा हुन जरुरी छ🙏
@yamudash_limbu
@yamudash_limbu 3 года назад
अहिलेको लाहुरे बन्ने परिबेस यो थाक्थलोले राम्रो जुझाब दिएको छ हामि लिम्बु राई मगर गुरुङ अन्य आधिभाषी को मुल सपना यहि थियो आफु जवान रहुन्जेल अर्काको गुलामी भएर अन्तिम मा आफ्नै देशमा आएर दुख भोक्ने नेपाली 80% छ ! ! सन्देश मुलक फिलिम बनाउने सबैलाई राम्रो ब्यक्त्ती र ब्याक्तित्वो लाई बधाई छ ! !
@gitalimbu3386
@gitalimbu3386 3 года назад
आज यो मुभी हेर्दा त मलाइ 15 /16 बर्ष मा खेली हिडेको याद आलो आयो ताजा त्यही छु जस्तो लाग्यो एक दम खुशी लाग्यो कहानी र आफ्नो कल्चर भन्दा नि मलाइ आफू खेलेर हिडेको रमाइलो पल याद भो खुशी लागेको छ
@a-markgroup1019
@a-markgroup1019 3 года назад
Ma ni lahure janthe tar jiu nae namile ra po ta yo kura kasaelae navini deuu hae yamme!!
@RomeoFilms2
@RomeoFilms2 2 года назад
Hahaha, thank you
@rajurokamgr893
@rajurokamgr893 3 года назад
एक शब्द ले सारै मन छोयो त्यो शब्द थियो म माथी एउटा रुख फस्टाओस जस्ले सबै गाउले हरुलाई सितल ताप्ने हरियाली प्रदान गरोस रिड गरी हेरे मैले यो भिडियो अन्तिम सम्म माया पाउछ गुमाउँछ त्यो सत्य हो ठिकै लाग्यो लाहुरे बनेर प्रगती सिल्ता ले खुसियाली दियको भय सुनमा सुगन्ध हुन्थ्यो की जस मध्य मध्यान्तर पछी पनी ठिकै छ त्रर हल्का कतै चुक्नु भो की भन्ने फिल्ड गरेको थिय अन्तिम शब्द ले फिल्मी हेरेको फिल्ड दियो हजुर यस चलचित्रमा योगदान दिनुहुने सम्पूर्ण टिम लाई अग्रिम शुभकामना दिन चाहान्छू अझै राम्रो बनाउदै जानू होला अझै प्रगती गर्दै जानू होला धन्याबाद
@KanchanThalang
@KanchanThalang 3 года назад
धन्यवाद सुन्दर प्रतिक्रिया राखिदिनुभएकोमा ।
@Pratiksharai95
@Pratiksharai95 3 года назад
Yo flm ko katha chai aileko yuwa yuwatiko lagi yakdamai ramro ho..............je hos ramro lageu
@Hitlershrestha123
@Hitlershrestha123 3 года назад
सुन,चादी,हिरा,मोति पैसा हाम्रै देशमा पाइन्छ। तिमी मेहेनत मात्रै गर साथी, स्वोर्ग पनि हाम्रै देश्मा पाइन्छ। फिल्मले यो सन्देश दिन्छ, हजुरहरुलाइ कस्तो लाग्यो आफ्नो आफ्नो विचार हरु प्रस्तुत गरिदिनुहोला, धन्यवाद 🙏❤️
@parshuramlumphuwa2594
@parshuramlumphuwa2594 3 года назад
Aafno thauko film hernapauda dherai khusi lagyo really nice and lahureko herat touching katha thank you sampurna team lai
@homkajigurung562
@homkajigurung562 3 года назад
थात्थलो फिल्म एकदम राम्रो लाग्यो, गाउघरको रहन सहन, चलन चल्ती भेषभुसा लाहुरे सस्कृति सबै समेटिएको छ, हरेक कलाकारले आ आफ्नो भुमिका राम्रो निभाउनु भएको छ, लोकेसन सेलेक्सन एकदम राम्रो छ,कतै कतै आवज अलि नबुझिने, कुनै सिन जस्तै जङगलमा रातको सिन, लाहुरेको आत्म हत्या प्रयास पछिको सिन अलि लामो भएको महसुस गरे, अरु सबै राम्रो छ, कन्चन, सुमी र सम्पुर्ण टिमलाई बधाई शुभकामनम छ, यस्तै धेरै फिल्म हेर्न पाईयोस ।
@tangsangkhambeklimbuwan2312
@tangsangkhambeklimbuwan2312 3 года назад
याे मुबि हेर्नकाे लागि जति बेला युटुब खाेलेर हेर्छु उति बेलाई सच गरेर हेर्छु तर आकाे थियना बल्ल हेर्न पैयाे,ल धन्यबाद छ युटुबमा लाउनु भाकाेमा सबै टिमलाई धेरै धेरै धन्यबाद छ र याे फिलिम अति राम्राे रछ सबैले हेरि दिनु हाेला,मजा आयाे
@tankakepchhakimagar2362
@tankakepchhakimagar2362 3 года назад
मेरो आफ्नै गाउँ ठाउँ नजिकैको स्थानहरूमा शुटिङ गरिएको रहेछ खुशी लाग्यो। यम्मे र चुम्मेको अभिनय दमदार लाग्यो यो भन्दा अझै धेरै सफलता मिलोस्।लिम्बू संस्कृति र संस्कार बाट चलचित्रलाई समेटिएको रहेछ भूगोल र लिम्बू संस्कार संस्कृति बीच अलिकति समानता नमिलेको जस्तो लाग्यो मेरो बिचारमा।हाम्रो पूर्वी नेपालको उच्च पहाडी भेगमा शेर्पा, गुरुङ्ग जातिहरूको बसोबासको बाहुल्यता रहेको पाइन्छ मध्य पहाडी भेग वा लिम्बू जातिको बाहुल्यता रहेको स्थानमा शुटिङ गर्दा अझै राम्रो हुनेथ्यो जस्तो लाग्यो।
@imageofyou7551
@imageofyou7551 3 года назад
सारै खुसि लग्यो एकदमै संनदेश मुलक फिलिम बनेको रै छ । नेपाली फिलिम नकाटि हेरे ।
@bikramyakkha6390
@bikramyakkha6390 3 года назад
राम्रो लाग्यो संखुवासभा ,तेह्रथुम, ताप्लेजुङको आसपास ,तिनजुरे, गुफा पोखरी आसपमा बनेको चलचित्र रहेछन् जुन मौलिक किराँत संस्कार र सास्कृतिमा सुन्दर र सन्देश मुलक लाग्यो सम्पुर्ण फिलिम युनिटलाई शुभकामना तथा बधाई छ।
@RRrai-sh5ng
@RRrai-sh5ng 3 года назад
सम्पुर्ण टिमलाई बधाई छ यो शहरको घर अनि कोठा भित्र गुम्सिएर बसीएको बेला यो चलचित्रको backround सिनले मनमा शान्ती मिलेको महसुस भयो आफ्नै गाउघरमा पुगे झै लाग्यो 😊 दिन खोजिएको शन्देश पनि राम्रो लाग्यो👍
@nepal24sanchalimbu48
@nepal24sanchalimbu48 3 года назад
wawoo थाकथलाे मुभि आज याे फिलिम ले मन छाेयाे रामराे वास्तविक कथा मा आधारित र सन्देशमुलक कथामा आधारित छ दामि रामराे लागाे खुखि लागाे सबै पात्र कलाकार हरु लाई धन्यवाद छ यस्तै फिलम बनाउदै जानू i love you all
@limbuvlogs5895
@limbuvlogs5895 3 года назад
Waw outstanding Thathaklo movie thank you all team.👍🙏
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 3 года назад
याे फिल्मकाे कथाले याक्थुङ युवा युवतीलाई चेतना अनि प्रेरणा पक्कै दिएको छ । यस्तो प्रकारको फिल्म अझै बन्दै जाअाेस् । शुभकामना !!!
@shalikpandey5495
@shalikpandey5495 3 года назад
हाम्रो समाजमा लाहुरे बन्न पर्छ भन्ने युवाहरुकाे लागि सन्देश मूलक छ ।अाफ्नाेत ज्यानपाे नमिलेर भनेर भनिरहँदा हल्का रमाइलो भयाे ।
@narbahadurkerung9301
@narbahadurkerung9301 3 года назад
थात्थलोको लागि बाकी जीवन समर्पण गरेको भए हुन्थ्यो जस्तो लाग्यो! प्राबिधिक कारण बाहेक सबै उत्कृष्ट, सन्देशमुलक र मनमोहक दृश्य छन। सम्पुर्ण टिमलाई बधाई अनि शुभकामना छ।
@mohitlimbu8413
@mohitlimbu8413 3 года назад
अासिक चिमा हाऊ चुम्से यरिक नुबा वारो🙏🙏
@eardzooneraee5718
@eardzooneraee5718 3 года назад
धेरै राम्रो फिलिम कथामा सन्देश राम्रो लाग्यो
@RomeoFilms2
@RomeoFilms2 2 года назад
thank you for the nice comment 🙏
@bishnulimbu596
@bishnulimbu596 3 года назад
सुमि बहिनी को म पनि पर्दै छु त म पनि डाक्टर हुन्छ होला नि भन्ने शब्द्ले मेरो मन छुयो..👌👌बाकी सबै राम्रो लाग्यो
@madantamang5524
@madantamang5524 3 года назад
आज पहिलो पटक लिम्बु फिल्म हेर्दै छु☺️😊
@yubarajbhattrai2617
@yubarajbhattrai2617 3 года назад
यथार्थ राम्रो लाग्यो
@xijitendraavagi7499
@xijitendraavagi7499 3 года назад
अन्त्यमा सारै मन छु यो आँसु नै आयो नी।
@biswasgrg5741
@biswasgrg5741 3 года назад
Kati ramro film ho acting testoi ramro dherai man pareo 👌👌👌👌👌👌👌😘😘😘😘😘😘
@mothibanet1282
@mothibanet1282 3 года назад
जे होस मन छुयो राम्रो लाग्यो लोकेसन पनि सबै एउटै ठाउको रहेछ बसन्तपुर आसपास को रहेछ टुटेदेउराली ,तिन्जुरे ,चित्रे ,नुनथला सबै तेतैजस्तो लाग्यो आफ्नो क्षेत्रको भयेर होला मन पार्‍यो सबै कलाकार नयाँ जस्तो लाग्यो कि म नयाँ हो कि जे होस आउदा चलचित्र उत्कृष्ट हेर्न पाउ नयाँ भयेर होला धेरै कमिकम्जोरी छ्न टेक्निकल समस्या नि होला लागत पनि कम होला तेसैले जे होस समग्रमा राम्रो छ सबै कलाकार मा मेरो सम्मान साथै नमन धन्यवाद !
@keshabgautam3940
@keshabgautam3940 3 года назад
कथा राम्रो लाग्यो
@tembarai1389
@tembarai1389 3 года назад
Thank you very much for your replied watching video again and again from Scotland Lockdown ko belaa room bhitra ghusaari baseko xu khusi lagyo gaatheho feri ni kuro taa tei dherai dherai dhannya baad cinema ko laagi
@tilmagar3095
@tilmagar3095 3 года назад
यूवाहरुकाे लागि प्रेणादायि फिलिम बनेछ धेरै राम्रो छ ।👌👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵💖💝
@tembarai1389
@tembarai1389 3 года назад
Yebdam manparyo gaatheho tara hagi sakyo dailo dekheu aahaan. Very nice 👍🏻 cinema From Scotland I love s all team
@lungwaonline8580
@lungwaonline8580 3 года назад
प्रेरणादायी चलचित्र ।।सबैलाई बधाई छ, अन्तिमको गित साह्रै मीठो लाग्यो।।
@sajansubba1708
@sajansubba1708 3 года назад
सम्पूर्ण टिमलाई धन्यवाद इतिहासिक युग हिजोको दिन हरेक कुरा समेटिएको छ कथा विषय वस्तु सबै याक्थुङ युगलाई सम्झाएको छ धेरै खुसी लाग्यो।
@ilm2602
@ilm2602 3 года назад
सेवारो👏 सबै मा चलजित्र धेरै राम्रो लाग्यो ,,,,👌🙊
@RomeoFilms2
@RomeoFilms2 2 года назад
sewaro, dherai dherai dhanyabaad hajur 🙏
@HimalayanHospitality
@HimalayanHospitality 3 года назад
Nice movie love it...
@ItchhingsaVlog4k
@ItchhingsaVlog4k 3 года назад
वास्तविक फिल्म 👌👌👌
@padamale3121
@padamale3121 3 года назад
यसरी नै आफ्नो थाक्थलो जोगाउनु पर्छ !जेहोस फिल्म राम्रो छ
@khimbrasaili3807
@khimbrasaili3807 3 года назад
आहा कति रमाइलो गाउँ लेख नेपालमैइ बसेर घुम फिर गरेजस्तो फिल भयो!
@naumakhaling
@naumakhaling 3 года назад
Yubaharulai sandes mulak flim rahexa yek dam ramro xa. Pardesh gayeni aafno janma bhumi vaneko aafnai hunxa .dherai ramro xa.
@limbushikha5435
@limbushikha5435 3 года назад
एकदमै सुचना मुलक फिल्म रहेछन्।
@KanchanThalang
@KanchanThalang 3 года назад
पूर्ण चलचित्र हेरेर सहि प्रतिक्रिया राखिदिनु हुन्छ भन्ने बिस्वास राखेका छौँ यहाँहरुको सकारात्मक टिप्पणी नै हाम्रो लागि प्रेरणाको स्रोत बन्नेछ ।
@MD051
@MD051 3 года назад
Evrything perfect Nai xa wish you good luck to all team members One mistake chai sound record ma alik vane jasto vayena Mero bichar ma thank you for this movie
@indrakhamdaklimbu4299
@indrakhamdaklimbu4299 3 года назад
हजुरको अभिनय मन पर्यो दाजु, 🙏🥰
@ramvlog921
@ramvlog921 3 года назад
100%nice a hajur 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@jenikalikote9092
@jenikalikote9092 3 года назад
Dherei ramro chalchitrw
@VillagePostNepal
@VillagePostNepal 3 года назад
Herdai xu dai bishal vai
@purnalimbu6766
@purnalimbu6766 3 года назад
सर्बप्रथम त यहा हरु सम्पुण टिम लाइ दस औला जोडि सेवारो । चलचित्र एक्दमै राम्रो लाग्यो एउटा काल्पनिक भए पनि एस्मा बास्तबिक कुरा हरु झल्किएको छ । र सम्पुण कलाकार ज्यु हरुको अभिनय पनि एक्दमै मन पर्यो राम्रो छ । अझ बिसेस कलाकार हिरोइन हाम्रो दिदि बर्मा बाट नै हो हैन उहालाइ त एक्दमै सुन्दर देखिनु भको छ । यो चलचित्र हेर्न लाइ धेरै नै कुरे मैले । हेरियो राम्रो लाग्यो खुसि लाग्यो । र धेरै धेरै बधाइ धन्यवाद ।।
@sarmilasalimbu7821
@sarmilasalimbu7821 3 года назад
Sewaro deraiiramroxa 😍😍😍😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@raudidon123
@raudidon123 3 года назад
Very nice movie and natural beauti place best of luck sampurna temlai
@pranzal
@pranzal 3 года назад
माया भनेको त्यस्तै हो, साथ भनेको बेग्लै हो । छाड्नेले छाडेर गएपछि, बस्नुपर्ने एक्लै हो ।😢
@premstha4960
@premstha4960 3 года назад
यग
@user-yl1yd6ow4v
@user-yl1yd6ow4v 3 года назад
wow
@sukrarajchamlingrai7746
@sukrarajchamlingrai7746 3 года назад
तपाइको चै याहा माया मात्रै रैछ खथा लाई ऐतिहासिक र हाम्रो थाक थलो पनि नबिर्सौहै रोदुमिछा चिओ आदाङ्ग्बसे चि बास्तबिता र सत्येता रहनुनु नै हाम्रो अस्तित्व लाई जोगाई उच्छ रख्नु हामी नै मिलेर हतेमालो एकता हुनुर्ुपर्छ सेमुन्ना सेवा सेवारो झारा किराँत चि लाई
@dearzindagi555
@dearzindagi555 3 года назад
राम्रो सन्देस सहितको कथाबस्तु रहेछ हाम्रो समाज परिबर्तन गर्नु पर्छ आफ्नै थात्थलो मा बसेर😢😢😢
@omsinghak9853
@omsinghak9853 3 года назад
नयाँ कलाकर हरुकाे अभिनय ।।।।।👍️👍️👍️ ।।।।😶😶😶😶😎😎👍️👍️👍️👌👌👌👌👌
@rupeshrai3066
@rupeshrai3066 3 года назад
सारै राम्रो , हो लाउरे भन्ने मात्र हो कति दुख गर्नु पर्छ , आफ्नो जन्मभुमिलाई नै माया गरेर दुख गरौ
@kumarlimbu0995
@kumarlimbu0995 4 месяца назад
एकदमै रोमन्टिक कथा ब्यथा सारै राम्रो चलचित्र बनेको छ❤देश,बिदेश,लाहुरेहरु सब आ-आफ्नो गाउँघर लाई राम्रो सदुपयोग गरौ❤️❤️🙏
@sanjulimbu2734
@sanjulimbu2734 3 года назад
dherai ruwayo hai yo movie le 👍️❤️👍️👍️👍️❤️❤️👍️❤️👍️❤️❤️👍️
@user-le6bq1qn6q
@user-le6bq1qn6q 3 года назад
राम्रो लाग्यो फिल्म, enjoy गरे मईले त।
@accountingfacts8468
@accountingfacts8468 3 года назад
Dherai raamro movie. Sabai kura realistic xa.. youth haru ko lagi motivated pani xa.. mero ta sabai vanda favourite movie list ma paryo... best of luck ❤️❤️❤️❤️❤️👍👍
@manbahadur7390
@manbahadur7390 3 года назад
P
@tirthalimbu2634
@tirthalimbu2634 3 года назад
heri sake...chumme ko maya kati dherai yamme lai..bichara....!👏👏Ma pani lahure banthe ni jiu namile ra po ta...👏👏
@magar11k
@magar11k 3 года назад
आहा कति राम्रो फिलिम धेरै राम्रो छ
@jasbahadur6505
@jasbahadur6505 3 года назад
Malai dherai ramrogyo 🖒🖒
@sambaskok1464
@sambaskok1464 3 года назад
i Iove nepali love movie.
@RomeoFilms2
@RomeoFilms2 2 года назад
Thanks, be sure to subscribe to our channel for more upcoming nepali movies!
@user-ps9rn1hv7d
@user-ps9rn1hv7d 3 года назад
Dherai paxe feri ruwayo ati ramro lago film dherai ramro lago malait hjr👌👌👌👌👌👌👌👌👌
@user-eg6Ratna
@user-eg6Ratna 7 месяцев назад
Gupha pokhori po rahexa Maile ta hernai po xutayeko rahexu Aaja herinai Sakina next din haruma herxu ❤ mauka payema🎉dami lagyo ❤❤❤
@reenasubba5984
@reenasubba5984 7 месяцев назад
Ma Assam, India bata herdai chhu. Sarai man paryo film. Manchhe ko sapana kaile pura hunna roichho. Sabai aa afnu thao ma sahi chho tara socheko jasta hunna raichho jindagi. Sarai man chhoyo.
@fulkumarrai5596
@fulkumarrai5596 3 года назад
सारै मन परेयो यो फिल्म
@bikashkarki1412
@bikashkarki1412 3 года назад
Wow nice movie kei aafnai deshma kam garau..... Nice movie
@rajabiralchongbang8663
@rajabiralchongbang8663 3 года назад
गुफापोखरी धेरै समय पछि देख्न पाईयो खुशी लाग्यो
@dhanmagar8777
@dhanmagar8777 3 года назад
Sewaro lunga Sewaro Afutw purbeli pariyo sarai manpryo
@ambarlimbu2451
@ambarlimbu2451 Год назад
लिम्बू फ्लिम बनाउदा सबैभन्दा पहिला original लिम्बू भाषा मानै बनिनु पर्छ तेसपछी विभिन्न भाषामा Dabbing गर्दा हुन्छ ।
@sujataentertainment8011
@sujataentertainment8011 3 года назад
घमण्ड के हो, !? मेहनत,परिश्रम के हो? आफ्नै ठाउँमा पनि कसरी विकास गर्न सकिन्छ!? ईत्यादि राम्रो सन्देश दिएको यो फिल्म एकदमै राम्राे लाग्यो, धेरै बधाई तथा शुभकामना छ सबै परिवारलाई,,👏👏👏👏👏👏 र यो वास्तविकता पनि हो,,🌹🌹🌹🌹🌹♥️♥️♥️♥️♥️
@manishlimbuthegim3513
@manishlimbuthegim3513 3 года назад
Ekdam Man paryo movie.. Sumi g ko act dammi.. Lastma bihe vayeko vaye ramro hunthyo.. ❤️💜😍🙏🙏🙏🙏
@user-sc4kb9mc7v
@user-sc4kb9mc7v 3 года назад
हाम्रो मध्यमबर्ग पारिवारिक हरेक बिषयहरूलाइ उटाइएको,हरेक समस्याहरूसंग लड्दै,पर्दै जसो तसो जिवन काटिएको ग्रामिण छेत्रका आम नागरिकहरूको जिवन यथार्थ उटाइएको कथा मन छुयो
@hemantarai6378
@hemantarai6378 3 года назад
राम्रो सन्देश मुलक छ, धन्यवाद कन्चन थलाङ्ग साथै सम्पुर्ण टिमलाई
@KanchanThalang
@KanchanThalang 3 года назад
धन्यवाद हजुर ।
@sujanlimbu2877
@sujanlimbu2877 3 года назад
धेरै राम्रो छ कन्चन भाइ
@KanchanThalang
@KanchanThalang 3 года назад
धन्यवाद दाई।
@Grishmalimbu335
@Grishmalimbu335 3 года назад
अति सुन्दर बनेको छ चलचित्र🙏🙏🙏🙏🙏🙏
@aitalimbu2175
@aitalimbu2175 8 месяцев назад
Great film kaka n kaki मैले हेरे थाक थलो मुभी अत्यन्तै खुशी लाग्यो उत्तर उत्तर प्रगती को शुभकामना सेवारो गरे हैर
@Nabin_limbu18
@Nabin_limbu18 3 года назад
wow nice movie
@BinBin-ws7nn
@BinBin-ws7nn 3 года назад
बधाई छ सम्पूर्ण थाकथलाे टिमलाई धेरै राम्रो छ
@narbahadurpun854
@narbahadurpun854 3 года назад
This film of story is as real life because in the life always going up down it is rule of nature and life
@tilaklimbu1479
@tilaklimbu1479 3 года назад
सारै राम्रो लाग्यो आफ्नै जनमस्तलको बारे आधारित रहेछ 👌👌
@gangabudathoki2555
@gangabudathoki2555 3 года назад
wandar ful movie all tim good lock
@manjulimbu5071
@manjulimbu5071 3 года назад
Wow 👌🏻👌🏻🙏🏻🙏🏻
@RomeoFilms2
@RomeoFilms2 Год назад
Stay connected
@bhupalbhujaldammihai4242
@bhupalbhujaldammihai4242 3 года назад
wow wow wow gaule man gaule para kya ramroo xa yo flm
@anitalimbu2226
@anitalimbu2226 3 года назад
Sewaro 🙏
@sujanchongbanglimbu6203
@sujanchongbanglimbu6203 3 года назад
बल्ल आयो😊😊
@mehchong4095
@mehchong4095 3 года назад
चलचित्र अत्यन्त राम्रो लाग्यो।
@limburajan491
@limburajan491 2 года назад
विषय वस्तुलाई आधारित बनाएर बनाइएको यो फिल्म अति मार्मिक मा समर्पित छ अति राम्रो बनिएको रहेछ मलाई अति नै मन छोयो
@yojanghimire2117
@yojanghimire2117 3 года назад
worth watching🔥🔥
@bijulimbu2143
@bijulimbu2143 3 года назад
एउटा चल्चित्रले सन्देश बोकेको रैछ रमाईलो लाग्यो
@gopalchauhan436
@gopalchauhan436 3 года назад
Tmj tira shooting vayako movie rayaxa nice my valleage and movie
@bharattumbapo1933
@bharattumbapo1933 3 года назад
सेखासाङ सारै राम्रो फिलिम यो होनि त
@Mani-tn5kk
@Mani-tn5kk Месяц назад
फिलिम एक्दम राम्रो रहेछ गाउले पाराको मन पर्यो कतार बाट हेर्दै छु।
@gyanyakthungba9116
@gyanyakthungba9116 3 года назад
Wow beautifully portrayed on Limbuwan reality based on day dreaming and that causes of mental illness and self harming "what a waste". Well done to entire team and jay Limbuwan.
@rmsrai9102
@rmsrai9102 2 года назад
@
@aibdrgrg4407
@aibdrgrg4407 3 года назад
कथा बस्तु सरै राम्रो लाग्यो सोदेश्को माटो बिदेश्को पीडा भने जस्तो साथै थोरै जातीय हिसाबमा बिट नमारेको हो कि भन्ने मलाई लाग्यो किनकी किराँती हिसाबले मृतक्को थोरै भएपनी किराति विधि पुराई दिएको भए सुनमा सुगन्धा हुने थियो कि!
@merophilopremas5414
@merophilopremas5414 3 года назад
लु अरु कुरा त्यस्तै हो आफ्नो त ज्यान नमिलेर पोत
@limbutej4881
@limbutej4881 3 года назад
अति मार्मिक कथा बस्तुको साथै सन्देश सहितको फिलिम रहेछ।अझै एस्तै नयाँ पुस्ताहरुलाइ सन्देश दिने खालको फिलिमहरु बनी रहोस् ।
@ghanendralimbu4655
@ghanendralimbu4655 3 года назад
Ramro lagyo lu
@astamantamang4066
@astamantamang4066 3 года назад
Wow nice
@RomeoFilms2
@RomeoFilms2 Год назад
Thank you! 🙏🙏🙏
@Tangsang_1
@Tangsang_1 3 года назад
हेर्दैछु।
@HamroCinema
@HamroCinema Год назад
Nice concept congratulations entire team members 🙏
@MobileParda
@MobileParda 3 года назад
एकदम राम्रो छ नया कलाकार भय पनी सयौ फिल्म खेलेको कलाकार सरि❤️❤️❤️❤️❤️👌👌👌👌👌👌
@samserbahaduryonjan3711
@samserbahaduryonjan3711 3 года назад
क्वारेन्टाइनमा बसेको बेला बोरिङ्ग भएर बसेको बेला बल्ल नाया फिल्म आएछ मज्जाले हेरिन्छ ।
@sukrarajchamlingrai7746
@sukrarajchamlingrai7746 3 года назад
हाम्रो पू्र्खा को थाक थलो वन जंगल मातृ भूमिको सम्रछेर्ण गरौ । एकदमै चेतना को सम्पूर्ण टिम लाई धन्यवाद सेवा सेवारो
@limbutulsi4465
@limbutulsi4465 3 года назад
धेरै धेरै राम्रो सम्पूर्ण चलचित्र युनिट लाई विशेष धन्यवाद छ अझ राम्रो गरदाई जानू हाेला / जय नेपाली सिनेमा ! तीन जुरे मिल्लके जलजले ////🎼🎼🎼🎼🎼
@nabinlimbu2425
@nabinlimbu2425 3 года назад
pura film heryo time liyerai thikai chha film
@narenlimbu8123
@narenlimbu8123 2 года назад
Sarai ramro xa hjr .. yastai yastai film haru banaudai janu hola hami aasa rakhdaxum....
@limbuthulee780
@limbuthulee780 3 года назад
movie ko concept ramro lagyo... all the best for the upcoming project @Kanchanthalang dai.🙏
@KanchanThalang
@KanchanThalang 3 года назад
thankyou so much
Далее
Wait for the BOWLING BALL! 👀
00:38
Просмотров 14 млн
За Сауле горой 🤣🏔️❤️
0:30
Просмотров 2,5 млн
«Пранк от мамы» 😍 | #shorts
0:51
Просмотров 1,5 млн