The voice of Nepal ,नेपाल मा यो सो ल्यायर यो स्तर मा अगाडि बडाउनु साचिकै सारा नेपालि को गौरब को कुरा हो।। सो सन्चालक सम्पुर्ण टिम लाई धन्यवाद।।प्रदेशी भुमी मा रहदै गर्दा हाम्रो देश को यो लेबल को कार्यक्रम बिदेशी साथी सङी सङ सेयर गर्न पाउँदा पनि गौरब लाग्छ।। मेरो प्यारो सुक्रबार अनि आज सिजन 3 को पहिलो सो को सुरुवात साचिनै अब हप्ता को छुट्ती सङै आउने यो कार्यक्रम मेरो लागि पोखरा अपिल तृपाठी द्वारा सन्चालित गन्डकी छ्डके पछि को दोस्रो प्यारो सो हो र हुनेछ।। आजको कार्यक्रम साचिनै राम्रो स्तरिय लाग्यो सुनिता सेर्पा दोलखा इन्डिया बाट घुम्न आयको परिबार को कार एक्सिडेन्ट मा बाबा गुमेपछी सुर्य कुमार श्रेस्ट परिबार ले एडप्ट गरेर पालेर नेपाली बनेकी यी बैनी श्रेस्ट थर मा नगरिकता बनाउन चाहेकी रैछी तर सेर्पा कोछोरी लाई सेर्पा नै लेख्नु पर्छ भनेर सेर्पा बाऐदियछ्न ।।16 बर्श मा बल्ल आमा बाबा एक्सिडेन्ट मा गुमायको कुरा थाहा पायपछी उन्को मन मा के बित्यो होला।। गित पनि निकै राम्रो गायको हो बैनी ले तर जज हरु को नजर मा नपर्दा सायद यो सो हेर्नी कुनै पनि नेपाली को मन नरोयको पक्कै छैन होला।।बैनी को बास्तबिकता ले मेरो आँसु रोकियन मान्छे लाई कस्तो कस्तो पर्छ पनि जीवन अगाडि बडायका छ्न प्रयास गरिरहेका छ्न।समाज को लागि एउटा इन्स्पिरेसन हुनि यिनी सेर्पा बैनी।। अर्को आज को इन्ट्रेस्टिङ ब्याक्तित्व सुदुर पश्चिम बाजुरा कोल्टी को धर्मेन्द्र सुनुवार को लाग्यो।।झलुन्ङे पुल को बिच मा गयर भिडियो खिचेर डिजिटल अडिसन दियका भाइको दुख सङ्हर्श र पारिबारिक यथार्थ ले मन फुटेर रुन मन लाग्यो आँसु बग्यो बगि रह्यो,आमा को त्यो चाहाना आरन को त्यो काम गराइ अनि सङित को त्यो ठूलो चाहाना र सपना आज भ्वाइस अफ नेपाल मा पूरा भयको देख्दा यो पालिको भ्वाइस अफ नेपाल यो भाइ को आगमन ले पबित्र भैसकेको छ र यो भाइ जस्तो ब्याक्तित्व लाई खोज्नु नै यो सिजन को भ्वाइस अफ नेपाल को पुर्ण सफलता भैसकेको छ।। भाइको स्वर अनि चारै जना जज को कुर्सी घुम्नु साचिनै हृदय स्पर्शी कुरा बन्यो जज तृसना को बगेको आसु अनि देखायको त्यो साहानुभुती आफैमा हृदयस्पर्शी र हेर्न लायक छ।। धन्यबाद The voice of Nepal Team..हामी नेपाली लाई यति राम्रो फ्रेन्चाइज सो भित्र्यायर लुकेका कलाकार लाई अबसर अनि हामी जस्ता दर्शक लाई मनोरन्जन दियको मा भ्वाइस अफ नेपाल टिम प्रती नमन छ 🙏💕🇳🇵
नमस्ते! म धर्मेन्द्र सुनार ,, मलाइ माया गर्नु हुने तपाईं जज तिर्सना दिदी प्रमोद दाइ लाई धेरै धन्यवाद साथै प्यारा दर्सक हरु लाई धेरै धेरै धन्यवाद अब टिम प्रमोद बाट बाकी,,
तपाईकाे प्रत्येक शब्द कति भावुक जब तृष्णा दिदीकाे अाँखामा अाँसु देखे अाफ्नाे मन समाहल्न निकै गार्हो भयाे मलाई अाफ्नाे डिटेल पठाउनु भाइ म अाफ्नाे तर्फबाट हुुने सहयोग गर्नेछु धन्यबाद हाल दक्षिणकाेरियाबाट ।
सुदुर पश्चिमको सान धर्मेन्द्र सुनारको स्वरले मेरो मन साह्रै छुयो झन उहाँको कथा सुन्दा त मन नै रोयो हाम्रो सुदुर पश्चिम राम्रो सुदुर पश्चिम ❣️❣️❣️🇳🇵🇳🇵🙏🙏
धर्मेन्द्र दाइ त्यो ठाँउ बाट त्यत्ति दु:ख गरेर आयर यति राम्रो प्रस्तुति दिएर पहिलो चरण मै धेरैको मन जित्नु भएको छ सफलता को कामना दाइ । अनि कति सस्कारी पनि हुनुदो रैछ 💕
ईन्डिया बाट voice of Nepal 3 हेर्ने साथी हरु यता हाजिर हुम है अनि बाजुरेलि ठिटो को प्रस्तुति चै दरो हो र हाम्रो सुदूरपश्चिमेली लाई यसपाली चै voice of Nepalले बुझ्यो धन्नेवाद ❤️ congratulations ❤️
मेरो आमा लाई अर्काको घर मा हेर्न जान नपरोस उधारो भए पनि टि भि लिएर म पास हुम्ला या न हुम्ला आमा ले घर मा हेर्नुहोला भनेर टि भि लिएर राखिदिएको छु भन्डा त वाव कस्तो गर्व को फिल हुने भन्या ।।।।😍😍😍😍 धर्मेन्द्र तपाईं महान हो ।।।।
बेल्ले क्षय्मो Trishna Gurung I am big fan tirsana Gurung💖💖💖 &Pramod Dada💖💖💖 तिर्सना गुरुङ लाई माया गर्नु हुनेले यात हाजिर है ngolo Ngoloseyo &All Nepal jay Nepal
Three things touched 1) this show not only looking for singers , also uniting the Nepalese people 2) yellow hoodie guy sang so spiritually and his digital audition , walked for 7 hrs .what a dedication 👏🏻👏🏻👏🏻👏🏻 3) trishana grung “ she cried” and her positive dedication. Dhanyabad.....
धर्मेन्द्र को एउटा एउटा सब्द ले मन रुन्छ यस्तो मीठो आवाज कम नै सुनेको छु मैले अगाडी बड्नुस साथ हमेसा रहनेछ। सम्मानीत चारै जना कोच नमस्कार सबैमा धेरै माया❤️❤️🙏🙏🙏🙏🙏🙏
Nepal, such a beautiful country, wish the politicians were sensible enough to project this beauty on the global platform and create an welcoming and safe environment for all the tourist ! My Prayers 🙏
शुरू देखी अन्य सम्म यी चार जना जज देखेर यती गौरब लाग्छ,५२ बर्ष सम्मका सबै दुख भुलेको छु तर लोक दोहोरीका जज देखेर मन रून्छ। दोलखाको बहीनी र बाजुरे भाइले ॲासु झारी दीनु भयो।
Voice of nepal मलाइ मन पर्ने कार्यक्रम हो,सबै किसिमको बिधा भएको जज हरु हुनुन्छ ,दिप श्रेस्ठ प्रमोद खरेल राजु लामा जोजो र तृस्ना गुरुङ ,यी जज हरु आ आफ्नै गायन छेत्रको धरोहरहरु हुन ,
नमस्कार म धर्मेन्द्र सुनार सुदूरपश्चिम बाजुरा बाट। मलाइ सबैले माया गरि दिनुहोला।मैले संगीत सिकेको छैन।म एउटा खोला पाखा पखेरा मा गाउने मान्छे हु। the voice of nepal ले एउटा मौका दिएको छ त्यसको लागि म the voice of nepal लाइ धेरै धेरै धन्यवाद दिन चाहान्छु।र आगामी दिन हरुमा सम्पुर्ण स्वदेश तथा बिदेश मा बस्नु हुने नेपाली दाजु भाइ दिदी बहिनी हरुले धेरै माया गरिदिनु हुनेछ भन्ने आशा गरेको छु।।
I am big fan of raju lama I have seen some episodes he is so kind,attitude more than I expected I felt he is real human love you raju bro god bless you
नमस्कार सबैलाई 🙏 धर्मेन्द्र सुनुवारलाई Voice Of Nepal 3 को पहिलो Episode मा यती धेरै माया दिनुभएको मा सम्पूर्णमा दश औंला जोडेर धन्यवाद 🥰 यो त सुरुवात हो यात्रा अझै धेरै लामो छ आशा छ हजुरहरूको साथ र सहयोग यसरीनै मिली राखोस अनी यस RU-vid Channel लाई सबैले माया गरेर Subscribe गर्दिनुहोला 🙏 Thank You धर्मेन्द्र सुनुवार सहयोगी