भुटान बाट आउनु भएको मित्र प्रति विशेष सम्मान जसले स्टेज लाई सम्मान गर्दै खाली खुट्टा आउनु भयो र उत्कृष्ट प्रस्तुति दिनु भयो। नेपाल अनि नेपाली गीत संगीत प्रति को माया wow
हिलोमा पनि कमल फुल्छ भन्ने जलन्त उदाहरण आषिस महर हो। बिकट अछाम जिल्ला बाट त्यो पनि सामान्य परिवार बाट जिवनका हरेक दुख ,पीडा र अभावमा हुर्किएको । उहाको आवाजमा netural voice छ । जितको अग्रिम शुभकामना आशिस महर्🙏।
यस बर्ष पनि सुदुरपश्चिम प्रदेश को हाम्रै अछाम बाट यो स्टेज मा आको देख्न पाउँदा धेरै धेरै खुसी लाग्यो र पहिलो दिन मै चारै जना कोचहरु को मन जित्न सफल (top) हुनुभएको मा दाइ लाई धेरै बधाई छ । आउने दिनको जित को अग्रीम् शुभकामना🙏🙏
आशिष भाइलाई धेरै धेरै धन्यवाद सिदुर पछिम बाट आफ्नो कला अनि भाका ल्याइकन voice of nepal television सम्म आफ्नो प्रतिभा निभाउनु भएको छ। आउदो दिन हरुमा अझै अगाडी बढनु होला धन्यवाद
यो पाली झन मजा आउने रोइछ मेरो प्रिय सिंगर उदित नारायण झा जी को पछि 2 नो. मा र नेपाली को नो. १ सिंगर राजेश पायल राई दाई लाई देखेर धेरै खुशी लागो र प्रविशा दिदि लाई पनि शुभकामना यो राउंड मा पनि देखन पाइयो
एकदमै मन पर्छ The voice of Nepal. कुनै जातभात, धनीगरीब नहेरी एक योग्य अनि बिजय हासील गर्न योग्य व्याक्तिले उपाधी हात पारेको देख्न पाइयोस । सम्पुर्ण प्रतिस्पर्धीहरुमा हार्दिक शुभकामना ।
जातपात हेर्छ हेर्दैन त्यो त भोटिङमा थाहा हुन्छ🤣🤣🤣 राम्रो होस नराम्रो होस मेरै जातले जित्नुपर्छ मेरै ठाउको मान्छेले जित्नुपर्छ। जब आफ्नो जात र आफ्नो ठाउको मान्छे हुदैन तब मात्र राम्रोलाइ छान्ने चलन छ यहा🤣🤣 आफ्ना र आफ्नो ठाउको मान्छेले जितेन भने पैसा पेलेर जित्यो भन्छन पापिहरुले🤣
भुटानकाे भाइ रिहान जि ले भाेईस अफ नेपालकाे ईसटेजलाई खालि खुटट् गएर मनदिरजसतै सममान गरेकाे देखर सारा नेपालि याे साे हेरेर बसनु भएका दरसककाे मन मा भुटानकाे धेरै माया र सममान बडेकाे छ🙏🙏🙏 Love Bhutan From Kathmandu Nepal🇳🇵🇳🇵🇧🇳🇧🇳
भुटान देखि आउनु भएको मित्रलाई हदय देखि नै धेरै सम्मान ब्यक्त गर्द छु खाली खुट्टा नै स्टेजमा आएर एक नेपाली सस्कार अनुसार स्टेजलाई सम्मान गर्नु भयो आएर यति मिटो स्बरमा आफ्नो प्रस्तुति दिनु भयो हामी जहाँ रहे पनि हामी नेपाली हौ हाम्रो धर्म सस्कुती भाषा एउटै छ यहि कुराहरुले हामिलाइ सधै एक आका सग नेपाली पनको मायाले जोडि राख्छ धेरै धेरै माया छ हामी लेख बेशीमा बसने दाजु भाइहरुको तर्फबाठ भुटानि दाजु भाइ आमा दिदिबैनिहरुलाइ जय नेपाल 🇳🇵जय भुटान 🇧🇹 love from nepal east side 💕
आषिश जि हजुरको आवाजले साह्रै मन जित्यो १० पटक भन्दा धेरै चोटि सुने हजुरको यो अडिसनको गित wow एकदमै धेरै धेरै शुभकामना छ हजुरलाई आगामि दिनहरुमा god bless you ❤️
Best of luck Rhyaan. Bhutanese will keep supporting you no matter what 🇧🇹. And what made my day was seeing Legendary Raju Lama singing one of the most legendary song of Bhutan 🇧🇹. I grew up listening to Raju Lama’s song and seeing him sing a dzongkha song gave me a nostalgic goosebumps. Love and respect to Nepal 🇳🇵 from your friendly neighbour Bhutan 🇧🇹.
भुटान बाट आउनु भएको प्रतिभा लाई मेरो हृदय देखि नै सम्मान छ नेपाली सङ्गीत लाई माया गरेर यति टाढा आएर सम्मान गरिदिनु भएको छ माया गरिदिनु भएको छ धेरै खुशी लाग्यो🙏🙏धन्यवाद हजुर
पहिलोपटक The voice of nepal पहिलो एपिसोडबाट हेर्दैछु किनकी मेरो अत्यन्तै आदरणीय अनि मनपर्ने खुला हृदयको महागायक राजेश पायल राई सर हुनुहुन्छ। अनि शुभकामना पनि छ यसपटकको Winning Coach को लागि राजेश सरलाई ❤️❤️
जस्ले जे भनोस भुटानि केटाले स्टेज को सम्मन दिनु भएको मा धन्यवाद !! जति जस्ले जे भनेनी गिर rooks😘😍😍🤩 raju lama😘😘😘 legend😘😘😘 rajesh da super 🤩😘😍😁😁😀😀hau funny 😘😘
कोच राजेश पायल राई♥️🙏♥️ कोच राजु लामा♥️🙏♥️ कोच प्रमोद खरेल♥️🙏♥️ कोच प्रबिसा अधिकारी♥️🙏♥️ हेड डाईरेक्टर लक्षुमण सर♥️🙏♥️ तथा सम्पूर्ण the voice of Nepal🇳🇵season 4 मा सहभागी प्रतिस्प्रधीहरु लाई हार्दिक बधाई🎤🎉 जय गीत जय संगीत सबैले माया गरौं🇳🇵♥️🇸🇦🙏
जज हरु को मुखबाट sudur पश्चिम को भाषा सुन्न पाउँदा निकै गर्व लाग्यो मलाई 😘जब जब सुदुर पश्चिम को प्रतिभा voice of nepal को stage मा आउँछ stage नै तातेको हुन्छ 😍हार्दिक बधाइ छ आशिष् जि लाई आगामी दिनमा अझै राम्रो गर्नु सधै support छ हजुर लाई 👏👏❤️
tvon show हेर्न थाले पछि यो परदेशमा १२ घन्टा दुख गरेर दुख पिडा सबै भुलिन्छ । धन्यवाद the voice of nepal entire team लाई राजु लामा टिमलाई अग्रिम शुभकामना छ । सुरुवात मै यति मिठो गित गाउनु भयो बहिनीले धेरै धेरै शुभकामना छ बहिनीलाई
सायाद समय अनि आ आफ्नो बिचार होला अलिकता गित संगीत पुरानो नयाँमा बिमती राख्ने त्यो मन जति गरे नि बेग्लै हुनेरहेछ एउटा कोच अलिकता पुरानो धारको नि हुनु पर्ने देखे मैले र आजको यो प्रोग्राम मा आमा गितको तिरस्कार देखे केबल एकचान्स कतै बाट भएन सायद उस्को अर्को पल धेरै राम्रो हुने थियो होला बिचार आ आफ्नो हो तर मेरो मन बिचार यहाँ यसरी पोख्न चाहे!!एल चौतारी
The voice of nepal अत्यन्तै राम्रो सो हो । म सिजन १ बाट नै निरन्तर हेरिरहेको छु । तर सहि प्रतियोगी छनोट नभै पैसा र पावरको मुल्याङ्कन भएको महसुस गरे । के यो प्रतियोगितामा एक मान्छे एक भोटको नीति अपनाए राम्रो हुने थिएन र ?
wow मलाई त आज रिहानको जुन स्टेज प्रतिको समान देखेर नै यो मन छोयो best up luck Rihan and congratulation Raju sir यस्तो प्रतिभा साली पाउनु भएको मा big fan raju sir
सुदुरपश्चिम को लोग भाका राष्ट्रिय इस्तर को मन्चमा गायर ४ ओटै चेयर घुमाउन सफल भयको आशिष् महर लाई अग्रिम शुभकामना!!आगामी दिन हरुमा पनि यस्तै धमाकेदार प्रस्तुती गर्दै जानू!!❣️❣️😘
Really proud of you handsome 😘 Congratulations ❤❤❤❤❤❤❤ Lots of love and support from Bhutan 🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹🇧🇹 God blessed you always and go higher and make our country's name proud 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗 Mr. Ryhaan Girl❤❤❤❤❤❤❤
WOW Raju Lama just sang Jalam ge Azhi far better than some of us!!! He is really a versatile singer! Rihan Giri, big TRASHI DELEK to you bhai. All the best!!! So proud of you! Lots of love from 🇧🇹
I'm so blessed to see that Bhutan has so much respect about stage 🙏 🙌 ❤ 💓.. no matter it's a temple, monastery, masjid or church ... one of the best messages with beautiful song,melody n voice