मकर योन्जन द्वारा भएको अन्तिमको प्रतीभा,,,लाई देशको साङ्गितिक क्षेत्रको हस्तिहरुले चिन्नै पर्छ, यो आवाजमा जुन आनन्द सुनिन्छ यो आवाज लाखौंमा एक हुन्छ !❤️❤ साथी रहेछ दु:ख हरपल सभार हुन्छ !❤️ ""original singer Tilak shing Pela!!❤🙏
मकर योन्जन द्वारा भएको अन्तिमको प्रतीभा,,,लाई देशको साङ्गितिक क्षेत्रको हस्तिहरुले चिन्नै पर्छ, यो आवाजमा जुन आनन्द सुनिन्छ यो आवाज लाखौंमा एक हुन्छ !❤❤ साथी रहेछ दु:ख हरपल सभार हुन्छ !❤
Yonzon bhai, big congratulation for turning all four chairs. You deserve it. Your Sur, Taal, Laya, Control are all superb. Therefore, I advise to you select and practice legendary songs of Narayan Gopal, Gopal Yonzon, Prem Dhoj Pradhan and Deep Shrestha in the forthcoming episodes. You have high potential to become the WINNER of Voice of Nepal this season. Good luck.
Hajur honi rajesh payal rai le chai batista gayak narayan gopal ko voice jasto gaune lai matra chanxa aba voice ma bhukampa aaune vaye yo yo yo rai is king
I see a Winner already here... Yonjan brother... Hats off.. What a Talent..What a Voice he has got...almost matches with the original singer.. 👏👏👏👏🫡🫡🫡🫡
म प्रमोद दाईको ठुलो फ्यान हो उहाँको सबै गीत मन पर्छ। द वोइस अफ नेपालमा प्रमोद दाई र राजु लामा दाईको जोडी दरो जम्थ्यो तर राजु लामा दाइ नआउदा कस्तो कस्तो लागिराछ शो हेर्नु😢❤ miss you so Much Raju Lama dai😢
मान्छे को कला के हो कति छ भनेर छिटो बुझ्न सक्ने प्रमोद दाई को यो क्षमता लाई चाही नमन मेरो लागि त कोच भने नी favorite Singer जे भनेपनी प्रमोद खरेल दाई नै हो
नेपाली कला र सस्कृतिलाइ विश्व सामु पुर्याउन (The voice of Nepal )ले निकै ठूलो महत्तो खेलेको छ म मदन घर्ती मगरको तर्फबाट सम्पुर्ण दर्शलाइ धेरै धेरै माया
नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (the voice of nepal 🇳🇵) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुलाई (the voice of nepal🇳🇵) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
एउटा कुरा सोधन मन लाग्यो नेपाली कलाकार हरुलाई किन की अहिले सम्म सुदूर पश्चिम का कलाकार लाई किन जज न बनायको भ्वाईस अफ नेपाल ले आज सम्म पाचं सिजन जादा सम्म यस को जफाव चायो कि सुदूर पश्चिम नेपाल भित्र प्रदैन महोदय😢😢😢😢😢😢
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (The Voice Of Nepal) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म बालेन्द्र साहको तर्फबाट सम्पूर्ण दर्शकहरु (The Voice Of Nepal) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु | ❤️❤️
नेपाली कला र संस्कृतिलाई विश्व सामु चिनाउन (the voice of Nepal) ले नीकै महत्त्व पूर्ण भूमिका खेलको छ ।मेरो तर्फ बाट सबैलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण नेपाली दर्शक हरुलाई पनि thanks 👍🙏