अगाडी बढदै जानुस तपाइको भबिस्य अति राम्रो छ म तपाइको फ्यान हो म कालिकोट बाट तर जातको बिषय मा पहिले नै भनेको भए राम्रो हुन्थ्यो राजु परिवार लाई कोले के भन्छ
म पनि सानोमा रुखमा चडेर तपाई ले भन्नू भए जस्तै सारै गित गाउथे।😂घरको आगन छोडनु नपाउदै मेरो चै गित गाउन सुरु हुन्थ्यो सर। बिहान देखि बेलुकी सम्म नै गित गाइन्थो घास दौरा मेलापात गर्दा खेरि ।😀
हो भाईलाई कत्ति उद्धार चढाप कत्ति गाह्रो गीत देको थिए राजेश पायलले तर पदम भाईलाई कस्तो देको थिए सबैले भुझेको छन् ।न जज हरुको राम्रो जज पाउँनु भो भाई पदमको तर सरासर भन्दा हो राजेश पायलले गलत नै गरेकोहो।
blindma nai jhandai gako manxelai dhanna coach rajeshle save gareko ho .battlema pani coach rajeshle kasto support gareko thiyo.sakaratmak kura pani yad garau khali nakaratmak tippani nagarau.
Hera bro timro aawaj bahut ramro xa ra jaha samma hunxa Rajesh sir le timilai sath diyekai ho aba aaja out vayo bhandaima timro hijoko coach lai naramro bhannu mildaina timile ajhai ramro gardai janu 👍
मोहन सर तपाईले तपाईंको खुट्टा चाेट नलागे पनि नभाचिए पनि तपाईं ले पनि खुट्टा बाधेर लठ्ठी टेकेर जानू पार्ने थ्यो क्या सर idiea त त्यो पो होकि जस्तो पनि लाग्यो मलाई त। अलिकती त खुट्टाले पनि गर्नै गर्यो क्या सर।😂 हल्का रमाइलो है सर् यो चै ।😂 अब जे नहुनु भै सक्यो जे छ तपाईं सङ्ग तपाईं तेसैमा रमाउन सिक्नुस है ल सर । तपाईं लाई हामीले पनि येत्रो धेरै ले चिन्नु पाइयो । तपाई बिचैमा रोकिए पनि चिन्नु चिनिनुलाइ रोकिएन सर दोस्रो,तेस्रो चौथो राउन्ड सम्म जति पनि जतिसक्दो ले चिने अन्तिम फाइनल सम्म पुग्दा पनि तेतिले नै चिन्ने चिनिने हो सर त्यसैले मन सानो नबनाउनु होला है सर। ट्रफि उचाल्नु भन्दा पनि सबैभन्दा ठुलो कुरा भनेको नै अफु चिन्नु चिनाउनु सक्नु नै ठुलो कुरा हो र दर्शको माया पाउनु नै सबैभन्दा ठुलो कुरा हो। हाम्रो माया सधैं हजुर प्रति रहिरहने छ।
Mohan bhai tapaiko kahani sune derai bhabuk jasto bhai jeevan ma handar thakkar nakhaei asali dimag aauodaina tyo anubhab le hune kura ho. Aba gitsangit garna nai tapai ko lagi pathayeko tyo bujhnu.