स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।
आजको उत्कृष्ट ट्यालेन्ट प्राप्त गर्नुहुने कोच प्रमोद ज्यु लाई हार्दिक बधाई साथै भ्वाइस अफ नेपाल सिजन पाँचको कोच मेम्बर साथै सम्पुर्ण कलाकार हरुलाई सफलताको शुभकामना 🙏🙏🙏
कोचहरु के खोज्छन हौ यार गितान्जली थापा 4 चियर टर्न हुनु पर्ने त्यस्तो मीठो स्वर गायकी लाई इग्नोर गर्छन 🙄 धन्न उदय सर घुमेर इन हुन पायो हार्दिक बधाइ गितान्जली थापा 🎉🎉
हाम्रा देस बीदेस बाट tha voice of Nepal 😚 हेरी राक्नु भएका सम्पूर्णलाई नेपाली हरु लाइ उतर उतर प्रगतिको कामना गर्दै शुभकामना र सबैको घरमा खुसीयाली 🌸 छाउस 🌷
नेपाली कला र संस्कृतिलाई बिश्व सामु पुर्याउन ( The Voice of Nepal ) ले निकै नै राम्रो भुमिका खाेलेकाे छ । म Yogesh Magar काे तर्फबाट सम्पूर्ण दर्शकहरु ( The Voice of Nepal ) लाई यसरी नै माया गरिदिनुहुन्छ भन्ने आशा गर्दछु ।
सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र तथा आफन्त जनहरुमा आउँदै गरेको भाइ टिका अर्थात् दोश्रो महान चाड तिहारको हार्दिक मंगलमय शुभकामना ♥️🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुर्याउन (The Voice Of Nepal 🇳🇵) ले धेरै नै राम्रो भूमिका खेलेको छ । धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराइदिनु भएकोमा, सम्पूर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पूर्ण दर्शक साथीहरुलाई (the voice of nepal 🇳🇵) लागि यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्द छु 👍🙏🙏♥️🇳🇵🇳🇵
सम्पुर्ण देश तथा बिदेशमा छरियर बस्नुभएका नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहीनी हरूमा नेपालीहरूको माहान चार्ड बिजया दशमी तथा शुभ दिपाबलीको हार्दिक मङ्गलमय शुभकामना ❤ हाम्रो अर्घाखाँची परिबार _अर्घाखाँची।
Let me honest I am obsessed with the song jyan lai parnu pir paryo So that this is the best performance for me of all time in Voice Of Nepal. Love you broda Much love
यो समीर खरेल भन्ने केटोले ठिकै गाएको हो तर अरु कोछ लाई सम्मान गर्ने र बोल्ने बानी सुधार गर्नु प्रमोद लाई चाहिँ सर रे अरुलाई चाहिँ दाइ दिरहेको छ केटोले🤨
ठुला दाजुदिदीको आशिर्वाद साना को माया रहुनस् हजुरहरुको जुनिभरि माता लक्ष्मी को छाया तिहार को शुभकामना अनि धेरै मायाँ सबैलाई बिषेस हाम्रो खोटाङ्गगे माईति राजा Rai is king 👑❤️🩹लाई धेरै सम्झना अनि धेरैमाया सेवा हौवा 🫶🥀🥰🙏🙏
कुरो सहि हजुर्को कति काम छोरेर हेर्ने हरु हुन्छ म त छन टिउटी छोरेर आको यहि भैश हेर्नू को लागि यो सन्चालक को काम होकि माथि बाट आदेश हो हामी हेर्ने दर्सकलाई प्रस्टै गर्नु पर्यो 😡😡😡😡😠😠 होइन सर
वाह कैलाश भाई कति मिठो मेरो मन पर्ने गीत गायु बधाई छ भाई तिमीलाई एउटा अर्को शो मा पनि देखेको थिए जुन चोट खाँदा खाँदा मुटु अचानक सरी भो भन्ने गीत ले मेरो लास्टै मन छोएको थिए यार बधाई छ भाई सबैले भाई लाई सपोर्ट गरौं
कोच होस त प्रमोद जस्तो जो एउटा हत्तपत्त हल्लिदैन हल्लियो भने हाँगामा हुन्छ ।जज गर्ने तरिका आफुमा तान्ने क्षेमता अनुभव सायद यो बर्ष को voice pramod ko team le jitoa bhanne man ma xa🌹🌹👉️💗💗💗💗💗
सम्पुर्ण देश तथा विदेशमा छरिएर रहनु भएकाे सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु नेपालीहरुलाई आउँदै गरेको तिहार को धेरै धेरै शुभ कामना व्यक्त गर्छु....❤😢
नेपाली हरुको माहन चाड बिजय दशमिको देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी इस्ठ मित्रहरू लाई धेरै धेरै शुभकामना छ happy dashain Everyone 💖💖💖💖💖
पहिले हिन्दूहरूको महान चाड भन्थ्यौ अहिले आएर नेपालीको महान चाड किन भन्न थालियो? बिबादास्पद, शंकास्पद अब अनुसंधान गरिन्छ। म दशैं बिरोधी चाँहि होइन शंका लाग्न थालेको हो।
देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमा बुबा दाजूभाई,दिदीबहिनी आफन्तजन शुभचिन्तक सबै महानुभावहरुमा आउँदै गरेको दीपावली,छठ पर्वको सबैमा शुभकामना ब्यक्त गर्न चाहन्छु