यति भब्य कार्यक्रमको समापन भने अत्यन्त अब्यबस्थित लाग्यो।थर्ड रनरअप र सेकेण्ड रनअपलाई सम्मान र पुरस्कृत गरियो।बिजेता घोषणा संगै फस्ट रनरअपलाई भने पुर्ण रुपमा बेवास्था र अपमानित हुने र दर्शकलाई समेत असहज महसुस हुने अवस्था देखियो। यति सफल र ब्याबसायिक कार्यक्रम प्रस्तोता बाट कमसेकम यो प्रकारको गल्तिलाई त स्वभाबिक मान्न नसकिएला ! बधाई बिनोद राई ! उज्वल भविश्यको कामना !!!
पहिला नेपाल ताराबाट बाहिरिँदा उहाँले "आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो" भन्ने गीत गाउँदै बाहिरिएको त्यो भिडियो हेरेर म पनि धेरै रोएको थिए आज त्यही मान्छे the voice of Nepal को विनर हुनुभएको देखेर छुट्टै आनन्द आयो 😊 र पाठ पनि सिकियो हार कहिले पनि मान्नुहुन्न जिन्दगीमा एक दिन अवस्य सफल भइनेछ । हार्दिक बधाई बिनोद राई
अनि राजेश पायल राईको "को रुँदैन होला " भन्ने गीत यति सुपर डुपर गाको थियो कि अहिले त्यो गीत RU-vid मा कति खोजेँ तर भेटाईन । कसैले सेभ गर्नु भाछ भने राख्दिनु होला ।
the voice जस्तो रियालिटी सो को फाइनलमा यस्तोहुनु भनेको असाधारण कुरा हो धेरै शुभचिन्तक र दर्शकहरुले यश बिषयमा voice को आयोजकले माफी माग्नुपर्ने कुराहरू उठान गरिरहदा voice को आधिकारिक ब्याक्तीहरु सम्म यो आवाजलाई मिडियाले अवस्य पुर्याउनुहुनेछ र voice को फाइनलमा भएको गल्ती कमजोरी लाई महसुस गर्नुहुनेछ!
Congratulations🎉Binod Rai तर तय्यो stage हुने जति सबै काे अँखा चै फुटेको रहेछ नि बरै 😢किनभने मक्कर योजन फस्ट रनर अप हुदा नि कसैको मनमा आयन है उसलाई नि यसो एउटा खदा लाइदिनु पर्छ भनेर any way congratulations makar yonjan🎉🎉
मलाई त रुनु मन पो लाग्यो हौ , मकरले जित्छ भन्नी कत्ती आश थ्यो , यो स्थान सम्ममा गरेको भोट खेर त गएन तर आज को भोट खेरै गयो 😢 यत्ती धेरै भोट गर्दा पनि जिताउन सकिएन 😢 । आगामी दिनहरुको लागि शुभकामना दाजु🎉❤ सधै यसै गरि अगाडी बड्दै जानुहोला 🎉❤
अन्तिममा मकरलाई खादा सम्म नलगाईदिदा साच्चै चित्त दुख्यो। आजबाट थाहा पाए नेपालमा साच्चै सङ्गीतले न्याय नपाउने नै रहेछ।जे होस् अग्रिम जिन्दगीको शुभकामना 🎉🎉🎉।
It was not a great arrangement of VON to ignore the first runner up WTF...Nepali programs can never be upto international level because of such ignorance. My first choice was Makar...a well deserved polished n dedicated singer who has devoted his life for his passion for music but I ws well prepared for the result since it is based on votings. I am mighty pleased Binod won because he is also a deserving winner not like those past singers who won n disappeared n never made their names in nepali music industry. On the other hand, as I wished n pray couch Milan be a winner couch because she is very dedicated to her team, I am at peace with her winning. Makar is well loved by people n he will make his name among greatest Nepali singers. The best is yet to come. And Binod will live upto his winning trophy. All the best 🙏
खुशी लाग्यो बिनोद राई बिजेता हुनु भयको मा धेरै धेरै बधाई तथा शभकामना बिनोद् राई लाई🙏🏻🙏🏻✊🏻✊🏻♥️♥️🌹🌹🌹 तर मक्कर लाई किन खादा लगाको देखियन ? It look like they ignored him 😭😭😭😭 I’m so sorry if I’m wrong 🙏🏻😢😢😢
नेपालमा राम्रो ट्यालेन्टको कुनै कदर हुँदैन सब यहाँ पैसाको चालखेल हो। केहिछैन भोलिको टाइममा को धेरै चल्ने भन्ने कुरा हो। विनर नभएपनि मकर योञ्जनलाई आगामी दिनहरूको लागि सफलताको शुभकामना।❤
Thank u, the voice of nepal, the season that I watch till..the grand finale... congratulation Milan mam for winning this season....I got many favourite singers in this season.....we loved the show alot......we loved the singing of different talents representing different varieties of beautiful Nepalis...n I loved the most, the beautiful background stories of the different corners of the nepali shown while introducing the singers....I love nepal❤
नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (the voice of nepal 🇳🇵) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुलाई (the voice of nepal🇳🇵) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
बधाई छ टीम मिलनबाट विनोद राईलाई 𝐓𝐇𝐄 𝐕𝐎𝐈𝐂𝐄 𝐎𝐅 𝐍𝐄𝐏𝐀𝐋 𝐒𝐄𝐀𝐒𝐎𝐍 𝟓 को विजेता (𝐰𝐢𝐧𝐧𝐞𝐫) बन्न सफल हुनुभएकोमा🎉🎉💝💝😊 आगामी दिन हरुमा अझै राम्रो गर्दै जानु होला शुभकामना💝💝💝
हार जीत खेलको नियम हो तर मकर जस्तो साधकलाई सम्मान नगर्नु Voice of Nepal भन्नेको गल्ती हो। बिचरा मकर दाइ कता जम के गरम भयो नि। Trophy उचाल्ने व्यक्ति र एउटा खादा पनि सम्मान क्रममा नपाउने दुवैलाई बधाई छ । Best wishes of your future Makar दाजु😍🙏😍
बधाई छ सम्पूर्णलाई यस पाली 𝐓𝐇𝐄 𝐕𝐎𝐈𝐂𝐄 𝐎𝐅 𝐍𝐄𝐏𝐀𝐋 𝐒𝐄𝐀𝐒𝐎𝐍 𝟓 को उपाधि एकदमै राम्रो talent ले हात पार्न सफल हुनु भएको छ फेरि पनि बधाई सम्पूर्ण दर्शक महानुभावहरुलाई 💝💝💝🎉🎉
Yo saal matra ho arko saal parmod ko season6 ani kids season3 lekhera rakhda hunxa. Yo pali parmod ma gatilo talent thiyena Makkar deserved ho but😢😢@@birajkarki6129
के को इन्गेजमेन्ट हाउ बिहे नै गरेको अनि तिमिलाईचाहि किन चाहिन्छ त तिमिसङ्ग त औकात नै त मिल्दैन र तिमिले यस्तो कमेन्ट गर्नु पनि मिल्दैन बुजेउ र एक्लै बस्नु स्वतन्त्रको कुरा हो बुजेउ😡😡😡
@@birajkarki6129 thukka sala kahte.. aru kei weakness point painass ra aru ko past lai kottauxas? Kam chhaina vani jaaa ghar ma aafno dd baine le k gardai xan vanera her.. She is capable enough that's why she is standing there as a coach. You will never be 1% of her. It's easy to make comments about someone but you never know what's the reason behind it so think twice saying anything about anyone. You never know why she broke up with his husband and its her choice with whom to stay or not to stay. Your so called Conservative mind set will not affect her as she is moving ahead and doing amazing Job on her life.
स्वर र गलाको सम्मान गरेर यसपाल सबै नेपालीहरूले सही निर्णय गरेर बिनोद राईलाई जिताउॅंनु भएकोमा सबैमा हार्दिक वधाई! यसरी नै आउॅंदो वर्षहरूमा पनि सही र ठिक निर्णय गर्न नचुकौं।म त गलाको सम्मान गर्ने व्यक्ति।बिनोद र रेजिनाको समर्थक।बिनोद विजयी बनेकोमा हार्दिक वधाई र कोच मिलनलाई पनि हार्दिक वधाई!🎉🎉🎉🎉🎉
मक्कर ले सबैको मन जीसकेको छन् । सबै नेपालीको लागि winner नै मान्नु पर्छ हामीले वास्तविक प्रतिभा भएको व्यक्ति भनेको यस season को मक्कर नै हो । तर केही भोटको कमीले मात्र 1st runner up हुन पुगे । Anyway congratulations BINOD RAI 🎉❤
Thank you God for such a wonderful result of the reality show. And congratulations! to entire team of Meelan and the Winner for winning the trophy of VON Season 5 with excellence. After all it has been proven that a woman she who can do something else among men as well.. Praise the Lord! Amen.❤🇳🇵❤
सारै खुसी लाग्यो टिम मिलन अर्थात् विनोद राई winner भएको मेरो भोट खेर गएना congratulations 🎉तर मक्कर योञ्जनलाई सम्मान किन भएन यो कुराले सारै नमज्जा लाग्यो second र third लाई सम्मान गर्ने खोई त frst लाई सम्मान गरेको🥺🤔
भोईस अफ नेपाल एक खोज कलाकारिता हो यो स्व मार्फत लुकेका प्रतिभालाई ससारभर चिनाउने गर्छ। बधाई छ बिनोद अनि अनि सम्पुर्ण सहभागी मित्रहरूलाई ❤❤❤❤❤ लोवे योउ All❤❤❤❤
खेलमा हार जीत हुन्छ तर सबै लाइ महानसमान दियो तर किन मकर बहादुर तामाङ लाइ खादा ले सहआमन भएन कि तामाङ समुदायको भनेर छुट्याको होकि के हो मकर बहादुर तामाङ लाइ पनि त खादा ओढाएर सम्मान गर्नु पर्ने थियो जति नै भिड भए पनि यो चाहिँ अलिक भएन द भओइस
भ्वाइस नेपाल ले फाइनल्लिस्ट मा सबै कलकार लाइ खदा ओढायर सम्मान गर्यो तर सबै भन्दा बेस्ट मकर योन्जन लाई खादा ओढाउन हैन नाम समेत घोषणा गरेन सुशील नेपाल ले यसरि जानी या नजानी भुलेको देख्दा कता कता अपहेलित गरे जस्तो लाग्यो 🤔
विजेता बिनोद राई लगायत सबै फिनालिस्टहरुलाई हार्दीक वधाई छ। कोचहरु अनी कार्यक्रम व्यवस्थापन टीमलाई पनी धन्यवाद । यो फाइनल कार्यक्रम भने अलिक भद्रगोल देखियो। सर्वप्रथम, स्टेज र दर्शकहरु बस्ने सिटको तारतम्य मिलेको देखिएन । दर्शकहरुले मन्टो घुमाएर हेर्नु परेको जस्तो देखिन्थ्यो। दोस्रो, विजेताको घोषणा पछी केही दर्शकहरुले स्टेज कब्जा गरे जस्तो देखिन्थ्यो, आयोजक को उपस्थिती थिएन । येही कारणले गर्दा केही कुराहरु छुट हुन गए जस्तो लाग्यो।
tesari voice le paisa kasari kamauxa??? its a business too not only show and sabai jana le jati skxa teti vote pauxa so its equal yeha yesle jitxa vndai bsne mnxe badi hunxa and usai le vote gare rako hunna😂😂
महिले बलाईन सो मा नै कमेन्ट् गरेको थिय बिनोद या मकर हुनु परछ भनेथे आज धेरै राम्रो लायो र हामो लाई होईन राम्रो लाई बिनर भएको धेरै खुसि छु ल सबै टिम लाई धेरै 💘धेरै बधाई 🇳🇵शुभकामना छ जय नेपाल जय सङ्गीत 👌👌👌💘💘💘🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💖💖💖🎶🎶🎶
I desperately wanted Makar Bhai to win this VON5 title . However, it did not happen. Best wishes for upcoming musical careers going forward. Many congratulations to Binod Bhai.
Malai chau deserving candidate "Makkar" laageko thyo. But still no worries, makkar bro lai upcoming musical career ko dherai dherai subhakaamana. Bindo lai dherai dherai badhai. 🥳🥳
Aaha The Voice Of Nepal Jasto Super Karyakram Ma Nepali Lok Dohori Ka Swar Samrat Aadarniye Raju Pariyar Jiu Lai Dekhna Pauda Ra Sumadhur Swar Le Gunjayaman Garidinu Vako Ma Nikai Khusi Lagyo.Ra Sampurna Team Lai Safaltako Suvakamana Xa 🙏❤️.
आयोजक ले मक्कर लाई सम्मानै गरेन जसको धेरै पैसा आयो उस्लाइ मात्रा हो सम्मान गर्ने आयो जक को लापरबाहि छ यहाँ तपिक दिय को हालत रे सुतुकै दियको छ के मक्कर कलाकार हैन मकर संग पैसा छैन थीयो तेसैले हरो तर सम्मान त गर्नु प्रछ नि
Sir prize attinai kam vo sir eti thulo platform hami srotaharule aafulai man pareko contestants ko life banos vanera vote gariya hunxa tara yo prizele kehini hunna
आज सम्म हामी ले जति ले पनि मक्कर योन्जन सर लाई साथ दियर उहाँ लाई final सम्म ल्याउन मा सहयोग गरेको थियोउ अब आउदो भोलिको दिन मा पनि उहाँ को गित कन्टेन्ट लाई उसै गरि माया गरेर साथ दिनु पर्छ किन भने उहाले भोइस को ट्रफि मात्र नजितेको हो मन सबै को जिति सक्नु भयको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अब आउदो दिन्को लागि मक्कर योन्जन सर लाई शुभकामना भन्न चाहन्छु 🎉🎉🎉
I am from America. I talked about Result of the voice season 5 winner I got answer from my Almighty, lord through praying winner is from female Because I beloved God Jesus Christ and I pray Makar I got answer , Makar he is not a ranking singer as a position because no blessing on him. Why I parting Makar means he shearing 20 years singing corse after that comes on voice agate session 5 I delivered this massages befor voting round to the voice of Nepal as like to Makar also . Today I found many of Makar friends complaining The voice , it not good guys, Makar have not that much blessing on singing journey. I am Satisfied answer that I got from my trustful GOD
Thanku So much आजकाे यात्रा सम्म शाथ ,सहयाेगि र भाेट गरि मलाई माया गर्नुभएकाेमा । Voice of Nepal काे उपाधि जित्न नसकेपछि आफ्नाे संगीत यात्रालाई अगाडि बढाउने छु आशा छ तपाईंकाे माया र शाथ यसरिनै मिल्ने छ सधै भरि । Voice of Nepal मा जोडीएर धेरै नयाँ कुराहरु सिक्ने र जान्ने अबसर पाए यस्मा आभारि छु ।
कोच हुनुमा गर्व गर्छु र कोचको बलिदान र त्यागलाइ सम्मान गर्नु पर्छ । बास्तबमा अलि दुख लाग्यो बिनोद लाई सबै को हाइ हाइ छ भने मिलन नेवार बिचमै हराइरहनु भएको छ। 😢😢😢तर दुबैलाइ धेरै धेरै बदाइ छ।😮😮😮
लोक दोहोरि को राजा राजु परियार आधुनिक गीत को राजा प्रमोद खरेल म चाहि लोक सोर सम्राट अनि दोहोरी को राजा राजु परियार दाई को बिग फ्यान अनि आधुनिक गीत को राजा प्रमोद खरेल दाजु पनि विग फ्यान ❤🎉❤🎉
इलाम जिल्लाको सान ,नेपालको गौरब खुसी लाग्यो एउटा न एउटा त विजयी हुनै पर्थ्यो,कला, स्वर लाई मनपराएर सही ब्यक्ति ले बिजय पाएको छ।सबैको राम्रै थियो,तर विनोद भाइलाई हामी सबै इलामेली को शुभकामना,भोट खेर गएन बधाइ छ।अरु सबैलाई मनै बाट धेरै धेरै शुभकामना
सबै यो खेल हो नेपाल मा राम्रो लाई होईन मेहनती लाई होईन जो सन्ग पावर र पैसा 💸 छनि तेहि नै बिजेता सिदा कुरा गर्दा यो द भ्यास अोफ नेपाल ले यस पालि मेहनती लाई होईन पावर लाई बिजेता गराएको पाइन्छ मकर सबै भन्दा योग्य र मेहनति र धेरै सङ्घर्ष गरेको व्यक्ति हो उसन्ग सबै को भन्दा मिठो र जस्तो पनि गित गाउने आवाज उठाउने ब्यक्ति हो यो खल्ति aap मा सबै भन्दा ठुलो खेल छ 😢😢😢 मकर is winner 🏆🥇🏆
Kasto respect chaiyo ni jitnu matra thulo haina uhalai sabaiko maya ani sath cha yaha samma aaune sabai winner ko deserve garne haru hun aba aaune din sabaiko ramro hos ani pragati hos.