Тёмный
No video :(

This is how Nepal Scout is collapsing by bad politics ! नारायणहिटी छेउको जग्गा झ्वाम -को हो मा*फिया? 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 122 тыс.
50% 1

महानगरको मुटुमा रहेको शैनिक खुल्ला मंच पछिको ठूलो र मुल्यवान २५ रोपनीमा फैलिएको लाजिम्पाटको स्काउटको जग्गा अब हेर्दाहेर्दै माफियाले खाए भनेको सुन्न मात्र बाँकी छ, सब सेटिंग मिलिसकेको छ। कोको मिलेका छन् र कसरि हुँदैछ यो सब बुझ्न यो video हेर्नुहोला।
-----
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #scout #politics #money #india
How Nepal Scout is being controlled by political and land maf*ia in, an in depth analysis of events and corruption with proof.
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

4 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 650   
@damodarhym3305
@damodarhym3305 4 месяца назад
यो देश काँग्रेस र एमाले लुटेर खाए यसै काममा क्रान्तिकारी पाटी मावोवादी पनि लागि परेको छ, टंक सर तपाईले उठाउने कुरा सह्रानीय छ।
@devastrous3389
@devastrous3389 4 месяца назад
माफिया लाई भागबन्डा मा उन्मुक्ती दिन माहिर प्रचण्डे
@DilliramBhandari1992
@DilliramBhandari1992 4 месяца назад
पार्टी ले लुट्या हैन ब्याक्ति नेताले हो कार्बाहि हुन पर्छ
@janakbartaula1940
@janakbartaula1940 4 месяца назад
ती पार्टी यस्तो दलदल हो राम्रो या जो पस्यो त्यो फस्यो ,ब्यक्ति खराब होइन त्यो दलदल नै खराब छ भन्छन विद्वान बर्गहरु
@Sagargorkhali-ug1qv
@Sagargorkhali-ug1qv 4 месяца назад
​@@DilliramBhandari1992 एक जनाले मात्र यो कुरा सम्भव हुन्न ।सबै ठाउँमा आफ्नो पार्टीगत मान्छे भएर यो सब भएको हो।
@JANMjG818
@JANMjG818 3 месяца назад
Rip नेपाली जनता र म पनि 😢
@kissnachhetri5034
@kissnachhetri5034 4 месяца назад
खोज पत्रकारिताको असलि नमुना 🙏🙏🙏
@bakerstrade832
@bakerstrade832 4 месяца назад
यो कांग्रेस नै रहेछ देशमा भ्रस्टाचार को बिउ रोपने तर एमाले पनि कम रहेन रहेछ धन्यवाद छ टंक सर हजुर लाई यति ठुलो काण्ड उदांगो पारिदिनु भएकोमा 🙏🏻
@chaalllaaann8294
@chaalllaaann8294 4 месяца назад
Nepal vaariko bureaucracy maa dherai amle kai xaa
@narayanpaudel5378
@narayanpaudel5378 Месяц назад
कस्ले बढी भ्रष्टाचार गरेको छ तेसलाई बढी दण्ड दिन पर्छ ।
@bishnushrestha322
@bishnushrestha322 4 месяца назад
टन्क सर हजुरको हरेक भिडियो न छुटाई हेर्ने गर्छु। यु आर डुईङ्ग सच ए ग्रेट जब सर 👏👏🙏🙏
@madanrai2596
@madanrai2596 4 месяца назад
टंक सर को सबै यस्ता कुरा हरु नेपालको ठुला मिडीया प्रसाण भैदिए नेपाल को धेरै जनता सुसुचित हुने थियो
@LokrajShrestha6567
@LokrajShrestha6567 4 месяца назад
धेरै धेरै धन्यबाद स्पस्ट पत्रकारिता यो एउटा बुकलेट बनाई गाउँ गाउँ पुर्याउनु जरुरी छ
@netrabahadur7576
@netrabahadur7576 Месяц назад
सही भन्नु भो !!
@Balen_shah_fan123
@Balen_shah_fan123 4 месяца назад
देश लुट्ने यिनै नेताहरु हुन यी मुजिहरुलाई फिसि हुनुपर्छ
@FMagicWatch
@FMagicWatch 4 месяца назад
Sahi ho❤
@FMagicWatch
@FMagicWatch 4 месяца назад
Sahi ho❤
@nishanlamaofficial1638
@nishanlamaofficial1638 4 месяца назад
Goli hanera marnu parchha ani balla aaram pauchha desh le
@hikmatdeuba8108
@hikmatdeuba8108 4 месяца назад
सिधा बिच सडकमै ल्याएर सिधा गोली ठोक्न पर्छ
@subhash7408
@subhash7408 4 месяца назад
❤❤❤
@adhikarilaxman64
@adhikarilaxman64 4 месяца назад
यसरी नै सामाजिक राजनैतिक विकृति हरुलाई नांगै झार बनाएर देखाइदिने काम निरन्तर होस् टंक सरलाइ धन्यवाद र शुभकामना।तपाईंको काम वास्तवमै एकदमै एकदमै राम्रो छ सर।
@bharatsunar2145
@bharatsunar2145 4 месяца назад
टंक सरलाइ सलुट छ धन्यबाद,भु माफिया लुटेराहरुलाइ हार्दिक श्रद्धाञ्जली छ।
@user-cj3tc3ik4f
@user-cj3tc3ik4f 4 месяца назад
तपाईंको एक भिडियो नेपालको सिङ्गो संचार बराबर्🙏🙏
@basudevthapa2059
@basudevthapa2059 4 месяца назад
❤❤❤ मुरी मुरी धन्यवाद टंक जी तपाई जस्तो निडर ईमान्दार संघर्षशिल मानिस १०० जना हुन जरूरी छ १०० बर्ष बाच्नुस यि राछेश प्रबृत्ति का नेता भनाउँदा हरू कर्मचारी सबै सबै लाई हदै सम्मको कारबाही हुन जरूरी छ हुन्छ हुन्छ अति गरेमा जन्ता सडक मा आयर सक्ति संपन्न उच्चस्तरीय आयोग गठन गरि यि राछेस को संपत्ति लियर १० बर्ष को बजेट पुग्ने छ सबै नेपाली जनता ले बुझ्न जरुरी छ ॐॐॐ सबै लाई सदबुद्वि पलाओस ॐॐॐ
@dhakshrestha2001
@dhakshrestha2001 4 месяца назад
धन्यवाद भिडियोको लागि। यी नेता देखि अदालत सम्मको राष्ट्र द्रोहिहरुलाइ फासीमा लड्काउने दिन चाडै आउदै छ।
@Dolpalikrishna
@Dolpalikrishna 4 месяца назад
नेपालमा सत्य कुरा नै विष जस्तो हुन्छ सर सरकार नै लागि पर्ने रहेछ भ्रष्टाचार गर्नमा हजुर लाइ धन्यबाद सर❤❤❤😢😊
@sanjayathapa5185
@sanjayathapa5185 4 месяца назад
अब बालेन सर लाई जिम्मा दिनुपर्छ अनि बल्ल हुन्छ।
@arjungautam8056
@arjungautam8056 4 месяца назад
नेपाल देश नै बेचेर खाई सक्ने भए,इनी चोर हरु ले,यो त खुल्लम खुल्ला लुट भयो,😡😡😡😡😡
@LoyalNepali
@LoyalNepali 4 месяца назад
1. Tank Dahal 2. Apil Tripathi 3. HTP Khabar Perfect 3 sources for National news.
@aawazkosathi
@aawazkosathi 4 месяца назад
ani InDepthStory TheNepaliComments haru xai ni..???
@tekrai8393
@tekrai8393 3 месяца назад
Same 🙏🙏🙏
@tekrai8393
@tekrai8393 3 месяца назад
HTP दिवाकर
@LoyalNepali
@LoyalNepali 3 месяца назад
@@aawazkosathi uniharu ko research Ra dedication maile mention gareko top 3 jattiko chaina hai let them rise up more
@adhikariyadab07
@adhikariyadab07 4 месяца назад
तपाईंको खोज पत्रकारिता लाई सलाम। गृहमन्त्रीको ध्यानाकर्षण होस।
@user-wb5xb5wf4w
@user-wb5xb5wf4w 4 месяца назад
तपाइँ जस्तो व्यक्ति को खाँचो छ देशलाई सर ।
@nolast234
@nolast234 4 месяца назад
अब यो लदालत र विभिन्न राजनिति संगठन सबै लाई भौतिक कार्बाइ को खाचो परेको महसुस भयो
@manitimilsena1459
@manitimilsena1459 4 месяца назад
भारत मा धुर्ब राठी नेपालमा टंक दाइ 🙏🙏🙏🙏
@sudiptripathi9226
@sudiptripathi9226 4 месяца назад
यो देश नेपाल को १ नम्बर कुलाङ्गार देश द्रोहि पार्टी नेपाली कांग्रेस र तेस्को नेता गिरिजाप्रसाद कोइराला नै हो ।।
@0909rst
@0909rst 4 месяца назад
bp ke ho..elightened leader ho?
@roshandahal2016
@roshandahal2016 4 месяца назад
जब सम्म यि पुराना पार्टी कांग्रेस एमाले र माओवादीलाई जनताले भोट दि राख्छन् नि तब सम्म यि चोरहरुलाई कसैले केही गर्दैन!
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 4 месяца назад
आउ सच्चा नेपाली साथीहरु यो भिडियो लाई हर घरमा पुराउ ताकि आफुले मतदान गरेको सांसद ले गरेको राम्रो काम को उपाधि त्यो voter सम्म पुराउन सहयोग गरौ Like share गरि गरि हर voter लाई देखाऊ तिम्रो हालेको vote को नतिजा देखाऊ
@premz3806
@premz3806 4 месяца назад
सबैले एकपटक सुन्नुपर्ने मनन् याेग्य कुरा
@gopithapa7722
@gopithapa7722 4 месяца назад
जय होस भाई, सारै राम्रो संग जग्गा भष्ट्रचारी को फाइल छर्लङ्ग पारिदीनु भयो धन्यवाद।
@ramsundarthapa7944
@ramsundarthapa7944 4 месяца назад
हजुर ले बनाउने सबै भिडीयो हेर्छु एकदमै राम्रो खोजमुलक र जानकार मुलक छ। म यस्तो खाले भिडीयो हजुर को मात्र हेर्छु अरु यस्ता वा अरू बिषयक कसैको भिडीयो हेर्दीन । हजुर को राम्रो लाग्छ। सबैलाई हजुर को भिडीयो एकदम राम्रो लाग्छ होला हेर्छन् अनि मै जस्तो दुखि मन बनाएर अब देशमा छीट्टै भयावह स्थित आऊछ होला भनेर मन दुखाई नेतालाई गालि गर्ने मात्र गर्छन होला । का गएर कुरा ऊठाउने!! कस्लाई भन्ने 😢। हामी बिदेशमा हुनेले आफ्नो परिवार संग कहीले बस्न पाउदैनौ होला। माथिका ठुला हरु यही त चाहान्छ युवा विदेशिए आवाज उठाउने कोही हुदैन र रेमिटेन्स नेपाल आई रहन्छ हाम्लाई भई हाल्छ अरु बाल बाच मर। अनि कस्ले गर्छ सर ? अनि हजुरले अहिलेसम्म जति पनि भिडियो बनाउनुभयो तिनले अहिलेसम्म के फरक परिरहेको छ हो हुन त हजुरले यति ठूलो गरिरहनुभएको छ हजुर यत्रो खोज गरिरहनु भएको छ तर यी चोरहरुले चोरहरूको लागि के फरक परिरहेको छ उनीहरु गरिरहेका छन् ।
@p.gurung0116
@p.gurung0116 3 месяца назад
गणतन्त्र गणतन्त्र भन्दै दिनरात भुक्नुको अर्थ अब सबैले बुझुन। चेतना भया।
@ramcpofficial
@ramcpofficial 4 месяца назад
लुटेराहरुको काला कर्तुत यसरीनै जनतामाझ ल्याउन थप प्रेरणा मिलोस् टंक सर 🙏 हार्दिक नमन छ 🙏🙏🙏
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 4 месяца назад
सत्यतथ्य समाचार तथा खोजी पत्रकारिता को लागि नमन सर 🙏🙏
@arjun-143
@arjun-143 4 месяца назад
खोज पत्रकारिता तपाईंलाई सलाम
@dhurbabikrampun9219
@dhurbabikrampun9219 4 месяца назад
Good information... Doshi laai kaarbahi hunu parxa Jaya Desh_Jaya Nepal
@KhatryRam
@KhatryRam 4 месяца назад
तथ्य प्रमाण सहित प्रष्तुतहुने हजुरको प्रष्तुती प्रथम श्रेणीको छ सारै मन छोयो !
@babitaadhikari6913
@babitaadhikari6913 2 месяца назад
बाबु प्रशासनले अदालत ले नेता कर्मचारीले लुकाएको यथार्थ जानकारी दिने हजुरलाइ 21तोप को सलामी छ ऐले को अवस्था देशको रजनतको भलो चाहने एक भाई भष्टाचार को जरो उखेल्न पर्छ
@omnathgiri5097
@omnathgiri5097 2 месяца назад
तपाईकाे खाेजमुलक भिडीयाेहरु अति ग्यान बर्दक र सबैनेपालिहरुले सुन्नैपर्ने यथार्थबर्दक छ सदै यस्तै भिडीयाेहरु काे लागि तपाईलाई धन्यबाद ।
@sumanlamichane7735
@sumanlamichane7735 4 месяца назад
7 min after :) Thanks for taking initiative to save Nepal Scout.
@birugurung7800
@birugurung7800 4 месяца назад
यो तीन पार्टी लाई साफ नगर्ने सम्म देश कहिल्यै उभो मुख गर्दैन।
@bindumallashah7409
@bindumallashah7409 3 месяца назад
तपाई लाई धन्याबाद ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 4 месяца назад
पत्रकार महोदय कृपया एउटा भिडियो सहकारी भ्रष्टाचार सम्बन्धि जनता र नेता तथा कर्मचारीसम्म पुग्ने गरि बनाइ सरकारलाई घचघच्याउने र पीडितलाई न्याय दिने तथा अदालतलाई छिटोछरितो निर्मम र सख्त भइ ( सहकारी भ्रष्टाचारी ठगहरु विरुद्ध ) प्रेरित गर्ने खालको प्रेषित गर्न अनुरोध छ जसले जनता र सबै देशवासीलाई सचेत बनाउन मद्दत गरोस ।
@euronepaltv903
@euronepaltv903 4 месяца назад
तपाईको जय होस् 🙏
@kumarkoirala4565
@kumarkoirala4565 4 месяца назад
टंक जी यो बिषय लाइ अन्तर्राष्ट्रिय स्काउट संघ मा प्रबेश गराउन पर्यो र राजा हरू संरक्षक रहेर यसरी रहेको स्काउट को सम्पत्ती यो गणतन्त्र का फलाना फलाना राजनीतिक नेतृत्व बाट निजी बनाउने षडयन्त्र गरे को छन यो जोगाउन अन्तर्राष्ट्रिय स्काउट संगठन ले सरोकार राख्न लगाउनु पर्यो ।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 4 месяца назад
सत्य तथ्य खबरको खोजी गरी जनता सामु उजागर गर्नु भएको धन्यबाद टंक सर ❤❤❤❤
@basantagiri9321
@basantagiri9321 4 месяца назад
पार्टीको नाम खोलेर देश लुट्ने देश र जनताका भ्रष्ट धमिरा र अजिङ्गर ले नेपाल र नेपाली लाई डुबाय । अब यी पुराना हरेक पार्टी लाई चुनावमा बहिष्कार गरौ ।
@EasyLearnings
@EasyLearnings 4 месяца назад
Dhurva rathi aware India .. tanka Dahal aware Nepal ❤❤ great dai ❤
@gopa-al
@gopa-al 4 месяца назад
❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@MadhavGhimire-qf8uu
@MadhavGhimire-qf8uu 4 месяца назад
तपाईं काे खबरदारि एकदम सहि लाग्याे।सलाम छ तपाईं लाई।
@prahladkc2166
@prahladkc2166 4 месяца назад
टंक सर, हजुरको कार्य असाध्यै सर्हानिय छ। धेरै धेरै धन्यवाद, नमस्कार।।
@lnsapkota910
@lnsapkota910 4 месяца назад
नेपालमा नेताकाे चाेरि भन्दा अर्काे काम नै छैन ।बेलैमा सचेत गराउनु भएकामा टंक सरलाइ धन्यवाद
@KishorWagle
@KishorWagle 4 месяца назад
टंक जी नेपालका वकिल र न्याय दिने मरेपछि नेता बन्छ देश र जनता मर्छ 🎉🎉🎉🎉
@chandralama8061
@chandralama8061 4 месяца назад
देश लुट्न प्रमाणपत्र लिएर बसेका दलहरुलाई कारबाही कस्ले गर्ला र???
@NoCopyrightMusic-1
@NoCopyrightMusic-1 4 месяца назад
Great job sir.❤
@kamaldahal8156
@kamaldahal8156 4 месяца назад
देश अब कसले जोगाउने ? वारी, पारी अनी अली परबाट स्यालहरुले कुन बेला मौका मिल्छ र झम्टौला भनेर दाउहेरी रहेका छन भने यता आफ्नै घरका ब्बासोहरुले भित्र भित्रै लुछी लुछी खोक्रो बनाईसके देशलाई😭😭😭😭😭😭😭😭 कठै मेरो देश धिकार्छ कपुतहरूलाई
@karnayamphu
@karnayamphu 4 месяца назад
अब नेपाल मा प्रतकछे जनताबाट निरभचित क्रायकारी प्रमुक को बेवस्था हुन पर्छ॥
@balaramdhungana1684
@balaramdhungana1684 4 месяца назад
रास्ट्र को जमिन खाने तीन ठुलो दल जय धर्ती माता
@deepakshrestha848
@deepakshrestha848 4 месяца назад
यि पुराना पाटिहरु सत्ता र सरकारमा रहुञ्जेल देशको हालत झन् झन् बिग्रने निस्चित छ, यिनिहरु देश बनाउन होइन लुट्न को लागी राजनिति गर्दैछन्, विकल्प खोजौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SG_Sanwad
@SG_Sanwad 2 месяца назад
यसकै लागि रहेछ धमाधम स्काउट तालिम दिएको , एमाले समर्थकलाई।
@Yubrajkandel
@Yubrajkandel 4 месяца назад
स्काउट, रोटरी, लायन्स क्लब र रेडक्रसलाई ब्याण्ड गर्नुपर्छ । यिनिहरुको नाममा भएका चल अचल सम्पत्ती सरकारको मातहतमा आउनुपर्छ । यि संस्थाहरु खारेज गरियोस ।
@nareshb.k.3926
@nareshb.k.3926 3 месяца назад
हजुरको पत्रकारितालाई उच्च सम्मान छ।❤
@dataramsiwakoti196
@dataramsiwakoti196 4 месяца назад
म तपाईंको हरेक भिडियो नछुटाइ हेर्ने गरछु ।यसो बिचार गर्दा हाम्रो देशमा नेता ,कर्मचारी प्रशासन जति पनि निकाए छ 99% भ्रष्टाचारि पक्का छन ।
@bishnushiwakotibishnushiwa5849
@bishnushiwakotibishnushiwa5849 3 месяца назад
tapaiko kura 100% sahi ho
@Khagendrathakuri_cr7
@Khagendrathakuri_cr7 4 месяца назад
हजुरको हिम्मतलाई सेलुट 🫡छ सर सबैले सेयर गरैअनि साथ दिउ Good job keep going 👍🙏🙏
@kamalbishwakarma761
@kamalbishwakarma761 4 месяца назад
रबि लामिछानेले action लिनु पर्छ अब
@basudevthapa2059
@basudevthapa2059 4 месяца назад
😂😂❤❤🎉 रबि को पार्टी बिराज भक्त मंत्री जी को काम हेरौ ससुरा ले जस्तै श्रम मंत्री हुदाँ बजाउने मात्र हुन कि हेर्न बाँकी छ ॐॐॐ
@mrcorbel
@mrcorbel 4 месяца назад
hahahah
@kamalbishwakarma761
@kamalbishwakarma761 4 месяца назад
@@mrcorbel किन हाहाहा? के भाे?
@uttamkumar2067
@uttamkumar2067 4 месяца назад
अब रविले action चाई होइन लालपुर्जा लाई लिन्छ
@yatrapradipbudhathoki4337
@yatrapradipbudhathoki4337 4 месяца назад
सबको पर्दाफास गर्नु पर्छ सर हजुरलाई सबैले support गर्नु पर्छ।
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 3 месяца назад
राम्रो सत्य जानकारी
@birendrakumarkhatri5738
@birendrakumarkhatri5738 4 месяца назад
Tankbhai dhayebad
@Sudarshan1522
@Sudarshan1522 4 месяца назад
सलाम छ टंक सर तपाईंलाई !यसैगरी सब भ्रष्टाचारिहरुको कालो कर्तुत उदाङ्ग पार्दै जानुहोला।नेपालमा तपाईं जस्तो ब्याक्तीको खाचो छ।
@ShivaKumar-ux7zn
@ShivaKumar-ux7zn 4 месяца назад
माफीयाको राज्यमा सबैथोक हुन्छ चोरै चोरले भरीयको पाटीहरुछ हाम्रो नेपालमा तेयपनि रबी माथी आसछ थोरैभयपनि बकीत हजुरलाई सुनिराकैछौ दाइ 🙏🙏🙏🙏🙏🙏
@laxmiadhikari724
@laxmiadhikari724 4 месяца назад
नेपालमा गणतन्त्र ल्याउनुको मुख्य कारण भ्रस्टाचार गर्न नै रहेछ। अब सापसुटरको टिमले यस्ता किरा मारेर देश स्वच्छ र सुन्दर बनाउन सक्नु पर्छ।
@postman11
@postman11 4 месяца назад
जाग नेवाः जाग। राजा( सिंह) लाई त हटायेउ अब स्यालहरुलाई नी हटाऊ।
@PrakashTamangRoshani
@PrakashTamangRoshani 4 месяца назад
You’re doing great job daju. You’re not only making videos that videos inspiring people. It’s informative and educative.
@yubrajpandey3948
@yubrajpandey3948 4 месяца назад
लुटपाट कत्ती कत्ती हो। जनता बिचारो उनीहरुकै पछि पछि अनि देश बिकासको गती उल्टो तिर।।
@prakashshrestha304
@prakashshrestha304 4 месяца назад
तपाईंको भिडियोले मुलुक र जनतालाई झकझ्क्याउने खालको सत्यतथ्यपरक हुनेगर्छ त्यसको लागि हार्दिक आभार र धन्यवाद । पत्रकार महोदय सादर नमस्कार सहकारी पीडितहरुलाई न्याय हुने र सहकारीका ठगहरुलाई कार्वाही हुनेगरी अदालत र गृहलाई झकझ्क्याउने खालको एउटा भिडियो बनाइ प्रेषित गर्नहुन हार्दिक अनुरोध छ ।
@Kingkong2.00
@Kingkong2.00 3 месяца назад
I really commend you Tanka ji. Because of your unbiased and factual reporting on this issue, Nepal government has finally taken action against the culprit. 🙏👍
@user-zl9wl4uq5y
@user-zl9wl4uq5y 4 месяца назад
जयहोस
@narayanpaudel5378
@narayanpaudel5378 Месяц назад
लुटेराहरूलाई अब जनताले दण्द दिनै पर्छ ।
@bhojdahal1362
@bhojdahal1362 4 месяца назад
हो यस्तै हुन्छ नेपालमा नितीगत भ्रष्टाचार त कति हो कती 😢😢
@user-vb4kp3ie7x
@user-vb4kp3ie7x 4 месяца назад
धन्यबाद टंक सर
@uadaydhakal617
@uadaydhakal617 2 месяца назад
Dhannewad janakari dinubhayekoma
@rajutamang8576
@rajutamang8576 3 месяца назад
जब सम्म प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री सिस्टम आउदैन तब सम्म जति नै कराय पनि केहि हुने वाला छैन।
@ramchandrathapa2135
@ramchandrathapa2135 4 месяца назад
नेपालामा कानुन छैन कानुन भएको भए हिना मिना गर्नेलाइ कारबाहि किन गर्दैन !
@anilthapa5279
@anilthapa5279 4 месяца назад
युवा प्रोहत्सान युवा को आत्मनिर्भर पार्न कयौं दशक अघि बिशुद्ध राजनिति नियुक्ति बाहिर रहेर स्थापना भएको नेपाल स्काउट हाल नेपालको राजनिति गन्धले काम भन्दा पाटी का भर्तिले स्काउट धमिलो पार्दै जानु भनेको अन्तराष्ट्रिय स्तरमा भोलिका दिन मा यहि कुरा उठेर स्काउट नेपाल बाट बाहिरिन्छ अनि नेपाल को गरिमा के हुन्छ बिचार गरौं अव जनता नै जागेपछि बल्ल नेपाल बन्ला कि ⁉️
@GopalJBista
@GopalJBista 4 месяца назад
टंक सर जानकारीको लागि हार्दिक धन्यवाद ।❤❤❤❤
@EliteNepal7
@EliteNepal7 4 месяца назад
wow सर अब इनिहरुको हावा खुस्काउनु पर्छ चोर माफिया को भिडियो दामी छ
@powerknowledge6565
@powerknowledge6565 4 месяца назад
टंक सर तपाइ नेपालमा भएको भए अहिले सम्म यी चोर नेता हरुले ख़तम बनाइ सकथे होला
@USAjaynepal
@USAjaynepal 4 месяца назад
Thank you, Tanka ji for your invaluable contribution. God bless you. 🇳🇵
@dipenadk1992
@dipenadk1992 4 месяца назад
nepal को कुनै पनि media भन्दा batter छ यो channel.... proud to be nepali when i saw this gentleman videos...thanks team of tank dahal🙏
@Harkanaubagh
@Harkanaubagh 4 месяца назад
धेरै धेरै धन्यवाद सर हजुर लाई 🙏🙏
@razbal4495
@razbal4495 4 месяца назад
यस्तो काम पार्टीको मान्छेबाट हुन्छ भने,पार्टीले नै कार्बाही गर्नुपर्छ।
@manojchimariya9019
@manojchimariya9019 4 месяца назад
दुखको कुरा यो सबै देखेर सुनेर बुझेर तमाम नेपालीहरु टुलुटुलु हेर्न बाध्यछन, पाटिका झोले त झोले नै भए, नया भनौदाहरु पनि उहीँ भएर निस्के !😢😢😢😢 सकिने भयो देश
@gopalraut5049
@gopalraut5049 4 месяца назад
राजनीतिक दलको संरक्षणमा रहेका भ्रष्ट ब्वासाहरूले देशलाई लुट्न सम्म लुटे परिवर्तनका नाममा ।
@hellsbell365
@hellsbell365 4 месяца назад
What a impressive research by tanka sir and his team
@user-bf4td3vc2h
@user-bf4td3vc2h 4 месяца назад
Great job Tanka sir
@user-jo3oi1oy6d
@user-jo3oi1oy6d 4 месяца назад
यस्ता मुद्दालाई अन्तरास्ट्रिय अदालत जान मिल्दैन ?नेपालमा मिलिजुली सरकार 😂😂😂😂
@sudipvlog553
@sudipvlog553 4 месяца назад
Ekdam ramro kura uthaunu vayo,
@jitendramanbajracharya7198
@jitendramanbajracharya7198 Месяц назад
You are thanks Representative of free & fair justice.
@prithbirai5432
@prithbirai5432 4 месяца назад
Good journalism based on rigorous investigation exposing the corruption behind social works by politicians. Hats off to you Tanka ji
@gorkhanepal4602
@gorkhanepal4602 4 месяца назад
बचाउनु पर्यो नेपाल सकाउने भय चोरहरुले देश
@user-wp7gx7fg7z
@user-wp7gx7fg7z 4 месяца назад
good job tank sir..keep it up यो होनि त असल पत्रकारीता ।।❤❤देश बिगार्नेमा सबैभन्दा ठुलो हात ब्युरोक्रेसीको हो।।आफ्नो आमालाई बेचेर खाने ।।नरपिसाचहरु हुन यिनिहरु।दुख लाग्छ।😢😢
@user-te8oh7pk1d
@user-te8oh7pk1d 4 месяца назад
good job टँक सर 🙏
@nepaleseinchina
@nepaleseinchina 4 месяца назад
१००० वटा भिडियो बनेपछि मात्र १००० जना फलोअर होलान् जस्तो छ है! के सारो हेपेको युटुपले, ल ट्याक्क ट्याक्क पारौ त दिलदार मन हुनेले ।
@anantalamichhane9689
@anantalamichhane9689 4 месяца назад
राजा ले जोगाएर राखेको देश यि राजनिती को नाम मा लुट्न तन्त्र मच्चाइ रहेका पुराना तिन दल को जब सम्मा नाश हुदैन हाम्रो देश नेपाल ले मुक्ति पाउने छैन।।।
@Sandeepdhungana-kv1xb
@Sandeepdhungana-kv1xb 4 месяца назад
Thankyou Tanka dai hjrlai Nepal ka janta ko aakha kholdiheko ma ❤🙏🇳🇵
Далее
would you eat this? #shorts
00:39
Просмотров 1,2 млн
Durga prasai : Bad Boy Billionaire ?
25:37
Просмотров 687 тыс.
How India Got Independence?
1:17:35
Просмотров 7 млн