Тёмный

This is how Hyatt Hotel encorches public land ! ADB might be involved! मुद्रा अपचलनको जालो ! 

Tanka Dahal
Подписаться 327 тыс.
Просмотров 205 тыс.
50% 1

Investigative video on how one of the biggest five star Hotel in Nepal encroached government land and making it their private. How are agencies fighting with business tycoons to get it back. Another case of biggest fra*ud.
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Video and Thumbnail: Dipjol Pathak
=======================
Sources:
Music : pixabay.com, incompetech.com/
Reference Materials:
epaper.ekantip...
hr.parliament....
taragaonmuseum...
annapurnapost....
cijnepal.org.n...

Опубликовано:

 

9 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 776   
@Pip.scalper
@Pip.scalper 7 месяцев назад
तपाईं को खोज पत्रकारिता लाइ मेरो नमन छ ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 7 месяцев назад
अदालत नै भ्रष्टाचारी र भू माफिया को गुलाम ! के लाग्छ? अदालत का ठेकेदार तिनै!
@Sandip2-nembang2
@Sandip2-nembang2 7 месяцев назад
टंक सरको हरेक भिडियो नछुट्याई हेर्ने कोको हुनुहुन्छ
@dipakbk2459dipa
@dipakbk2459dipa 7 месяцев назад
machai philo no hola malai ta sarai man pani parchha ani bujna pani sajilo tara video alik chhoto chha lamo banaya pani huntiyo
@David69-DS
@David69-DS 7 месяцев назад
me 🙏
@anupdhakal4855
@anupdhakal4855 7 месяцев назад
म छु🎉
@nepalpubggaming1584
@nepalpubggaming1584 7 месяцев назад
म छु
@karnalama872
@karnalama872 7 месяцев назад
म पनि छु है
@anmolsapkota9671
@anmolsapkota9671 7 месяцев назад
रबि दाइ ले टंक सर को खोज मुलक भिडियो हेर्दै कार्बाही अगडि बडाउदै गर्नु पर्छ
@netrabahadur7576
@netrabahadur7576 2 месяца назад
रबि दाइ भनाउदो पनि एकै ड्याङ्को मुला जस्तै लाग्छ❤
@dineshbomjan1604
@dineshbomjan1604 7 месяцев назад
यि लुटेराहरु लाई अब नाङेझार बनाउनु पर्छ । जैल कोच्नु पर्छ ।
@surajadhikari2640
@surajadhikari2640 7 месяцев назад
टंक सर नमस्कार ! तपाईंले आफ्नो जन्मभुमि प्रती जुन सत्कर्म गर्नु भएको छ त्यो एकदम उदाहरणिय छ । नेपाल को कुनै टेलिभिजन सङ सहकार्य गरेर प्रसारण गराउने ब्यबस्था मिलाउनुस ! यी कुरुप हरु का अनुहार नेपाली हरुको घर घर पुर्याउनुपर्छ ।
@shailendrajoshi4766
@shailendrajoshi4766 7 месяцев назад
👏👏👏👏 धन्यवाद सर।। रबि लामिछाने गृहमन्त्री छन यिन को ध्यान जावस।। धन्यवाद
@krishnashrestha9353
@krishnashrestha9353 7 месяцев назад
यी लुटेराहरुको पर्दाफास गर्देकोमा धेरै धेरै धन्यवाद ।।।।यिनलाई नाङ्गो बनाएर बाटो बाटो लखेट्नु पर्छ
@sushil7567
@sushil7567 5 месяцев назад
गुड छ हजुरलाई प्रसारकका नीम्ती सलामछ जय नेपाल जय युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई राजानैचाहीन्छ
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 4 месяца назад
तपाईं को खोज पत्रकारिता लाइ मेरो नमन छ । यी लुटेराहरुको पर्दाफास गर्देकोमा धेरै धेरै धन्यवाद ।।।।यिनलाई नाङ्गो बनाएर बाटो बाटो लखेट्नु पर्छ।
@rajib2876
@rajib2876 7 месяцев назад
सरकार नै नेपालीको हातबाट बिदेशिको हातमा गएको छ ! माफिया र मारवाडिको हातमा देशको अर्थतन्त्र र सॅाचो छ ! नेपाललाई बिस्तारै-बिस्तारै टाट पल्टाउदैछन !नमन टंक दाजु 🙏जय नेपाल🇳🇵🫡
@reetbhatt
@reetbhatt 7 месяцев назад
यति धेरै भ्रष्टाचार का काण्डहरु तपाईं ले रात दिन नभनी खोजिगरेर हामी माझ ल्याउनु हुन्छ तर के गर्नु टन्क जि सम्बन्धिनत निकाय ले नै कारबाही र छानबिन नगरिदिदा कान्ड हेर्ने र चित्त बुझाउने काम मात्र भाछ । जे जस्तो भए पनि केही हद सम्म नराम्रो नियत भएका मान्छेहरु को चिरफार गरेर धेरै नेपालि सामु पहिचान गराउनु भएको छ ,त्यस्को लागि धन्यवाद ❤
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 7 месяцев назад
भन्सारको राणाकालीन ठेकेदार कोइराला बाजे अकुतघोटाला गरी हिन्दुस्तानमा भूमिगत व्यापार, राजनीतिमा लगानी, जेठो छोरा प्रम बाट कोशी नहर, माहिलो छोरा बाट गण्डक नहर अनि कान्छो द्वारा रूसले बनाइदिएका उद्योग बन्द, चीनले बनाइदिएको बाँसबारी, भृकुटी, हरिसिद्धि बेचिए!
@LoyalNepali
@LoyalNepali 7 месяцев назад
सहि कुरो
@gopithapa7722
@gopithapa7722 7 месяцев назад
टंक भाई ले आफ्नो देश बाहिर बसेर पनि लुटेरा हरु को भण्डार फोर गरेकोमा धन्यबाद।
@sujannepali4626
@sujannepali4626 7 месяцев назад
सर जानकारी दिनुभयो को लागि धन्यवाद दिँदै नेपालको र नेपाली जनताको लागि हजुर यक होनाहार नेपाली जनता हुनुहुन्छ ❤❤❤❤❤❤
@PmG-fe9de
@PmG-fe9de 7 месяцев назад
नियम कानुन केही नहेरी पहिले बालेनको डोजर हान्नुपर्छ अनि मात्रै नियम कानुन अदालत जानु पर्छ ।
@suryagurung7829
@suryagurung7829 7 месяцев назад
हजुरको पत्रकारितालाई उच्च सम्मान
@sauravsaurav-vw6kc
@sauravsaurav-vw6kc 7 месяцев назад
दाजुको भिडियो मा लाईक पनि गरुम है सबै जनाले 🇳🇵🇳🇵❣️
@golgol5625
@golgol5625 7 месяцев назад
बीचरा रबि लामिछानेलाई खतरा चेलेन्ज दिये फेरि। ग्रेट जोब मिस्टर टन्क्स, एक्सिलेन्ट।
@green_earth2023
@green_earth2023 7 месяцев назад
@golgol5625 यो कुनै "कसैले कसैलाई च्यालेन्ज दिन " बनाको/खोलेको video होइन,,,अरुले गरेको चेतनामुलक कामको लाव लिन "भ्रम को खेति" गर्न नाखोजुम न हो "झोले" ले राजनीति गर्न खोजे जस्तो,,,दुइजना आफ्नै किसिमका विशेषता भाकाहरुको "नाम" कमेन्ट गरेर, "लडाउने खालको भ्रम" झोले को खेति को आसय नेपालीले कसरि नबुज्ने?
@arjunmijar5331
@arjunmijar5331 7 месяцев назад
दाई हामि बुज्दैइ छौ सबै कुरा कसरि हामि गरिब जनता गारिब हुदै गयेको र धनि झन धनि हुदै गयेको ! र म यो पनि बुज्दै छु कि देशलाई कसरि private company ले चलाउदै छ भन्ने ! तर हामि सबै कुरा जानकार भयेर के गर्ने दाई थाहा हुने चुईक्क बोल्दैन ! सरकार पनि कायेर छ राजनितिक अस्थिरता पनि तेति नै छ ! तपाईं का यि भिडियो हेरेर थाहा हुदै छ कि देश कस्तो बिकराल अवस्था तर्फ जादै छ! अब दैब ले नि शुदार गर्न नसक्लान जस्तो छ !🙏
@sarojthapa524
@sarojthapa524 7 месяцев назад
कानुन सर्वसाधारण र साेझा जनतालाई लाग्छ ।
@subhash7408
@subhash7408 7 месяцев назад
❤❤❤
@Anticorr318
@Anticorr318 7 месяцев назад
पढेलेखेका दलालनै दलालले चलाएको देशमा अनपढको पौराख र पसिना पिएर कती दिन बाँच्छौ ! मानब तस्करी भुमितस्करी, राजनीतिक तस्करी, प्रशासनिक तस्करी, न्यायिक तस्करीले गाँजिएको देशमा सहयोग दिएर अझ बढी तस्कर उत्पादन गर्ने बिदेशी दात्री राष्ट्रहरुलाई धिक्कार छ !
@raihangkanchhaofficial
@raihangkanchhaofficial 7 месяцев назад
खोज्दै खोतल्दै जाने हो भने यो देशमा अछुतो कोही छैन। संविधान कानून नै संशोधन गरेर भ्रष्टाचारीहरुको लागि कठोर कानून निर्माण गरिनुपर्छ। नत्र यो भ्रष्टाचारको प्रक्रिया रोकिदैन।
@green_earth2023
@green_earth2023 7 месяцев назад
ब्यापारी अनि भ्रस्ट नै संसद बन्दै कानुन फेर्दै (रातारात, जनता सुतेको बेला), के गर्नु ??
@GopalJBista
@GopalJBista 6 месяцев назад
😮😮😮😮😮😮 सरकारले यो जग्गा पुर्णरुपमा फिर्ता लिनुपर्छ र दोषीलाई कार्वाहि गरियोस्।सम्पुर्ण जानकारीको लागि धन्यवाद सर्।
@MarkJosesp
@MarkJosesp 7 месяцев назад
म पनि सधै खोजेर सुन्छु,हेर्छु।नेपाली जनता लाई आँखा देखाउने एक राष्ट्रप्रेमी ,साहसी पत्रकार ।
@okOk-sm7mq
@okOk-sm7mq 5 месяцев назад
सर नमन हाेईन सादर नमन पहिलाृे कुरा झाेले हरूलाई उधाडगाे बनाई सकनु भयाे अपराधीक मनाेभावना भएका लाई याे कुरा पचदैन तपाईं सुरक्षीत रहन आगह गदछुयसरी नै नेपाल सकन झाेलेहरू लागीपरेका छन यिनीहरू का अब समापत्तीका दिन गिनती मा छ धन्यवाद
@worldpeaceok
@worldpeaceok 7 месяцев назад
True Nepali Patriot Tanka ji lai salute and full support. Keep going.
@santoshrajpaudel2689
@santoshrajpaudel2689 7 месяцев назад
टक सर भण्टचार बिरोधि vedio ल्याउनु भएर जनतालाइ सुसूचित गर्नु भएको मा धन्यवाद अझै यस्ता vedio ल्याउनु होला तपाईं को खोज गर्नै शैली धेरै राम्रो छ देश बचाउने तपाई हामी जस्तै मान्छे ले हो
@npbonsaii
@npbonsaii 7 месяцев назад
हजुरको भिडियोले दिने जानकारी धेरै अमूल्य छ। धन्यवाद!!
@biduradhikari7914
@biduradhikari7914 7 месяцев назад
जग्गा किर्ते गर्न सघाउने कर्मचारीलाइ अनुसन्धानको दायारामा ल्याउनु पर्च
@rewatirai6081
@rewatirai6081 7 месяцев назад
Naya janakariko lagi dhanyabad .
@rohitdeuja
@rohitdeuja 7 месяцев назад
Bhai you are enlightening us with the dark secrets of these people .
@dhakshrestha2001
@dhakshrestha2001 7 месяцев назад
CIB को भन्दा राम्रो खोज र अनुसन्धान गरि सत्य तथ्य जनतासामु ल्याईदिनुभएकोमा धन्यवाद।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 7 месяцев назад
त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 7 месяцев назад
सत्य तथ्य खबरको लागी धन्यवाद टंक सर ❤❤❤❤
@deep.deep143
@deep.deep143 7 месяцев назад
नेपालको सरकारमा जाने अहिले सम्मका हरेक ब्यक्ति लोभी पापी र दलाल हरु भएको कारणले सरकारी जग्गा पैसा र देश नै बेचिसके यिनिहरुलाइ जतिचाडो लखेट्यो उतिचाडो हाम्रो नेपाल सुरक्षित हुन्छ😢
@dineshbaijalipunmagar-v6n
@dineshbaijalipunmagar-v6n 7 месяцев назад
अति चेतना जानकारी मुलक video sir
@rajubhandari6399
@rajubhandari6399 7 месяцев назад
यो दाजुले नछोड्ने भए,🤣🤣🤣 धन्यवाद दाजु
@sagarjimee5393
@sagarjimee5393 7 месяцев назад
Yo kura mayor balen sir ko samma pugnu parxa.
@rameshpuri5212
@rameshpuri5212 7 месяцев назад
भ्रष्टाचारि ,ठगहरु , बिचौलिया तथा माफियाहरुलाई कठोर र निर्मम ढंगले कारबाही गर्नुपर्दछ ।
@goofoff0726
@goofoff0726 7 месяцев назад
नेपाललाई धोस्त र खोक्रो पर्नेकाम धमिरा कर्मचारी, ब्यापारी र नेताहरुनै हुन्
@parbeshmagar7754
@parbeshmagar7754 7 месяцев назад
सहि र सत्य तथ्यको उजागरन को सुरुवात!
@RameshBhandari-e5w
@RameshBhandari-e5w 7 месяцев назад
प्रमाण सहित प्रस्तुत गर्नु भएकोमा तपाईको प्रस्तुतिलाइ सलाम गर्छु। सबैको जय होस,जय नेपाल।
@gmai.2030
@gmai.2030 7 месяцев назад
म प्राय हजुर्को भिडियो हेर्ने गरेको छु । जुन एथार्थ छ । धन्यबाद ।
@shreeramthapa6885
@shreeramthapa6885 7 месяцев назад
अब सबैकाे एक एक हिसाब हुनछ।अब कसैले पनि सरकारलाई झुकाउन सकदैन ।
@arunchamlingrai
@arunchamlingrai 7 месяцев назад
तपाईंको खोज पत्रकारितालाइ मेरो नमन छ .........!!!
@TankaParsadsigdel
@TankaParsadsigdel 2 месяца назад
सारै ठुलो point ल्याउनु भो सर अब येस मामुला मा देश भरी का जनतालाई थाहा होस अनि मत्र देश बनिन्छ
@deepakpoon9679
@deepakpoon9679 7 месяцев назад
Salute xa tapai ko research lai abo ko naya grihamantri le k gardo raixa herou? Balen lai sath diney ki prachande ko aagya palan garne ho?🙏🇳🇵
@prahladkc2166
@prahladkc2166 7 месяцев назад
Great job sir, हजुरले राष्ट्रकालागि गरी रहेको काम प्रसंसनीय छ, हामी आभारी छौं। लुटेराहरुले देश कसरी खाएका छन् भन्ने राम्ररी थाहा भयो, धन्यवाद।।
@bhanubhandari717
@bhanubhandari717 7 месяцев назад
टंक सर भुमिहिन , भुमिसुधार आयाेग, अब्यकस्तित बसाेकास , ऐलानी जग्गाकाे किनबेच काे बारेमा खाेज अनुसन्धान गर्नुहुन जानकारीकाे लागि अनुराेध छ।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 7 месяцев назад
त्रिमुल नेपाल राप्तीनगर चितवन। जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद।
@Psyren556
@Psyren556 7 месяцев назад
Great job ! thank you for this video ❤
@manojlopchan501
@manojlopchan501 7 месяцев назад
कथित भौमान गृहमन्त्रीले यो विषयलाई उत्थान गर्ला कि नगर्ला???
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 6 месяцев назад
Jay hos , Tanka jyu. 100% uchit bislesan. Janata milera Yasta Joghanya apradhi lai turunta kada karbahi garnu Prada chha. Yastai Jagga abasy 100% phirta hune dekhinchha .
@mohanmandav9331
@mohanmandav9331 7 месяцев назад
यो भिडियो हेर्दा यस्तो लाग्छ की नेपाल विकास नहुनुमा निम्नानुसारका बिषामानवहरुको योगदान देखिन्छ: १) भूमाफिया जस्ले वेथिती रोपे। २) शैक्षिक माफिया जस्ले शोषणको दुई धारे तरवार चलाए र शैक्षिक वेरोजगारको शोषण गरे। ३) मेडिकल माफिया जस्ले मेडिकल शिक्षा पढनको लागि महंगो र जगिर खानको लागि सबैभन्दा सस्तो बनायो। तपाईलाई धेरै धेरै धन्यबाद।
@deepsharma9322
@deepsharma9322 7 месяцев назад
Tanka ji laai information dine source Buearucracy kai koi maanxe hunu parchha, may be retired person
@manzilstha0573
@manzilstha0573 7 месяцев назад
Ma pani xu hai one of your regular viewer
@palchhangyonzon5969
@palchhangyonzon5969 7 месяцев назад
रवि जी ले आदेश दिएको छ
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 4 месяца назад
खोजमुलक पत्रकारिताकोलागि टंक सर प्रति नमन ।
@gopaloli292
@gopaloli292 7 месяцев назад
Very Very good and most importent or seriously thinks.
@change2change
@change2change 4 месяца назад
दमदार छ भिडियो । गर्व गर्छौ हामी यहाजस्ता युट्युबरहरुमाथि ! अघि बढ्दैजानुहोस ।
@okOk-sm7mq
@okOk-sm7mq 5 месяцев назад
रवि सर तपई ले याे भिडीओ हृरेर कारवाही तु ,,, अघिबढाउन आगह गदछु राजय काे समपती हिनामिना हुन दिन हुदैन
@palchhangyonzon5969
@palchhangyonzon5969 7 месяцев назад
जसले दश हजार भाडा मा मिलाएको हो त्यस लाई पनि पक्राउ गर्नुपर्छ
@KamalSharma-sy6jk
@KamalSharma-sy6jk 7 месяцев назад
मरिसक्यो मान्छे
@shusilachaudhary6850
@shusilachaudhary6850 6 месяцев назад
Crossing the limit of corruption in Nepal.
@basudevthapa2059
@basudevthapa2059 8 часов назад
टंक जी ॐॐॐ मुरी मुरी धन्यवाद राक्षेस ले देश सखाप पारे जन्ता जाग्न जरूरी छ
@davidbhandari7597
@davidbhandari7597 7 месяцев назад
Tanka Sir ले एन्फा र राखेप मा ब्याप्त भ्रष्टाचार र भातृ संघसंगठनको राजनीतिबारे नि video बनाउनु पर्यो। best of luck
@ChandraKhatri-fy9tn
@ChandraKhatri-fy9tn 4 месяца назад
टङ्क सर मैले तपाईंको प्रत्येक भिडियो हेरेको छु। म पनि २०४६ पछिका सरकारले गरेका काम देखेर वाक्क दिक्क भएको छु। अहिले आएर रा स्व पा ले त केही गर्लाकी भनेको हाम्रो सभापति रबी लामिछाने लाई पनि सहकारी कान्डमा फसाउन खोजिदैछ। एस्को पनि एउटा भिडियो बनाइ दिनुभए आभारी हुनेथिए।
@KeshabBhattarai-du1kj
@KeshabBhattarai-du1kj 7 месяцев назад
धेरै धेरै धन्यवाद सर सत्य समाचारको लागि तपाईंको भिडियो अनिवार्य हेर्ने गर्छु।🙏🇳🇵🙏
@baniyabro41
@baniyabro41 7 месяцев назад
यो तथ्यहरूले सरकारलाई नैतिक दवाव दिन सकोस। धन्यवाद टंक सर
@KamalRaja-i7t
@KamalRaja-i7t 7 месяцев назад
टंक सरको भिडियो हेर्नुको मज्जा बेग्लै हुन्छ
@ramjibista9891
@ramjibista9891 7 месяцев назад
तपाईंको यो खोजलाई अझै व्यापक बनाउनुपर्छ ।
@bikramtamang4982
@bikramtamang4982 7 месяцев назад
नेपालको सरकार, अदालत, प्रसासन,सबै बिकाउ हो अनि बिदेशी हरु आएर लुट्नु स्वाविक हो
@oshostha3490
@oshostha3490 7 месяцев назад
greate job tank sir ... भ्रष्टाचार त अहिले मात्र भनेको त पहिला देखि नै चरम रुपमा हुँदो रहेछ
@santoshbhattarai6458
@santoshbhattarai6458 7 месяцев назад
हरेक भिडियो सत्यमा आधारित छ। big fan
@devrajrai692
@devrajrai692 7 месяцев назад
खोज पत्रकारिता भनेको यस्तो हुनुपर्छ ! कति मिठो तरिका ले प्रस्तुत भई भन्डाफोर गर्नु हुन्छ जय होस्
@chupchap820
@chupchap820 7 месяцев назад
धेरै राम्रो सुचना मुलक भिडियो धन्यवाद 👍️
@tekthapa1093
@tekthapa1093 7 месяцев назад
हाम्रो ब्यापार घट्ने , ठुलाको ब्यापार दिन दुना रात चौगुनाको कारण यस्तो पो रहेछ ! धन्यवाद tank sir
@krishnadahal5411
@krishnadahal5411 7 месяцев назад
एकदम राम्रो काम गर्ने हजूर प्रति धेरै धेरै धन्यबाद
@dipuzs2.0
@dipuzs2.0 7 месяцев назад
धन्यवाद टंक दाजु यस्तै खोज मुलक भिडियो अरु पनि हेर्ने इच्छा छ। बनाउदै गर्नुस सुबकामना ❤🎉
@prithbirai5432
@prithbirai5432 7 месяцев назад
You are the real patriot of the country, Tanka Ji. Based on your investigation and evidence you have been giving right information to the people of Nepal and hence serving the nation. We all support your efforts to expose the hidden truth behind the crime and corruption
@zombie-mg3td
@zombie-mg3td 7 месяцев назад
sahi baat through news article tanka sir yesta fatah haruko vandafor garnu bahoot jaruri cha 🙏
@AslamAli-bz3zh
@AslamAli-bz3zh 7 месяцев назад
टंक सर को video हेर्दा यो देश लुट्ने इनै मारवाडी नै हुन् जस्तो लाग्न थाली सक्यो यो देश मा पावर रह पैसा भयो भने जे नि हुने रहे छ
@gauravmagar6447
@gauravmagar6447 7 месяцев назад
Sarai ramro , CIB haru ley ne hajur ko video haros❤❤
@PriyansW
@PriyansW 7 месяцев назад
आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्,tesaile aba raja chahinxa ra janata le direct vote diyeko manche le PM bannu parxa.,
@roshandahal2016
@roshandahal2016 7 месяцев назад
किनकी राजनितीका दलाल नेताहरुले जनतालाई बिभिन्न पार्टीमा विभाजित गरेर दिमाग भुटिसकेका थिए
@NeymarjuniorA
@NeymarjuniorA 7 месяцев назад
राजा आएर खि नपिदैन, लुट्न राजा हुँदा नै सुरु भएको थियो, अलिकति गिदी खेलौं नत्र अर्को युद्ध होला
@PriyansW
@PriyansW 7 месяцев назад
Now i realise ki Rabi ko party vanda Raprapa is 100 times best,sabai jana research ni garnu yo kura ma ra maubadi ko Secret letter ni leak vaya rahexa tara dherai lai thaha xaina,hope garau ki dherai lai thaha hos,नया पार्टी नयै झन्डा , देश लुट्ने पुरानै धन्दा लाज पनि लजाउने गरि हाम्रा भगवानrabi गएछन मन्त्रि बन्न आज देखि १७००२ पनि जायेज , टी आर सि पनि ठिक र MCC एउटा क्रान्ति vayo rabi ko party ko lagi,kasaile halla gardaima teslai support garnu hudaina,baburam bhattrai ni PHD ho ra prachanda ni BSC ho ra rabi ni so called educated ho tara yini haru aafno buddhi ko sahi use gardainan ,hijo raja hatauna ra desh barbad parna dherai sadyantra vaya thiyo. Yo Nepal lai rajsanstha le banaya ho prachanda ka maubadi le hoena ,, Tech tanka ko channel ra wikileaks ma xa proof ,hope garau xittai satya ko lagi aandolan hos.,/ @@NeymarjuniorA
@PriyansW
@PriyansW 7 месяцев назад
PN Shah ko 3rd generation samma desh akikaran Vaya thiyo ani tespaxi 104 barsa Rana haru le Desh loote,the congress le 2017 samma, raja Mahendra ko Bela Nepal ko izzat ra bikas dherai thiyo, raja Mahendra navaya vaye ahile Nepal ta India ko hunthyo ra Nepal ko national language Hindi hunthyo.tespaxi ni Janmat sangraha garne aat raja birendra le garya thiye tesma ni Panchayat le jityo,ani Thorai Chor jasle aandolan gare tyo dhekera haamra sojha raja le prajatantra lyaye.Maubadi lai samet aafno Janata ho vanera baksa diyeka raja Hun Tara timrai maubadi, Indian congress ra Cristian missionaries milera hatya kand garaye.Aafai sochana ki kaha Gaye teti raja le kholeka factory?Kaha gayo Tyo izzat?Gantantra ta desh barbad garna ra hat'yara haru lai xutauna garya ho,ek choti research garnus Raja le k k gare 20 panchayat kaal ma desh ko lagi,maubadi le galat lekhya itihas na padhnus,R@@NeymarjuniorA
@rajniroula895
@rajniroula895 7 месяцев назад
great jog sir
@bakeryequipment-r8t
@bakeryequipment-r8t 7 месяцев назад
यस्तो घातक सम्झौता गर्ने को को? रहेछन त्यो पनि थाहा पाउनु पाए हुन्थ्यो anyway यति ठुलो भ्रस्टाचार को काण्ड देखाउनु भएकोमा टंक सर लाई हृदय देखि मुरी मुरी धन्यवाद अनि सलाम छ 🫡🫡
@mohankunwar-c5o
@mohankunwar-c5o 7 месяцев назад
तपाईंको खोज पत्रकारिता को लागि नमन स्र 🙏🙏🙏
@chiyachautari2994
@chiyachautari2994 7 месяцев назад
A follower and appreciator of your marvellous effective hard work and dedication. 🙏
@kumariphago6202
@kumariphago6202 7 месяцев назад
Aaha durga parsai ko khulasha lai dharai dharai dhanyabatha🎉🎉🎉🎉
@bikramchhetri2028
@bikramchhetri2028 7 месяцев назад
धेरै राम्रो काम टंक सर।
@surendralingdam3787
@surendralingdam3787 7 месяцев назад
अत्यन्तै साहशी पत्रकार.. 👍👍
@khimgurung4512
@khimgurung4512 15 дней назад
तपाईं को भिडियो हेर्दा देश मा लुटेर हरु को जड रहेछ नेपाल
@suryanepali8949
@suryanepali8949 7 месяцев назад
टंक सर को खोज पत्रकारिता लाई सलाम छ ।
@bgsoham5119
@bgsoham5119 7 месяцев назад
अवैधानिक रूपमा व्यापारी हरुको व्यवसाय हावी भइरहेको छ यसले देश लाई निकै नै हानि पुर्याउने छ
@आशिषपरियार
@आशिषपरियार 7 месяцев назад
Tanka dai you are Hero ( Desh Premi)❤ Thank you Daaju 🇳🇵🥰
@khemrajmahatara4895
@khemrajmahatara4895 7 месяцев назад
पछिल्लो चरणमा भिडियो नछुटाई हेरेको छु र सहि पनि हो
@Kiransalesandmarketing
@Kiransalesandmarketing 7 месяцев назад
आयो नयाँ धमाका
@rajkumarkhadka3622
@rajkumarkhadka3622 7 месяцев назад
धन्यवाद सर नयाँ खाेजकाे लागि ❤❤❤❤
@aavashpant2842
@aavashpant2842 7 месяцев назад
A b pant right version and right analysis
@SaruBL-l4p
@SaruBL-l4p 7 месяцев назад
गज्जब जानकारी ❤
Далее
No money for Pre workout ?? 😱😱
00:37
Просмотров 2,9 млн
NIC ASIA might actually COLLAPSE, here's why
15:39
Просмотров 446 тыс.
How are Media so powerful in Nepal? Dark Truth...
17:19