थुपदेन भोटियाको स्वर अत्यन्तै मिठो छ। सबै गीत मिठा छ्न। गीतहरू सुनिरहूँ लाग्ने, शब्द शब्दमा मर्म हुन्छन् , सुन्दा हामी श्रोता कल्पनामा कता कता पुग्छौं, आकासमा विचरण गर्छौं , अलौकिक आवाजमा लट्टिन्छौं, मन मुग्ध हुन्छौं ।
थुप्देन भोटीया जी के हरेक गितहरु यत्ति मधुर र मिठो हुन्छ जसको प्रत्येक शव्द र लाईनहरुले मनलाई नछुई न जाने कुनै गित छ जस्तो मलाई लाग्दैंन वहाँको आँयु स्वास्थ्य र सफलता हरु निरन्तर, लगातार, दिरँघकालीन तक बनिरहुन वँहाको रुहलाई कसैको नजर नलागोस ।
Kati clean voice mlai pani astai voice man parchha , astai prakarle gaune kosish garchu ,unata m kunai professional singer tah hoina, thanks to tupten ziu.
Thankyou so much for Thupden Bhutia s songs ...was looking n waiting for years on youtube kosailey halidincha ki bhanera ...har pal album ra yo mann album pani daya gari upload gari dinuni plz