🙏🙏🙏भन्य को पछि न लाग्नुस भन्य ले त जे पनि भन्छ आफू त्यो मत्र गर्नु पर्छ जो आफु ले मन्छ सबै को गालि लाई टालि मानेर आफु सचेत भएर अगादि बध्नु भयो भने एक दिन पकै पनि तपाई हरु को यात्रा अजम्बरि बन्छ ❤❤so दुबै जना लाई आगामि दिन हरु मा अग्रीम सफल्ता को शुभकामना 🌹🌹🌹
सामाजिक सन्जाल अथात मेडिया मा जादा अलिकती पुर्बतयारी गरेर गएको भए हुने के के र कस्तो कस्तो बोल्ने र कसरी बोल्ने भनेर अल्लि डान्स अनुसार बोली मा दम नभएको जस्तो अहशुस भैराको छ हामी दर्सक हरुलाई तर पनि ठिकै छ उज्जल भबिस्सेको कामना गर्दछु तिमिले आफ्नो मनुरन्जन लिदा अन्जान मै सम्पुर्ण नेपाली हरु लाई तिम्रो कला ताली र गाली ले चिनाउन पुगेकी छेउ अब को दिन हरु मा अझै राम्रो अनि हाम्रो भन्ने खालको देख्न पाईयोस एहि नै छ मेरो सुभकामना बसन्ती😍😍 kb bibash khadka