Тёмный

Timi Tare Bheer गायिका 

Mero Online TV
Подписаться 1,7 млн
Просмотров 116 тыс.
50% 1

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- pabitra subba
Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV

Опубликовано:

 

26 ноя 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 671   
@MeroOnlineTV
@MeroOnlineTV 2 года назад
पवित्र सुव्वा ज्यूको च्यानललाई सबैले सब्सक्राइब गरिदिनुहोला है ❤️❤️🤗🤗 ru-vid.com
@r-jee8028
@r-jee8028 2 года назад
तपाईंले यो गितलाई विवादमा ल्याउनु खोज्नु भएको हो बिश्वा लुङ्गा?
@user-cv5mt3rd1w
@user-cv5mt3rd1w 2 года назад
@@r-jee8028 100%विवाद मा ल्याउनु खोजेको हो बिश्वा लिम्बू जाठो ले
@urmilarai7540
@urmilarai7540 2 года назад
Descriptionma original female singer ani purano kalakarharuko name sabae deko xa ta ani bibadit tarikale interview linu jaruri thiyo ra!!
@r-jee8028
@r-jee8028 2 года назад
@@urmilarai7540जि मैले पनि भन्न् खोजेको यहीँ हो पवित्र दिदी को नाम छुटे पनि मेरो अन्लाईन टि.भि को नाम छुटेको थिएन बरु बिश्व जि ले रेवात राई लाई सम्झौनु पर्ने थियो दिदिको नाम छुटेको रहेछ भनेर ।
@user-cv5mt3rd1w
@user-cv5mt3rd1w 2 года назад
@@r-jee8028 बिश्वा लिम्बू ले विवाद मा ल्याउनु खोजेको हो अस्ति पनि रेवात राई को ईन्टरभिऊ मा हजारौं पोजेटिब मा एउटा नेगेटिभ कमेन्ट लाई लिएर सोधिएको थियो।बिश्वा लिम्बू अलिक बढी नै हुनु थालेको देखिन्छ
@shrijanajabeguofficial8944
@shrijanajabeguofficial8944 2 года назад
मलाई मन पर्ने गायिका आदरणीय दि पबित्रा सुब्बा 🙏🙏🙏
@samyoglimbu5747
@samyoglimbu5747 2 года назад
धन्यवाद दिदि लाई सकारात्मक सोच दिनु भएको मा तर २८/२९ बर्स पछि पनि यो गित ले यति मान्यता पाउनु भनेको दिदि तपाईं सारै भाग्यमानी र माहान गायिका हो दिदी तपाईं
@kulshamserrairai7662
@kulshamserrairai7662 2 года назад
यो गाना पहिले पनि यतिकै चर्चा थियो मेल भर्जनमा चाहिँ भिडियो अति राम्रो भयो त्यहि भएर पनि दर्सकहरुले ज्याधै हेर्यो
@ashalimbuofficial8972
@ashalimbuofficial8972 2 года назад
आदरणीय राम्री गायिका पवित्र सुब्बा दिजु मलाई धेरै मन पर्ने गायिका हुनुहुन्छ धेरै पछि मिडियामा आउनु भयो खुसी लाग्यो❤️❤️🙏🙏
@Big98648
@Big98648 2 года назад
मलाई त पुरानो नै मन पर्छ।।😍😍
@chandralimbu769
@chandralimbu769 2 года назад
धेरै बर्ष पछि पबित्र सुब्बा ज्यु लाई देख्न पाउँदा धेरै खुशी लाग्यो ।। हजुरको अरू गीतहरू पनि सुन्न पाउ ।।
@lawatidhan6495
@lawatidhan6495 2 года назад
खोजेकै कुरा प्रस्तुत गर्नुभो विश्व ज्यु।। खुसी लाग्यो।। मन दुखै छ म मा पनि video मा देखाउनु पर्ने चै थियो तर भयेन।।।
@khesmanktamang3297
@khesmanktamang3297 2 года назад
मलाई मन पर्ने गयिका मिठो स्वर कि धनी पवित्र दिदी लाई धेरै समय पछि देख्न पाउँदा खुसी लाग्यो ♥️♥️♥️♥️
@ayanrai2494
@ayanrai2494 2 года назад
Talented Singer pabitra Subba respect salute🙏🏻
@hihi7080
@hihi7080 2 года назад
मलाई अति नै मन पर्ने गायिका पवित्रा सुब्बा ज्यु।
@Mirmiretv
@Mirmiretv 2 года назад
आदर्णिय पबित्रा सुब्बा दिदीलाई सम्मान छ दि 🙏
@chabrajrai7016
@chabrajrai7016 2 года назад
पबित्र सुब्बा मेदमलाइ निकै पछि देखियो खुशी लाग्यो नय गित फेरि पनि सुन्न पाउ
@bhuwanrai1760
@bhuwanrai1760 2 года назад
हाम्रो नेपालको साङ्केतिक छेत्र को मिठो स्वरको धनि आदरणीय दिदी पबित्रा हजुरलाइ धेरै बर्ष को अन्तराल मा देख्नु पाइयो यसको लागि हाम्रो बिस्व सरलाइ धन्यवाद ।
@puransubba5799
@puransubba5799 2 года назад
सुन्नुमा पैलेको राम्रो हो भने भिडियो यो पल्टको राम्रो हो।यो गित एत्तिकाइ पनि राम्रो थियो।गाएक भाइको यो कार्य ले यो गितलाइ झनै चर्चा मिलेको छ।
@lalbaijee7069
@lalbaijee7069 2 года назад
तिमी तारे भिरमा मेरो बालापन देखिको मनपर्ने गित हो।
@manbahadurbk4326
@manbahadurbk4326 2 года назад
आह आज गयर मेरो मनको चाहना पुराभो है।पबित्रा जिलाइ धेरैपछि देख्न पाइयो खुशिलायो।जीवन रहेछ भने एकपटक नजिकबाट भेटनेमन छ।गितको त कुरै के गर्नु र।हजुर सधै खुशिरहिरहनु होला।
@raiindra2656
@raiindra2656 2 года назад
आज म यति धेरै खुशिछु।किनकी धेरै बर्ष पछी पबित्रा सुब्बा आज देख्नु पाउदा।
@boy0140
@boy0140 2 года назад
मलाई अत्ति नै मन पर्ने मेरो मन मुटुमा बस्न सफल भएको गित तिमी तारे भिर गाउने गायिका प्रबित्र सुब्बा दिदी लाई आज अनलाइन टी भी मा विश्व दादा संगको अन्तरबार्ता हेर्न अनि सुन्न पाउँदा निकै खुशी लाग्यो रिडय देखुन सम्मान गर्न चाहान्छु❤️❤️❤️🙏
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 года назад
अहिले पनि उस्तै नै हुनु हुन्छ pabitra जि🙏🙏🙏🙏🙏💕💕💖💖सारै राम्रीnatural beauti💕💕💖💖
@Ramlimnu
@Ramlimnu 7 месяцев назад
🎉🎉🎉नाम त सुनेको तर के गर्दै होला अहिले कस्ती भाकी होला भन्ने जिज्ञासा थियो देख्न पाइयो यति मीठो आबाज्की धनी पबित्रा दि ज्यु सेवारो🎉🎉🎉
@JayaKumar-fp2rb
@JayaKumar-fp2rb 2 года назад
Jati bela charchama suneko pabitra subba d lai herna pauda khusi lagyo.
@mankumari4786
@mankumari4786 2 года назад
Malai Sarai man parne Geet Timi tare Vir Sarai suninthyo Aja Pabitra Didi hjrlai dekhnu pauda dherai Khushi lagyo ♥️♥️🙏🙏
@avisheklowa7518
@avisheklowa7518 2 года назад
दिदीलाई 🙏🙏🙏🙏🙏 सधैं मिस गरिरहेका छौँ 🙏🙏❤️❤️
@tamuumesh5267
@tamuumesh5267 2 года назад
My favorite singer pabitra ma'am lots of love stay blessed and this song is my favorite ever
@purnaklimbu3356
@purnaklimbu3356 2 года назад
यो गित हरेक मानिसको जिन्दगी मा मुटु छुने शब्दहरू कहिल्यै पनि परानो हुदैनन् सधैं अमर रहने छन् ।
@kamalmoktan3566
@kamalmoktan3566 2 года назад
मिडिया कर्मी भाइ बिश्व लिम्बु प्रति। सम्मान का साथ हार्दिक सलाम साथै न्यानो अभिबादन टक्राउदछु। पुर्ब अञ्चल को बरिस्ठ गायिका मिठो स्वर को धनी कलाकार सुमित्रा सुब्बा लिम्बु ज्यु को काल झै गित। तिमि तारे भिर गित बोल को गित सुन्द ज्यादै उमंग लाग्छ। यो भावनात्मक गित साथै स्वर ले ज्यादै भाबुक बनायो यो हाम्रो नेपाल को भौगोलिक बनाओट र हावापानी र माटो संग मेल खाने गित ज्यादै मार्मिक छ। यसैगरी नेपाल आमाको छोरी पबित्र सुब्बा ज्युमा । हार्दिक सलाम साथै न्यानो अभिबादन टक्राउदछु।
@kanxinanu6497
@kanxinanu6497 2 года назад
धन्यवाद बिश्व जि आज कालझै गित तिमितारे भिर का सुमधुर स्वर कि धनि आदरणीय दिदि पबित्र सुब्बा ज्यु हजुर लाई सम्मान सेवा सुमन दिदि अब हजुर को नया आवाज मा यस्तै सुन्दर गित तारेभिर को नयाँ तारेभिर लिएर आउनुस है हजुर हजुर लाई सागितिक शुभकामना सेवा सेवारो नाना
@janaklimbu2385
@janaklimbu2385 2 года назад
महान सोच र बिचार अनि मिलनसार पबित्रा दिदी प्रती उच्च सम्मान छ सेवारो आन्ने ठुलि ए आके चोक्मा बे आल्ल ।।।।।।।
@dineshrai33782
@dineshrai33782 2 года назад
कती ठूलो मन पबित्रा सुब्बाको सङीत र शब्द झनै राम्रो तर जो सुकै ले जुनै भर्सनमा निकालेपनी स्रश्टालाइ ओझेल्मा पार्नु गलत हो । यस्तै हो दुनिया one of my favourite song but original version n visual concept touch my heart
@narbirale4298
@narbirale4298 2 года назад
ए!बल्ल याद आयो यो गीत त हामीले सानै उमेरमा सुनेर हुर्केको पो।रेडियो नेपाल बाट यो गीत गाउने गायिका "आदरणीय,पबित्र सुब्बा दिज्युले गाउनु भएको रहिछ।चिन्ने मौका पाँचौं धेरै धेरै धन्यवाद!हजुरलाई त्यो बेलामा हरेक समय रेडियो नेपाल बाट बज्ने गर्थ्यो।🙏🙏🙏❤️❤️❤️❤️
@bedparshad9351
@bedparshad9351 2 года назад
पबित्रा सुब्बा बहिनी लाई धेरै बर्ष पछि देख्न पाइयो बिश्व सर लाई धन्यवाद ।
@HemRodung
@HemRodung 2 года назад
मन पर्ने गायिका सुमधुर स्वर कि धनि दिज्यू पवित्रा सुब्बा प्रती सम्मान छ।🙏💖
@bhimbahadurlimbu1745
@bhimbahadurlimbu1745 Год назад
अहिले हेर्दानै २८ जस्तो देखिनु हुन्न वाउ कति सुन्दरी देखिएको अनि तपाइको भोइस पनि उत्कृष्ट छ स्वरको धनी पबित्रा सुब्बालाइ माया❤️💋
@sanubantawarai5568
@sanubantawarai5568 2 года назад
Ma lai ni ek damai man parne gayika hunu hunchha pabitra subba jiu ra song ta jhan yo purano kal jhai git ho sabai ko man mutu ma basn safal git thiyo 28 barsha pachhi feri ek patak nepal ko git sangit ko bazar ma gunji raheko sunnu pauda ek dam purano din ko yad aayo .tq.pabitra jiu ra tq. rewat bhai lai ..
@user-le6bq1qn6q
@user-le6bq1qn6q 2 года назад
दु:ख नलिनु होला, यो गितले गर्दा अहिलेको पुस्ताहरुले पनि तपाईलाई भेरैले चिन्नथालेको जस्तो लाग्छ। नयाँ गित लिएर अाउनुहोला प्रतीक्षामा छौ।
@MangalGurung-go1pf
@MangalGurung-go1pf Год назад
बि.स.२०५० सालमा रिलिज भएको गित मलाई सारै मन पर्यो।जहाँ मेरो जन्म बि. स.२०४८ दिदिलाई🙏🙏🙏🙏 हार्दिक नमन
@RewatRai
@RewatRai 2 года назад
#तिमी_तारे_भीर सर्वाधिक लोकप्रिय गीत,मलाई अत्यधिक मन पर्ने रचनाकार,संगीतकार, गायिका अग्रजहरूको सहकार्य आज मैले #मेल_भर्सन गाउने अबशर पाउदा भाग्यमानी ठानेकोछु साथै अनुमतीको लागी आभारीछु।हामिले अडियो हुदै भिडियो बनाई आज हजुरहरू माँझ सुम्पेकोछौ।गीत वरिष्ठ साहित्यकार एवं प्राज्ञ श्रवण मुकारूङ Shrawan Mukarung ,संगीत वरिष्ठ संगीतकार एवं प्राज्ञ शान्तिराम राई Shantiram Rai ,स्वर पबित्रा सुब्बा Pabitra Subba 🙏🙏🙏अग्रज प्रति सम्मान सहित यो गीत शेयर गरे ❤️❤️ ❤️ Rewat Rai's ‘Timi Tare Bheer’ (Male version) This latest video features Dayahang Rai & Miruna Magar. This beautiful song is sung by Rewat Rai, penned by Shrawan Mukarung & composed by Shanti Ram Rai. The video is directed by Kiran Chamling Rai. (Original Female Singer: Pabitra Subba, Arranger: Narbu Sherpa,Video Director : Kala Subba, Featuring: Ramesh Shingok & Pabitra Subba) #Timitarebhir #Dayahangrai #Mirunamagar #Rewatrai Featuring Dayahang Rai Miruna Magar Lyrics Shrawan Mukarung Compose Shanti Ram Rai Singer Rewat Rai Arranger/Mix-Mastering Debesh Rai Studio Rangkashu Child Artist Numa Rai Art & Production Sonam Lama Prayas Bantawa Rai Sunil Tamang M.u.a Seema Gurung Kitchen Jina Rai Transportation Saran Tamang Light Department Lokesh Oli Aaditya Shrestha Des Rai Yadav Asst. Camera Arun Nyaupane Asst. Direction Suraj Ringalung Rai Editor Anil Rana Camera Bhupendra Tumbahangphe Story/Direction Kiran Chamling Rai Producer Rewan Rai Flute Nagendra Rai Bass Guitar Anup Dass Sarangi Hemanta Kanchha Rasaili Always Thanks Late Harkaram Rai Sarbajit Rai Karmalachhi Rai Ratna Kumari Rai Basanta Rai Rita Rai Rewan Rai Special Thanks Pashupati Rai Mahesh Kirati Ganga Raj Rai (South Korea) Shanti Ram Rai (USA) Rabin Rai (South Korea) Bal Kumari Rai (UK) Baliratna Rai (UK) Bijaya Rai Bantwa (UK) Binod Rai (UAE) Bijaya Laxmi Rai (UAE) Prabin Rai (Portugal) Birat Rai Minjaya Rai (South Korea) Amik Ghimire DK Chamling (South Korea) Anup Rai (South Korea) Bimal Rai Tej Prakesh Rai (HK) Peng Kirant (HK) Subash Rai (HK) Raju Rai (USA) Dosti Hang Rai (South Korea) Om Prakesh Rai Haribol Acharya Mahendra Rai Bikram Rai Biswa Limbu (Mero Online Tv) Bishal Rai Hasin (Bishal Chautari) Alag Art Hub (Satdobato Lalitpur) Suman Magar ©&P Rewat Rai Official Channel ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Qx2dHb13uAg.html
@rajanwajee276
@rajanwajee276 2 года назад
Mahan hunu hunx bro ajai ramro hosa hjrko yatra
@gangarai2336
@gangarai2336 2 года назад
Pabitra subba didiko name pani aunu paryo
@lochanrai431
@lochanrai431 2 года назад
Thikai x dai Mero pyari nana pabitra subba jiu le dukha mannu vako xoina
@mangalthamsuhang800
@mangalthamsuhang800 2 года назад
नाम चै लेखिएको भए सुनमा सुघन्द हुने थियो
@thatthalo
@thatthalo 2 года назад
Original singer को नाम उल्लेख गर्नु पर्छ ।फेरि यो गीतमा उहाँले सबैलाई पेमेन्ट गरेर rights लिनु भएको हो । उहाँको कला र गलाले यो गीत अजम्मरी बनाउनमा अहम भूमिका खेलेको छ । सिनियरहरूले जुनियरलाई माया गरेपछि जुनियरले सिनियरलाई पनि सम्मान गर्न जान्नुपर्छ । रेवत भाईले पनि राम्रै गाउनु भएको छ । शुभकामना ।
@shamiprai4340
@shamiprai4340 2 года назад
पबित्र सुब्बाले "तिमी तारे भीर" नगाएको भए वहाँ यत्ति चर्चित हुनुहुने थिएन होला। बरिस्ठ संगितकार शान्तिराम राई ज्युको कालजयी संगीत "तिमी तारे भीर मत लहरा" ले अब्बल गायिका जन्माएको हो भन्न मन लाग्यो ।।
@haidibona5588
@haidibona5588 2 года назад
Right100%👌
@limbusanam7234
@limbusanam7234 2 года назад
आदरणिय पबित्रा सुब्बा दि ज्यु रोवारो धेरै समय पछि हजुर लाई देख्न पाईयो धेरै खूसि लाग्यो
@thulungpramukh
@thulungpramukh 2 года назад
पवित्रा दिदिकाे म ठुलाे फ्यान हाे। म अझै गुनगुनाउछु।😍😍😍😍😍😍😍😍। विश्व ज्यूलाई धन्यबाद दिदिलाई ल्याउनु भएकाे मा।
@chemjongdhanush1399
@chemjongdhanush1399 2 года назад
पबित्रा दिदीकाे कति मिठाे कालजय गीतलाई उचित न्यायकाे आवस्यक छ👏👏
@mangjabungcollection1444
@mangjabungcollection1444 2 года назад
२०५१ साल देखि सुन्दै आएको एकदमै लोकप्रिय कालजयी गीत तिमी तारेभिर ❤️😍😍
@jibansherpa9258
@jibansherpa9258 2 года назад
पबितार दिदी यो गित म सानू हुँदै सुनेको हजुरको voice मा अहिले सुन्दा पनि हजुरकै छाल्को हुन्छ
@ganarai7790
@ganarai7790 2 года назад
पबित्र दिज्युलाई हार्दिक नमन।
@pranishabaying9586
@pranishabaying9586 2 года назад
बच्चपन हुदा सुनेको अत्यन्त मिठो गित अझै पनि उत्तिकै मीठो लाग्छ ।तर बिडम्बना म हजुराआमा जस्तो देखिन्छु उहाँ चाहिँ जस्ताको तस्तै हुनुदो रहेछ ।
@lochanrai431
@lochanrai431 2 года назад
Hor ok x tw hajur aama
@naradmanirai4571
@naradmanirai4571 2 года назад
यो गित पबित्रा सुब्बा ज्यु ले गायको नै राम्रो छ ।। धेरै पछि देख्न पाईयो दिज्यु लाई ❤️❤️❤️
@premkumarbisowkarma7956
@premkumarbisowkarma7956 2 года назад
पबित्र सुब्बा
@rikmanthapa1494
@rikmanthapa1494 2 года назад
पबित्रा सुब्बा ज्यू मलाई तपाईको धेरै गीत हरु सुने तपाईको गित र गला अनि तपाई पनि एकदम मन देखि मन परेको हो. तर त्यो समय ल़े साथ दिएन .
@boyd1937
@boyd1937 2 года назад
तारेभिर कालजयी गित हो। नाना लाई सेवा।। अझै नयाँ गित सुन्न पाऊ।
@biransubba1168
@biransubba1168 2 года назад
अब तारेभिर 2 पनि ल्याउनु पर्छ पबित्र सुब्बा र रेवात राईको स्वरमा❤️❤️❤️❤
@limburajan1502
@limburajan1502 2 года назад
पबित्रा दिदी को सोर हरु साँच्चिकै राम्रो छ
@lochanrai431
@lochanrai431 2 года назад
Yo bws.m.dai le khub mouka xopx thank you so much dai hjr le garda mero pabitra nana ko darsan paye
@ArjunKGrg
@ArjunKGrg 2 года назад
हार्दिक् सम्मान् दिदि🙏🙏🙏🙏
@matrikabantawarai7159
@matrikabantawarai7159 2 года назад
सेवा सेमुना सेवारो पबित्रा नाना
@rambdrgurung4457
@rambdrgurung4457 2 года назад
पबित्रा सुब्बा बहिनी तपाई कहाँ हराउँनु भएको ? तपाईं नेपाली गायक संगीतमा निरन्तर छाईरहनु पर्छ। तपाई को लोकप्रियता घटेको छैन। शुभचिन्तक दाई राम बहादुर गुरुङ्ग।
@pardesimanche5162
@pardesimanche5162 2 года назад
My alltime favourite singer The legend
@thamsuhangdipesh2625
@thamsuhangdipesh2625 2 года назад
मलाई मन पर्ने गायिका आदरणीय दि प्रबित्र सुब्बा र सिरानी ले बिजायो कि भन्ने गित धेरै सुनेको गायिका चिनेको थियेना भकर थाहा पाऐ प्रबित्र दि भनेर।🙏❤️
@gumantumrok8207
@gumantumrok8207 2 года назад
बिस्व सरलाइ हार्दिक बधाई छ किन कि मलाई एकदमै मेरो मन मुटुमा बस्ने गित तिमी तारेभिर गाउनु हुने चर्चित गायिका पबित्रा सुब्बालाई देख्न पाउँदा एकदमै खुसि भएको छु
@hemrai60
@hemrai60 2 года назад
So beautiful sister proud of you👏👏❤️❤️❤️
@deepatamangofficialnirmal5982
@deepatamangofficialnirmal5982 2 года назад
Always respected and one of my favorite singer dear nana hajur Hajur laai interview maa dekhna pauda dherai khushi laagyo thanks a lot Dear Biswa dada 😊🌺🙏🏻
@subashlimbu832
@subashlimbu832 2 года назад
Pabita di aile pani austai ramri hunudo raxa.sewaroo di.. 🙏🙏🙏
@hemrai2075
@hemrai2075 2 года назад
एति राम्रो स्वर कोधनी पबित्रा सुब्बा किन andra grawane.मेरो अनलाइन का विश्व लिम्भुलाइ धेरेइ धेरेइ धन्नेबाद ।
@dineshrai293
@dineshrai293 2 года назад
पबित्रा सुब्बा ज्यु को ओरिजिनल नै गित मन पर्छ तर पनि मेल भोइस पनि राम्रो छ तर किन किन सधै सुनेको भएर पनि होला मैले नि धेरै सुनेको गित पुरानो गित मेरो रोजाइ को हो !!
@jeevandovane9200
@jeevandovane9200 2 года назад
मैले धेरै नै मन पराएको गायिका पबित्रा सुब्बा हुनुहुन्छ ! उहांका सबै गीत कालजयी छन् !
@dhanbahadurlimbudhanbahadu6764
@dhanbahadurlimbudhanbahadu6764 2 года назад
पबित्रर दिदी ले फेरि पनि नया गित निकाल्नु पर्ने भयो
@chamlingpawanrai
@chamlingpawanrai 2 года назад
wow wow Wow just wow thank you Biswa sir for this wonderful interview ma bhanda pani jetho git just wonderful love the song ; thank you pabitra miss and the entire team for this beautiful song
@purnamagar5175
@purnamagar5175 2 года назад
Purano gayika Pabitra Subba jyu lai dekhna pauda dherai khusi lagyo,
@koyuma996
@koyuma996 2 года назад
Ma najanmidai record vayeko geet rahexa aama le sarai gaunu vayeko ajhai yaad aauxa still gaunu hunxa , sachikai nai kal jhai geet ho yo.. 3 ta generation le sunna payo ani sabaile man pani paraunu vayo ❤️🌻 sabai check gareko xu uha ko geet haru, kahile preetiko phool ani jiu dhan pani fav ho mero and still Pabitra subba jiu is so pretty 😍
@sampang1390
@sampang1390 2 года назад
पवित्रा दि ज्युलाई मिडियामा ल्याउनु भएकोमा बिस्वा भाइलाई धन्यावाद
@chemjonglimbu9192
@chemjonglimbu9192 2 года назад
पबित्रा दिदी सेवारो 🙏 बल्ल दिदिको interview हेर्न पाईयो । धन्यवाद mero online tv का मालिक विश्व जि 🙏
@ashokrai9050
@ashokrai9050 2 года назад
Yeti ramro sabdama yesto ramro sangeetma gaunu paunu thulo kura ho pabitra subba didile yesto ramro geet gaunu vako raixa dherai pahila bachha huda suneko geet sarai bhabukta purna geet yo geetle ksko man naxola original gayeka lai aja dekhna pauda dherai khusi lagyo didi hjr kata haraunu vyo ahkal aba feri back hunu parxa yestai kaljhai geet liyera aunu hola hjr
@mediabuzz8225
@mediabuzz8225 2 года назад
म भन्दा २ वर्ष कान्छो रहेछ गीत। वच्पनदेखि सुन्दै अाएको। सार््है सुमधुर छ गीत।
@Bhutaneseamerican
@Bhutaneseamerican 2 года назад
दिदीलाई मेरो तर्फबाट पनि नमस्कार... 🙏 यो अन्तर्वार्ता अमेरिकाबाट हेर्दृछु।
@Mishan4444
@Mishan4444 2 года назад
Yo entarviw ko entujar thiye thax biswo bro
@monykcrawon3120
@monykcrawon3120 2 года назад
Best Dherai Dami Hajur Thanks 🙏 DhanyaBaad
@GRK_ODEN.
@GRK_ODEN. 2 года назад
लेजेन्ड्री गायिका पबित्राजिलाइ नमस्कार,तिमी तारे भिर भन्ने गित जहाँ जहाँ नेपाली भाशी छन,त्यस ठाउँमा लोकप्रिय नै छ,तपाइँलाई सम्मान छ,अझै पनि केही बितेको छैन आफ्नो सिर्जना छर्दै जानुहोस,हामि श्रोता दर्शक तपाईंको साथमा छौ।बिश्व जिलाइ पनि interview मा ल्याउनु भएकोमा धन्यवाद ।
@homrajrai5932
@homrajrai5932 2 года назад
Wow nice interview 🙏mero chai no1 female singer pabitra subba D
@rabinrai9885
@rabinrai9885 2 года назад
Maileni sochiraheko thiye.yati ramro sorko dhani gayika pabitra subbalai kina midiyale nadekheko bhanera tara biso bhaile lyaunu bhayo khusi lagyo pabitra bahiniko antarbarta
@anilkirati568
@anilkirati568 2 года назад
सदाबहार सुनिरहू लाग्ने गीत respect pabitra di 🙏❤️
@roshitarai621
@roshitarai621 2 года назад
Barsau paxi gayika pabita subba jiu ko interview hernu paiyo khusi lagyo 🙏❤
@bhupalrai9640
@bhupalrai9640 Год назад
Aathi marmix didi hjrle gaunu vayeko yo geet...mahile yo geet aaja vanda 25 barsa pahile dekhi sundye aayekoho ra ahile pani sunxu .....athi man parxa.....
@nabinmagar9233
@nabinmagar9233 2 года назад
बेष्ट गाईका पवित्रा सुब्बा बधाई तथा सफल्ताको शुभकामना🙏💕🎤❤️🎶💕🎵❤️
@logos7833
@logos7833 2 года назад
गायिका कि गाईका?
@lochanrai431
@lochanrai431 2 года назад
नाना 🙏 सेवा सेवारो हजुर को गीत आज पनि मेरो मोबाइल को mp3 मा छ आज म 27 बर्ष को उमेर भयो हजुर को गित म भन्दा जेठो रहेछ म 51 साल को !!! जे होस नाना को दर्शन पाए खुसी लाग्यो🙏
@padamrai4878
@padamrai4878 2 года назад
Original vaneko orginol noi ho.one of the best gayika pabitra subba.tare vir jasle gaye pani dimakhma pabitrakoi khalko hunxa akhama
@Nandahang609
@Nandahang609 2 года назад
So sweet questions asked....thanks Biswa g
@raisantabahadur9090
@raisantabahadur9090 2 года назад
गित सारै पुरानो हामी बच्चा हुदा सुनेको राम्रो लाग्थियो फेरि त्यो पुरानोलाई प्रोत्साहन गरिएन समयको परिस्थितिले गर्दा तर फेरि त्यो गित आजकल आएर पुनरजागृत भको छ सारै मन पर्छ अचानक हराको लोप भैसकेको गितले पुनर्जीवन पाको छ जस्तो लाग्छ मलाई चही सारै राम्रो लाग्छ म पनि गुङुनाउछु यो गित सधै
@iarnesa811
@iarnesa811 2 года назад
Koho first singer
@kamana788
@kamana788 Год назад
पुराना कालजयी गीतहरु रिमेक गरेर आउने क्रममा मैले चाहिँ पहिले ओरिजिनल भर्सन हेरेर मात्र नयाँ हेर्ने गर्छु।नमन छ हाम्रा अग्रज कलाकार हरुलाइ🙏🙏🙏🙏🙏🙏🙏
@arjunshrestha688
@arjunshrestha688 4 месяца назад
धेरै राम्रो गीत । मैले त download नै गरेको छू ।
@hbrai
@hbrai 2 года назад
खुब मन पर्ने गीत र गायीका
@user-xt5zi5yk6d
@user-xt5zi5yk6d 2 года назад
लु अब जसै भएनी एउटा new गीत चै निकाल्नु पर्छ है पबित्र लुङ्वा ज्यु। तारे भिर गीत मेरो एक दम मनपर्ने गीत मैले 55 साल मा सुनेको रिल क्यासेट बाट 😃
@prabhatchamlingrai1971
@prabhatchamlingrai1971 2 года назад
Lezendry singer #Pabitraji you remain always in our heart.💘
@akprince669
@akprince669 2 года назад
आदरणीय पबित्र सुब्बा ज्यु , हजुरले गाउनु भको २८ बर्षअघि तिमी तारे भिड गित आज (male verson) मा रेवात राई ले गाउन chance मिल्नु भयो !☺️❤️
@whatisyourfatherputisyourn5937
@whatisyourfatherputisyourn5937 2 года назад
अति राम्रो गायिका पबित्रा सुब्बा सदाबाहार गितहरु
@joshjanadangi
@joshjanadangi 2 года назад
मलाइ मन पर्ने टप 20 भित्र यो तिमि तारे भिर गीत पनि पर्छ है !!
@sonamsherpa6029
@sonamsherpa6029 2 года назад
आदरणीय दिदी🙏🙏🙏
@wanemhangphago7255
@wanemhangphago7255 2 года назад
sewaro pabitra didi huge respect for your outstanding song.
@jeewanlimbu4829
@jeewanlimbu4829 2 года назад
सरजक को नाम अगाडि नआउनु मा चि हल्का कम्जोडि चि मैले नि देखे, समग्रमा गित मुभि राम्रो बनेको छ, राम्रो लाग्यो, तर सर्जक संग राम्रो सलाह गरेर उहाँको पनि सल्लाह अनुसार अगाडि बडेको भए अत्ति उत्तम हुनेथ्यो, ठिकै छ यस्लाई अब बिवात नबनाम सबैलाई धन्यवात
@jaibeeraichamling8615
@jaibeeraichamling8615 2 года назад
नेपाली जनजिब्रोमा झुण्डी रहने कालजयी गितका गायिका पबित्रा दिदी लाइ धेरै धेरै बधाई छ
@lakhanshahi3637
@lakhanshahi3637 3 месяца назад
Sumadhoor gayika Pabitra Subba ji ko fan hun , tara dherai samaya samm bilupta hunu bhayo. Naya geet sunne asha ma chchu....
@jiwanlimbu5856
@jiwanlimbu5856 2 года назад
My best Singer ❤️❤️❤️❤️😍💟 पवित्रा सुब्बा dd
Далее