Poem:
तिम्रो सम्झनामा
वर्र्षौं पहिलेको
पहिलो भेटको
सम्झना
आज पनि मीठो लाग्छ
मेरो जीवनमा तिमी
भर्खरै उदायौ कि
जस्तो लाग्छ
तिम्रो सपना मेरो जीवन
तिम्रो हाँसो मेरो धड्कन
तिम्रो माया मेरो बन्धन
तिम्रो छायाँ मेरो तनमन
तिमी के सोच्छ्यौ कुन्नि,
तर
तिमीलाई सम्झिँदा
मभित्रको तिम्रो माया
किनकिन
आफ्नै लाग्छ र
फेरिफेरि जाग्छ
Follow CG Entertainment On:
Instagram : / cgentertainmentofficial
Facebook : / cgentertainment.np
Unauthorized downloading and duplicating on RU-vid channels may result in a claim/strike from RU-vid. (Embedding to websites is allowed)
CG Entertainment Pvt. Ltd owns the rights to this video.
7 сен 2024