नेपालकाे संदर्भमा निरंकुशता आबश्यक पर्ने देखिन्छ । सिगापुरका स्व. लि क्यान युकाे कार्यशैलीले प्रष्ट्याउछ नत्रभने आज सिंगापुर सिंगापुर हुने थिएन। सहमति जुटाउने कसरत गर्दैजादा महंगाे अनि दुईपटक संबिधान सभा चुनाब निर्बाचन बाट संबिधान बन्याे। अर्काे ज्वलन्त उदाहरण मेलम्ची 33 बरषलाग्याे। त्यस्तैधेरै फायलहरू छन्। बालेनले स्टन्टबाजी देखाएर दुई बर्षकाे अबधिमा उनले गरेकाे कामकाे आमजनताले दिल खाेलेर प्रशंसा गरका छन्।
कुनै दिन प्रधानमन्त्री ज्युले बाबुराम ज्युलाई लगायतका अन्य नेता हरुलाई मिल्नु पर्छ भन्नू भयको थियो ,आज बाबुराम ज्युले लियर आउनु भयको बुडि गण्डकी करिडोर बनायार आफ्नो मित्रतालाई बलियो बनाउनु पर्छ अब।मिलेर बिगृयको नेपाल सुधार्दै जानू पर्ने दिन आयो ।होसियार!!!!!?