प्रचण्डले राजा बाहेक सेर व.वली अन्य जो कोहिलाई प्रधान मन्त्री बनाए पनि आफै सिध्धिनु हो।यदि इतिहास रच्ने हो भने राजालाई देश जिम्मा दिनु उचित हुन्छ। सेर व.लाई दिनु भनेको फेरी देशलाई नर्कमा डुबाउनु हो इतिहासले क्षमा गर्ने छैन कसैलाई पनि ।
हाम्रा गृहमन्त्री ले हिन्दी मुभि नायक हेरेकै रहेन्छ कि क्या हो? अझ १०/१५ दिनमा भ्रष्टाचारी हरु का फाइल खोलेर भ्रष्टाचारी हरुलाई खोर मा नजाके जनताको नमिठो सराप लाग्नेछ।
केपीले चौरासीमा ८५ कुनैमा पनि आउँदैन यो पितृ भएर पिण्ड खाने बेलामा एमाले कांग्रेसले पञ्चायतकालदेखि राणाकालदेखि अहिलेसम्म खाएको खाई खाको खाई कति खान्छन् दुईटै भ्रष्टाचारी हो नेपालका पार्टीहरु मध्यमा कांग्रेस एमाले
अनेक नाटक गरेर जनताको आंखामा छारो हालिराको छ है, जे ति भयो, जे जति हुन्छ र जे जति हुनेछ सबै योजना अनुसार नै हुन्छ, हामिले बाहिर बाट हेर्दा के के नै हुना लाको जस्तो देखिन्छ तर सबै मिलि जुलि जनताहरुलाइ मुर्गा बनाइराको मात्र हो! तँ कुटे जस्तो गर म आया आया भन्छु भनेर सबै मिलेर नाटक मात्र गरिराको हो!
सहि बिस्लेसन सलाम छ हजुर लाई सम्मान छ साहसको लागि.?. तर यो देश बनाउने ्हो भने जतिपनि भस्टचार गरेको रकमहरु शबही यही देश को लागि लगानी गर्न लगाउनुस्.?. तब अ्नी यो देश हामीले नहीं विकास गर्न सकिन्छ ्र देश बन्छ.?. ्तर इ भ्रस्त नेताहरु लाई ्जेल हाल्ने कुराहरु चाहिँ नगर्नुस् कीनकी.?. आज तपाई सरकारमा हुनुहुन्छ ्र तपाहिँ ले ्जेल हाल्नु सक्नुहुन्छ ्तर भोली ऊ सरकारमा हुन्छ.?. फे्री तपाई हरुलाई पनि ्जेल हाल्छ.?. यस्तो फोहोरी ख़ेल न खेल्नुस्.?.यस्तो खिचा तानी गरेर देश विकाश गर्न सकिदैन.?. ्र अब नया कानून,नया संगीयता, नया ब्यबस्ता को खाचो ्छ.?.तब यो देश को विकाश 100%विकाश सम्भब ्छ गरेर त हेर्नुस्.?. RK. Rai. 🙏👏