विद्युत महसुल उठाउन निर्देशन दिनै पर्दैन ।विद्युतका कर्मचारी को कामै त्यही हो । कसले वुझाएको छैन पत्र काट्ने ग्राहकलाई भेट्ने किन महसुल बुझाउन भएकोछैन सजग गराउने काम कर्मचारीको हैन र?
रमेश खरेल कसैको हण्डी खायर पुगे अख्तियार! यी मनुवाले प्राधिकरन मारा उद्योगपी बाट बाट लेनदेन गरेको होला!!!यी रमेशलाई अरबौँ हाम गर्नेहरु देखेनन तर कुलमानलाई देखेछन।नेपालको स्थिती बँगलादेश जस्तै होस भन्ने भित्री मनसुवा पनि हुनसक्छ।