Gagan Thapa (Health Minister) in the program Tough Talk discussing about the health sector of Nepal. This Program was aired in Kantipur Television on 31 August 2016 at 9:30 PM
गगन थापा लाई एक्चोती सबैले सम्र्थन गरौ ।हामी सबैको कारणले उनि एती लोक्प्रिय छ्न ।पहिला लोक्प्रिय बनाउने जब काम देखाउने बेला मा चाही जे पायो तेही नभनु ।ओली लाई भन्दा गगन थापा लाई समाजिक सन्जाल मा लोक्प्रिय बनाउ र उन को सम्र्थन मा सबैले राम्रो लेखौ ।एदी उन्ले ८ महिना मा केहि गर्न सकेन भने हामी सबै मिलेर गगन थापा मुर्दा बाद भनउला तर अहिले हामी सबैले गगन थापा जिन्दाबाद भनउ र वा को सम्र्थन गरौ ।गगन थापा जिन्दाबाद्, नेपाल को न. १ युबा नेता (गगन्) सफल बन ।
दुर दराजमा सामान्य उपचार नपाएर मर्न बाध्य भएका गरिब जस्को कुनै किसिमको पौच छैन !!!उनिहरुले सर्भसुलब उपचार पाउने ब्यबश्था गर्नु हुन्छ !!!भन्ने आशा भरोसा बिश्वास गरिरहेका छौ!!!जनताको हित हुने कार्य गर्नु होला ,कार्यकालको शुभकामना ... गगन थापा ज्यु...
स्वास्थ्य परिक्षणकाे रिपाेर्ट देखाउन १ दिन अथवा १२घण्टा कुर्न परेकाे तिताे अनुभव प्राप्त गरेकाे ठिक २ दिन पछि अथवा २०७३ साल भाद्र १५ गते बेलुकी १० :३० मा Youth tube राखीएकाे दिल भुसन पाठक सँग टफ टक मा मानीय स्वास्थ्य मन्त्री गगन थापाकाे अन्तरवार्ता उत्साहका साथ हेर्ने जमर्काे गरीयाे । टफ टक हेरीयाे पनि अव तपाइकाे सारा क्षामताकाे उच्चतम प्रयाेग गरी सम्पुर्ण नेपालीले स्थानिय स्थरमै गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण मिलाेस । यदि यसाे हुन सकेन भने तपाइकाे अाफ्नाे राजनितिक यात्रामा असफल सावित हुनुका साथै अव अाउने युवा नेतृत्वकाे पनि विश्वास गुम्ने छ । सफल कार्यकालकाे लागी शुभकामना । पवन बुढा श्रीनगर ३ हुम्ला
We feel very proud to see Mr. Gagan Thapa as a Health Minister of Nepal . Now we wish you good luck and more strength to fulfill that Dream you have seen in this particular field. I really hope , you can do it even in this short period of time. Good work will be surely appreciated from whole nepalese . Our best wishes are with you Mr. Gagan Thapa !
Very nice interview and the commitment from the table of health minister. You are the right person in a right place at the right time. Best wishes and support from the Nepalese people are with you. Hope you can do it.
जे हाेश अहिले काे मन्त्री मडलमा धेरै जानकार र जाेसिलाे र मान्छे हरु पाएकाे छ र तेशमा पनि शथ्य मन्त्री भनेकाे देशकै जुजारु पखर नेता गगन थापा ले समाल्नु भएको मा धेरै धन्यवाद छ र फेरि काे राजनीति काे लागि पनि बनाउने भाबि याेजानाहरु
पार्टी कुनै मन पर्दैन जुनसुकै पार्टीको ब्यक्ति नेतृत्व गर्न आओस् सुरुमा भुक्छ 2 चार महिना पछि तेहि नेता तथा मन्त्री भ्रष्टाचारको नाइके बन्छ तेस्तो नहोस् आस लाग्दो बिस्वस्नियता को काम गरोस् बोलेका कुरा पूरा होस ।मन्त्री गगन थापा ज्यु लाई कार्यकाल को शुभकामना ...
तपाईं को सपना को उचित मुल्यांकन होस् । सम्पुर्ण नेपाली जनता ले स्वास्थ लाभान्वित हुन पाउन। कोहि नेपाली पनि समयमा एउटा सिटामोल नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् । गगन थापा लाई शुभकामना छ।
After listening to the point of view of Gagan Thapa . We should have not health ministry but we should have ministry of health , education , science and technology all together n give young blood like GaganThapa at least 5 yrs to make better change for future of Nepal.
गगन दाइ ,बिश्व दाइ! No if No but!! किन्तु परन्तु केही पनि चल्दैन ! अब बोल्ने हैन गर्ने ठाउँ मा पुग्नु भो! तपाइँ हरु को यो जित पार्टी का सिमित कार्यकर्ता को लागि जित हैन ! यो देश का प्रत्येक नागरिक को सपना जोडिएको छ! खाडी को चर्को घाम मा बेल्चा चलाइरहेको युवक तपाइँ को जित ले हर्सित भएरहेको छ किन र के का लागि तपाईं हरु बुझ्नुस !! समुन्नत नेपाल , सम्मानित नेपाली बनाउने यो महाअभियान मा तपाईं हरु को यात्रा छिट्टै सफल होस शुभकामना !!
Health postma jun doctor tokiyeko chha uniharu time to time present hudainan tara tinai doctor private clinic ra pharmasy haurma birami check gari raheka hunchan,euta samanya cma padeko manchhe le andha dhundha birami check gari medicine becheko abastha pani chha gau-gauma hellth post cha tara medicine chaina bhayeka medicine haru pani teha basneharule ramro sanga chindainan....yesta samasya dherai chhan gagan ji hajurle pura yuvako bharosa liyera hidnu bhayeko neta ho aasa cha yuvako bharosa tutne chaina...subhakaman...
सहि गर्नुखोजने र गर्ने मान्छेलाइ जुनुसुकै फलाम्को चिउरापनी चपाउनु सक्छु भन्ने aata aaunu sababika हो तर राम्रो कामगर्ने लाई हरेक अबरोध खडा भैरन्छ तर सक्चा सपूत ब्याक्तिहुन गगन्थापा कार्यकाल पनि सफल गर्दैजानु होस
नेपाल हाम्राे प्याराे र सानाे देश जहाकाे हरेक पाटाेहरूमा थुप्रै फाटाेहरू अगाडिका नेतृत्वहरूले सिउन नसकेर वा देख्न नसकेर उस्तै अवस्थामा छाडेर गएका छन अब गगन थापा ज्यूले पुराना फाटाहरू सिउने र संग संगै नया साेचलाइ पनि लागु गर्नका लागि जुन समय सिमा उहासंग छ त्यस अवस्थामा उहाबाट धेरै ठुलाे अाशा गर्नु जहासम्म जायज नहुन सक्छ । रहयाे मन्त्रिकाे रूपमा गगन थापालाइ हेर्न, बुझन र उहाकाे कार्यप्रगति का लागि केहि समय दिन जरूरी छ जस्ताे लाग्याे मलाइ ।
I have faith in Gagan. I am sure he will try to do something good but it's not only politician job to look after the country. We all as a Nepali has to work together to build our own country.
jun j0gi aaye pani kaanai chirek0 bhanne ukhan nabhannus gagan ji kura h0ina kaam garnus nepal k0 janta tapai prati derai aashabadi chan and tapai k0 karrekaal k0 lagi derai dherai shubhakana!!!!
Change In At Least Something In Nepalese Health System Will be Appreciated .We The Youngster! Are With You ! Gagan Dai! N Yeah Gud Luck (y) To Your Precious Vision ! Jay Nepal .
मन्त्री ज्यू म इलाम जिल्लाको समालबुङ्ग गा बि स बाट तपाईँको यो अन्तरबार्ताबाट केही उत्साह जागेकोछ हामी यस ठाउँको मानिस कहिले सम्म भारतको मिरिक दार्जिलिङ र सिलगढी भर पर्ने ? गाउँ न आपत्कालीन अवस्थाको लागि एम्बुलेस छ या कुनै हस्पिटल अकाल्मै मानिसहरू ज्यान गुमाउनु पर्छ भने भारतमा बढी खर्च हुन्छ यसको लागि केही सोचि दिनुहुन्छ कि?
स्वास्थ्यमा गगन थापाले ठूलो काम गर्न त खोज्नुभएको छ तर उहाले स्वास्थ भन्नाले cetamol र chloramphenical मात्र बुझ्नुभाको छ जस्तो छ तर त्यसको side effect देख्नुभएको छैन, उहाले मानिसको दिर्घ स्वास्थलाभको लागि आयुर्वेद चिकित्सालाई पनि प्राथमिकता दिनैपर्छ जस्तोलाग्छ ।
bhasan matra diyera hudaina.we had a lot of expectation from mr. Gagan thapa.But now i kind of feel that he is also one of the other political leaders....even if he doesn't do whatever so called promise he has made in front of media, i don't think its a big deal...Yes it is a big deal for our nation and for people of nepal but its not a major issue for political leaders...Other political leaders including Mr Gagan Thapa has promised so many things which has not been accomplished yet......
Nepal is for one of the best for heart treatment, cancer treatment, skin laser surgery, eye treatment, dental treatment. Many foreigners come to Nepal for that treatment but our politician want to go aboard.. Ridiculous things.. They just want money...
hami sampurna nepali garib janta haru k apil garxau vane . yi neta jun birami vara bides janalai desko dhikuti bata paisa li rako xan aba ti deslai dal dal ma phasaune netako nam ma desko dhikuti bata paisa xutaunu vanda bichara ti varkhar janmadai gareka volika deska mahan neta hune ti dukhi balbalikako lago xutau .aba ti marna lageka aayu pugeka deslai kunai gantabya ma na puraune lai sahayog nagara
kanggresi neta ho gagan lai baato chhoti deu .daha nagar. janata le bikasit rastra pauchhan. vision ra naitikata nabhayaka neta le desh matra dubauchhan .
tapali jasto neta ko kho 6...tara bolnu hun6 dharai garnu hun6 thorai...tapai ko vasan sunda vole nai parebartan hun6 jasto lag6 ...mananeya mantre ju..haru aba ko sasteu ma sudar kasto hudo ray6