Sir mero pcr pojetiv aako xa ma hom isolation ma base ko xu mlai ke khanu parxa ke khanu hunn bare hajur sang sujhab linuxa please sir hajur ko number sms gardinus dhanebaad
🙏Dr म अहिले ३८ बर्सको भए ,१ बर्सदेखि Amlod L 5 mg को खादै आको छु अहिले प्रेसर ठिक छ ।तर uric acid बढेर खुट्टा अतिनै कहिलेकाही दुख्छ के मैले प्रेसरको दवाइ छोद्न मिल्छ ।कृपया बताइ दिनुहुन्छ कि?
सर,नमस्कार!हजुरको भिडियो साह्रै राम्रो छ।मैले ४-५वर्ष देखि AMLOTAN 55खादै आएको छु।मेरो उमेर ६१वर्ष छ।तर यो खाए देखि पिसाब पटकपटक आउने,टाउको छुदा मात्रै दुख्ने,सुक्खा खोकी,झुम्म हुने,यौनइच्छाशक्ति घटेको,भोक लाग्ने,दुब्लाएकोछु,कनै समस्या आएमा टाउको दायाँ भागमा चसक्क गर्ने,छाती दुखेको महसुस हुने।के खाने र केगर्ने?
डाक्टर साप मैले Telma AM 5/40 खादै आईरहेको छु । २ महिना जति भयो सुरू गरेको । अहिले BP 110/70 मा झरेको छ । ३३वर्षको उमेर छ । अनि हल्का छाति दुख्ने शरिरमा कता कता सिल्का हाने जस्तो हुन्छ । यस्तो अवस्थामा के गर्ने ? अौषधि छोड्न मिल्छ कि नाई होला ? कि परिवर्तन गर्ने होला ?
डक्टर साप नमस्कार हजुर म हाल जापानबाट हो हजुर म प्रेसरको औषधी एमलोड ५ खादैछु करीब ६/७ साल भयो सर अनी प्रेसरको बिरामीले साउना बाथ र स्टिम लिन हुन्छकी हुदैन सर अनी कफी लिन चाही के कस्तो हुन्छ सर पिलीज जानकारी दिनुहुन्छकी सर 🙏🙏🙏
दाक्तर साह नमस्कार राम्रो जानकारी दिनु भय को मा धन्यवाद र मैले पनि पाँच महिना देखि प्रेसर को दबाई खाईरहे को छु र २०य जि को हो अहिले ९० १३० छ अब दबाई प्रछ कि पर्दैन सर
Dr. Sab Namste म मलेसिया मा छु .मैइले 1 महिना देखि 10 mg ko Amnoz को औषधि खान्छु।मलाई खुटा तल सुनियो को छ ।Dr. संघ सल्लाहा लिदा केही हुदैन भन्नू भयो ।र सुनिएको कम गर्ने दबाई खाना दिनु भयो । र pressure को दबाइ contatinu गर्न भनु भयो सल्ला दिनुस Dr. Sab 🙏🙏🙏🙏
Dr साहेब, मैले झण्डै 5/6 वर्ष अघि देखि माइलोड -5, भन्ने औषधि खाइरहेको छु , प्रेसर को । त्यो खान थाले देखि खास मेरो प्रेसर बढेको छैन । अनि कसैले यो खाई रहँदा इसलिए side effect हुन सक्छ भनेर डराउन दिन्छन् । मैले एक्सरसाइज गर्दै आएको छु । के म त्यो औषधि बन्द गर्न वा डोज घटाउन सक्छु? कृपया बताई दिनु होस् न।
डक्टर साव नमस्कार म प्रकाश पौडेल वेल्जीयम (Uncle Dr deepak paudel)मैले Asaflow 80 mg दिन को एकपटक खान्छु यो कस्तो अवस्थाको विरामीलाई दिइन्छ र यसको साइड ईफेक्ट के हुन्छ
नमस्ते डक्टर साप म पनि पेसर को रोगी हो म एम्लोड एल खान्छु मैले पेसर को औसदी खाको 5 बर्स भयो कहिले काहीँ हजुर ले भने जस्तो कहिले खुट्टा सुनिने गिजा सुनिने हुन्छ के मैले औसदी चेन्च गर्नु पर्ने हो कि के हो
डाक्टरसाफ म बाहिर तिर छु पहिले म AT my loed Amlodipene 2.5 mg खान्थे र atenolol 25 mg खाको सर अहिले त्यो दबाइ सकिएको छ तर यहाँ 2.5 को अम्लोदिपेने छैन सर यहाँ 5 mg को क्याप्लुल छ यो दबाइ खादा केही असर गर्दैन सर खाने तरिका भनिदिनु न सर
मैले mylod At h 2.5 mg ७बर्ष अगाडि देखि खाईरहेको र अहिले heart beat अलि घटेका ले फेरि SART H 12.5 Mg चलाए bp 120/80 ठिक छ। यो औषधि ठिक छ ? यो भन्दा कम डोज ठिक होला ?
सर नमस्कार मैले प्रेसर को औसधि खाए को 15 महिना भयो अहिले सामान्य छ औसधि मैले सुत्केरी भएको एक हप्ता पछी देखि खादै आएको छु अब छोडन मिल्छ कि मिल्दैन हजुर ले बताइ दिनुस्न सुत्केरी अघि मेरो प्रेसर हाइ थिएन
Dr. Saheb namaskar, DR. SAHEB MAILYA SALTEL 40 MG. HO medicine khane gareko chu. Maro pressure kahilay 80 bye 60 r khilya 150 by 90 pugcha yasto bela ma pressure ko medicine khana huncha ki hudain.. praya pressure thik nbhaya samma pressure ko medicine nkhanu bhnchan ma k garu sir...maro kemu ko treatment bhairahko cha .. j garu Dr. Saheb pks suggests me...
Doctor sab namaste.ma hal koreama xu.nepal ma huda mero pressure 120/80 matra thiyo.tara korea aaepaxi badera 150/96 xa.anxiety le garda pressure ma eti faraka aauxa ra.ghatdai ghatdain.aausadhi pani khaeko xain.
डा साप मैले सुनेको सितलचिनि को पाउडर खान हुन्छ कि नाई खादा सुगर थाईराट धेरै प्रकारका बिरामी निको हुन्छ र म पनि सुगर थाईराट को बिरामी हु तर अग्रेजि दबाई खाएको भने छैन बि पि को लोसेप ए बिहान खान्छु मलाई जानकारी दिनुस न डाक्टर साप म आशावादी छु
नमस्कार सर मैले प्रेसर को औसधी खायेको 5 बर्ष भयो म अहिले 37बर्ष को छु एक्जना राम्रो फिजिसिएन डाक्टर लाई नै देखायेर सबै कुरा चेक गर्दा अन्य रोग केही देखा परेन डा सर ले बन्सानु गत को कारण ले भन्नू भो र एम्लोडिप्लिन5mg र एटिनल 50mg मिसिएको औसधी दिनुभो 5 बर्ष देखि यहि औसधि खायेको तर पनि मेरो प्रेसर 140/95 भन्दा माथिहुन्छ कन्ट्रोल मा छैना नर्मल खाना खाने एक्सर्साइज गर्ने गरि रहेको छु अनि बर्ष बर्ष मा डा सर सङ पनि परमर्स लिइ रहेको छु तर पनि प्रेसर नर्मल हुन्न मैले अब क गर्दा उचित होला सर ?
sir namskar ma saudi arebia ma basxu mero age 42 years ra maile sartan Losartan potassium 50 khai ra ko xu ra ile samma kunai saidefect dekheko xaina tra pani esko barema kehi jan kari pau hai sir kina ki paxi nepal farke paxi aru kunai davai linu parla tesma k kasto hunxa kehi jankari pau na sir
बल्ड प्रेसर हाइ को औसधि नि सर म 3 बर्स जति भयो खाएको मैले औसधि माइ लोड एटि अच हो सर यस्मा अम्लोडिपिन एटोलोल भन्ने एउटै ट्यबलेट खाको थिए सर तर अहिले म कुवेत मा छु सर तर यहाँ को औसधि अलग अलग छ सर फेरि अम्लोडिपिन 5 mg को छ सर र एटोलोल 25 mg छ सर तर यो कसरी खाने होला सर फेरि अम्लोडिपिन त क्यापसुल छ यो क्यापसुल कसरी खाने होला सर ?