Тёмный

TRUTH: Rabi Lamichhane party RSP Secretary Mukul Dhakal tape on mouth & his demands after field trip 

Anand Nepal
Подписаться 922 тыс.
Просмотров 48 тыс.
50% 1

Mukul Dhakal went on a months long trip all over the country and prepared a report about the future of the party. The report however caused a major issue with party president Rabi Lamichhane. Now Mukul Dhal is investigated further.
00:00 RSP Meeting
04:41 Letter to Mukul Dhakal
05:37 Party Meeting Details
07:36 Swarnim Wagle explains the meeting
10:12 Mukul Dhakal Question
11:22 Full Letter to Rabi Lamichhane
14:05 Question
#rabilamichhane #anandnepal

Опубликовано:

 

5 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 152   
@deepakbudhathoki9089
@deepakbudhathoki9089 2 дня назад
रबी दाई , हामी साथ मा छौ ….🙏🙏
@ssb-77770
@ssb-77770 2 дня назад
Mcc berudha nabolne Lai hami satha didainau jhole haru
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 дня назад
मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैको तासको तुरूप बन्नु भएको छँ रा स पा सिद्याउन को लागि।
@sunilkarki4670
@sunilkarki4670 День назад
Yaa sahi boleko ho vanna nasakne ?? Kasto ullu ho tapai haru?? Maile giribandhu tea jagga bechna sign garne ravi lai tei bela chinisakeko thiye yo ravi vanne sahi xaina vanera … pudasaini , aafnai driver … ko death 👍 yesma 100% rabi ko haat xa
@Anilprasai-hi9wj
@Anilprasai-hi9wj 2 дня назад
रबि दाइ हामी शाथ छौ
@babukajishrestha1073
@babukajishrestha1073 2 дня назад
७ दिन मात्र हाेईन सधैँकाे लागि बिदा दिनुनै रामूाे , मकुल जस्ताे किरालाई ।
@subodhbhatta2254
@subodhbhatta2254 2 дня назад
Journalist haru sanga chai mukhma kalo tape lagayepani bolna sakido raixa Ani bhitra kina na boleko…..natak
@pawankdka5681
@pawankdka5681 2 дня назад
रबि दाइ सक्काउन आफ्नै दाइ त लागिपरेको छ भने यो मुला मुकुले जस्ता को के भर
@anandchaudhary1675
@anandchaudhary1675 2 дня назад
what if there is actually problems in that party ?
@indrasunuwar2351
@indrasunuwar2351 2 дня назад
Yes ho
@bukeshmudbari2037
@bukeshmudbari2037 2 дня назад
मुकुल ढकाल भनेको ढाका कुमारको प्रकृतिको अर्को चेहरा । Mukul is totally wrong and is not fit for the position he holds.
@debbahadurgurung5716
@debbahadurgurung5716 2 дня назад
मुकुल ढकाल कॅाग्रेस र एमालेसॅग बिकेको हुनु पर्छ ।
@pradeepthapa7424
@pradeepthapa7424 2 дня назад
झाँक्रीको भाई डाक्टर मुकुलको मुखमा चुकुल जुन जोगी आएपनि उस्तै उखान चरितार्थ नगर्नुहोला।जनताको आशा भरोसा र सपना नतोड्नुहोला।
@neeradahal2680
@neeradahal2680 2 дня назад
जस जसले जेभने पनि हामी जस्ताले पनि आसगरेकोहो तर हत्तपत्त सरकारमा जानू हुदैनथ्यो ।
@shresthagoodday
@shresthagoodday 2 дня назад
सरकारमा नगएको भए श्रमको काम पहिला जस्तै घण्टौं लाइन बस्ने, दलाललाई पोष्ने, खेलाडीहरुले पुरस्कार नै नपाउने, शिक्षकहरु राजनीति गर्दै हिंड्ने, भ्रष्टाचारी, अपराधीहरु उन्मुक्ति पाउने जस्ता कार्यको अन्त्य कसरि हुन्थ्यो श्रीमान? सन्दर्भ रा स्व पा का मन्त्रीहरुले गरेका राम्रा कार्यहरुको समर्थनमा!
@bikashbhusal8897
@bikashbhusal8897 2 дня назад
सरकारमा नगए झाँट केलाएर बस्ने?
@princelem8427
@princelem8427 2 дня назад
Yo chor sirohiya sanga mileko cha
@DiyaSg-wx5jm
@DiyaSg-wx5jm 2 дня назад
Navako thau ma problem create garne manxe lai sadain ko lagi nikalda hunthyo
@bikramshrestha9371
@bikramshrestha9371 2 дня назад
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।
@bikramshrestha9371
@bikramshrestha9371 День назад
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No
@user-kv2xz7ox4x
@user-kv2xz7ox4x 2 дня назад
को बाट परिचालित हो मुकुल जि तपाईं पार्टीको धमिरा हो भन्ने स्पष्ट देखियो
@tilakkhadka3980
@tilakkhadka3980 2 дня назад
हो कालोटेप पनि कसले कतिलाख या करोडमा लाइदियको होकुन्नि ?
@indrasunuwar2351
@indrasunuwar2351 2 дня назад
Yes
@anandajuwa6172
@anandajuwa6172 2 дня назад
Dr.Mukul Dhakal le Kailash shiroriya sanga kati rakam bujheko ho Dr. Dhakal le janatakai khulasta bhannu paryo
@jagatkhatri240
@jagatkhatri240 2 дня назад
रबि दाई हामी छौ एक मुठ्ठी सास रहेसम्म हामी देश बनाउने आभियानमा हाम्रो साथ सदैब रहने छ ❤
@TheStreamer73
@TheStreamer73 2 дня назад
Mukul aba sukul oder sutna jau kam xaina tmro 😂
@vloggersushil7
@vloggersushil7 2 дня назад
mukul dhakal sarai immature lagyo toit🥲🥲🥲🥲
@rameshkumargurung7767
@rameshkumargurung7767 2 дня назад
मित्रको आफ्नै थुतुनोले Poltics सकियो ।
@bhandariuddhab1276
@bhandariuddhab1276 2 дня назад
You are right 👍
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 дня назад
Jaya ghanti all team ❤
@user-xi6cb5cc1u
@user-xi6cb5cc1u 2 дня назад
Right 👍🇳🇵🙏🔔🔔🔔
@Sailesh.Bhumi.wb2dy
@Sailesh.Bhumi.wb2dy 2 дня назад
Yo खराब मान्छे हो भन्ने सबैले थाहा xa हाेला।
@user-nd2zw6gx7y
@user-nd2zw6gx7y 2 дня назад
Kp or serbhadur feeding him 100 %
@GaneshKr3395
@GaneshKr3395 2 дня назад
Mukul is Immature and incompetent. He should resign immediately.
@anupsongcollection
@anupsongcollection 2 дня назад
Get Lost Mukul ..
@kumarthapa9530
@kumarthapa9530 2 дня назад
ढकालजी महामन्त्री र प्रबक्ताको लागी उपयुक्त पात्र होईनन । पार्टी वा कुनैपनि संस्थामा अनुशासन, बिधि-बिधान र प्रक्रिया हुन्छन यस्तो अराजक, सन्की र अंहम राजनितीमा राम्रो गर्दैन । उनको अम्तरबार्ता र सोसल मिडीयामा दिएको अभिब्यक्ति हेर्दा वाकपटुता र तर्क पनि धेरै फितलो jpt बोल्ने । वहांको यस्तो रबैयाले पार्टीलाई नराम्रो गर्छ ।
@samyogshrestha4380
@samyogshrestha4380 2 дня назад
thik garexa mukund dhakal lai
@ChhabiNeopaney
@ChhabiNeopaney 2 дня назад
Great content as always ! I Really love the Flute and Tabala music at the end ! So soothing!
@indrasunuwar2351
@indrasunuwar2351 2 дня назад
Good news
@gunakarnaunyal3327
@gunakarnaunyal3327 2 дня назад
mukul le j vane sahi vane k ravi vagwan ho ra jaile ulai jay hay kar garna prme
@baidyasatya2609
@baidyasatya2609 2 дня назад
Right evaluation for leader.j cha tye bhanyo
@grpkonlinecreation3260
@grpkonlinecreation3260 2 дня назад
उता डाक्टर ढाकाको राजनीति सकियो यता अर्का डाक्टरको राजनीति सकिनेभो !
@TekbdPoudel
@TekbdPoudel 2 дня назад
Parichalita byakti Rahe 6
@numaninamentertainment1211
@numaninamentertainment1211 2 дня назад
Party kholnu galti ho tespaxi Jo payo tei party ma prabesh garaunu arko galti ho.
@shresthagoodday
@shresthagoodday 2 дня назад
मुकुल जी, तपाईं प्रचार तथा प्रसंसा नपाएर मन मनै फ्रष्टेशनमा जानु भएको जस्तो पाएँ।तपाईं जुन पार्टिमा हुनुहुन्छ नि, त्यो पार्टिले गरिरहेका राम्रा कामको जस अरु कसैले होइन तपाईं कै पार्टिले पाइराखेको छ त्यसको जस पनि तपाईंले पाउनै भएको छ, कम से कम मेरो नजरमा किन कि तपाईंहरुले पठाउनु भएका मन्त्रिहरुले राम्रो काम गर्दै अघि बढ्दैछन्। होला तपाईंलाई लागेको तपाईंले भए अझ राम्रो गर्ने थिएं भन्ने लागेको जस्तो देखियो। राजनीतिमा सबै आफै गरौं भन्ने हुंदैन। टीम वर्क हो। तपाईं केहि समय न्यूट्रल भएर सोच्नुहोस् आम जनताको आशापूर्ण अनुहार हेर्नुहोस् र आफ्नो पार्टि र मन्त्रि बनेकाहरुले गरेका राम्रा काम हेर्नुहोस् आज जन जनको मनमा रा स्व पा बस्न सफल हुंदैछ। सबै काम तु का तु हुंदैन बिस्तारै हुने हो यति छोटो समयको सरकार बसाइ मा यति धेरै काम भएको मा म चाहिं सन्तुस्त छु। र मेरो सुझाव तपाईं पनि सन्तुस्ति लिनुहोस् र यस्तै मन्त्रिहरु अरु पनि बनाउंदै लानुहोस्। धन्यबाद!
@BijeshShrestha
@BijeshShrestha 2 дня назад
💯
@dialezy
@dialezy 2 дня назад
ghar ko kura ghar ma rakhera.. sallaha garera samasya lai solve garney ho.. ghar ko samasya bahira liyera auney ani ghar ko baizaat garnu hunna... its really bad...
@pagale0000
@pagale0000 2 дня назад
Afnai Ghar ma ago laaune buddhi kosle diyo yini doctor lai.
@Baburamchapagain424
@Baburamchapagain424 2 дня назад
राष्ट्रिय स्वतन्त्र पाटी रबि को पाटी भनेर चिनिन्छ रबि नभयको भय रास्पा कसैले पनि चिन्दैन थियो जनता रबि को लागी पछि लागेका हुन मुकुल लाई बल्ल चिन्दैछन् रबि को प्रगतीमा मुकुल जलीरहेको देखिन्छ
@bharatbirrai9791
@bharatbirrai9791 2 дня назад
मुख मै टेप टासि सके पछि महामन्त्री ज्यु बोल्नु हुन्न्थ्यो।
@__Dallu456
@__Dallu456 2 дня назад
Bless everyone god 💸🌈💰
@Humanityworld-wt3sz
@Humanityworld-wt3sz 2 дня назад
Mukul dai is right.plz support the truth not the illusion or populist
@shipram37
@shipram37 2 дня назад
Ntk
@user-zl6uy6yf3j
@user-zl6uy6yf3j 2 дня назад
हेर न मुला हेर
@ShovaOli-nr4pm
@ShovaOli-nr4pm 2 дня назад
त मुलाले टेप मात्रै हाेईन माेसाे पनि लगा खालि ठाउँमा
@sombhujel1030
@sombhujel1030 2 дня назад
Puji pati, Media House , purana party sable sakauna khojdae xan rabilaae
@nehashrestha738
@nehashrestha738 2 дня назад
Mukul ta mero classmate ho yar,ka bata ka pugyo kta,he has always been a fair and good kid,loud,debatable
@chhatramagar9739
@chhatramagar9739 2 дня назад
महामन्त्री ज्यु ले ऐनामा जे देय्यो त्यही स्प्रस्ट्ट भन्नु भको कुरा सबैमा सचेतना भया!!!! !!आभरी !!!
@suzanmagar6323
@suzanmagar6323 2 дня назад
Mukul is really ineligible for the post. Yo manche lai na bolna aauxa na prasna ko uttar dina nai!
@premgrg1542
@premgrg1542 2 дня назад
Yesto nautanki garyo vane yamalae ra congress le party ma rakcha vanera ho ke.
@arjunshah5555
@arjunshah5555 2 дня назад
यो देश भ्रष्टाचारी लाइ कारबाही हुदैन तर पाटी राम्रो गराउ भन्ने लाइ कारबाही ?
@sureshpun5832
@sureshpun5832 2 дня назад
Very good yo sala chor li kintipur kigrass ma janvanu Rabi sir
@pawanpanta8052
@pawanpanta8052 2 дня назад
Rabindra le sajha party sakayo rabi le swotantra sakhap pardai xa. Mukul le uth ayeko kura mero man ma pani uthekai ho. Arulai gaali garera matrai Ravi le rajniti garirakhna sakdaina. Nirmala panta ko hatyara chineko xu vanne kei garna nasakne. Sabaile aarop matra lagaune kei garna nasakne ani aafu mathi lageko aarop ko chitta bujhdo uttar Nadine Ravi lamichchaane abarsadi nai hun vannne kura ko pramad ho. Mukul le chine mukh ma tape lagaye aru le Ravi sangai sati janxu vandai xan Jaaaun.
@user-jh2xl5rj1h
@user-jh2xl5rj1h 2 дня назад
Jhole hola ni yo dakal
@nischalbhujel9101
@nischalbhujel9101 2 дня назад
🙏🙏🙏
@shyambista7117
@shyambista7117 2 дня назад
Jay Ghanti All Time
@mehkzkhem
@mehkzkhem 2 дня назад
याे कुरामा मुकुलकाे कुरा सहि छन, उनका केही कदम केटाकेट पन देखियाे हाेला तर उनकाे पदकाे लाेभ गर्ने मनिस झा स्वर्णिम वाग्लेहरुकाे खुरापातिले आजकाे नेपाली वास्तविक युवाकाे भाव पक्कै बालेल्दैन्न। कुन्नि कताबाट कंग्रेस अनि कंग्रेस बाट रास्वपा आएका अवसरवादिले रास्वपाकाे भाव पक्कै बाेक्दैन। सकिदै माने हुन्छ यहि चाल हाे भने।
@binodregmi8103
@binodregmi8103 2 дня назад
कसैको त नुन खाकै हुनु पर्छ मुकुल ढकालले।।।
@balkrishnakhanal5738
@balkrishnakhanal5738 2 дня назад
पार्टीको महासचिव भएर काम गरेको अनुभव मसँग छ, अध्यक्ष बाहेक अरु पदलाई खासै महत्व दिदैन विधान व्युरो पदाधिकारी सदस्य समेतको टोलीले.. अध्यक्षले जे गर्छ ठीक हो भन्दै ताली नपिटनेको खैरियत छैन हिजो राजतन्त्रको विरुद्धमा लडियो आज यिनैका विरुद्धमा, अध्यक्षले आफ्नो घर परिवार वाहेक अरुको माया मान्दैन थाहा छ भएर के गर्ने ? नयाँ पार्टी खोले धेरै पैसा चाहिन्छ..
@nepalidude
@nepalidude День назад
यी जाँठाहरू पनि कान चिरेका जोगीहरू नै रहेछन। यस्तै हो भने केहि बर्ष भित्रै पत्तासाफ हुनेछन्। रवि लामिछानेको सत्ता मोहले यो पार्टीलाई डुबाउँछ।
@karanbishwokarma5099
@karanbishwokarma5099 2 дня назад
Sabai ko bichar ka ek hunxa rw kehi vañna bitikai nilamban garne
@AashisPantha
@AashisPantha 2 дня назад
Dhakal bahun baulayo 😂😂😂
@rajutamang9338
@rajutamang9338 2 дня назад
Balen ko khel pani huna sakcha hai! Previously he mentioned he is in touch with Balen.
@sonamtamang728
@sonamtamang728 2 дня назад
Good luck RSP 🔔🔔🔔
@tarachandradhakal4944
@tarachandradhakal4944 2 дня назад
Mukal vai aba naya pati kholnu parxa
@gunjangunjan7676
@gunjangunjan7676 2 дня назад
अनुसाशासन हिन अराजनैतिक चेतना भयको ब्यक्ति ,पैसा र युवतीको भोगमा दरिद्र चिन्तन भयको ब्यक्ती रहेको प्रष्ट भो मुकुल ढकाल। रास्वापा र रबि देशले आश गरेको पार्टी र ब्यक्ति हुन। राजनीति सत्तामा बसेरै हो बुज्ने र खेल खेल्ने। बहिर बसेर कसैलाई केही थाहा हुदैन। भान्सामा गयर थाहा हुन्छ कुन कुन मसला र कुन कुन सामाग्री कसरी के के बनाउने बेला प्रयोग गर्ने भन्नी। बहिर बसेर यसरी पौडीखेल्नु पर्छ भनेर हुदैन पोखरी ,खोला,नदिमा हाम फलेर हात कसरी चलायो भने पानी माथी उत्रिन र छालहरु जितेर अगाडि पार गर्न सकिन्छ भन्ने थाह हुन्छ। निशाको राजनीति क्षमता र जोश लाइ ढकालले आफ्नो भोगमा फसायर बर्बाद गर्ने चिन्ता सार्बजनिक भयो। पार्टीको प्रतिबेदन मा यौनको ब्यक्तिगत रुचिका कुरा थुक्क नैतिक हिन गुदि भयको तर चुनाको थुप्रो जस्तो। पार्टीले समयमै निकाल्यो राम्रो गर्यो। निशालाई दुरुपयोग गरि पार्टीका गोप्यकुरा काङ्ग्रेस मा पुर्याउने दाउ गरेको छ। अब गगनको हु बहु गरेर काङ्ग्रेसको महामन्त्री भयको मा ढकाललाई बधाई।
@hirasinghkunwar9732
@hirasinghkunwar9732 2 дня назад
मुकुल बच्चा हो कसैको उक्साहटमा आएको हो। अब भाईलाई बिहे गरेर हनिमुन मनाउन पठाउनु पर्छ।
@radhikasubedi7036
@radhikasubedi7036 2 дня назад
Yogya netama sahanshilata hunu jaruri xa ,yeti xitai yesto vadvailo kathai Nepal ka neta kasari desh banxa?😢😢 jun jogi aay ni kanai chireko😢😢sarai dukha lagyo janatale dherai aasa gareka thiy aba ta k hi hunxa ki deshma vanera
@jacobxetri5309
@jacobxetri5309 2 дня назад
सब चोर नेता लाई जेल हाल्नु पर्छ ।यो रबी चोर लाई नि जेल हाल्नु पर्छ
@balkrishnagaire8663
@balkrishnagaire8663 2 дня назад
मुकुन्द ढकाल ज्यु, हजुरलाइ कसैले नराम्रो भनेकाे नि छैन, आराेप लाकाे पनि थियन, आफै मपाइ भन्दै नहिड्नुन, रास्वपा तपाईंको घर हैन तपाईंले जे भने त्यहि मान्नै पर्ने, तपाईंको कुरामा बहस हुन्छ अनि बल्ल बहुमतले निर्णय गर्छ र त्याे बहुमतकाे निर्णय सबैले मान्नु पर्ने हुन्छ। तपाई त रबिलाइ नराम्रो लाल्छना लगायर हिन्नु भाे जसले तपाई लाइ समाजमा परिचित बनायकाे थियाे त्यसैलाई नानाभाति भनि हिन्नु भाे अब तपाईंको पतन निश्चित छ, तपाई आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु भाे, अब न तपाई जस्ताे अनाडिलाइ कुनै पार्टी ले केन्द्रीय सदस्य बनाउछ न महामन्त्री, अब तपाई रूदै बस्ने कि रबिकाे बिराेध गर्दै हिन्ने बाहेक अब कुनै उपाय छैन।।।
@anandajuwa6172
@anandajuwa6172 2 дня назад
Dr. Mukul Dhakal swodeshi bideshi tarfa bata not ko bitta ma fasayera Dr. Dhakal le RSP ko chhabilai nai sidhyaune kasta daka
@IndeshMagar
@IndeshMagar 2 дня назад
रबि दाइ यो मानछि लाई हताउनु परछ बतचा गरनु नपइर हो
@sunilghaju1864
@sunilghaju1864 2 дня назад
आफ्नै पार्टी अध्यक्ष्य र मन्त्री विरुद्ध यसरी बोलेर पार्टी मै रहिरहन के नैतिकताले दिन्छ ?
@ranjukumarirai9943
@ranjukumarirai9943 2 дня назад
Aafno bichar rakhna paux. Chitta navujeko byakta garna paaux
@bhimdangi4291
@bhimdangi4291 2 дня назад
मूर्ख र पाती पिप्रीत काग गर्ने लाई बर्गस्त गर्नु नै राम्रो हुन्छ
@p8397
@p8397 2 дня назад
He seems to be mentally not fine.छेउ न टुप्पाको कुरा
@bhawanibanjade8719
@bhawanibanjade8719 2 дня назад
डक्टर ले राज्नितिक नगरेपनिहुन्छ ढाकाकुमार्पनिउस्तैभो
@mandiranepal9507
@mandiranepal9507 2 дня назад
मन्त्री हुन नपाकाे रिस जस्ताे छ अाफु माथि जान नपाउदा रिसाएकाे अवस्था हाे कि जस्तो लागाे😂
@sanjaymagar3
@sanjaymagar3 2 дня назад
ravi dai go ahade
@alkapuma9596
@alkapuma9596 2 дня назад
Aanda Nepal tapare uncle Kati paisa thageko re rabile??Bhanidinu janta janna chahanxa,
@ssb-77770
@ssb-77770 2 дня назад
Hoin cmt maa herdaa tahha hunxa ou rabi ko jhole haru kati active xan... Ou sabai rabi ko jhole matraii Paila cmt garna pugxan la
@yambahadur8334
@yambahadur8334 2 дня назад
Yo mukkul vanne mukundo kasari mahamanree vayo hou asta arajak uxrikhan party ko birodi laini maha mantree banauxsn asta parichati patralai sadaran sadasyata batai hataunu parxa
@bishnugautam8956
@bishnugautam8956 2 дня назад
यस्तो अल्लारे लाई सधै को लागि हटाउनु अर्छ
@Baburamchapagain424
@Baburamchapagain424 2 дня назад
मुकुल को अली काचो पारा देखीयो
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 2 дня назад
अलोकतान्त्रिक
@user-hg2fc7mo5j
@user-hg2fc7mo5j День назад
बाटो मा हिडिरहेको मान्छे लाई समाएर पार्टी को महामन्त्री बनाएपछी यस्तै हो!
@payangovlog8492
@payangovlog8492 День назад
यो मुकुल भन्नेमान्छेलाइ फालेको राम्रो रबि नभाको भए यस्ले 50 बर्षमा नि यतिको सिट ल्याउने थिएन आन्तरिक कुरा मिलाउने हो
@imcoolpramesh
@imcoolpramesh 2 дня назад
Manche naramro haina tara immature jasto lagyo.
@sharadashrestha2433
@sharadashrestha2433 2 дня назад
झाक्रीको भाई नै भएछ मुकुल ढकाल
@shusilpariyar6165
@shusilpariyar6165 2 дня назад
भारी बोकाउनि होइन यस्तालाइ त रित्तो बनायर निकाल्नु पर्छ पाटि बाट ।।
@shyamtimalsina5338
@shyamtimalsina5338 2 дня назад
yo mukul dhakal pagal huna lagyo jasto cha. vhitra party ko gope meeting pani katai live hunxa. plan hunxa, strategy hunxa. testo public garyo vhane ta aru party le party lai futai halxan ni. ani sabai kura chata chilla hunxa.
@sarojraut7634
@sarojraut7634 2 дня назад
Mukul ji tapai ma ahamta xa, hamile tapai galat hunuhunxa vanda pani sayad tapai teslai swikar garnu saknu hunna, tapai suruma loktantrik bidhi ko respect garnu siknus, yaha kunai dictatorship xaina ki tapaile vaneko hunuparxa vanne
@nepaliman5716
@nepaliman5716 2 дня назад
रवि ठग हो, नेता हुने गुण छ। यो पार्टीसँग आश न गरे हुन्छ। यो भिडियोको कमेन्ट हेर्दा लाग्छ, नेपालमा भेडाहरूको जमात फ ठूलो रहेछ। म पनि नेपालमा नयाँ पार्टी खोल्नुपर्ला जस्तो छ 😅😅😅😅
@raw_analysis_nepal
@raw_analysis_nepal 2 дня назад
Haina bro Ravi lamichinne la kei prove garako xaina taipani diplomatic tarikaala internally pressure Dina ho ..yo nautanki k garako tape lagaayara ....Ali nachaina Kura vayo yo chai.....taipani Mukul KO last KO kura ..Ravi la jaila aurko side ko maanxee lai dosh lagauxa ani aafno galti maandai namaanna ani aurko side lai galat prove garna kura chai 100%sahi vanyo ..
@shantamagar6256
@shantamagar6256 2 дня назад
Tape rasnelai rastria swatantra pty bata sadharan sadasyanarahne gare nilambit garnu parxa/ kam nalagne mukul. Kamai mukul. Sakjal ni eensan jasto xaina .get out from swatantra pty
@alkapuma9596
@alkapuma9596 2 дня назад
Sabai Bahun ko khel Ho, rabi will be the next level chor after kp , sere,prachande, jaal sajis garnu sarai sipalu, janajatiko lai makha parera Hera Hera, Sabai Bahun mileko xa
@tranjeeeet
@tranjeeeet 2 дня назад
मलाई यो लोकतान्त्रिक पार्टी हो भन्ने लागेको थियो । एउटा लोकतान्त्रिक पार्टी र त्यसका सदस्यहरूले समग्रमा लोकतान्त्रिक अभ्यासलाई कसरी इन्कार गर्न सक्छन् !! त्यहाँ केही गडबड छ। 🧐
@manishdawadi3267
@manishdawadi3267 2 дня назад
Timi rajinitik Chetana navako manxe raixau..
@ryteshghotane6214
@ryteshghotane6214 2 дня назад
Mukul Dakhal 🙏
@tarachandradhakal4944
@tarachandradhakal4944 2 дня назад
Koi peni pati ko ghula hoina rabi dai
Далее
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
LIVE: Rajya Sabha proceedings
2:25:08
Просмотров 5 тыс.