Тёмный

Uमिती २०८१/०६/१८ गतेको १३३० बजे देखि नवलपुर जिल्ला कावासोती न.पा-८सभापति चोक स्थित राष्ट्रिय 

NP Sports  chyanel
Подписаться 919
Просмотров 59
50% 1

Uमिती २०८१/०६/१८ गतेको १३३० बजे देखि नवलपुर जिल्ला कावासोती न.पा-८सभापति चोक स्थित राष्ट्रिय जनमोर्चा जिल्ला समिती नवलपुर
पार्टी कार्यलय देखि ऐ.पार्टीको आयोजनामा ऐ.पार्टीका अध्यक्ष गीर बहादुर महात्राको नेतृत्वमा करिव ४०/५० जनाको सहभागितामा अहिलेको समसामयिक विषयलाई लिएर महंगी,भ्रष्टाचार,कालोबजारी,अनियमितता र संघीयता विरुद्ध बिरोध र्‍याली कार्यक्रम गरेको
साथै उक्त कार्यक्रममा लगाइएको नाराहरु:-
१.गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं!
२.संघीयता खारेज गर!
३.भ्रष्टाचारी कार्वाही गर!
४.डण्ड हिनताको अन्त्य गर!
५.अमेरिकी साम्राज्यवाद मुर्दाबाद!
६.भारतीय साम्राज्यवाद मुर्दावाद!
७.राष्ट्रिय जनमोर्चा जिन्दावाद!
८.महंगी,कालोबजारी र भ्रस्टाचार अन्त्य गर!
९.सहकारी ठगलाई कार्वाही गर!
१०.राष्ट्रियताको रक्षा गरौँ!

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Mcdonalds cups and ball trick 🤯🥤 #shorts
00:25
Просмотров 821 тыс.