सार्है राम्रो संदेश वोकेको भिडियो हेरेर केही केही सम्वाद सुनेर आँसु पनि आयो हाँसो पनि उठ्यो।मिल्न एक छिन गार्हो हुन्छ तर जिन्दगी भर सजिलो हुन्छ यो सन्देश मुलक कुरा राम्रो लाग्यो...
महिलाको कानुन सुदार्न जरुरि छ सरकार🙏महिलाले पुरुषलाई जे गरे पनि हुनि🙄उनिहरुकै जित हुनि रोय कराय झुटा आरोप लगाय पुग्दो रछ कानुनले पनि महिलाकै पछ्यमा बोल्दा अधिकार दिदा धेरै पुरुषको धन सम्पति त गाको छ,छ तर जिन्दगि र घर पनि बर्वात बनाको छन्.... यो भिडियो रिलमा चाहि महिलाले सरि भनेर मिलेको देखियो...तर रियल लाईफमा चाहि कुनै पनि हालतमा महिला यसरी मिल्दैनन् 97% यस्तै रिलमा जस्तै रियलमा सुद्रिय कति राम्रो हुनि थियो🙏🙏🙏🙏
मह जोडी को संदेस मुलक कार्यक्रम अरु कलाकार सबैले बनाउने हो भने देश भरी नै सान्ती छाउँछ मिल्न एक छिन गार्हो हुन्छ तर पछि धेरै सजिलो हुन्छ क्या मर्म स्पर्शी छ यो वाक्य