Тёмный

UPGRADE UP TO 90% MEMORY || Dr.Yogi Vikashananda |  

Manokranti Centre
Подписаться 680 тыс.
Просмотров 1,4 млн
50% 1

सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RU-vid च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Опубликовано:

 

24 мар 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 604   
@ManokrantiCentre
@ManokrantiCentre 3 года назад
TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति । vm.tiktok.com/ZGJkmnDtL/
@devasubedi9879
@devasubedi9879 2 года назад
ट्रकमा
@hamroparibesh5100
@hamroparibesh5100 2 года назад
@@devasubedi9879 pbpnpmpmm
@gaurabdahal3366
@gaurabdahal3366 2 года назад
@@devasubedi9879 उघ
@bishnusharma3680
@bishnusharma3680 Год назад
ॐॐ
@ghimireayuisha5888
@ghimireayuisha5888 Год назад
Guru ji please clarify this statement pls: "Maximum countries are developed because of ruled by British"
@karnashahi24
@karnashahi24 3 года назад
गुरु जब मोबाईल किनेर youtube चलाउन लाग्दा एक दिन भाग्य बस तपाईको भिडियो भेटाए अनि आफनो जिन्दगी लाई तपाईको प्रबचन अनुसार परिवर्तन गर्दै छु , गुरु देव प्रणाम
@baljitrokaya9189
@baljitrokaya9189 3 года назад
Karna ji
@shantichand8997
@shantichand8997 2 года назад
So nice
@unishakhadka1038
@unishakhadka1038 2 года назад
Yaha
@kamalabhattarai4999
@kamalabhattarai4999 2 года назад
❣️❣️❣️❣️❣️❣️
@krishnabhattarai4807
@krishnabhattarai4807 2 года назад
​@@baljitrokaya9189 @
@deepakrana7050
@deepakrana7050 3 года назад
अत्यन्तै उपयोगी प्रबचन । 12 बर्ष बिद्यार्थी कालमा नसिकेको कुरा मैले 1 बर्षको लोक सेवा तयारी गर्दा आफ्नो ज्ञानको दायरा बढाएको थिए self study बाट । सायद यो प्रबचन सुन्न अलि ढिलो भो मेरो लागि ।
@razansinghdhami157
@razansinghdhami157 3 года назад
horr hjrr
@taraghimiredevkota9716
@taraghimiredevkota9716 Год назад
Hora
@shilapokhrel5332
@shilapokhrel5332 Год назад
same here...self study is very powerful
@dipeshbam953
@dipeshbam953 Год назад
@@shilapokhrel5332 right hjr
@yusanrai654
@yusanrai654 Год назад
sir tips dinuna plz korean languages ko lagi
@priyanepali2598
@priyanepali2598 Год назад
म अहिले कक्षा 12 मा पढिरहेकी छु । गाउँमा 10 सम्म पढेर काठमाडौँ छिरे म +2 पढ्नलाई मलाई अङ्ग्रेजी आउँदै आउदैन तर हजुरको प्रबचन सुने पछि आज मेरो आत्माबल बढे जस्तो महसुस गरिरहेको छु । आज बाट अहिले देखिनै म आफ्नो कमजोरीलाई प्राथमिकता दिने छु र हजरको यहिँ भिडियोमा कमेन्ट गर्न आउँने छु । प्रणाम गुरू जी
@sarjansingh9542
@sarjansingh9542 Год назад
गुरु को कुरा सुनेर मैले मनमनै सोचेँ किनकी जिवन अगाडि बढनु छ भने जुन कुरा उन्नति हुन्छ त्यो कुरा लाई बिश्लेषण गर्ने हो भने जिवन मा सफलताको बाटोमा चढ्न सकिन्छ यस्तै भेडियो फेरि पनि ल्याउनु होला Thanku so much sir 🙏♥️❤
@p.k.bishal.2580
@p.k.bishal.2580 2 года назад
धन्नेबद गुरु एक्दम सहि सिक्षा । धेरै को प्रवचन सुनिन्छ।तर तपाईं को प्रवचन ।जति उत्त्म र रियालिटी कसैको पनि छैन।म लाई धेरै भन्दा पनि धेरै मन पर्छ।सयेद एस्तो प्रवचन मा सबै नेपाली या ठुला भनियेका नेता नेतेनी हरु को ध्यान जाने हो भने एकदिन अबस्य पनि नेपाल को सिस्ट्म ले कोल्टे फेर्ने छ।🙏🙏🙏सबै को जय होस।
@sarmilapokharel8977
@sarmilapokharel8977 Год назад
2 बर्ष अगाडिको भिडियो मैले आज मात्र देख्न पाए .... ढिला गरेछु हजुरको यो भिडियो हेर्नको लागि आज हजुरबाट धेरै कुरा बुझ्ने अवसर मिल्यो धन्यवाद सर हजुरलाइ🙏❣️
@user-kx7qy7sr7t
@user-kx7qy7sr7t 4 года назад
10. Lecture System [5%] 09. Self Study [10%] 08. Audio-visual Presentation [30%] 07. Demonstration [>30% and
@TimePass-qi4oi
@TimePass-qi4oi 4 года назад
William White thanks
@damodarpaudyal2918
@damodarpaudyal2918 4 года назад
Q
@srijanasuwal74
@srijanasuwal74 4 года назад
yeah its true😊😍😍
@paudelbj
@paudelbj 3 года назад
Thank you for the summary
@prakashsaud259
@prakashsaud259 3 года назад
Right
@SmartEducationalTrick
@SmartEducationalTrick 4 года назад
सिकाउने तरिका होस त यस्तो होस !! फेरि आउद दिनमा पनि धेरै धेरै सिक्न पाइयोस् सर बाट आशा छ
@hamipardesinepaligorkhali2250
@hamipardesinepaligorkhali2250 3 года назад
कति राम्रो सङ । भन्नु हुन्छ हजुर ले । इस्कुल मा यस्तो गरि ज्ञान् दिने सिकाउ ने हो भने । धेरै विद्यार्थी सफल हुन्छ गुरु ज्यु ।
@greenworld1487
@greenworld1487 4 года назад
सम्पूर्ण शिक्षक, विद्यार्थी र वावुआमाले एकपटक हेर्नैपर्ने महत्वपूर्ण भिडियो ❤️❤️
@learninglovet.v.3652
@learninglovet.v.3652 4 года назад
Thank u guru.yauta speech jat vat ko barema ni rakhadinus na guru... 👏
@krishnaprasadadhikari6324
@krishnaprasadadhikari6324 3 года назад
@@learninglovet.v.3652 it is ok
@karishmashahi5315
@karishmashahi5315 Год назад
Baba namste hjrko स्मृति खत्रा छन 📝📝📝📝📝📝🖍️
@prajapatipandey2599
@prajapatipandey2599 Год назад
मलाइ लत बस्यो तपाइको कार्यक्रम हेरिराख्ने गुरुज्यु
@pradipdhakal7649
@pradipdhakal7649 3 года назад
हामिले घर बसिबसि तपाईंका प्रबचन सुन्न पायेका छौ। हामी भाग्यमानी छौ।🙏🙏🙏
@janakkhatri4274
@janakkhatri4274 Год назад
गुरु मैले ह्जुर लाई भेट्न पर्ने पहिलै हो तर ढिला भयो केही छैन आसा छ छिटै परिवर्तन हुनेछु❣️❣️🙏🙏
@beautyavenuespa1434
@beautyavenuespa1434 Год назад
Naman Gurudev🙏100%right. Canada ma hajur le vaneko jastai 6 exactly.
@balkrishnabhandari5612
@balkrishnabhandari5612 4 года назад
जय होस जय होस जय होस ।।। अहिले लकडाउन्को यश पिरियडमा गुरु ज्युको प्रबचन सुन्न पाउँदा सार्है खुशी लाग्यो ।।।
@bikashthapa6331
@bikashthapa6331 4 года назад
एक्दमै सही भन्नु भयो गुरु यो कुराको प्रमाण हाम्रै नेपालको विजय शाहा ले गरिदिएका छन्
@nirmalghimire3992
@nirmalghimire3992 2 года назад
मन गढन्ते कुरा आखिर कहिले सम्म गर्ने हो गुरु जि । तपाईलाई थाहा नभएको कुनै कुरा भएन । अव त सोध्न मन छ तपाईलाई थाहा नभएको कुरा के होला श्रीमान ।
@bhupendrapariyar232
@bhupendrapariyar232 3 года назад
एकदम सहि हो यो जीवन राम्रो बनाउने तरीकाहरू हुन् विधार्थी ,शिक्षक र घर परिवार को लागि महत्वपूर्ण छ
@Tstp1530
@Tstp1530 3 года назад
तपाईले भनेको सबै कुरा मलाई थाहा छ । यो सबै कुरा घर र स्कुलमा पनि सधैं सुन्न पाइन्छ नि गुरु देव । तरपनि तपाईंको प्रवचन देख्न उत्सुकता हुन्छु। 😊😊🙂🙂😀😁😂🤣😄😲🙁😞🙈🙉🙊
@crzana9862
@crzana9862 Год назад
सर्बप्रथम त यो video को लागि तपाईं प्रती मन मुटु देखिनै आभार प्रकट गर्न चाहान्छु आज बर्सौ पछि मेरो question answer पाए अझ खुसी मैले भन्ने सोच्ने गर्थे 2/3 horse को video mind मा रहिरहन्छ जावा तेति एक पन्न पढ्को कुरा किन mind मा रहदैन भनेर अलि ढिलो भयो answer पाउन तर पनि ढिलै भएनी पाए सबैभन्दा खुसी आज छु किनकि आफुले चाहेको कुरा पाए अनि केही आफ्नो भनाइ हरु पनि हजुरको भनाइ सग मिल्न पुग्यो ।हो यहाँ पढेर होइन गरेर सिकिन्छ अनि जानिन्छ तपाईं ले भन्नू भए जस्तै गर्न को लागि यो देश मा त्यो नियम छैन हामिलाइ चाहेको सर सुबिधा छैन पछि पर्नुको कारण पनि यहि हो उसलाई बन्ने लक्ष्य अर्कै छ जबर्जस्ती किताब मा दबाएर खै कसरी सपना पूरा गर्छ उसले उसलाई भबिस्यमा के बन्ने लक्ष्य लिएको छत कसरि उसको भबिस्य बन्छ त त्यो कहिले सोच्दैनन एकोहोरो किताबमा दबाउने कोसिस गर्छन् अनि गएर भबिस्य बिगृन्छ सबैलाई भन्न सकिँदैन प्राय लाई देख्छु अनि आफै पनि छु पढ्नु भन्दा अघि म कुन बाटो रोज्दा अघि बड्थे त तेहि बाटो गएको भए आज यो situation मा थिएन होला कोसिस गरे अझै पनि समय छ अब लास्ट 12 को finel exam छ त्यसपछि भने म आफ्नो बाटो रोज्ने छु धेरै धन्यवाद तपाईंको आज बाट हर्दिन तपाईंको video हेर्ने छु येस्तै नयाँ ज्ञान् को video को अपेक्षा गर्ने छु।।🇳🇵✊🙏💘🇳🇵🙏🙏🙏🙏🙏🙏
@binujoshi331
@binujoshi331 Год назад
गुरु देब जय होस 🙏🙏नमन हजुरको यो प्रबचनले केही उर्जा थपेको छ मेरो मन चनचले छ यो मन लाई पढाई मै लाग्ने गराई दिनु 🙏🙏🙏जय गुरुवर
@nepalesemanoj5809
@nepalesemanoj5809 Год назад
धेरै धेरै धन्यवाद गुरु जी जो तपाईले यति दुख गरेरे हामी बिच यो भिदियो साझा गरिदिनु भयो
@anjanakhadka8302
@anjanakhadka8302 Год назад
Hjr mero jindagiko best person ho I hope ki hjrle deyeko lesson mh janee hoina bujhne pryas grxu😊😊
@bktekraj6263
@bktekraj6263 2 года назад
अति. मार्मिक. . शब्दहरू सहर. हजुर का कुराले मेरो नाम नै छोयो.
@rajkumarkhadka12
@rajkumarkhadka12 Год назад
Ekdam sahi lagyo hjrko prabachan guru
@kamalabhattarai4999
@kamalabhattarai4999 2 года назад
Guru म आज बाट हजुरकाे speech सुनेर मेराे जिन्दगीकाे नयाँ सुरूवात गर्दै छु ❣️ जय परिणाम
@prabhadangi4149
@prabhadangi4149 2 года назад
अत्यन्तै उपयोगी ए्वमं ज्ञानवर्धक भिडियो राख्नु भएकाेमा धेरै धेरै धन्यवाद ! गुरू
@anjanakhadka8302
@anjanakhadka8302 Год назад
Hjrko yeuta book ma 2 year padeko thea teti kher mh jindagiko best lesson seko thea ajaii sekna paye hunthyo vako thyo hejo fri hjrlai RU-vid ma vete mh akdam khusii xu ab dheraii lesson sikna pauxu ki vner😊😊😊
@shrinkhalasharma4105
@shrinkhalasharma4105 3 года назад
म धेरै तनावग्रस्त भोगिरहेको थिए गुरूको भिडियो हेरेपछि म आफुलाई सम्हाल्न थालेको छु ।
@dhanrajsherpaili5449
@dhanrajsherpaili5449 3 года назад
मलाई नि धेरै help भयो जय गुरुदेब 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@Rasilakristina
@Rasilakristina 2 года назад
हजुर को कलास मा म सुरुदेखी अन्त्य सम्म बसेर सुने सबै शिक्षा बाइबल को पाए ।आउने दिन्मा सफल हुँदै जावस्
@aabishkarpaudel2098
@aabishkarpaudel2098 3 года назад
अहिलेका बच्चाहरूले धेरै जसो गेम खेलेर हैरान पार्छन यसरी त पढाईलाई असर गर्ने त होईन जानकारी दिनु भए आभारी हुनी थिएऊ ।
@sugambisunkey8707
@sugambisunkey8707 2 года назад
हजुर बाट यस्तै मर्गा दर्शन पाईरहु गरु🙏😊 जिवनको एक्दमै महत्त्वपूर्ण समयले दिएर हामीलाई जिउने तरिका सिकाउनु हुन्छ। सच्चै गरु हजुरको प्रवचन सन्न थाले पछि जिन्दगी लाई नजिक बाट बुज्ने मैका मिल्यो 😊 भित्र हिर्दयदेखि नै धेरै धेरै धन्यवाद 🙏💌🤝
@narayansubedi8495
@narayansubedi8495 4 года назад
प्रणाम गरुदेब! धेरै खुसीलाग्याे तपाईकाे कुराले
@laxmighale4874
@laxmighale4874 4 года назад
जय होस हामी सम्पुर्ण को lock down को कदर गर्दै घर मै बसौ आफु पनि बचौ अरुलाइ पनि बचाउ जय होस ।
@self-awareness5818
@self-awareness5818 4 года назад
Laxmi Ghale You too!
@dhruvadhikari9791
@dhruvadhikari9791 4 года назад
welcome
@MR_Rawool
@MR_Rawool 5 месяцев назад
तपाईको प्रबचनले गर्दा धेरै कुरा मा आफु लाई परिवर्तन पाकोछू गुरु 🙏🙏❤️‍🩹
@pradeeprai7670
@pradeeprai7670 3 года назад
बास्तबमा राम्रो छ l गुरु तपाई को सारा प्रवचन म सुन्दै आयको छु l🙏🙏🙏
@gurungjitbahadur7635
@gurungjitbahadur7635 2 года назад
साह्रै चित्त बुझ्दो प्रबचन गर्नु भयो गुरुदेव हजुरको जय होश 🙏❤️
@Bharat12331
@Bharat12331 4 года назад
आज म धेरै खुसी भए गुरुदेब।किन की मैले जीबनमा उच्च शिक्षा लिन पाउँने मौका पाईन तर जुन समय देखि मलाई उच्च शिक्षा लिने बातावरण बनेन त्यो समय देखी मैले स्वअध्ययन मा नै समय लगानी गरेको छु। आज हजुर ले कलेजमा गएर भन्दा स्वअध्ययन गर्दा धेरै कुराहरु सिक्न सकिन्छ भन्दा बल्ल म ढुक्क भएको छु।।
@rinkumaan2303
@rinkumaan2303 4 года назад
Jay hos. One of the best identity of our country.
@kalpanaupadhya5439
@kalpanaupadhya5439 2 года назад
जय गुरुदेव,मेरो जीवनको एक असल उत्प्रेक र मार्गदर्शक हुनुहुन्छ हजुर❤️🙏❤️
@gomayakshetri2398
@gomayakshetri2398 Год назад
I really appreciate your motivational speech guru ji🙏🙏🙏
@allknowledgeofnepal
@allknowledgeofnepal 2 года назад
निकै नै राम्रो सन्देशमूलक भिडियो प्रस्तुत गर्नु भयो गुरु जय होस
@literaturecreation3064
@literaturecreation3064 3 года назад
GOOD 10. Lecture System [5%] 09. Self Study [10%] 08. Audio-visual Presentation [30%] 07. Demonstration [>30% and
@spiritual4064
@spiritual4064 Год назад
😭😭🙏🙏
@hamipardesinepaligorkhali2250
@hamipardesinepaligorkhali2250 3 года назад
यो सहि कुरा हो तरिका था हुनु पर्छ । आफै ले सिकेको किताब हेरेको । छिटो सिक्दो रै छ । मैले महसुस गरेको छु । गुरु
@dilipchapagain9721
@dilipchapagain9721 3 года назад
मेरो जीवन को यो निकै महत्त्वपूर्ण भनाइ हो यो tq sir 😢🙏🙏
@Dilipgautam56
@Dilipgautam56 5 месяцев назад
Mero jiban ko yo nikaii mahatwapurn ho yo tw sir😢😢😢
@anushag1320
@anushag1320 4 года назад
आह !कति ज्ञानबर्धक कुरा ,+सुमधुर धुन ।
@GurungRiwaz--
@GurungRiwaz-- 4 года назад
Thank you gurudev jay manokranti jay hos 🙏
@ShankarrajGiri-tz6op
@ShankarrajGiri-tz6op Год назад
Excellent speech ! Guru jyu
@UshaWoolen
@UshaWoolen Месяц назад
खुब राम्रो लाग्यो धेरै धेरै धन्यवाद गुरुजी ❤❤❤
@yadubansu1443
@yadubansu1443 Год назад
साहरै मन परियो स्वामी जी
@technology8436
@technology8436 4 года назад
जय हाेस्, गुरु, हजुरलाई धन्यवाद, हाम्रो भित्री अाखा खाेल्न सहयोग गर्नुभएकोमा🌹
@binodkalikote4656
@binodkalikote4656 4 года назад
k vanum hjr lau..😊😊huna parni jati ramro sabai hos hjr lai 🤗god bless you sar 💞
@manjurai1641
@manjurai1641 9 месяцев назад
It is the absolutely true. If This rules is daily time to follow up. successful life .to give the bright future . Thaks for the great provided such a motivation for the learning students .❤❤❤❤🎉
@unitedstate5376
@unitedstate5376 2 года назад
सारै घत लाग्दो प्रेरणादायी प्रवचन योगी सर। आजको एक्काइसौं शताब्दीमा हाम्रो शिक्षा दिने प्रक्रिया सारै पुरातन बादी छ। यो सन्दर्भमा हाम्रो कोर्स डिजाइन ले अहिलेको अनुसन्धानात्मक सिकाई लाई कत्तिको सपोर्ट गर्छ होला? हामी कहाँनेर चुकिरहेका छौ त? शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको अन्य संबंधित पक्षमा के कस्ता सुधार हरु गर्नु पर्छ? यी विषयहरूमा पनि प्रवचन दिनुहोस है आउँदा एपिसोड हरुमा।
@damodarsharma4014
@damodarsharma4014 4 года назад
पढेको ९० प्रतिशत याद गर्ने कला भन्दा पढेको कुराहरुमा १० प्रतिशत मात्र लागू गर्न सके कति राम्रो हुनेथियो । यस्तो कुरा सिकाउनुप¥या हजुर । यो संसारमा धेरै गुरुहरु छन् । अरुलाई सिकाउँछन् तर आफूलाई सिकाउँदैनन् अरुलाईको लागि गुरु भनि माग्ने, सबै जीवन र जगतको ज्ञान भएको नौटंकी गर्ने तर आफूलाई चाहिँ नसिकाउने यस्ता गुरुहरु पनि छन् यो संसारमा । यस्ताहरुको भण्डाफोर गर्नुप¥यो हजुर । हाम्रो देशका कम्न्युष्ट नेताहरुले प्रशिक्षण दिन्छन् । कार्यकर्ताहरु जन्माउँछन् । देश र जनताको सर्वोपरिताको विषयमा सिद्यान्त छाँट्छन् । व्यवहारमा हेर्नुहोस् त, तिनीहरको साम्यवाद, माक्र्सवादको सिद्यान्त उनीहरुलाई कण्ठै छ । तर व्यवहारमा लै लै बरा बिचरा । यस्ताहरुको लागि शिक्षा दिनुप¥यो हजुर ।
@DenyDevil605
@DenyDevil605 5 месяцев назад
जय गुरूदेव🙏🙏🙏
@shusmadahal1471
@shusmadahal1471 Месяц назад
चार बर्ष पछि फेरि सुन्दै छु ❤❤
@maheshpaudel7713
@maheshpaudel7713 4 года назад
Speaking style of Dr. Yogee Bikashananda is so much catchy. Now, lets share our knowledge to regain memory for our own maximum consciousness.
@gp.2838
@gp.2838 4 года назад
जय मोनोक्रन्ती ज होस सम्पुर्ण सम्पुर्ण मा
@bikramshrestha5112
@bikramshrestha5112 4 года назад
जय होस् 👍️ जय गुरु देव
@dilipranabhat4389
@dilipranabhat4389 4 года назад
Thanks for so much sir hjr ka motivation Aja malai dheri Kura suna paya ko xxu
@Bairagi_Aghori
@Bairagi_Aghori 4 года назад
धेरै नै राम्रो गुरुदेव।
@anurai4426
@anurai4426 4 года назад
गुरुदेब धेरै धेरै धन्यवाद, तरिका दिनु भएकोमा हजुरको सबै भिडियो हेर्दै छु अधभुत लाग्छ मैले हजुरको किताब सुपर लर्निङ किताब बाट धेरै फाइदा लिए मैले। तपाईंको अर्को किताब पनि अमेजोन मा राख्नु होला मैले किन्नु खोजेको पाइन। धन्यवाद
@ramlimbu2664
@ramlimbu2664 4 года назад
गुरु तपाईको super learning book kaha paex जानकारी पाएं आभारी हुनेथिएँ
@smrititimilsina4612
@smrititimilsina4612 3 года назад
Kasto xa superlearing book?
@shantichand8997
@shantichand8997 2 года назад
Ma pani lina chaahanxu
@basugrg144
@basugrg144 4 года назад
Dear sir, Iam very much impress with your meditation, its really awesome. Thank you guruji
@sharmilakc6362
@sharmilakc6362 2 года назад
Always great motivation guru ji god bless you ❣️🙏🙏
@bishnukumarigurung46
@bishnukumarigurung46 4 года назад
Absolutely right.Tq guru dev.
@maikalgharti5107
@maikalgharti5107 4 года назад
10% intelligence use 90% hipnotise ...scientists& inventor can do this..
@maikalgharti5107
@maikalgharti5107 4 года назад
But normal people use less than 1% intelligence only
@jawalaregmi9138
@jawalaregmi9138 3 года назад
Guru, This is true. I learned through a traditional method, but now I teach my students to apply the 4 Cs 21 century skills- Critical thinking, Communication, Collaboration, and Creativity.
@sukbahadurbhujel7902
@sukbahadurbhujel7902 3 года назад
तपाईंको मनोक्रन्तिको प्रबचनबाट आफ्नो जिवनलाई केही परिबर्तन गर्ने मनस्थिति सिकिए धन्यवाद सर।
@tikadc7428
@tikadc7428 4 года назад
So powerful speech..Thank you Guru..!!🙏🙏 I learn many things😘 Hope you all love it👌✍️👌✍️👍️
@self-awareness5818
@self-awareness5818 4 года назад
Tika DC Me too!
@Jasikatamangngarden
@Jasikatamangngarden Месяц назад
Ramro xa hjur jankari mulak video 2 patak herisake ❤guru🙏🙏🙏❣️
@shankarsen8787
@shankarsen8787 4 года назад
absolutely right. Thanks gurudev Iam motivated
@user-ed2vb3jg9i
@user-ed2vb3jg9i 5 месяцев назад
पहिलो पटक स्किप नगरी प्रबचन सुने कति मन छोयो❤
@prakashkhatri1711
@prakashkhatri1711 3 года назад
Aaja Bata chai maile gurulai sachikai mane god nai mane hai ekdam sahi lagyo
@smarakshrestha53
@smarakshrestha53 4 года назад
Jaya ho Guru Dev😍😍
@sharadamanandhar5672
@sharadamanandhar5672 4 года назад
प्रणाम गुरुदेव ! धेरै राम्रो ज्ञान , जय होस् सबैको ।
@rajankatuwal1330
@rajankatuwal1330 Год назад
Thak you sir yasti video post garnu guru
@srijanasharma4256
@srijanasharma4256 4 года назад
Thank u guru Jim for your good advice
@bhimsinghbhat1963
@bhimsinghbhat1963 3 года назад
Thank you so much for your splendid tips sir
@himaadhikari3194
@himaadhikari3194 3 года назад
thank u soo much guru for your motivational thing
@manjubhattari5654
@manjubhattari5654 4 года назад
Wouuu great guru... jaya hos hajur ko
@k.padhikari9917
@k.padhikari9917 4 года назад
Such a well idea . Parnam guru hajurlai
@keycodelearn6284
@keycodelearn6284 4 года назад
Oh , today's performance is best for me.jaya guru.
@techart4983
@techart4983 4 года назад
This Is PRACTICALLY True Sir
@hemantadahal1129
@hemantadahal1129 3 года назад
सार्है राम्रोछ मलाई यो पर्वचन ले मन छोयो।
@hemantadahal1129
@hemantadahal1129 3 года назад
very nice
@manishachaulagain6629
@manishachaulagain6629 Год назад
Jaya hos garu❤❤❤❤❤
@narayanisharma9198
@narayanisharma9198 2 года назад
हार्दिक हार्दिक नमन गुरुदेव 🙏🙏🙏💐💐🙏🙏
@danbahadurtamang7358
@danbahadurtamang7358 4 года назад
Dhanyabaad derai nai yesh content creator lai😊
@rajivtamang6778
@rajivtamang6778 4 года назад
Ahovab gurudev🌼🌼🌼🌼🌼
@gomayakshetri2398
@gomayakshetri2398 Год назад
I really appreciate your motivational speech guru ji 🙏
@chanamatipulami2147
@chanamatipulami2147 3 года назад
Thanks for this knowledge sir 👍❤️
@sabinshresthaa5164
@sabinshresthaa5164 4 года назад
Jaya ho guru Dev..
@Manoz99Rai
@Manoz99Rai Год назад
दामि लाग्यो गुरु 😊
@rhythmkumarshahi2817
@rhythmkumarshahi2817 3 года назад
Interesting..guru..sadha heramla...ajhai gyan dinu.☺️☺️🥀🖤
@coolgirl7126
@coolgirl7126 4 года назад
Thank you very much Guru, I am really pleased and encouraged from your insights lecture in the regards of learning and teaching.
@user-gz6qu7gn7y
@user-gz6qu7gn7y 4 года назад
धन्यवाद गुरुदेव।
@tikarai8948
@tikarai8948 4 года назад
jai hos guru dev
@nirmalkhadka6991
@nirmalkhadka6991 3 года назад
Thank u so much i am motivated in your speech
@smrititimilsina4612
@smrititimilsina4612 4 года назад
Hajur lai herda pani aananda fill hunxa,i am inspired
@ami6742
@ami6742 4 года назад
👍
Далее
skibidi toilet multiverse 039 (part 4)
06:06
Просмотров 3,4 млн