Тёмный

viral Ambikaको श्रीमतिलाई पत्रकारको सिधै फोन बास्तबिक्ता बाहिरियो, श्रीमतिले दिईन उल्टै धम्कीManisha 

Goldengate TV
Подписаться 96 тыс.
Просмотров 222 тыс.
50% 1

Program Host/presneter/Journalist -Anisha Karki,Milan khatri
Cameraperson-sujan basnet,saroj adhikari
Editor-anisha karki/Milan khatri
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 182   
@amritagurung6471
@amritagurung6471 3 месяца назад
यो आइमाई को त पेसा नै रैछ यस्ता कुकुर्नी आइमाई लाई त कानुन रुपमा कडा भन्दा कडा कारवाही हुनुपर्छ है 😢😢
@sivaramchaulagai8121
@sivaramchaulagai8121 3 месяца назад
यी नखरमउलि बेउलि तुरुन्तै कारबाही गर्नु पर्छ रिमा सिस सबैजना जनता साथ छन
@anitapokharel6511
@anitapokharel6511 3 месяца назад
पोइसा फिर्ता गर्नु पर्छ त्यो स्वार्थी आइमाई हो
@supriyagurung4481
@supriyagurung4481 3 месяца назад
यो नखर्मौली आइमाइलाइ कानुन को दायारामा उभाउनु पर्यो रिमा दि❤❤❤
@kamalathapaliya9723
@kamalathapaliya9723 3 месяца назад
सरि रिमा बैनी 🙏मैले तपाइलाइ यो कुरा भन्न सकिन भन्नू पर्ने थियो तर पछि हजुर आफैले था पाउनु हुन्छ भनेर भनिन्🙏😭थात हिजो बिहेकै दिनमा था थियो उहाँ दिदी स्वार्थी हुनुहुन्छ भनेर म दाइको टिकटक लाइभ मा धेरै जान्थे बोल्थे मेरो नाम सुनेसी दाजुले चिन्नु हुन्छ मलाइ मेरो पसल छ बालाजुमा दाइलाइ कोहि किन्ने मान्छे छ भनेर सोधेथी तर दाइले भन्नू भो बैनी हामी पनि पसल को खोजिमा छौ म पनि चक्लेट बेच्ने काम गर्छु भन्नू भको थियो तर आज यो अबस्थामा पुग्नु भयेछ दुख लाग्यो 😭दाइ आउनुस हजुर्लाइ म अरुलाइ भन्दा आदि मुल्य मा दिन्छु पनि भनेथी तर दाइ दबाब मा भर मेरो पसल आउनु भयेन ।अब न पठाउनु रिमा बैनी दाइ लाई येस्तै हो भने दाइको मरन भेलु बाजेको जस्तो नहोला भन्न सकिन्न पिल्ज बैनी अब तेहि राख्नुस 🙏
@hemasharma2866
@hemasharma2866 3 месяца назад
याे कलियूगमा काेहि कसैको हुदैन अम्बिका सर त्यो अाइमाइले अाफनाे फाइदा का लागि बिहे गरेकी रैछ अब त बुझ्नु भयाे नी अब मिल्ने काम नगर्नु नत्र हजुर काे ज्यान खतरामा पर्न सक्छ सर अब अाफुले सकेको दुख गर्नुस र सेवा गर्नु रिमा बैनी ले राम्रो बुद्धि दियर जे भन्नु हुन्छ त्यै गर्नु सर 🙏🙏🙏
@tejbogati4654
@tejbogati4654 3 месяца назад
बहिनी र भाऊजू मिली भगत हुन दाजुलाई फसाउने खेल हो
@prabh706
@prabh706 3 месяца назад
जानिस
@premapandey217
@premapandey217 3 месяца назад
यो दाइको सबै पैसा ब्याज सहित फिर्ता गर्न लगाउनु पर्छ होइन भने बिरामिलाइ लगेर दुख दिनेलाइ कारबाही हुनु पर्छ।
@deepakmuktan6
@deepakmuktan6 3 месяца назад
New subscriber
@BhanubhaktaPunmagar-lk9jy
@BhanubhaktaPunmagar-lk9jy 3 месяца назад
डिभोर्स नभाको अम्बिकालाई अरु सङै बिहे गर्दिने रिमालाई कानुनी कार्बाही हुनसक्छ।पहिले त रिमाले त्यो आईमाईलाई राम्रो सङ चिन्छु भनिकिथिन अनि बिहे गर्दिकी हुन,रिमा जस्ताहरुले समाज सेवा गर्दा खोक्रो लोकपृयताकोलागी नगर है।
@hemasharma2866
@hemasharma2866 3 месяца назад
हेर बिचरा सिधा साधा मान्छेलाई दुख दिने कमजोरी काे फाइदा उठाउने कतिसम्म कि डुडि रैछ 😡😡😡
@Balen1.7M
@Balen1.7M 3 месяца назад
😂जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको (छोराछोरी SEE म)पास होस भगवान सङ्ग प्रथाना गर्छु❤❤❤
@chandrakumaripathak842
@chandrakumaripathak842 3 месяца назад
यस्ता आईमाईले गर्दा सज्जन महिलाको पनि बेइज्जत हुन्छ।
@roshanipoudel4688
@roshanipoudel4688 3 месяца назад
यो मनिशा लाई मिडियामा ल्याउनुपर्छ
@BhabinRanaMagar-en2fr
@BhabinRanaMagar-en2fr 3 месяца назад
जे होस बुढोले बिर्सेको स्वाद फेर्‍यो त्यो डङ्किनिले स्वाद चखाउँदै लुट्न सुरु गरीछ हैट
@ox2rq
@ox2rq 3 месяца назад
जो चोर उस्कै ठुलो सोर भनेको हो यहि होनि आइमाई खत्तम
@asmitagautam8392
@asmitagautam8392 3 месяца назад
यस्तो मान्छे बाट के पाउथिस र युज गरिस
@moshabardewa5734
@moshabardewa5734 3 месяца назад
तेहि भयरा दाजाइ औकात मिल्ने संघ मात्रै बिहे गर्नपर्छ,अरुलाइ मात्रै कति औलाउछौ दाजाइ,तिमिमा पनि कमिकमजोरि अबस्य छ।जेठिलाइ पनि खोट देखादै हुनुहुन्थ्यो,अहिले कान्छिलाइ पनि।अब पुन्पुरो समाउन भन्दा अरु बिकल्प छैन।युटुबरलाई डरल आउने बाटो मात्रै कति गर्छौ।
@sabitrisigdel4058
@sabitrisigdel4058 3 месяца назад
बिचरा दाई कति सत्ते बोल्नुहुन्छ 😭😭🙏
@MinaGiri-op7mz
@MinaGiri-op7mz 3 месяца назад
मिर्गौला पो बेचेर रिन तिर्ने हैट कस्तो डर लाग्ने रैछ छ्या
@chitradahal-rr5pc
@chitradahal-rr5pc 3 месяца назад
ल गजब
@sitabhusal8089
@sitabhusal8089 3 месяца назад
यो पत्रकारको बोली मन परेन
@jasodachand
@jasodachand 3 месяца назад
बुडेसकालकाे साहारा खुट्टामा तेल लाउदैमा के बिगि्रएयो र यो दाइ नि अलि रक्सीको कुलतमा फसेको जस्तो लाग्छ पुरुष जिम्मेवारी हुनु नै पर्छ घरबेहार चलाउनु पर्छ
@broken_heart1062
@broken_heart1062 3 месяца назад
बरु त्यहि आश्रममा बस्नुस दाइ त्यस्तो पैसामा बिकाउ आईमाई सँग नजानुस😡😡😡
@dependralamichhane4727
@dependralamichhane4727 3 месяца назад
नेपाल मा महिलालाइ कानुन लाग्दैन जे गरेनी हुनि जे बोल्दा नि हुनि......आज यस्तै यस्तै महिला हुदा कति पुरुष मर्नु न बाच्नु बनाको छ तर नेपाल घुसीया कानुन पुरुष लाई नै दोषी देख्छ ।
@Jenima_isha
@Jenima_isha 3 месяца назад
मैले त पहिले नै सोचेको थिए यो दाइलाई बिहे गर्नु केही सवार्थ छ भनेर फसाउन लाई एत्रो नाटक गरेकी रहिछे हेर दुनिया काहासम्म पुगिसकेछ बिचरा दाइ तोयो दिदिलाइ कार्बाही गर्नुपर्छ
@rupakrupesh6124
@rupakrupesh6124 3 месяца назад
अम्बिकाले दन्काउन सकेन त्याहि भयर छोडि दि
@kumariu2b683
@kumariu2b683 3 месяца назад
पहिल्यै थाहा थियो हुने यस्तै हो भनेर
@anitastha5817
@anitastha5817 3 месяца назад
पैसा मा बिकने हरु लाइ माया को कुनै कदर हुदैन 😢
@nanukamala8392
@nanukamala8392 3 месяца назад
याे धेाकेवाज लाई कारबाई हुनु परछ हामि दरसक लाई देखाउनु परछ कारबाई हाेस राेड मा हुनेलाई किन माया गरनु पराे जिन्दगी मा साथ दिन सकदिन भने जसरि पनि याे आईमई लाई पनि लेर साेध पुच गरेर देखाउनु पराे लु
@SanuRai-lj2pv
@SanuRai-lj2pv 3 месяца назад
सबे फिरता हुन परछ बिहेमा लगाइ दिएको समान दिनु परछ
@kajigajmer4154
@kajigajmer4154 3 месяца назад
Bichara dukhi lai kati dukha dinu yo sansarma aba rima bainee sangai milera basnuhola ambika dai dukha nai jibanko sathi ho
@shreejankarki6784
@shreejankarki6784 3 месяца назад
रिटमा दिदी यो आईमाई को काम अरुको पैसा लुटेर खाने बानी पारेको छ
@gaumatabantha5930
@gaumatabantha5930 3 месяца назад
कुन दिन रिमा लाई नै दोस लाएर निस्किने हो यो नालिको किरो।पहिल्यै गरि खान नसकेर नालिमा पसेको थ्यो केही गरि खाने वाला होइन।जिन्दगी पाल्न काम गर्नु त पर्यो नि रातीमा सुत्ने दिन्मा खाने त स्वर्गमा मात्र पुग्छ।
@homeboutiquecuttingstitchi2922
@homeboutiquecuttingstitchi2922 3 месяца назад
सही भन्नुभो
@user-iy7ft1qj7w
@user-iy7ft1qj7w 3 месяца назад
कठ‌ैबरा दाइ यो दिदी सारई पापिनि रहिछ
@simranpariyarofficeal
@simranpariyarofficeal 3 месяца назад
आईमाईको जाती प्राय जसो हुन्छन घाँटी यस्तालाई कार्बाही हुन पर्छ 🙏
@shepharraiofficealyoutubechann
@shepharraiofficealyoutubechann 3 месяца назад
राडि खातेनी अझै ठूलाे कुरा
@user-ek7gf9br5z
@user-ek7gf9br5z 3 месяца назад
पैसा सबै फिर्ता गर्नु पर्छ
@bibasgauli1779
@bibasgauli1779 3 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@ritamagar8526
@ritamagar8526 3 месяца назад
WOW ❤️❤️❤️👍️👍️❤️❤️👌👌
@ganeshrai768
@ganeshrai768 3 месяца назад
Oho nice job
@rameshstha7165
@rameshstha7165 3 месяца назад
मान्छेको माया भनेको परेवा प्रीती ढुकुरको जस्तो प्रीती भएको राम्रो हुन्छ तर यो कुकुरको जस्तो प्रीती राम्रो हुदैन यो नौ टङ्की हरुको
@Jenima_isha
@Jenima_isha 3 месяца назад
भाइरल हुनलाई हो यो मनिसा भन्ने आइमाइ
@user-uy8xb1cr8y
@user-uy8xb1cr8y 3 месяца назад
यस्ताे पागललाई सचाएर खान गार्हाे छ।
@dewanamrita
@dewanamrita 3 месяца назад
नम्बर वान नाटकी रहेछ मलाई पहिलै शङ्का लागेको थियो जे मनमा डर लागेथ्यो त्यही भयो। आफ्नो श्रीमान हराउँदा खोज्नुपर्दैन? आफ्नो गल्ती नभए अहिले पनि बोलाउँदा आउने थियो।
@Saruaaaaaaaa
@Saruaaaaaaaa 3 месяца назад
मलाई पहिला सङ्का लाको हो धेरै दिन टिक्दैन भनेर अहिले देखेउ सबैले
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 3 месяца назад
त्याेई त सबै भन्दा राम्राे झट्ट जाे काेई ले पनि काईलाई छिटाे भराेसा गर्न हुन्न हेर त बिहे गर्नु भन्दा अगारि त्याे अाईमाईले कति सम्म नाटक् गरेकि थिन् कति बिस्वास् दपलाकाे थियाे याे दाईलाई हैन हैन याे अाईमाईले दाईलाई छाेर्नलाई हरेक् बाहाना गरेकि रैछे बुरेस्काल् मा न तेस्लाई सन्तान् चाईयकाे न केई यस्ले जति लुट्न थियाे लुट्याे अनि अबाे यउटा निउ पारेर दाईलाई छाेर्ने काम् हाे अरु केई हैन कतिलाई फसायर हिनेकाे हाेला याे अाईमाईले खातेनि सालेनि😡😡जन्म कैद् जेल् लाउने खाल्काे रछ के गर्ने हाम्राे देश् काे कानुन् राम्राे लाई जेल् हाल्छन् नराम्राेलाई उवास्ता गर्दैन के कानुन् के अदालत् खातेनि
@GrecyRai
@GrecyRai 3 месяца назад
Xori manxe Pani anek thariko hunxa hau Satya KO jit hos
@sarmilakunwar4061
@sarmilakunwar4061 3 месяца назад
यो नकचरी आइमाईलाई जहाँ भए पनि यहाँ media मा ल्याएर कालो मोसो दलेर lakhetnu पर्छ
@sumansapkota9613
@sumansapkota9613 3 месяца назад
हात्ती आयो 😊हात्ती आयो 😊फुस्सा दुई खुट्टे 😮पुच्छर😢न भा😊मुस्सा
@anjalilamichhane7549
@anjalilamichhane7549 3 месяца назад
नउक्साउ पत्रकारभाइ मुध्दामामिलाकाे चक्करमा बिचरा केखायर मुध्दालड्ने।
@SaritaRai-mz7rb
@SaritaRai-mz7rb 3 месяца назад
त्यति धेरै पीडा खबेर बस्दाखेरि पनि दाई तपाईँले किन बहिनीलाई भन्नुभएन दाई😢😢
@sitarana524
@sitarana524 3 месяца назад
बिचरा न छोरा छरी न बुढी मरणसील अबस्था हुदा बाटो बाटो बेबारीसे हुदा कसैले मत्लब गरेरन अहीले कीन फोनमा समपर्क गर्नु पर्यो ।
@user-lp4kh9kv2l
@user-lp4kh9kv2l 3 месяца назад
अम्बिका भाइ ले अहिले पनि तिमी भनीरहनु भएको छ यो नखरमाउली त त उस्ले भनीरहेकी छे
@sushmita43jlllkrmkhadka64
@sushmita43jlllkrmkhadka64 3 месяца назад
एटीएमको जानकारी
@anjalilamichhane7549
@anjalilamichhane7549 3 месяца назад
एभाइ अबपनि बुडि थुपार्दै जान्छाै यार छाड्देउ बुडिकाे चक्कर
@nirajshrestha9926
@nirajshrestha9926 3 месяца назад
अस्ति यो बुढा अम्विका भन्दा एकजना केटो लावारीस भेहायछिन त्यहि भयर बद्दा नताकत छ नबल त्यैभयर बद्दालाई लात
@ritakuwar1278
@ritakuwar1278 3 месяца назад
Bichara pahile bahir rodma baseko vandani badi dublaunu vayax
@user-nq7yb6np9j
@user-nq7yb6np9j 3 месяца назад
Duniya yesto ho hajur😢
@kharkumari_123
@kharkumari_123 3 месяца назад
मलाइ पहिलै सङ्का थियो😊😊
@MegaGehendra
@MegaGehendra 3 месяца назад
Nealese are now interested in these issues....................like watching live life story, than to go to CINEMA....Good entertainment to watch others story.!!!
@dipakrajgiri3607
@dipakrajgiri3607 3 месяца назад
के देखेर लगेकि त त्यो sadak को मान्छे लाइ अपराधि
@user-ic1vh2yi8m
@user-ic1vh2yi8m 3 месяца назад
यो आइमाइ मलाइ पोइलिनोइ थाहा थियो भाइरल हुनुको लागि हो त्यो आईमाई बिहेको नतक गरेको हो
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj 3 месяца назад
छाेराछाेरि भय कुन दुनियामा छन बुबाको यसताे अबस्थामा हुदा पनि यो यो मने दिन विरसेकि आईमाई यति सम गने
@manuthapamagar3761
@manuthapamagar3761 3 месяца назад
छोरा छोरि घर मा श्रीमति हुदा हुदै अर्को नखर्मौलि आइमाइ बिहे गरेसि यस्तै हुन्छ
@nagendrakhadka9916
@nagendrakhadka9916 3 месяца назад
आगाेमा घिउ नथपन हाे युटुबे हाे
@dilachaudhary1937
@dilachaudhary1937 3 месяца назад
यो आइमाई हेर्दै मान्छे बेच्ने जस्तै छे हो
@kishorrai2359
@kishorrai2359 3 месяца назад
सन्तान को बिसयमा क्लिअर बोल्नु सक्नु भयन क्लिअर बोल्नु नि हौ।
@user-jd8gd2if2q
@user-jd8gd2if2q 3 месяца назад
मुख्देखाइ सक्नु भएन होलानित मिडियामा आउन
@Rai021_Official
@Rai021_Official 3 месяца назад
ई दाई पनि जेठि बुडि खाडिमा दु:ख गर्ने अमेरिका गै भन्दै कान्छी बिहे गर्ने नदुखेको कपाल चोयाले बाधेर आफै दुखाको हो बुडि बिना दुख गरेर खाने नसक्ने होर? बेकारमा jpt
@geetadhamala8630
@geetadhamala8630 3 месяца назад
अब मिलेर बस्नु भनेको अम्बिका दादा ले मृत्यु रोज्नु हो
@mayurloksangeet9326
@mayurloksangeet9326 3 месяца назад
अब मिडिया ले काम पायो फेरि २ ४ मैना
@DhirungRevolt2
@DhirungRevolt2 3 месяца назад
याे आईमाई ठिक लागेन
@aartiangl8678
@aartiangl8678 3 месяца назад
Aaba time eklai bass tyo raj rani ko duniya nepal ko desh ma😜 But I like it yo bro ko Herat broken Line's lai jun tyo din ko hall ma vane gar thiya 😔 Life pni k kk ho kk uff UK bata always herxu yo bro ko vdos haru
@lamasamina5161
@lamasamina5161 3 месяца назад
खै के हो के हो कुरा पनि बुझिनसक्नु संन्सार।
@user-it6wk8gx2d
@user-it6wk8gx2d 3 месяца назад
लाज नभएको अामाई बुडेसकालमा पनि बिहे गरेर छाेडन तयारि
@user-hg2dq2og1d
@user-hg2dq2og1d 3 месяца назад
Khai k ho yesto first time dekhdaixu ho mata
@laxmithapa96
@laxmithapa96 3 месяца назад
❤❤🙏🙏❤❤
@user-pe7kk4cu5w
@user-pe7kk4cu5w 3 месяца назад
Haha pahileko vdo herda ahilay haso lagyo malai😂😂😂😂
@RabinThakuri-en8cb
@RabinThakuri-en8cb 3 месяца назад
दुःख पाइस् मंगले आफ्नै ढंगले 😂
@indramalla8844
@indramalla8844 3 месяца назад
हेर्दै गुन्डेनी जस्तै छे
@SangitaThapa-xg2pz
@SangitaThapa-xg2pz 3 месяца назад
Paisa ko matrai kura garer tw vayen 6/7 maina khayo pani hola k k ho
@sangitaghale1138
@sangitaghale1138 3 месяца назад
dai le ko man maa ajai dherai kuraa haru xa vanu saknu vako chino
@sushmita43jlllkrmkhadka64
@sushmita43jlllkrmkhadka64 3 месяца назад
12:36
@asmitagautam8392
@asmitagautam8392 3 месяца назад
अरु धनाडे सङग पो पोइला जानु पर्थ्यो
@fghshnasfhSjkzfkjsfjgauvaihY
@fghshnasfhSjkzfkjsfjgauvaihY 3 месяца назад
योगजुरेलभन्निमान्छेलाइपटकपटककस्तामान्छेफेलापर्छनतफेरियोकेदेख्नपरेकोयस्तोनाटकहोकिसाचोहोमदङछु
@Kalpana_Bista_
@Kalpana_Bista_ 3 месяца назад
अब फेरि मिलाएर राख्ने कोशिस नगर्नु,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
@indrasunuwarrai4470
@indrasunuwarrai4470 3 месяца назад
याे धाेकेबाजि बेस्या स्त्रिलाइ बाेलाएर तुरुन्त कार्वाही बडाअाे पत्रकारहरुले होइन भने तुरुन्त प्रहरिमा जिम्मा लगाअाे याे अाइमाइलाइ कडा भनदा कडा कार्वाही हुनपर्छ।
@janukirai-ss7gc
@janukirai-ss7gc 3 месяца назад
Dubai Jana sangai rakher kura Garda sahi galat xutinx
@kajigajmer4154
@kajigajmer4154 3 месяца назад
Yo aimai herda dangerous jasto lagthyo ending it is reality
@diyanarai9751
@diyanarai9751 3 месяца назад
yo besiya aaimai mai thagi ko mudda halna parx sis turunta
@avinashshah4183
@avinashshah4183 3 месяца назад
त्यो red ♥️ top लगाउने संग म विहे गर्न चाहन्छु
@user-sushila_thakuri
@user-sushila_thakuri 3 месяца назад
तेस्रो निसटुरी अरूको भावना सँग खेलने अाईमाईलाई पुलिस बाेलायर जिम्मा लगायर पठाउनु परछ दाईलाई सहयोग गरेको रकम जे जति छ सबै फिर्ता मागनु परछ
@manisharai7181
@manisharai7181 3 месяца назад
xya Nepalma k hundai cha Hait khatam vayxa uf
@asmitagautam8392
@asmitagautam8392 3 месяца назад
खातिनि राडि
@sunitabk7224
@sunitabk7224 3 месяца назад
Tyo aaemoi lae sjay howos
@user-pc2qt3xz3q
@user-pc2qt3xz3q 3 месяца назад
😭😭😭😭😭
@anjalilamichhane7549
@anjalilamichhane7549 3 месяца назад
बिचरा यिभाइ अभागि रहेछन
@bisnuneupane1578
@bisnuneupane1578 3 месяца назад
BICHARA KASTO DUBLO HUNU VAYAKO TYO AAIMAI LAI SABAI HISAB KITAB GARERA LINU PAR6
@SavitaKc-se5ff
@SavitaKc-se5ff 3 месяца назад
😭😭😭😭😭😭👏👏👏👏👏👏
@user-fs7sx7bz2c
@user-fs7sx7bz2c 3 месяца назад
Gaushala 27 feri ata
Далее
Мама знает где все документы
00:21