सर त्यो app बाट अडिसन दिदा भिडियो र अडियो दुबै मा गित गायर हाल्नु पर्ने कि अडियो मात्र वा भिडियो मात्र गर्दा हुन्छ सर भन्दिनु पर्यो है । त्यो whatsapp नम्बर अन लाइन मै हुदैन । एप बाटै गरौ भनेर त्यो सल्लाह चाहियो
सर एप्लिकेसन बाट अडिसन दिदा नागरिकताको प्रतिलिपी इमेल नम्बर सन्मिट गर्नु पर्ने भो अनि। भिडियो अडियो 100 mb सम्म्को हाल्न मिल्ने भनेको छ ट्याकै कति मिनेट सम्म को भिडियो अडियो हाल्न मिल्ने हो। म्युजिक ट्र्याक मा गाउनु पर्ने होकि । खाली काचो स्वरमा गाउनु पर्ने हो। अनि whatsapp बाट अडिसन गर्दा परिचय अनि कसरी दिने भिडियो मै वा शब्द बाट अनि यहाँ पनि कतिलामो भिडियो अडियो हाल्न मिल्ने के के फेरि अध्ययन गरेर बताइदिनु पर्यो है।🙏
2 minutes KO video banaunu na. Music track ma gaunu pardaina purai raw gauda hunxa. WhatsApp ma text Mai parichaya dida Pani hunxa wa video Mai dida hunxa. WhatsApp KO lagi Pani 2 minutes KO banauda hubxa
@@techkuraofficial Tara vayena Mero ta Ani tyo upload video and show your skill testaigari audio ma Pani this field is required vanxa 100 mb ko nai video haleko hudaina vayena