बर्दी लगाउनु अपराध हो भने नेपाली हरेक Movie मा पुलिस को बर्दी लगाएर बलात्कार गरिरहेका छन तिनीहरु हरु लाई चही के गर्ने हो नि? जाबो पुलिस को बर्दि😈 भोलि म DSP को बर्दी लगाएर दिन्छु कस्ले के गर्दो रहेछ अनि हेर्छु।😎
गित सेन्सर गर्ने कानुन बनाएर कारबाहि गर्दा राम्राे हाेला । 33 काण्ड सुन, ncell काण्ड, बम काण्ड, अालम , महरा काण्ड कारबाहि गरेर देखाउ नेपाल प्रहरी र नेपाल सरकार 3 कराेड नेपालीले salute गर्नेछ ।
Vten Lai Pagrau garer Npl Police 👮♀️ le Galat gardai hunu hunx Kina vane yo police ko Diresh Lagayar tw Derai le Pani Pic Upload gareka ka xan tw Ssp Brø I’m Live India 🇮🇳
एस॰एस॰पी सहकुल थापाको कुरा अत्यन्त सहि छ किन की समाजमा विकृति ल्याउने तत्वलाई रोक्नुपर्छ ।समाजलाई कुनैपनि नकरात्मक प्रोत्साहान गरिनु हुदैन ।नेपाल प्रहरीले पनि आम नागरिकलाई गरिने वोली र व्यवहारमा सुधार गरिनुपर्छ।
यस्तै कुरा गर्ने हो भने health and physical को बारेमा किताबमा समावेश गरेको यौनांगको कुराहरु पनि ख़राब रहेछन त्यो पनि हटाउनुपर्यो टिचरलाई पनि कारबाही गर्नुपर्यो
वाह हामी नेपाली पत्रुकारहरु ।। रबी लामिछाने ले जे प्रशारण् गरेको छ । हुबहु तेही प्रश्न ।। देशको नियम कनुन को बारेमा जनतालाई बुझ्ने गरी लेख । कार्यक्रम बनाउ ।। आज्कल त छ्या छ्या छ्या भन्न मन लाग्छ सस्तो पत्रकारिता गर्ने हरु देखेर ।।
भिटेन प्रकरण को बारेमा बिस्लेसन गर्दा दुइ कुराहरु पाइन्छ कि एउटा बिरुवा को गोडमेल हो भनेर मानिलिनु सकिन्छ । फेरी अर्को तर्फ बाट हेर्दा हुर्किरहेको एउटा कोपिला माथि निर्घात प्रहार पनि हो ।
Sir one question.. Do you have any knowledge about Autocracy or autocratic society...? and don't you think that young people are also the part of so called society
नारायण गाेपाल ले गाएको " एकलाई तिमी नअाऊ म मातिएकाे बेला " कुमार बस्नेत ले गाएको "ठाेक न मादल ठाेक" यसाे बिचार गर्दा काेहि गायक नबच्ने बुझीयाे!! ठिक छ प्रहरी!! ठाेक ठाेक!! २ तिहाइ काे सरकार छ ठाके!!
Any way i am huge fan of one of the young , talented and famous rapper vten... i love you . May god bless you . wishing you a big success in your life...