Aj tani dhila vaisakyo Kati layang layan garni ab Amma khedisake bangali le mula nepali bir gorkhalu bhanxa baa haru lai laketna ta parai jaos bolna pani darauxa ta
जनताको मन र मुटुमा बस्न सफल भएको न्युज 24 टेलिभिजन सत्य न्युज सधैंभरीका लागि जागौँ युवाहरू जागौँ अब यो देश एमाले माओवादी कांग्रेसले कदम कदापि बनाउँदैनन् हाम्रो बाउ विदेश हामी विदेश अब आउने पुस्ता विदेशमै नआउला भन्न सकिन्न त्यही भएर समयमै अब केही कुरा सिकौं र केही कुरा गरौं।
यस्तो पनौती देश मा फर्केर देश बनाउने भने आईस रवि ठिक्क पर्यो तिमीलाई भेडो कार्यकर्ता अनि भेडो पत्रकारिता भएको देश कहिल्यै उँभो लाग्दैन त्यसको नमुना हो यो
आफू 0:27 लोकतन्त्रमा बोल्न नपाउने भनेर प्रश्न गर्ने( ७.१४)। अनि अरू( छानबिन समिति सभापति सूर्य थापा )लाई नबोल्नुस् ,मुख बन्द गर्नुस् ,चुप लाग्नुस् भन्ने ( १०.४५ ) ।अरुको बोल्ने अधिकार माथि हस्तक्षेप गर्ने तथा कसैलाई नबोल्न आदेश दिने तपाईं को हो?तपाईंहरूलाई यो भन्ने अधिकार कहाँ छ?