❤❤मामा भान्जाको येउटै अनुहार माइला मामा सग मिलेको मामा सग अनुहार मिलेको भान्जो भागेमानि हुन्छन् रे बाबु साचै भागे मानि हुनुहुन्छ दरसक बाट येति धेरै मायाँ पाउनुभएको छ मामा हरु बाट पनि धेरै माया र सपोट पाउनुभएको छ अरु त के जन्म दिने आमाबाबा नै मामा हरुले बिरसाइ दिनुभाको छ जिबनज भरि यि मामा भान्जा पियार रैरओस येहि छ सुभकामना बाबु हरुलाइ