आरे बाफरे विल्सन डाजुके कारजेकरम लगाइ हालेछ रे बावु जी मिठैलाके पोरगराम मुबायल युटुप मे डाली हालेछ रे जब हामी तोहर पोरगाराम हेर्छ न तब हाम्रो दिल बहुत खुस भै हाल्छ 😂😂😂
Yogendra मधेस लाई केन्द्रित गर्दै निर्वाचन आयोगले सुन्तली लाई मधेसीको अभिनय गर्न लगाएर चेतनामूलक भिडियो बनाएका थिए तर त्यसमा कालो दलेर मधेसीको खिल्ली उडाएको भन्दै विरोध आएको थियो