Yeshu Ko Mayama is a Nepali Christian song sung by Mukesh Baiju. I hope you like this song? Special thanks to Mukesh Baiju for giving me this opportunity.
Song Credit:
song: Yeshu Ko Mayama
Vocal: Mukesh Baiju
FB page: / mukehbaiju
Written/Compose: Mukesh Baiju ( @Genesis studio )
Mixed/Mastered: Joy Darjee
🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
🎧 Yeshuko Mayama (Lyrics Video) - Mukesh Baiju
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: unsplash.com
Lyrics & Chord: versionlyrics....
Facebook Page: www.facebook.c...
🎤 Lyrics: 🎸Chord: A major
को छ र त्यहाँ को नै छ र यहाँ हाम्रो पिर लै बुझिदिने
को छ र त्यहाँ को नै छ र यहाँ हाम्रो आसुलाई पुछिदिने
येशू छन् त्यहाँ सदैब उहाँ येशू छन् त्यहाँ
(संसारको माया भन्दा मिठो छ
मिठो छ येशूको माया) २
कहिले न छोड्ने बाचा छ येशूमा
कहिले न त्याग्ने बाचा छ येशूमा
नाच्दै गरौ उनकै महिमा
(येशूको मायामा डुबे म त है
जीवन येशूमा पाए बारी लै) २
(साईनो हाम्रो येशू संग प्राण अनि आत्माको) २
(गहिरो छ है नाता मन मुटु गासिएको) २
येशू मेरो म हु येशूको
(येशूको मायामा डुबे म त है
जीवन येशुमा पाए बारी लै) २
==========================
📧CONTACT US AT: likeaversion43@gmail.com
==========================
#yeshukomayama #lyrics #likeaversion #nepalichristiansong #mukeshbaiju
17 окт 2024