यो मनमा जो थियो नमागी भेटियो उसको मेरो बीचको सिमानै मेटियो यही त हो कि मायाले तान्छ भनेको जीतेर लान्छ भनेको एकै ॠतु खेलेर फूल त ऐले झर्नु छ हरियाली त ऐले पनि शिशिरमा पर्नु छ छैन कुनै सिमाना अब मेरो खुसीको उमङ्गले ढाकेछ जीन्दगीको फाँट यो यो मनमा जो थियो नमागी भेटियो उसको मेरो बीचको सिमानै मेटियो यही त हो कि मायाले तान्छ भनेको जीतेर लान्छ भनेको किरणले पुछेर आफ्नो रुप मुहार आजै गर्न जाउँकि बादलमा बीहार छैन आफ्नो अधिनमा आज मेरो यो मन कस्तो होला मिलेर भोली देख्ने सपना यो मनमा जो थियो नमागी भेटियो तिम्रो मेरो बीचको सिमानै मेटियो यही त हो कि मायाले तान्छ भनेको जीतेर लान्छ भनेको, मायाले तान्छ भनेको जीतेर लान्छ भनेको