Тёмный

Yo Nepali Shir Uchali | EP 02 | Rajesh Hamal | Surya Subedi | Sajha Katha | 

Sajha Katha - साझा कथा
Подписаться 62 тыс.
Просмотров 121 тыс.
50% 1

"Yo Nepali Shir Uchali" is a program hosted by Nepali movie industry superstar Rajesh Hamal.The concept and production of "Yo Nepali Shir Uchali" are attributed to Bibek Regmi.The show highlights Nepalese individuals who bring pride to their country while residing abroad. Episode 2 features Surya Prasad Subedi, a distinguished Nepalese-British legal scholar renowned for his expertise in international law, human rights, and constitutional law. He holds the position of Professor of International Law at the University of Leeds and has significantly contributed to the field through extensive academic research and publications. Subedi served as the United Nations Special Rapporteur for human rights in Cambodia from 2009 to 2015, playing a crucial role in exposing and addressing human rights violations. He has advised both the British government and the Government of Nepal on international law matters and has been a prominent figure in various international legal bodies, including the International Law Association, where he held leadership roles. Subedi's global contributions have earned him numerous accolades, such as an honorary Queen's Counsel (QC) appointment in the UK and the highest state honor from the King of Nepal.
‘यो नेपाली शिर उचाली’ कार्यक्रम नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले होस्ट गरिएको कार्यक्रम हो । यस कार्यक्रमका परिकल्पनाकार तथा निर्माता विवेक रेग्मी हुन् । कार्यक्रमले विदेशी भूमिमा रहेर गौरव गर्न लायकको काम गरेका नेपालीहरुको कथा भन्नेछ । यसै सिलसिलामा कार्यक्रमको दोस्रो भागमा प्रोफेसर सूर्यप्रसाद सुवेदीको कथा प्रस्तुत गरेका छौं । जसले अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र संवैधानिक निकायहरुमा रही प्रतिष्ठा प्राप्त गरेका छन् । उनी वेलायतस्थित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन् र विस्तृत शैक्षिक अनुसन्धान तथा प्रकाशनबाट यो क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । सुवेदीले २००९ देखि २०१५ सम्म कम्बोडियामा मानव अधिकारको लागि संयुक्त राष्ट्र संघीय विशेष प्रतिवेदकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरी मानव अधिकार उल्लङ्घनका घटनाहरु उजागर गर्ने र सम्बोधन गर्ने काममा मुख्य भूमिका खेलेका थिए । उनले बेलायत सरकार र नेपाल सरकारलाई अन्तर्राष्ट्रिय कानुनका मामिलामा सल्लाहकारको रूपमा पनि सेवा दिइरहेका छन् । सुवेदीको कामलाई विश्वमञ्चले सम्मान गरेको छ । जस अन्तर्गत बेलायतमा मानार्थ क्वीनुस काउन्सिल (क्यूसी)को उपाधी र नेपालमा राजा विरेन्द्र शाहबाट उच्चतम राज्य उपाधि प्रदान गरिएको छ
Host:
Rajesh Hamal
Concept/Producer:
Bibek Regmi
Director:
Roshan Hamal
Show Editor:
Santosh Dawadi
Ashok Ghimire
Episode Producer:
Shiva Shrestha
Singer:
Binod Kadel
Music Director:
Pushkar Mahataun
Screenplay:
Sunil Koirala
Bibek Regmi
Creative Director:
Padam Timalsina
Marketed By:
All3 Media Ghar Pvt. Ltd.
Move Media Pvt. Ltd.
Business Development Director:
Narad Mani Bastola
Digital Partner:
Sajhakatha.com
Broadcast Partner:
Himalaya Tv
Production Partner:
All Three Production
Advisor:
Santosh Khatiwada
Suvashchandra Pokherel
Legal Advisor:
Sujan Pandey
Social Media:
Khamma Thakulla
/ dr.madanneupane
Research:
Dinesh Pariyar/Sabita Koirala
Cinematographer:
Ezra Shrestha
Sijan Shrestha
Harka Ghalan
DOR Bahadur Katawal
Prakash Gopali
Prabesh Giri
Special Thanks To:
Professor Dr. Surya Subedi
Dinesh Pariyar
LBZ Gurung
#sajhakatha #sajhakathatv #himalayatvhd #yonepalishiruchali #suryasubedi #rajeshhamal
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha.com/
Tiktok: www.tiktok.com/@sajhakathaoff...
RU-vid: / @sajhakathaofficial
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.

Опубликовано:

 

13 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 360   
@prajapatipandey2599
@prajapatipandey2599 29 дней назад
यहाको अन्तर्बार्ता केहि महिना पहिले टिकाराम यात्री सरसङ्ग हेरेको थिए, धन्याबाद हमाल जी यति राम्रो प्रसङ्ग पस्किनु भएकोमा।
@dillirajpant297
@dillirajpant297 29 дней назад
नेपाल र नेपालीको शिर उच्च पार्ने महान बिद्द्वान सुर्य सरलाई सलाम र नमन छ 🙏🙏
@bharatbirrai9791
@bharatbirrai9791 28 дней назад
आहा, सार्है मज्जा लाग्यो, प्रा.डा.सुर्य सुबेदि सर को कुराकानि माहा नायक राजेश हमाल सङ को सम्बाद, किन सरकार ले यस्ता बिद्वान बिध्वत अनि प्रभावशालि ब्याक्त्ति हरु लाई स्थान दिदैन, मेरो मन मा अनेकन प्रशन हरु पनि उठ्यो। जय होस्🙏
@gangabahadursunar2910
@gangabahadursunar2910 29 дней назад
यस्ता व्यक्तिहरु नेपाल आएर प्रधान मन्त्री या राष्ट्रपति बन्नु पर्छ।
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k 27 дней назад
Banna diyapo papiharule
@user-uk3my8ui9g
@user-uk3my8ui9g 24 дня назад
Ke Kam banera rajale nai sallakarko rupma rakhnuhuda ta afno byaktogat bikash ko lagi padhne bahanama desh chhodechhan padhe pachhi Nepal aauna sakinthyo khoita aakoko dekhiyana.utai basechhan.kam chhaina je vayapani.
@BishnuKMockMount
@BishnuKMockMount 21 день назад
100%correct,absolutely right.this is what I was thinking too.@@user-uk3my8ui9g
@Forester108
@Forester108 19 дней назад
​@@user-uk3my8ui9gtimro tyo khokro dimag le yo Vanda badhi sochna ni sakdaina ni hau bro... 😅
@ayushpokharel602
@ayushpokharel602 19 дней назад
Yes
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 29 дней назад
४० वर्ष देखि वेलायतमा मा अध्यान र स्थाई वसाेवास गर्दै आउनूभएकाे विद्वान शुर्य सुवेदी नेपाल र नेपालीका लागि एक सान एक सान काे रुपमा उभिरहनू छ ।
@-shabda2979
@-shabda2979 25 дней назад
नेपाल र नेपालीको लागि के गरे भन्ने सवाल आउछ कि नाई? सुर्य लाई? ? ? ? ? ? ?
@subashrai7008
@subashrai7008 21 день назад
भुत्रोकोसान नेपालकोलागी के दिएको छ योगदान??
@Forester108
@Forester108 19 дней назад
​@@subashrai7008aukat dekhai halyo, kuro bujhnu na sujhnu Hawama bolxa yaar...toitttt
@Forester108
@Forester108 19 дней назад
​@@-shabda2979dimag layera aafai khoji garana hau mula apjase haru... Kuro bujhnu na sujhnu Hawama jpt
@BishnuKMockMount
@BishnuKMockMount 19 дней назад
@@subashrai7008 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@Bikash3240
@Bikash3240 26 дней назад
महानायकले संचालन गर्ने कार्यक्रम हेर्न छुट्टै आनन्द छ्🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@aslami1st246
@aslami1st246 29 дней назад
राम्रो कुरा आयो । सुझाव : कतिपय प्रसंग अङ्ग्रेजी भर्सनमा भएपनि नेपाली Subtitle राखी दिनुभएको भए झनै राम्रो हुन्थ्यो। Best wishes for all the team... महानायक राजेश हमाल ज्यू प्रस्तुति 👍
@evergreennepal164
@evergreennepal164 16 дней назад
अरु देशले विद्वान मानिसहरुलाइ उच्च सम्मानका साथ आफ्नो देशमा राख्छन।अहिले हाम्रो देश यस्तो छ कि राम्रो र बिद्वान मानिसलाई कुनै ठाउँ नै छैन नत्र त हाम्रो देश पनि बिश्वको विकसित देशमा परिणत भैसक्थ्यो।खुसी लाग्छ यस्ता विद्वान नेपाली ब्यक्तीहरु जो बिश्व भर आफ्नो देशलाई चिनाइरहनु भएको छ।उहाँहरु लाई २१ तोपे सलामी ❤
@dayarampandey1130
@dayarampandey1130 28 дней назад
नेपालीको ठुलो सम्पत्ति लमजुङको सुर्य सर हार्दिक बधाई
@rameshlama
@rameshlama 27 дней назад
यस्ता यस्ता नेपालका जिउदा इतिहासहरु जो सन्सारभरी छरिएका छन अब समय आएको छ वाहाहरुलाई उचित स्थान दिएर नेपाल फर्काउन सक्नु पर्छ यो काम अबका युवा नेतृत्वहरु जस्तै रवि र बालेनक काधमा छ। अब नेपाल बन्नु पर्छ र बन्ने बाटोमा देखिन्छ पनि अनि बिशेष धन्यवाद हाम्रा आदर्निय महानायक राजेश हमाल सरलाई जस्को नाम मात्र लिदा पनि यो मेरो सानो छाटी गर्वले फुलेर ठूलो हुन्छ वहाप्रतीको मेरो समान र सद्भाव सधै उस्तै र उत्तिकै रहने छ जय नेपाल
@bungnamraikiran883
@bungnamraikiran883 28 дней назад
wow गर्व लाग्छ यिति सम्म प्रभुत्व ब्याक्तित्वहरु पनि सुन्न र हेर्न पाउदा ! हामि नेपालि किन गरिब र ससारमा हेपिनु पर्ने बिवास
@TopBahadurKarki-jq3bh
@TopBahadurKarki-jq3bh 28 дней назад
प्राेफेसर शुबेदि सर लाई नमस्कार तथा महानायक राजेस हमाल सर लाई हजुर दुबैजनालाई नमस्कार छ।अत्यन्तै मार्मिक सब्द जडित साक्षातकार सुनियो । नेपालकाे राजनिती मा हजुरजस्ताे ब्यक्तिकाे अावस्यकता छ।
@skjungletravel5999
@skjungletravel5999 25 дней назад
बिस्व मा नेपाल को सान अझै पनि जोगाइ राख्नु भयको मा सलाम छ सुर्य सुबेदि हजुरलाई यो नेपाली शिर उचालि जय नेपाल,
@santabirmajhi5305
@santabirmajhi5305 27 дней назад
राजेश हमलालाई देखेर हेर्न आको धेरै राम्रो लाग्यो
@mekhgurung
@mekhgurung 27 дней назад
नेपाली पहिलो महा विद्यावारिधी डा.सुर्य सुवेदी र नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमाल जो देश विदेशमा परिचित दुवै सम्मानलयक हुन्।
@kumardhimal1393
@kumardhimal1393 Месяц назад
Very proud by seeing the talent of Mr. Subedi. His legacy and dedication must be understand and preserved by all Nepali. It’s so unfortunate to see some smart people are involved in killing thousands of innocent lives where people like Mr. Subedi, Dr. Devkota, and many other hundreds used their brain in saving lives and creating bright future for millions. Nepal would have been tough country with high GDP / per capita but sadly the poorest country in the list. I wonder what dream so called moist leaders think these days ( swam in blood of innocent Nepali). Hoping for best for future !
@anupam2061
@anupam2061 29 дней назад
Nice work done by Rajesh Hamal
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr Месяц назад
#माहानायक #राजेश_हमाल #अल_टाइम__सुपर_स्टार #लिजेन्ड #बौद्धिकतब__का_धनी #असल #ह्यान्डसम 🙏🙏🙏💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@basantakumar1605
@basantakumar1605 15 дней назад
राष्ट्र प्रमुख बान्ना योग्य विद्वान व्यक्ति रहेछ। तर नेपाली राजनीति नेता पार्टी हरुले यस्ता विद्वान् व्यक्ति हरुलाई कहिल्यै चिन्न सकेनन् यहि छ। हामी नेपालीको दु‌‌ख़ाको कुरा अति राम्रो लाग्यो यो कार्यक्रम धन्यवाद राजेश हमाल सर र सुर्य सव 🙏🙏🙏💐💐
@toplalgyawali4807
@toplalgyawali4807 17 дней назад
प्रा.डा. सुर्यप्रसाद सुवेदी ज्यु लाई हार्दिक वधाई छ। उच्च सम्मान गर्दैछु। यस्तै बौद्धिक व्यक्तित्त्वहरु विदेसिएका धेरै नेपालीहरु हुनुहुन्छ। उदाहरणको लागि नेपालमा सर्वप्रथम तत्कालीन स्व राजा श्री ५ वीरेन्द्र लाई कम्प्युटर विषयमा शिक्षा प्रदान गर्ने प्रा.डा.लक्ष्मीप्रसाद ज्ञवाली पनि हुनुहुन्थ्यो। उहाँ पनि अमेरिकाको नेवादा विश्वविद्यालय का प्रमुखको रुपमा स्थापित हुनुहुन्छ। त्यस्तै अर्का एउटा चर्चित अन्तराष्ट्रिय प्राध्यापक प्रा.डा. देवीराम ज्ञवाली हुनुहुन्छ ।उहाँ भर्जिनिया विश्वविद्यालयका प्रोफेसर हुनुहुन्छ उहाँहरु तीशौ वर्ष सम्म बिश्वका चर्चित विश्वविद्यामा भिजिटिङ् गर्नु हुन्छ। यस्तै गुगलबाट सर्च गरी हेर्ने हो भने थुप्रै नेपालीहरु नाम र मान सम्मान पाएको देखिन्छ। अर्को एउटा विश्व चर्चित हुन पुगेका छन सलील ज्ञवाली उनीले पूर्वीय सभ्याता नामक पुस्तक लेखेर अलइन्डियामा तहल्का मच्चाएका छन्। उनको कृतिले भारतमा सरकारी स्तरवाट विभिन्न अवार्ड हरु प्राप्त गरेकाछन् प्रधानमन्त्री,राष्टपति वाट सम्मानित भएका छन् उनको कृति १६ भाषामा अनुवाद भएको देखिन्छ। उनका कृतिहरू नेपालमा पनि प्राप्त भईसकेको देखिन्छ उनको बौद्धिकता ले पनि शिखर चुमेको देखिन्छ। लोक नायक राजेश हमाल ज्यु ले विकसित मुलुकहरुमा भ्रमण गर्दा यस्तै बौद्धिक व्यक्तित्त्वहरुको खोजी गरी नेपालको विश्व विद्यालयमा के कस्तो नीति अवलम्वन गर्न पर्छ? उनीहरुलाई परामर्श दातृ को रुपमा फ्रि सहयोग लिन तर्फ आवस्यक कार्यक्रम वनाउन सके नेपालको शिक्षामा केही सुधार हुने थियो।❤
@hikmatshahi5606
@hikmatshahi5606 29 дней назад
देश बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नका लागी पन्चायतमा पढेलेखेकालाई देश बिदेशबाट खेाजेर ल्याउने, बहुदलमा धेरै बर्ष जेल बसेकालाई र गणतन्त्रमा ज्यानमारा,हत्यारा,अपराधीहरुलाई महत्व दिईएकेा रहेछ।😞😞😞
@Sumanshakya1337
@Sumanshakya1337 7 дней назад
Yo nepali shir uchali.....salam xa maha bidwan subedi ani mahanayak hamaal jiu ....🎉🎉🎉🎉❤
@jyotikhadkapanday7098
@jyotikhadkapanday7098 25 дней назад
विद्वत , नेपालको शान - मान र पहिचानलाई उच्च राख्ने असाधारण व्यक्तित्व प्रो . सूर्य सुवेदीज्यूलाई हार्दिक मङ्गलमय शुभकामना ! उहॅाको सौम्य , शिष्ट , शालीन व्यक्तित्व , सङ्घर्षपूर्ण र सफलताको जीवनी सम्पूर्ण नेपालीहरूका लागि प्रेरणादायी छ ।🙏🏼🌹
@Dipesh533
@Dipesh533 29 дней назад
Big fan mahanayak Rajesh hamal
@Yubraj75tika
@Yubraj75tika 29 дней назад
Mhahanayak no words❤
@sitagurung3518
@sitagurung3518 2 дня назад
Thank u Dr Surya subedi sir Ani Rajesh hamal sirlai
@malashrestha3187
@malashrestha3187 27 дней назад
Rajesh ji ko yatra safal rahos. Interesting introducing the great icons ❤❤❤❤
@adhikaripremprasad8785
@adhikaripremprasad8785 26 дней назад
सूर्यसरलाई सलाम ! प्राेड्युसरले पृष्ठभूमिमा राखेकाे ट्यापे संगितले प्रस्तुतिलाई कुरुप बनायाे ।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 27 дней назад
महान बिद्वान हुनुहुदो रहेछ 🎉❤शुभकामना प्रोफेसर डाक्टर सुबेदि
@premdhami4846
@premdhami4846 Месяц назад
Ma Mahanayak Rajesh dai ko fan
@BikramBajracharya-ke3tz
@BikramBajracharya-ke3tz 29 дней назад
सबै राम्रो . तर गीत धेरै भयो . वाक्क लाग्ने गरेर
@ramsharannepal8328
@ramsharannepal8328 22 дня назад
मैले पनि यहि कमेन्ट गर्ने बिचार गरेको थिएँ |
@rameshgiri9833
@rameshgiri9833 26 дней назад
Very nice program Rajesh sir Nepal ra nepali ko san professor DR Surya Subedi lai 🙏🙏🙏
@kiransubedi2702
@kiransubedi2702 29 дней назад
Reel hero vs real hero!
@balbahadursinghthakuri6515
@balbahadursinghthakuri6515 27 дней назад
साझा कथा युटुब च्यानल लगायत सचारकमी मित्रहरूलाई धेरैधेरै धन्यबाद❤❤🙏🙏 यस्ता राम्राराम्रा कायक्रम साभार गरि धेरै जानकारी , सुचना, ज्ञान, हाैसला बृदि गन पाउदा❤❤❤🙏🙏
@ramkumarigurung5150
@ramkumarigurung5150 25 дней назад
Wow Nepal ko shaan. Yo Nepali shir uchali 🙏🙏🇳🇵🇳🇵
@malashrestha3187
@malashrestha3187 27 дней назад
Yo vedio nahalii here ko ho. Tanka ji subedi. Ji ko interesting 🤔 and dinamic vedio cha❤❤hatsup rajesh ji❤❤❤u❤❤❤
@amarmagar4585
@amarmagar4585 24 дня назад
Mahanayek Rajesh Hamal dekhera aako ma chai 🙏
@rohitranabhat5547
@rohitranabhat5547 29 дней назад
नेपालको सान सुर्य उप्रेती तर नेपाल र नेपालिले चिन्न नसकेकाे हिरा
@user-uk3my8ui9g
@user-uk3my8ui9g 24 дня назад
Raja birendrale RAJ PARIWAR SARAHA BANAYARA RAKHDATA DESH CHHODERA GAYARA PACHHI NAFARKEKO RAHECHHA .
@everestpurna
@everestpurna 19 дней назад
सुवेदीलाई उप्रेती बनाई दिने?
@KailashKoiral
@KailashKoiral 28 дней назад
Both professor subedi and Rajesh Hamal are great personality
@Prem_saud
@Prem_saud 3 дня назад
This channel is working as medicine to keep me motivated..
@Dipesh533
@Dipesh533 29 дней назад
One of the best show
@durgab.k.2051
@durgab.k.2051 4 дня назад
Proud feel hunxa yasto video herna pauda.... Suggestion: Nepali subtitle add garda ajhai ramro hunthyo...ki ta nepali ma narrate garda...Thank u!
@kalpanashrestha6149
@kalpanashrestha6149 26 дней назад
Huge respect for the genuine professor, Subedi. I am highly impressed by your story for my PhD study.
@arbikchetry
@arbikchetry Месяц назад
I lovely ❤Rajesh sir
@gaganthapa4153
@gaganthapa4153 29 дней назад
यतिकाे मान्छे देशकाे प्रधानमन्त्री भएकाे भए 😢❤
@Victorybj
@Victorybj 29 дней назад
प्राज्ञिक क्षेत्रको मान्छे विज्ञ भएर सल्लाह दिने योजना बनाइदिने हो, कुनै क्षेत्रको टप मान्छे सबै क्षेत्रमा चमकदैन भन्नरी उदारहण छन् बाबुराम भट्टराई
@ramrai4109
@ramrai4109 29 дней назад
सल्लाह लिए मात्रै पनि धेरै फरक पर्थ्याे तर लिँदैनन् । पढेको र बुझेको मान्छे एक त राजनितिमा आउन दिँदैनन् र आए पनि मारिदिन्छन् ।
@haribahadurthapa5837
@haribahadurthapa5837 27 дней назад
हाम्रो देस​को राज​नितीमा आउन​ लाइ येस​ता बौदिक र​ इमान्दार मान्छेको काम छैन​। त्य​हा त​ चोर्न, ठ​ग्न​ र​ झुटो भास​न दिन स​क्ने को ठुलो ज​रुर​त प​र्छ ह​जुर​!
@knzal
@knzal 25 дней назад
Thank you for sharing great interview with subedi sir … great people great thoughts..Salam Rajesh Hamal (maha natak)
@romnathchaulagain6408
@romnathchaulagain6408 20 дней назад
यस्तो व्यक्ति ले नेपाल आएर देश वीकस मा सहभागी बनौ
@PradeepNeupane-nr9fk
@PradeepNeupane-nr9fk 26 дней назад
Respect to Prof. SUBEDI Sir! Jail gayeko lai vanda, educated Nepali government ma huna mahato purna xa vanney kura subedi sir ko boli bata prasta bujinxa.
@Zick-info
@Zick-info 13 дней назад
साधारण जिवनशैलि र नेपालप्रतिको मायाको लागि सम्मान🎉
@deepchimariya1101
@deepchimariya1101 21 день назад
अबा हजुर जस्तो बियक्तितो महान हुनहर गियन्को भणडार हाम्रो देशले खोजेको छ हजुर चाडैं नेपाल फर्किनु पर्छ आफ्नो देश को नेत्तृतो गर्नु पर्छु अब पनि हजुर हरु जस्तो महान बियक्ती हरु फर्किनु भएन भने हाम्रो देश नेपाल भने एकदेश को कथा जस्तो हुन्छ हाम्रो सन्ती को लगि 🙏🙏🙏🙏🙏🙏
@dipendrasubedi4484
@dipendrasubedi4484 21 день назад
संसार भर नेपालको सान आदरणीय प्रोफेसर सुर्य सुवेदी सरलाई नमस्कार साथै सम्मान
@singhkedar5314
@singhkedar5314 24 дня назад
Hamal is really an honourable personality, having good competence.
@surojmishra967
@surojmishra967 Месяц назад
Thank you so much for sharing.
@ravilalbazgain8577
@ravilalbazgain8577 28 дней назад
Nepal Ra Nepaliko siir ucha parne nepallai bidwan pro. Dr. Surya sir Ra Mahanayak Hamal sir lai naman, eak patak nepalko nettritwa garnu bhaye hunthiyo
@amritsharma5373
@amritsharma5373 24 дня назад
Very inspiring story of Prof. Subedi.👌
@devsaimon2571
@devsaimon2571 26 дней назад
नेपाली हुनुमा गर्व लाग्यो याे भिडियाे हेर्दा❤❤
@user-cg7nh7rx4i
@user-cg7nh7rx4i 28 дней назад
शुर्य शर आफ्नो वौद्धीकता र विद्धता अनी वेलायती दरवारभीत्रको आफ्नो पहुचलाई यो देश हीतका नीम्ती कृपया GREATER NEPALका नीम्ती व्रीटीश शङ्गको शुगौलीशन्धी खारेज गरी नेपालको पक्षमा लवी गर्न हजुरको योगदान र परीणाम यही जीवनमा देख्न पाईयोश।
@rajgiri7533
@rajgiri7533 29 дней назад
पढ्न मन न लगे म त उहाँको इन्टरभ्यु हेर्ने गर्छु।
@maliprachandra2451
@maliprachandra2451 28 дней назад
loving these series by rajesh hamal sir.
@Al-Resh69
@Al-Resh69 29 дней назад
background music ले धेरै कान खायो मेरो
@skgtamu4580
@skgtamu4580 26 дней назад
कान खायो भने बन्द गरेर सुत्ने
@mrghimss
@mrghimss 25 дней назад
Kaaan thun bhai
@udhyograiofficial
@udhyograiofficial 21 день назад
सूर्य झै प्रज्वलित सूर्य सुवेदी सरप्रति हार्दिक नमन !
@pradipuprety5463
@pradipuprety5463 25 дней назад
Proud of you Prof.subedi 👏
@jhageshwar
@jhageshwar 29 дней назад
Proud of you sir
@bharatthapa5283
@bharatthapa5283 28 дней назад
लम्जुङ्गले जन्माएको एक बहुमुल्य हिरा!राष्ट्रको गहना !
@liladharneupane7892
@liladharneupane7892 26 дней назад
येस्तो बिद्वान नेपालको नेतृत्वमा भएको दिन बल्ल नेपाल समृद्धिको बाटोमा हिड्ने छ !
@tridave294
@tridave294 27 дней назад
What a great people’s well educated Talk. What a pleasure to see.
@krishnabarakoti4491
@krishnabarakoti4491 24 дня назад
बिज्ञ हुनहुदो रैछ!त्यो बिज्ञयतालाइ नेपाल बिकाश र सुशासन मा खर्च गर्नुहोला ❤
@manigrg77
@manigrg77 26 дней назад
Dherai dhanyabadh rajesh dai yo episode ko lagi... dherai ramro lagyo.
@SumanSampangRai
@SumanSampangRai 27 дней назад
देशकाे दबैजना हिरा हुन्।
@kingfishernaturetrips6431
@kingfishernaturetrips6431 19 дней назад
very warm respectful gentleman who are living out of those country. we feel proud themselves, but sad news, Nepalis politics never try to know them.
@roshanbayalkoti9133
@roshanbayalkoti9133 29 дней назад
"यो नेपाली शिर उचाली"❤ विदेशको Oxford University मा अध्ययन र अध्यापन गराउदै International law, International Relation र Diplomacy को माध्यमले नेपाल सहित सारा संसारलाई योगदान पुर्याउदै र नेपाललाई विश्व सामु चिनाउने एक हस्ती International Lawyer Dr. Professor Surya Subedi को जिवनी, जिवनको कथा साथै प्रज्ञीक मुल्य हामी नवयुवक law अध्ययन गर्नेहरुलाई उत्प्रेरणा र सहजताको बाटो प्रदान गर्ने छ ।
@harirai7611
@harirai7611 28 дней назад
नमस्ते बयलकोटी जी म प्राडा को बीरोधी हैन यीनको मेहेनतले प्राप्त गरेको उपलब्धीको प्रसंसक हु तर पश्चीमी देशले यीनी बाट पक्कै केही प्राप्त गरे होलान किन भने नेपालको परराष्टमा काम गरेर संसारको बारेमा जानकारी पक्कै छ र थीयो यसबाट बेलायत लाभान्नीत भयो हेला त्यै भर बेलायत सरकारले पुरस्कृत गरेको हुनु पर्छ
@user-cf4tf6jr6h
@user-cf4tf6jr6h 23 дня назад
Inspiration❤❤❤ thanks to sir Rajesh and team for initiating this project sajhakatha. God bless you all.
@asbirasbir4179
@asbirasbir4179 29 дней назад
यो नेपालि शिर उचालि......
@jeevangurung9051
@jeevangurung9051 11 дней назад
गर्व लाग्छ 🙏🙏
@sandeshbashyal8772
@sandeshbashyal8772 28 дней назад
the show is soo good feels happy to know about these personalities
@prakashkaineeofficial
@prakashkaineeofficial 27 дней назад
What a successful life, salute Pro. Subedi sir❤🙏
@bilanmali7081
@bilanmali7081 Месяц назад
Annoying background music le garda content ma focus garna garo vo Kun chai bekuf ko idea ho yo bakhro karaeko jasto background song rakhne
@mahendarlami4232
@mahendarlami4232 Месяц назад
Jaya Nepal🙏🇳🇵
@subashbhattarai7774
@subashbhattarai7774 27 дней назад
This kind of talk motivated young generation ❤
@rajkuikel1720
@rajkuikel1720 29 дней назад
❤❤❤❤ love u
@arjunpakhrin9892
@arjunpakhrin9892 20 дней назад
नेपाल देशलाइ चिनाए रे ?के भो त नेपालिहरु सुखी र खुसी भए त?उनको जीवन सफल भयो राम्रै कुरो हो तर नेपाल र नेपालिले सुर्य सुबेदिको बिज्ञता बाट केही पाएका छैनन र पाउने पनि छैन।कुनै ठूलो आशा नराखौं सुबेदिबाट।कसैले पनि नेपाल बाहिर बसेर काम गर्ने नेपालिलाइ देबत्वकरण गर्ने घृणित कार्य नगरौं।
@rajbikramchand327
@rajbikramchand327 27 дней назад
Congratulations Subedi and Hamal sir
@rajrai2872
@rajrai2872 Месяц назад
Please stop 🛑 background music while having conversations.
@rupankhatri797
@rupankhatri797 29 дней назад
I agree So true bro killing the vibes
@romnathchaulagain6408
@romnathchaulagain6408 19 дней назад
तपाईँ देखि गर्व लाग्छ
@purnashrestha1419
@purnashrestha1419 27 дней назад
नेपाल काे प्रधानमन्त्री हुने व्यक्ति हाे उहाँ
@ChhetriMarch6.0
@ChhetriMarch6.0 22 дня назад
Surya subedi ❤❤❤ mahanayak jyu jhukwra nman❤ subedi le k gare kti kamaya gumaya uhako family laai thaha thiyo holA ... tara aaja tapai ko vdo herda tapai sawgako bas vaisakyo tnq hamal ji nabhulnu .. kinaki aaja tapaaila 1L bhandaa neali le chine buje ..❤
@shyamgautam410
@shyamgautam410 26 дней назад
सूर्य सर जस्तो खारिएको दूनिँया देखेको ब्याकक्तित्व सङ्ग बिज्ञ पत्रकारज्यू हरुले सवाल जवाफ गरेको भए अतिउत्तम हुनेथियो।
@ishwordevkota4852
@ishwordevkota4852 28 дней назад
The Gem Shri Surya subedi ❤
@laxumansatyal224
@laxumansatyal224 Месяц назад
Excelent
@rajumalla4181
@rajumalla4181 28 дней назад
Wow contributing for the relationship between Nepal and London in academic sector internationally.
@bikramkumal2389
@bikramkumal2389 25 дней назад
यस्ता महान बिद्वान अरुको देश मा महान गधा हरु सांसद भवन मा भुत्रो को अनि देस बन्छ लोदर नेता हरु ले वाक्कै बनाईसक्यो गोलमाल छ अझै नेपाल उफ्फ
@RamThapa-ei8zj
@RamThapa-ei8zj 19 дней назад
देशभक्त देश को महान बिद्वान , नमन छ
@hemrajgurung2279
@hemrajgurung2279 27 дней назад
सूबेदी सर को यो सम्मान लाई हामी कदर गर्छू । तर तपाई हरु जस्तो बुद्धी जीबी त देश लाई चाहि रहेको छ । झुपडी घर , घर नईं हो नि । विदेश को मल को त खाई के अर्थं लगऊ र???
@nilamrai417
@nilamrai417 6 дней назад
❤ दिल खुश
@AnnieSunar-nw6bm
@AnnieSunar-nw6bm 19 дней назад
Wow hamlai Gaarva xa...London Oxford professor Surya Subedi Ji u
@Naturalviewnepal
@Naturalviewnepal 10 дней назад
Jay Nepal
@wasternsuresh3177
@wasternsuresh3177 Месяц назад
Proud feel vayo😎🤘
@ushamishra2624
@ushamishra2624 29 дней назад
❤❤❤
@manbahadurbk4326
@manbahadurbk4326 10 дней назад
आफ्नै देशमा सबै माहोल मिलेको भय कुन चाहि नेपाली बिदेशि भुमिलाइ आफ्नो बनायर बस्थ्योहोला ।दुख्ख लाग्छ
@aabiskar2007
@aabiskar2007 Месяц назад
It was wonderful to know about Prof. Subedi and his contribution to Nepal 🇳🇵 thank you sajha katha team and Mr. Hamal. 🙏
Далее