योगेश्वर अमात्य 'कथा यो रक्सीको'
योगेश्वर अमात्य गनिएका गायक र चिनिएका मदिराप्रेमी हुन् । उनको आफ्नै गाउने स्टाईल र मदिरा पिउने तरिका छ । पिउदा गाएको र गाउदा पिएको हिसाव राख्न उनले भ्याएका छैनन् । त्यसैले उनी धित मरुन्जेल पिउने र मन लागुञ्जेल गाउने गर्छन । यो एक ‘पियक्कड’ गायकको कथा हो, जहाँ उनले मदिरा, संगित र सेक्सलाई जोडेका छन् ।
Watch our last story: • कर्जाले कंगाल | Hamrok...
Subscribe to our channel: / @hamrokatha
Official Website: www.hamrokatha.com
Facebook Page: / kathanepal
For inquires: kathanepal@gmail.com
You can comment in the comment section for what kind of stories you would like to watch next.
Thank you for watching. Don’t forget to like and subscribe.
7 сен 2024