Тёмный

ZERO HOUR - विरेन्द्र भक्त गजु श्रेष्ठ 

Bhaktapur FM 105.4 MHz - Official
Подписаться 445
Просмотров 356
50% 1

विरेन्द्र भक्त गजु श्रेष्ठ,
एतिहासिक तथा सास्कृतिक महत्वको जिब्रो छेड्ने जात्रा (येंया पुन्हिया म्ये प्व खने) बारे कुराकानी । थिमिको दिगुटोलमा असोज २ गते हुन लागेको अर्को महत्वपूर्ण जात्रा सम्बन्धि तेस्रो पटक जिब्रो छेड्न लाग्नुभएका विरेन्द्रका रोचक अनुभवहरु कस्ता छन् त । विरेन्द्र भक्त गजु श्रेष्ठसंगको कुराकानी कार्यक्रम प्रस्तोता नबिनाको साथमा।
वि. सं. २०२६ साल देखि बन्द भईसकेको अवस्थालाई पुन सञ्चालन गर्न वि.सं. २०५० सालमा मध्यपुर थिमि बोडे डोल लिवासी श्री कृष्ण नानी श्रेष्ठले ३ पटक (विसं.२०५०, २०५७ र २०६३) जिब्रो छेडेर मेंय् प्वाः खना जात्रालाई जीवन्त प्रदान गर्नु भयो । विविध समस्याले गर्दा विगत वि. सं. २०६३ साल देखि सञ्चालन हुन नसकेको जात्रा वि.सं. २०७४ सालबाट स्थानिय युवाहरु, संस्कृति प्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रतिनिधीहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न येंया पुन्हिया मेंय् प्याः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गरी मध्यपुर नगरपालिकाको आर्थिक सहयोगमा जिब्रो छेडने (मेंय् प्वा : खना) लोपन्मुख जात्रालाई निरन्तरता दिएको छ ।

Опубликовано:

 

7 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Reality of Ajit Doval
36:43
Просмотров 12 млн
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн