गुरु सुक्लपक्ष पुर्णीमा कुललाइ, र क्रीस्नपकक्ष पीत्रीलाइ, तर जाग्त्रा थानी पनि पीत्रीनै हुन, उनीहरुलाई कीन सुक्लपकक्ष वा कुलसङै खाने खेल्ने गर्छन यो बारेमापनी प्रस्ट पारी बक्सीयोस गुरु?
हामी बशिष्ठ गोत्र,भण्डारी ,थरि हाै,हामीलाई कुल वंशकाे,थाकथलाे केही थाहा छैन,हाम्राे हजुरबुबाले जे सिकाउनु भयाे त्यही गर्छाै,खासमा हाम्राे के के? हाेला कसाे हाेला,