Тёмный

कुल देवताको बलि प्रथाको बारेमा सम्पूर्ण जानकारी यो भिडियो भित्र 

जय कुल देवता 🙏
Подписаться 8 тыс.
Просмотров 882
50% 1

हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि जय कुल देवतालाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद

Опубликовано:

 

24 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 10   
@chokbahadurbhandari740
@chokbahadurbhandari740 13 дней назад
सारै राम्रो मिठो र महत्त्वपूर्ण कूरा 🌹🌷🌺 जय होस
@user-gl9tr7pp4z
@user-gl9tr7pp4z 5 дней назад
जय होस 🙏🙏🙏🌹
@chokbahadurbhandari740
@chokbahadurbhandari740 13 дней назад
जय ऋी भगवती काली 🙏💐🏵️🌺 जय कुलदेवता 🙏🏵️🌺 जय होस
@nokhiramoli3665
@nokhiramoli3665 12 дней назад
केयामरा मेन र पत्रकार बहिनी भगबति आचार्य जि लाई मुरि मुरि धन्यवाद छ। जय भगवती काली । कुबेत बाट
@muralibhandarimurali9701
@muralibhandarimurali9701 13 дней назад
जयश्री भगवती कालि जय कुलदेबता
@homnathlamichhane739
@homnathlamichhane739 12 дней назад
जय कुलदेवता तर यो बलि खाने चाहिँ कुलदेवता हुदै होइनन् यो बलि प्रथा त मानवरुपी राक्षसहरुले चलाएको कु सस्कार हो।।।
@hammarshing3647
@hammarshing3647 12 дней назад
याे सबै कुयकाे कुरा हाे ।
@homnathlamichhane739
@homnathlamichhane739 12 дней назад
पशुपन्छी बलि दिनु वा चदाउनु एकदम अपराधीक चलन हो किनकि भगवानले बलि खादैनन यो त मानव रुपी राक्षसले चलाएको कुरिती मात्र हो।।।
@amanrout354
@amanrout354 13 дней назад
भगवती अाचार्य जि यउटा,सत्य मन र बुद्धि देखिनै बुझ्नुस लिखपत सत्य,याे समयमा जतिपनि मानिसहरुछन् तिनिहरु तर्दैनन्,माेरे पछिपनी र तिनिहरु ८४ लाख जुनिमा जान्छन्,लिखितछ र यउटा बाेल्ने माहाकालि छिन राजकुमार दिकपालकाे पाठमा यउटा जाेगि थियाे उस जाेगिलाई राजकुमार दिकपालले काटेर सन्सारबाट जाेगिकाे जादुबाट अन्ते भयाे र सन्सार नयाँ भयाे उस माहाकालि काे मन्दिर संगै सुनसान नगर शहरछ लिखितछ,अनि उसरि अाफुलाईनै मूर्ख बनाउनुहाे भने माेरेकाे पुर्बजनहरुलाई पनि,नरगकाे बाटाे देखाउनुहाे यहिनै सत्य हाे, बुझ्नुस स्कुलमा नपढेकाे भयपनि उस शिक्षा,याे कलम चलाउनेले भनेकाे मनन् गर्ने,शिक्षा देबाेभबजय नेपाल जय श्रीराम 🌐🎽🎡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌅🌚
@laxmipandey383
@laxmipandey383 12 дней назад
देवता वा देवी काे अस्थित्व थाहै छैन ,संस्कृत रटान गरेर जान्ने बिषय पनि होइन ।पुर्खाले गरे भन्दैमा सबै सत्य गरे भन्ने होइन ,धर्मको श्राेत ईश्वर हुन उनलाई सम्पर्क भएर मात्र थाह हुने कुरा मनचिन्ते लिखित दस्तावेज रटेर चलिरहेको छ।
Далее
POLI зовет Газана
00:12
Просмотров 794 тыс.