हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
नमस्कार गुरु जी! हजुर ले भन्नुभएको मन्त्रको course पुर्ण गर्नु वा सिक्न को निम्ति सदस्यता ग्रहण गर्नु पर्छ वा पर्दैन कृपा गरी बताइदिनु भए राम्रो हुनेथियो। यदि पर्छ भनेँ उक्त कुरा को लागी के गर्नु पर्छ गुरु देव?
मेरा पनि समस्य छन कसरी समाधान होला मरो सबाल यो होकि घरमा दोखालो ले दु ख दिया छ भन्नछन यो दोखालो भनेको के हो वायु होकि वीर मसन केलाई भनिन्छ कृपया भनिदिय माअाभारि हुने थिया