Тёмный

Sarkar Ke Garera Kham by Bishnu Khatri & Sajana Bastola | Ft. Binod & Juna | New Nepali Song 2078 

Bishnu Khatri
Подписаться 302 тыс.
Просмотров 79 тыс.
50% 1

Presenting new Nepali song Sarkar Ke Garera Kham by Bishnu Khatri & Sajana Bastola featuring Binod Neupane & Juna Sundas only on Bishnu Khatri's official RU-vid channel.
Sumadhur Creation Presents:- New Nepali Song 2078
#BishnuKhatri
#SajanaBastola
#NewNepaliSong
#JunaSundas
#BinodNeupane
#NewSong
----------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Sarkar Ke Garera Kham?
सरकार के गरेर खाम?
♪ Vocal:-
Bishnu Khatri
Sajana Bastola
♪ Dialogue:-
Dalli BK
Ramesh Mahara
Padam Sapkota
♪ Lyrics/Music:-
Bishnu Khatri
♪ Arranger:-
Ashish Aviral
♪ Mixing/Mastering:-
Manoj Pariyar
♪ Studio:-
Raaga Records
♪ Audio/Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Yubraj Waiba
🎬 Choreographer:-
Nishan SK
🎬 Artists:-
Binod Neupane
Juna Sundas
🎬 Cinematographer:-
Deepak Giri
🎬 Edit/Color:-
Amrit Chapagain
🎬 Technical Support:-
Rajendra Aryal
🎬 Adviser:-
Tarka Thapa (Japan)
🎬 Post Production:-
Janata Digital Films
🎬 Special Thanks:-
Padam Sapkota (Alpha Education)
Durga Thapa
Rabin Adhikari
Rabin Adhikari
Rabin Shrestha
Ramesh Bohora
Kishan Khadka
Baikuntha Mahat
Manoj Singh Dhami
Padam Giri
Ram Thapa
Ram Kumar Karki
Mahesh Sharma
Rajendra Koirala
Krishna Khatri
Netra Karki
Kushal Bhandari
Basanta Sahani
Santosh Khatri
Hemanta Khadka
Samarpan Tulbir
Kulbir Thapa
Bhumiraj Thapa
Tribhuwan University Family
Thamman Thapa Sandesh
Kamal Sargam
Chandramani Gautam
Raju Bohora
Kalpana Dulal
Shreem Bhandari
Madhab Khadka
Krishna Acharya
Mahendra Chhetri
© Sumadhur Creation, 2022
---------------------------------------------
Listen my songs on your favorite streaming platforms:-
Spotify:- spoti.fi/3fHrl7x
Amazon Music:- amzn.to/3AkX0oF
Deezer:- bit.ly/3tMr1N2
Soundcloud:- bit.ly/3FPNv1X
Tidal:- bit.ly/33Qz7t0
Napster:- bit.ly/33ZZQ6E
Digital Stores:-
Apple Music :- apple.co/3nLOwll
Amazon:- Amazon:- amzn.to/3pzCEnp
Social Links:-
G+:- tinyurl.com/y9...
RU-vid:- tinyurl.com/yd...
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 286   
@BishnuKhatri
@BishnuKhatri 2 года назад
देशमा हुने भ्रष्टाचार,अन्याय, अत्याचार बढदाे महँगी, कालाेबजारी बिरुद्ध सशक्त आवाज उठाउँदै भाेका, नाङ्गा, गरिब, दिनदु:खी, असहाय, निमुखा, हुँदा खाने वर्ग, श्रमजिवी,उत्पिडीत, बेराेजगारी जनताकाे जीवन कथामा आधारित गीत हजुरहरु माझ लिएर आएका छाैं। नागरिकलाई गाँस, बास, कपास, स्वास्थ्य,शिक्षा र राेजगारीकाे अभिभावकत्व प्रदान गर्ने दायित्व सरकारकाे भएकाेले बिनम्रतापूर्वक आम जनताकाे तर्फबाट सरकारलाई उक्त वातावरण मिलाउन आग्रह गरेका छाैं।। सुझाव सल्लाहकाे अपेक्षा राख्दै गीत शेयर गरिदिनु हुन बिनम्र अनुरोध गर्दछाैं। धन्यवाद।
@dipendradhami4571
@dipendradhami4571 2 года назад
तपाइको सृजना गर्ने स्मरण र साहित्तिक कलम अनि त्यो कर्ण पृय स्वर को फ्यान मात्रै थिए तर आज बाट अन्धभक्त जस्तै बनायो मन लाई । सल्युट दाइ🌹🌹🌹✊✊✊✊
@rajusunar9589
@rajusunar9589 2 года назад
I like thsis song bishnu sir
@h_a_r_i_s_h
@h_a_r_i_s_h 2 года назад
उत्कष्ट सृजना सर एकचोटी सांस्कृतिक क्रान्ति ल्याउनु जरुरी छ । सलुट यति राम्रो सृजनाको लागि ,जय युवा जय देश । सरकारको ध्यानाकर्षण होस्
@dipakchhetri9829
@dipakchhetri9829 2 года назад
हजुरको सृजनालाई उच्चा सम्मान छ दाजी।
@meghrajpun7503
@meghrajpun7503 2 года назад
हजुर को सिर्जना धेरै रामा हुन्छन दाजी सारै मन पर्यो
@Reshambohora
@Reshambohora 2 года назад
सधैंभरि समाजकाे यथार्थ र देशकाे हालतकाे चित्रण गरेर जनचेतना तथा खबरदारी सहितका गीत ल्याउने बिष्णु खत्री दाईकाे याे गीतले पढेका बेरोजगारहरुकाे कथालाई मन छुने गरी प्रस्तुत गरेकाे छ । सफलताको शुभकामना ।
@arjunkarki2942
@arjunkarki2942 2 года назад
सधैं जनता को गित गाउने सर्जक गायक आदरणीय ब्यक्तितब बिष्णु खत्री दाइ लाई शुभकामना सफलताको जय गित जय सङ्गीत 🎶🎶🎶
@MinashreeLungeliMagarOfficial
@MinashreeLungeliMagarOfficial 2 года назад
ल बधाई छ बिस्नु दाइ लगाएय सबैलाई, पढेलेखेका काम नपाएका युवाहरुका लागि शन्देस मुलक गित को लागि।
@greeindraraj8384
@greeindraraj8384 2 года назад
समयसापेक्षीक# एकदमै राम्रो बनेछ दाजु सार्है खुशी लाग्यो#🙏🙏🙏💕💞
@omchhinalmusician4070
@omchhinalmusician4070 2 года назад
आहा दाजु कति मिठो गित सफलताको शुभकामना
@suryabc3705
@suryabc3705 2 года назад
यस्तै मिठो लय अनि समय सान्दर्भिक यथार्थ कथामा गीत ल्याउनु हुन्छ र त म बाग्लुङे भन्दा गर्व लाग्छ बिष्णु सर 🙏🙏 बधाई तथा सफलताको शुभकामना
@rabinadhikari264
@rabinadhikari264 2 года назад
नेपालको अहिलेको राजनीतिक अवस्थाले देशको बिग्रदो विकराल स्थितिबारे गरिएको चित्रण असाध्यै राम्रो लाग्यो शफलताको शुभकामना ❣️
@basantasahani1819
@basantasahani1819 2 года назад
लाेक सङ्गीत काे क्षेत्रमा छुट्टै नाम राखन सफल लाेक प्रिय गायक बिस्नु खत्रीको सरकार के गरेर खाम वास्तविक अथार्त गित सबैले हेर्नु हाेला है
@mohanrajpariyar9196
@mohanrajpariyar9196 2 года назад
बिस्नु खत्रि का हरेक सिर्जना महुलिक हुन्छन दाई हार्दिक बधाई छ
@Rajusapkota91
@Rajusapkota91 2 года назад
आहा हाम्रै लागि गायको गित जस्तो लाग्यो ।। धेरै धेरै धन्यवाद कलाकार लाई ।। सफलता को शुभकामना हजुर हरु लाई ।।
@ommagar5807
@ommagar5807 2 года назад
बिष्णु दाजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै तिम लाई बधाई छ धन्नेभाद
@YamPrasadNiure
@YamPrasadNiure 2 года назад
दाजि हजुरलाइ साच्चिकै सरस्वती को बरदान छ जुन बिषयम कलम चल्छ जनताको बारेमै कलम चल्छ पिडा बोल्छ यहाँ भन्दा धेरै केहि बोलिन सफलता को शुभकामना दाजि
@bhagawankhatri
@bhagawankhatri 2 года назад
धेरै दिन देखि पर्खाईमा थिए आज आएछ हेरे सुने दिल भित्र गयो अग्रिम सफलता को शुभकामना बिष्णु दा,,,, पोर्तुगल देखि हेर्दै छु🇳🇵🇵🇹🇵🇹🇵🇹🇵🇹
@Sushmapokhrel00
@Sushmapokhrel00 2 года назад
आहा धेरै राम्रो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🎼
@prakashbasnet6492
@prakashbasnet6492 2 года назад
मीठो गीत सफलताको शुभकामना ❤️
@rameshbudhathoki8942
@rameshbudhathoki8942 2 года назад
देश जनता र राजनितिज्ञहरुको होश खुल्ने गीत बनेको , भव्य सफलताको शुभकामना दाजु र टिम लाई !
@rudrakhadka9820
@rudrakhadka9820 2 года назад
यथार्थ र बास्तबिकता नेपाल र नेपालीको, सफलताको शुभकामना !!!
@dipakchhetri9829
@dipakchhetri9829 2 года назад
बिष्णु खत्री दाईको गीत एकदम राम्रो लाग्छ।शुभकामना छ करोडको भिउज होस ।
@tikaramsubedi9180
@tikaramsubedi9180 2 года назад
मार्मिक र अहिलेको अवस्थालाई सुहाउँदो छ,बधाई छ बिष्णुजि लाई ।
@babukanxo129
@babukanxo129 2 года назад
Wow यथार्थ कुरालाई गीत मार्फत प्रस्तुत अग्रिम शुभकामना छ सम्पुर्ण टिमलाई
@bhuwang1030
@bhuwang1030 2 года назад
असाध्यै यथार्थ, राम्रो गीत दाजु ...
@RameshSharma-ul2gc
@RameshSharma-ul2gc 2 года назад
सबैको मन मुटुको गायक दाजु बिष्णु खत्रीको मीठो गित बधाइ दाजु
@anjuale8268
@anjuale8268 2 года назад
सारै राम्रो गित सम्पूर्णलाई सफलताको सुभकामना🙏🙏
@westernnepal664
@westernnepal664 2 года назад
आहा अति मीठो छ। सम्पुर्ण टिमलाई बधाई छ।
@khementertainment4099
@khementertainment4099 2 года назад
#सरकार #के #गरेर #खाम सामाजिक यथार्थ तथा राष्ट्रीय समस्या बोकेको आम जनताको साझा सवाल हो , प्रस्तुत गीतमा जनगुनासो बिनम्र ढङ्गमा प्रस्तुत गरिएको छ हार्दिक बधाई तथा शुभकामना विष्णु दाइ 🙏❤️🎶
@omprakashbhujul6264
@omprakashbhujul6264 2 года назад
अहिले को परिस्थितिले गर्दा नेपाल् जागीर छिइन जति पढे उहीँ बिदेशी हुनु पर्ने हामी नेपालीले हाम्रो देशमा सभै नेतालाइ मात्र समप्ती छ्नी ,,?
@gyawalibimal8462
@gyawalibimal8462 2 года назад
हामी जस्ता अबसर को खोजीमा रहेका हरेक नेपाली को आस्था लाई उजागर गर्नुभाछ सलोट छ बिष्णु दाइ।।।सफलता को सुभकामना💘💘💘💘
@samikshyarijal4035
@samikshyarijal4035 2 года назад
आहा सारै बिष्णु दाइ यौटा नेपाली लोक गित संगीत को दरिलो खम्बा हो उहाको हरेक गित संगीत मा नेपाली पन नेपाली माटो बोलेको हुन्छ साच्चिकै आफ्नो आभास भयो समसमयिक गित यथार्त पार्क गित हामी सम्पुर्ण युबा पुस्ताको बोली भन्दानी जनबोली लियर आउनुभाकोमा गितलाइ मस्तै सुभकामना
@chandrakantalamsalchandrak
@chandrakantalamsalchandrak 2 года назад
अति प्रहार शब्दमा कति मिठाे गित । म चन्द्रकान्त लम्साल गुल्मी घमिर हाल साउदी अरब बाट !
@deepkadikapalasahai7383
@deepkadikapalasahai7383 2 года назад
wow nepalI ko हरेक मन छुने गित बधाई छ दादा
@khimkc5601
@khimkc5601 2 года назад
आम नेपाली हरुको वास्तवीकता उतारीयको म्युजीक भिडीयो अती मन पर्यो .
@laxmanshrismagar7990
@laxmanshrismagar7990 2 года назад
जति नै सान्दर्भिक गीत भएपनि सरकारलाई छुदैन हजूर ।
@harirampaudel3379
@harirampaudel3379 2 года назад
देशको समसामयिक र यथार्थ विषय बस्तुलाइ टपक्क टिपेर गीत बनाउनु हुन्छ र त सबैको मन मुटुमा बस्न सफल हुनुहुन्छ ।
@premkhatri5749
@premkhatri5749 2 года назад
कस्तो राम्रो मार्मिक गित मनै छोयो ऐले हाम्रो देस मा सबै को अबस्था यस्तै भाको छ।
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 года назад
एकदम मन छुने र सन्देशमूलक गित सफलताको कामना सम्पूर्ण टिमलाई ।
@harikunwar7238
@harikunwar7238 2 года назад
गित अति राम्रो लय शब्दमा मा बनेको छ सफलताको शुभकामना
@premsharma5383
@premsharma5383 2 года назад
बिष्णु खत्री दाइ ले मेरो मनै को पीडा टपक्कै टिपेर गित लेख्नु भयछ सर्जक सहित सम्पूर्ण लाई बधाइ छ
@sanampun7508
@sanampun7508 2 года назад
आहा धेरै राम्रो समय सान्धर्बिक गित अझै सफलताको कामना बिष्णु जि अनि सबै तिमलाई ❤️❤️🌷
@pariyarsurya3077
@pariyarsurya3077 2 года назад
आहा मेरो मन मुटुनै छोयो दाजुको सिर्जनालाई सलाम 🙏🙏🙏🙏🙏🙏
@dilbahadurthapa9977
@dilbahadurthapa9977 2 года назад
धेरै राम्रो छ यो गित निकै समय सान्दर्भिक पनि देशमा हुने अन्याय र अत्याचार अनि भ्रष्टाचार को विरुद्ध मा छ साँच्चै नै यो गित ले गरीबी र गरिबको अनि दिन दु:खि को वास्तविकता बोलेको छ सफलता को शुभकामना सम्पुर्ण टिमलाई
@dipendradhami4571
@dipendradhami4571 2 года назад
आहा!! बल्ल पाइयो मिउजिक बजार मा रिपिट गरि गरि सुन्नै मन लाग्ने गित लु है तेश्रो पटक ओपन।
@educationalway
@educationalway 2 года назад
देशको परिस्थिति र युवा वर्गको अवस्थालाई चित्रण गर्दै सुमधुर स्वर र मर्मस्पर्शी शब्दले भरिपूर्ण यस भिडियोको सफलताको शुभकामना
@bhimalemagar431
@bhimalemagar431 2 года назад
आहा यथार्थ कथा दाई सफलताको शुभकामना
@ntcthapa8926
@ntcthapa8926 2 года назад
यथार्थ बादी राष्ट्र को गहना बिष्णु खत्रि ज्यु 😍😍😍 उच्च सम्मान अनि👩‍❤️‍👩👩‍❤️‍👩👨‍❤️‍👨सफलता को कामना 🎉🎉🎉🎊🎊🎊🎊♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎤🎧️🎧️🎧️
@indrapokharel3249
@indrapokharel3249 2 года назад
यथार्थ झल्किने गीत keep it up 🇳🇵🇳🇵
@Nepal1734
@Nepal1734 2 года назад
बधाई छ यो गितले तहल्का पिटछ मेरो ह्रदय छोयो
@rajofficial061
@rajofficial061 2 года назад
गीत सारै राम्रो छ यो गीत सरकार सम्म पुगोस् यस्तै गीत आगामी दिन फेरि पनि सुन्न पाइयोस्
@bharatdhamala8852
@bharatdhamala8852 2 года назад
बीष्णु सर को गीत हरू अत्यन्तै मन छुने हुन्छन्। यथार्थ परक गीत❤️❤️❤️
@khimaryal3751
@khimaryal3751 2 года назад
आहै !! उत्कृष्ट अनि समसामयिक 🙏🙏
@khemjoshi3641
@khemjoshi3641 2 года назад
निकै लोकप्रिय अहिले को परिस्थितिलाई दर्साउँने गीत 🎊🌾🎊
@Ghanashyam.Gyawali
@Ghanashyam.Gyawali 2 года назад
मेरो जिवनमा ठ्याक्कै मेल खायो विष्णु दाइ राम्रो छ सफलताको शुभकामना छ
@chitrabahadur5778
@chitrabahadur5778 2 года назад
आहा जति सुने पनि सुनी रहु लाग्ने गित धेरै मिठो छ गित र सफलता को शुभकामना छ पुरै तिम लाई
@cpbohara3918
@cpbohara3918 2 года назад
निकै मार्मिक गित सफलताको शुभकामना दाजु 🙏🙏
@rprijal409
@rprijal409 2 года назад
अति नै मार्मिक अनि यतार्थ परक गिज जय होस बागलुङे ठिटो
@neupanearjun7949
@neupanearjun7949 2 года назад
Wow यथार्थ परक गित आम बेरोजगार युवाको बोली बोलेको छ यो गित ले सफलताको शुभकामना❤️❤️❤️
@nimadikee7501
@nimadikee7501 2 года назад
Wow samaya sandarbik git
@dipendradhami4571
@dipendradhami4571 2 года назад
जन जन का मान मन का गायक आदरणीय बिश्णु खत्री दाइ को यो यथार्थबादी जनाअवाज प्रती उच्च सम्मान कुनै स्टेज मा उभिएर यहि गित गाको अनि इन्द्रेणी को स्टुडियो मा गएर यहि गित गाएको देख्न पाइयोस जस कारण बिस्तापित हुन सकोस हो उहाको सोर र जनताको आवाज म लगायत म जस्तै कयौ युवाको पीडा यो नै हो। दाइ बधाइ छ है 💘💘💘💘💘
@biranoitihas8448
@biranoitihas8448 2 года назад
सारै मन छोयो हजुर अति मार्मिक र समय सान्दर्भिक गीत हजुर
@sureshpoudel5651
@sureshpoudel5651 2 года назад
मुटु छुने रैछ सफलताको सुभकामना
@laxmisubedi2261
@laxmisubedi2261 2 года назад
Aaha kati sweet songs 💕💕💕💕💕💕
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 2 года назад
( अाहा ) कस्तो सन्देश मुलक गित बधाई छ सम्पुर्ण टिम्स् लाई ! बिष्णु खत्री दाई को हरेक शृजना हरू उत्कृट र सन्देश मुलक लाग्छ ! बिष्णु खत्री दाई सजना बास्तोला लगायत सबैजना लाई ( सम्मान ) छ ( बधाई ) छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) बाग्लुङ को शान नेपाल को शान बागलुङ को हिरो पोपुलर ग्रेट अब्बल संगितकार सर्जक गायक बिष्णु खत्री दाई जहिले पनि सुप्पर स्टार सदाबहार कलाकार ! बिष्णु खत्री दाई प्रति म ( गर्ब ) गर्दछु ! जय गित जय संगित ! यो सन्देश मुलक गित को जय होस ! ( सबैको जय होस )
@nanditaofficial144
@nanditaofficial144 2 года назад
यथार्थमा आधारित गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🎼
@rajeshkarki9814
@rajeshkarki9814 2 года назад
सिपमुलक शिक्षा आजको आवश्यकता ।
@youbarajbudhathoki9560
@youbarajbudhathoki9560 2 года назад
यथार्थ परक गीत सफलताको शुभकामना !!!
@baglungofficial7702
@baglungofficial7702 2 года назад
समय सन्दार्मिक गीत राम्रो लाग्यो सफलताको मस्तै शुभकामना दाजु 🇳🇵🙋‍♂️
@premsunar
@premsunar 2 года назад
धेरै दिन को प्रतीक्षा मा थिए आज बल्ल पूरा भयो सफलता को सुभकमन सबै team लाई
@pradipacharya6118
@pradipacharya6118 2 года назад
विष्णु खत्री काे हरेक गीत काे फ्यान हो है म
@khagacharya9499
@khagacharya9499 2 года назад
अन्तिम लडाइँ लड्न अझै बाकी छ
@bhimbthami2053
@bhimbthami2053 2 года назад
सारै राम्रो गित
@naryanlamichhane8231
@naryanlamichhane8231 2 года назад
निकै मार्मिक ,यथार्त बोकेको गित आयो सबै ले सुनिदिनु होला
@tejadhikari2197
@tejadhikari2197 2 года назад
गीत एकदम समय सान्दर्भिक छ मेरो नेपाल आज यो गीत सरकारको कानमा पुगोस् बेरोजगारीलाई रोजगार मिलोस्! तपाईंहरुलाई सफलताको शुभकामना !!!
@achyutghimire3018
@achyutghimire3018 2 года назад
बेरोजगार युवा पुस्ताको बास्तबिक चित्र गित र सङ्गित मार्फत प्रस्तुत गर्नु भएको छ! ! समय सान्दर्भिक! ! सफलता को हार्दिक शुभकामना
@Kabaddiseries1234
@Kabaddiseries1234 2 года назад
मलाई मन पर्ने अर्को लोकप्रिय गायक विष्णु खत्री कृतिपुरमा आफ्नै आँखा अगाडि देख्दा पनि बोल्न सकिएन करिब 10 वर्ष अगाडि 🙏🇳🇵😍🤩🥰
@rohinigautam4989
@rohinigautam4989 2 года назад
एकदमै समय सान्दर्भिक र मार्मिक सन्देश मुलक गित बनेकाे छ बिश्नु खत्री सर र सजना बास्ताेला मेम लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई साथै सफलताको अघ्रिम शुभकामना ।
@sumitrarimal1522
@sumitrarimal1522 2 года назад
आहा कति मिठो गित सफलता को शुभकामना
@aarambhaentertainment
@aarambhaentertainment 2 года назад
टिकट्क बाट हेरेर येता आउने जति कति छौ हाजिर गरौ त ।💁💁💁💁
@nepalee.podcast
@nepalee.podcast 2 года назад
सान्दर्भिक गित हार्दिक शुभकामना 🙏🇳🇵🇦🇪
@bharatthapa4815
@bharatthapa4815 2 года назад
लोक संगित र संकृतको अग्रज आदरणीय दाजु बिष्णु खत्री दाईको भखर मात्र बजारमा आयको गित लौन सरकार के गरेरा खामको सम्पुर्ण टिम लाई सफलताको शुभकामना 🎙️🎙️🙏🔥🔥
@bheshrajbaral9868
@bheshrajbaral9868 2 года назад
एकदमै राम्रो बधाई छ
@taraprakasholi2043
@taraprakasholi2043 Год назад
पथ भ्रष्ट शासन व्यवस्थाले निम्त्याएको निमुखा नेपाली हरुको कारुणिक यथार्थमा आधारित तितो सत्यको सन्देश मुलक कोसेलीको लागि कलाकार टिम प्रति हार्दिक धन्यवाद ❤❤❤
@basanthbistasingh412
@basanthbistasingh412 2 года назад
Spee chless congratulations best of luck whole unit 💖 🤞🤞💐 daju gr8 always 💖
@lokendrajoshi8856
@lokendrajoshi8856 2 года назад
दाइको हरेक सिर्जना गजबको लाग्छ दाइ।
@shovapoudel4381
@shovapoudel4381 2 года назад
आहा !
@बिजयकवर
@बिजयकवर 2 года назад
उत्कृष्ट शब्द मा अति नै मिठो कोसेली पाउँदा अति नै खुसी लाग्यो 🎼जयगीत_जयसङ्गित
@Nepalitrack.6131
@Nepalitrack.6131 2 года назад
कति राम्रो गीत।👍️
@shivaprasadadhikari2206
@shivaprasadadhikari2206 2 года назад
नेपालीहरूको यथार्थ चित्रण पाइन्छ यो गीत मा बदाई छ सम्पूर्ण टिमलाई
@arjunpaudel7931
@arjunpaudel7931 2 года назад
बधाई छ दाइ
@rajkc9554
@rajkc9554 2 года назад
समय सान्दर्भिक गित सफल्ताको शुभकामना बिष्णु दाई
@Bikashkhadka.
@Bikashkhadka. 2 года назад
यथार्तपरक अति गम्बिर दुरासय पुर्ण अबस्था लाई बास्तबिक सन्दर्भ को चित्रण गरी गित शृजना गर्नु भएकोमा दाजु लाई बधाई तथा सफलता को शुभकामना । अझै परिस्कृत गरी श्रब्यद्रुष्य निर्माण भएको भए अति उत्तम हुने थियो की ।
@jaydevbist6437
@jaydevbist6437 2 года назад
खासमा भन्ने हो भने जनप्रिय गायक भनेर हामीले सम्झिनु पर्छ आदर्णिय दाई बिष्णु खत्री लाई उहाका हरेक गितले दिन दुखी गरिब र असाय हरुका लागी गाएका गित धेरै छन जस्तैः नारी माथि दमन किन हो ,भरिया दाई, कि सास चाहियो, जुनी भरी साहुको गोठालो, चुहिने छानो, लगायत अनगिन्ती छन् नेपाली गित संगीत का हिरा कोई छन भने नेपालमा उहाँ हुन बिष्णु खत्री समाजमा बिकृती फैलाउने उत्ताउला गित गाएर फुर्ति लाउने हरूलाई के गायक भन्नु त उनिहरु गायक होईनन कि नेपाली गित संगीत का बलत्कारी हुन जय देश जय संगीत
@sangitgaire6811
@sangitgaire6811 2 года назад
नेपाल सरकारको कान सम्म पुगोस् निकै मार्मिक गित सफलताको कामना दाजु🙏
@bhumirajgautam4667
@bhumirajgautam4667 2 года назад
शुभकामना दाजु मिठाे गित जय गित जय सङगित
@lalukhadka1102
@lalukhadka1102 2 года назад
नेपाल सरकारको कान 👂 सम्म पुगोस क्या मार्मिक गित सफलताको शुभकामना सवै टिमलाइ👍
@RamchandraChand
@RamchandraChand 2 года назад
उत्कृष्ट एक यथार्थ
@purnaaryal9276
@purnaaryal9276 2 года назад
बेरोजगारी यूवाहरुको आवाज्। शुभकामना सर🎉🎉
@lalthapa6692
@lalthapa6692 2 года назад
बधाई छ उत्कृष्ट गित
@gopalsunar5623
@gopalsunar5623 2 года назад
आहा कति राम्रो गीत सफताको धेरै धेरै शुभकामना छ है बिष्णु दाजु
@hikmatdeuba3600
@hikmatdeuba3600 2 года назад
बधाई छ शुभकामना
@sarumajhi4709
@sarumajhi4709 2 года назад
आहा ❤️❤️
@swargadwariyoutube1295
@swargadwariyoutube1295 2 года назад
धेरै राम्रो छ गीत।।।
Далее
LIFEHACK😳 Rate our backpacks 1-10 😜🔥🎒
00:13
Распаковка Monster High Potions №4
00:46
Просмотров 50 тыс.